bonus share

सानिमा माईद्वारा १५% लाभांश घोषणा, साधारणसभा कात्तिक ८ मा, बुक क्लोज कहिले ?

1538458133sanima-mai.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमीटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको असोज १५ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  बोनसको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत ५ प्रतिशतमै समावेश...

आरएसडिसी लघुवित्तको बोनस दर पनि घट्यो, १०% लाभांश प्रस्ताव

1538290100karki.jpg
काठमाण्डौ । आरएसडिसी लघुवित्त बित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको असोज १३ गते बसेको  ७३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत बोनस सेयर  र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  कम्पनीले २ करोड ८७ लाख  ९६ हजार रुपैयाँ बराबरको बोनस सेयर र...

निर्धन उत्थानको लाभांश दरमा भीषण पहिरो !

1538117220nirdhan.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमीटेडको लाभांश दरमा भीषण पहिरो गएको छ ।  गत वर्षको भन्दा यो वर्ष झण्डै आधाले लाभांश दर घटेको हो ।  यो कम्पनीले ४२.११ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । गत वर्ष कम्पनीले ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  कम्पनीको असोज ११ गते बसेको २३८ औं बोर्ड...

1695556604Online-Ad.gif

स्वावलम्बनद्वारा सेयरधनीलाई बम्पर लाभांशको प्रस्ताव

1537941173cit23.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र ११.८४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको असोज ९ गते बसेको संचालक समितिको २९२ औं बैठकले चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । यसैगरी, बोनस सेयरको कर प्रयोजनसहित कुल ११.८४२१ प्रतिशत नगद...

कम्युनिटी बैंकले १% बोनस सेयर वितरण गर्ने

1537866778ime-dashain.png
काठमाण्डौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सेयरधनीलाई १ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  योसँगै ६.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत अगाडि सारिएको छ ।  बैंकको असोज ८ गते बसेको संचालक समितिको १६५ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट बोनस सेयर र नगद गरी कुल ७.४२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो...

ओरिएन्टल होटलका सेयरधनीलाई लाभांशको बम्पर अफर

1537853493bonus1.jpg
काठमाण्डौ । ओरिएन्टल होटल लिमीटेडले आफ्ना सेयरधनीलाई लाभांशको डबल अफर प्रस्ताव गरेको छ ।  असोज ८ गते अपरान्ह ४ बजे बसेको होटल संचालक समितिको बैठकले २०७४/७५ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो हिसाबले कम्पनीले १४ करोड १ लाख ३५ हजार ४ सय ५८ रुपैयाँ बराबरको बोनस सेयर र १०...

कञ्चन डेभलपमेन्ट बैंकको लाभांश दर घट्यो

1537516313bonus.png
काठमाण्डौ । कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ११.२९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  आर्थिक वर्ष २०७४/७५ को नाफाबाट बैंकले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ६.२९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो प्रस्ताव अनुसार बैंकले २ करोड ५३ लाख रुपैयाँ बराबरको बोनस सेयर ३ करोड १८ लाख रुपैयाँ नगद लाभांश...

नेशनल माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल, लाभांशमा डबल अफर

1537515742national.jpg
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडका सेयरधनी मालामाल हुने भएको छ ।  यो कम्पनीको बोर्ड बैठकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांशको डबल अफर सार्वजनिक गरेको हो ।  कम्पनीले प्रस्ताव गरेको कुल ४० प्रतिशत लाभांश गत वर्षको भन्दा बढी हो । गत वर्ष २० प्रतिशत बोनस...

यसकारण घट्यो मितेरी बैंकको बोनस दर

1537430254miteri.jpg
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमीटेडको बोनस दर घटेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट यो पटक लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।  यो भनेको गत वर्षको भन्दा कम बोनस दर हो । गत वर्ष कम्पनीले ३१.४८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । साथमा १.६६ प्रतिशत नगद लाभांश समेत वितरण गरिएको थियो ।  यो पटक १७...

स्वरोजगार लघुवित्तको २०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

1537413100swbbl.jpg
काठमाण्डौ । दोश्रो बजारमा ८२६ रुपैयाँ प्रतिकित्ता अन्तिम बिक्री मूल्य रहेको स्वरोजगार लघुवित्त बित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर पाउन चाहनुहुन्छ ? त्यसो हो भने तपाईले आजै यो कम्पनीको सेयर खरीद गर्नुपर्ने हुन्छ ।  आज अर्थात असोज ४ गते यो कम्पनीको बोनस सेयर पाउनका लागि सेयर खरीद गर्ने अन्तिम दिन हो ।  कम्पनीले आगामी असोज २० गते...

समीटको लाभांश दरमा गिरावट, २३.५३% बोनस सेयर वितरण गर्ने

1537168585fall.jpg
काठमाण्डौ । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले लगानीकर्तालाई दिने बोनस घटाएको छ ।  यो कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको १६९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २३.५३ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.२४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  अघिल्लो वर्ष यो कम्पनीले ३४.४८ प्रतिशत बोनस सेयर र...

तिनाउले सेयरधनीलाई १२% बोनस सेयर दिने

1537168626bonus.jpg
काठमाण्डौ । तिनाउ डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  बैंकको भदौ ३१ गते अपरान्ह ४ बजे बसेको संचालक समितिको २२६ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१५७८९४७ प्रतिशत नगद लभांश वितरणको प्रस्ताव गरेको हो ।  हाल यो कम्पनीको...

नेरुडे लघुवित्तद्वारा २०.७९% लाभांश वितरणको प्रस्ताव

1537089798bonus1.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २०.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको भदौ ३० गते बसेको २१८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफा, गत वर्षको सञ्चित नाफा र गत वर्षको सेयर प्रिमियम रकम समेतबाट गरी १५ प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो...

सूर्योदय लघुवित्तले सेयरधनीलाई ४५% लाभांश वितरण गर्ने

1537078228bonus1.jpg
काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  आइतबार बिहान बसेको कम्पनीको संचालक समितिको ११६ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई ४२.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो। यो हिसाबले कम्पनीले ३...

मुक्तिनाथ बैंकद्वारा सेयरधनीलाई १९.२१% लाभांश वितरणको घोषणा

1536818401bonus.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई १९.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  कम्पनीको भदौ २७ गते बसेको २०० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १८.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९६ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३ सय १७...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध