bonus share

किसान माइक्रोफाइनान्सले ३०.५३% लाभांश वितरण गर्ने

1536643819kiasan.jpg
काठमाण्डौ । किसान माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । कम्पनीले २९ प्रतिशत बोनस सेयर र त्यसका लागि आवश्यक करसहित गरी कुल ३०.५३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।  कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणमा देखाइएको सञ्चित मुनाफाबाट हालको...

गरिमा बैंकका सेयरधनीलाई बोनस सेयर र नगद लाभांशको डबल अफर

1536643688garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांशको डबल अफर सार्वजनिक गरेको छ ।  यो बैंकको भदौ २५ गते सम्पन्न बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको निर्णय गरेको हो ।  हाल यो कम्पनीको चुक्तापूँजी २ अर्ब ५३ करोड रहेको छ । यो हिसाबले कम्पनीले २५...

समताका सेयरधनीलाई सेयर र नगद लाभांशको डबल अफर

1536560296samata.jpg
काठमाण्डौ । समता माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश  वितरणको घोषणा गरेको छ । नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचनाअनुसार समताको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरणको  घोषणा गरिएको हो । नियामक नेपाल...

1695556604Online-Ad.gif

काबेली बैंकका सेयरधनी मालामाल, ३५% बोनस सेयर पाउने

1535953695bonus.jpg
काठमाण्डौ । काबेली विकास बैंक लिमीटेडले सेयरधनीलाई निकै आकर्षक बोनस सेयरको प्रस्ताव गरेको छ ।  बैंकको भदौ १७ गते बसेको संचालक समितिको २१५ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्तापूँजीको ३५ प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।  हाल यो कम्पनीको चुक्तापूँजी २१ करोड ५ लाख ९० हजार ४ सय रुपैयाँ रहेको छ । यो...

मिर्मिरे लघुवित्तद्वारा २५.२६% लाभांश दिने घोषणा

1535953107ebl1.png
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  कम्पनीको भदौ १७ गते आइतबार बसेको १३७ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२६ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । हाल यो कम्पनीको चुक्तापूँजी १० करोड ३८ लाख ६०...

ज्योतिसँग बिलय हुन लागेको हाम्रो बैंकले १०.३१४५% लाभांश दिने

1535698833hamro.jpg
काठमाण्डौ । ज्योति विकास बैंकसँग बिलयको प्रक्रियामा रहेको हाम्रो विकास बैंकले १०.३१४५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको भदौ १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई २.४० प्रतिशतको दरले बोनस सेयर र लाभांशमा लाग्ने करसहित ७.९१४५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको...

साइन रेसुङ्गा बैंकद्वारा १८% बोनस सेयर वितरणको घोषणा

1535608766bonus.jpg
काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १८ प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।  बैंकको भदौ १३ गते बसेको संचालक समितिको १८२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट  सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांश वितरणको निर्णय...

महालक्ष्मी बैंकको डबल अफर, ८% बोनस सेयरको साथमा ७% नगद लाभांश पनि

1535450491lic-final.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  बैंकको भदौ ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र साधारणसभाले...

स्वरोजगार लघुवित्तले सेयरधनीलाई २०% बोनस सेयर दिने, आइसीएफसीको जोड नगद लाभांशमा

1534511356bonus2.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।  कम्पनीको साउन ३१ गते बसेको १७१ औं बोर्ड बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक...

एनएमबी बैंकका सेयरधनीले १५% बोनस पाउने, चुक्तापूँजी ८.७८ अर्ब पुग्यो

1534428471AGM.jpg
काठमाण्डौ । एनएमबी बैंकको चुक्तापूँजी ८ अर्ब ७४ करोड पुगेको छ ।  बैंकको बिहीबार नेपाल प्रशासनिक प्रतिष्ठान(स्टाफ कलेज)मा सम्पन्न २२ औं वार्षिक साधारणसभाले संचालक समितिले गरेको आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्तावलाई पारित गरेको हो ।  यो प्रस्ताव पारित भएसँगै...

ग्लोबल आइएमई लघुवित्तले सेयरधनीलाई १५% बोनस सेयर दिने

1534398832bonus.jpg
काठमाण्डौ । ग्लोबल आइएमएई लघुवित्त बित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  कम्पनीको साउन ३० गते बसेको ८१ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशतको दरले बोनस सेयर वितरणको घोषणा गरेको हो ।  यो हिसाबले यो लघुवित्त संस्थाले १ करोड ४४ लाख ७ हजार ५ सय रुपैयाँ...

मेरो माइक्रोफाइनान्सका लगानीकर्ताको दुवै हातमा लडडू !

1534223164bonus.png
काठमाण्डौ । नूवाकोटमा मुख्य कार्यालय रहेको मेरो माइक्रोफाइनान्सले लगानीकर्ताको दुवै हातमा लडडू पर्ने गरी लाभांश प्रस्ताव गरेको छ ।  यो कम्पनीको साउन २९ गते बसेको संचालक समितिको ७२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो...

पोखरा फाइनान्सका लगानीकर्तालाई डबल अफर: बोनस सेयरको साथमा नगद लाभांश पनि

1534222574pokhara.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांशको डबल अफर प्रस्तुत गरेको छ ।  फाइनान्सको साउन २८ गते सोमबार बसेको ४५४ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफा तथा जगेडाकोषबाट ८.६८४ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।  प्रस्ताव अनुसार फाइनान्सले ७ करोड ९ लाख बराबरको...

एलआइसी नेपालबाट ३६% लाभांश वितरणको घोषणा, लगानीकर्ताले यो वर्ष २ पटक बोनस पाउने

1533820920bonus.jpg
काठमाण्डौ । लाइफ इन्स्योरेसन कर्पोरेशन(नेपाल) लिमीटेडले ३६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।  कम्पनीको साउन २४ गते बिहीबार अपरान्ह ४.३० बजे बसेको ९४ औं बोर्ड बैठकले आर्थिक वषृ ०७३/७४ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.८९४७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  हाल यो...

भार्गव विकास बैंकबाट ५.५५% बोनस सेयर वितरणको प्रस्ताव

1532409781bonus.jpg
काठमाण्डौ । भार्गव विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ५.५५५५६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  बैंकको सोमबार साँझ बसेको १७८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ सम्मको सञ्चित मुनाफाबाट हकप्रद सेयरको बाँडफाँडपछि कायम हुने चुक्तापूँजी ४७ करोड ५२ लाख रुपैयाँको ५.५५५५६ प्रतिशतले हुन आउने २ करोड ६४ लाख बराबरको बोनस सेयर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध