Broker

स्टक ब्रोकर्स एसोसिएसनको एजीएम आह्वान, नयाँ कार्यसमिति चयन गर्ने

1670815292broker.jpg
काठमाण्डौ । ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आफ्नो २८ औँ वार्षिक साधारणसभा डाकेको छ।  एसोसिएसनको कार्य समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २२ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको याक एन्ड यती होटेलमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले नयाँ कार्य समितिको निर्वाचन तथा चयन गर्नेछ।...

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने

1670408325tms.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । करिब २ वर्षको रस्साकस्सीपछि आगामी सातादेखि ब्रोकर कम्पनीहरुले सञ्चालन गर्ने भनिएको नयाँ टीएमएसको परीक्षण सुरु हुने भएको छ।  २०७७ साल माघ महिनाबाट नेपाल धितोपत्र बोर्ड (सेबोन)का तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको कार्यकालमा ब्रोकरहरुले नयाँ टीएमएस सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाएका थिए।...

लाखौँ खर्चेर फुटबल हेर्न कतार पुगे ब्रोकर, भन्छन्-‘यसपालि जर्मनीले जित्छ’ (फोटो फिचर)

1669207979main.jpg
– अर्जुन तिमिल्सिना काठमान्डौ । फुटबलको महाकुम्भ विश्वकप फुटबल प्रतियोगिता सुरु भइसकेको छ।  विश्वकप फुटबलको झन्डै एक शताब्दीको इतिहास छ। हरेक ४ वर्षमा हुने यो प्रतियोगिताको विश्वभरका खेलप्रेमीले व्यग्र प्रतीक्षामा बसेका हुन्छन्। सन् १९३० बाट सुरु भएको विश्वकप फुटबल प्रतियोगिता दोस्रो विश्वयुद्धका कारण सन् १९४२ देखि १९४६ सम्म...

1695556604Online-Ad.gif

यी हुन् नयाँ टीएमएस चलाउने ३३ ब्रोकर, तपाइँले कारोबार गर्ने पर्यो कि परेन ?(सूचीसहित)

1667989214broker.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । लामो समयको रस्साकस्सीपछि अबको केही महिनाभित्रै ३३ वटा ब्रोकर हाउसले नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएका छन्।  नेप्सेबाट एलओआई पाइसकेका ती ब्रोकरले भौतिक पूर्वाधार पनि तयार गरिसकेका छन्। अब नेप्सेले परीक्षण गर्नमात्र बाँकी छ।  नयाँ टीएमएस सञ्चालन ल्याउन अहम् भूमिका निर्वाह गरेको त्रिशक्ति...

चुक्तापुँजीको प्रमाणबिनै ब्रोकर कम्पनीहरु दर्ता, कम्पनी रजिस्ट्रारले खायो ५ लाखसम्म घुस

1667389040ragistra.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नयाँ ब्रोकर लाइसेन्स लिनका लागि हालै दर्ता भएका अधिकांश कम्पनीहरुबाट कम्पनी रजिस्ट्रारको कार्यालयका उच्च तहका कर्मचारीहरुको मिलेमतोमा अनधिकृत रुपमा प्रतिकम्पनी ५ लाख रुपैयाँसम्म लिइएको खुलासा भएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत असोज २ गते ३० दिनको समय राखेर नयाँ ब्रोकर लाइसेन्सको आवेदन...

के-के छन् नयाँ ब्रोकरका लागि सम्भावना र चुनौती? लगानीकर्तालाई के होला फाइदा ?

16660827073120071091296429941189485244468978702802271n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले आवेदन दिएका छन्। हिजो असोज ३१ गते अन्तिम दिनसम्म सेबोनमा धितोपत्र व्यापारी (स्टक डिलर)का लागि एउटा, पूर्णकालीन कार्य गर्ने ४ वटा र सीमित कार्य गर्ने ४१ वटा ब्रोकर लाइसेन्सका लागि आवेदन परेको हो।  हाल ५० वटा ब्रोकर हाउस...

एउटा स्टक डिलरसहित नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ कम्पनीको सेबोनमा पर्यो आवेदन

1666011057sebon.jpg
काठमाण्डौ । नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्।  सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज अन्तिम दिन साँझसम्म ४६ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएको सेबोनका प्रवक्ता रुपेश केसीले जानकारी दिए।  सेबोनको संशोधित...

नयाँ ब्रोकर लाइसेन्स : नेप्सेले दियो ४५ कम्पनीलाई सिफारिस (सूचीसहित)

1666008324nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आज साँझसम्म ४५ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिन सिफारिस पठाएको छ।  सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो। यो समाचार तयार पार्दासम्म पनि सेबोनमा...

नयाँ ब्रोकर लाइसेन्स: सेबोनमा आवेदन दिने आज अन्तिम दिन, नेप्सेसँग कतिले मागे सिफारिस ?

1665977209broker.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)मा एकमुष्ठ रुपमा कम्पनीहरुले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ।  सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो।  धितोपत्र ऐन २०६४ को दफा ५७ को...

नयाँ ब्रोकर लाइसेन्स लिन ३२ कम्पनीले नेप्सेसँग मागे सिफारिस (नामावलीसहित)

1665734667nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन निवेदन दर्ता गराएका छन्।  नेप्सेका एक अधिकारीका अनुसार आज दिउँसो १ बजेसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेसँग सिफारिस लिन निवेदन दर्ता गरेका छन्। ‘अहिले निवेदन दर्ता गर्ने काम भइरहेको छ, यो संख्या अझै बढ्न...

नयाँ ब्रोकर लाइसेन्स : हालसम्म नेप्सेसँग १८ कम्पनीले मागे सिफारिस

1665648530nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्म १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन निवेदन दर्ता गराएका छन्।  नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अहिलेसम्म १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेसँग सिफारिस लिन निवेदन दर्ता गरेको बताए। ‘अहिले निवेदन दर्ता गर्ने काम भइरहेको छ, नेप्सेले कुनै पनि...

नयाँ ब्रोकर लाइसेन्सका लागि सेबोनमा पर्यो पहिलो आवेदन

1665489056broker.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आवेदन खुला गरेको तीन सातापछि नयाँ ब्रोकर लाइसेन्सका लागि पहिलो आवेदन परेको छ।  सेबोनका सूचना अधिकारी तेजप्रसाद देवकोटाका अनुसार हिजो असोज २४ गते नयाँ ब्रोकर लाइसेन्सका लागि एउटा कम्पनीबाट आवेदन परेको छ। हिजो साँझतिर हिमालयन ब्रोकरेज लिमिटेड नामक कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन...

नयाँ ब्रोकर लाइसेन्स लिन १० कम्पनीको चासो, सेबोनसँग परामर्श लिँदै

1665393026broker.jpg
काठमाण्डौ । नयाँ ब्रोकर लाइसेन्स लिन १० वटा कम्पनीले चासो दिएका छन्। यद्यपि तीमध्ये एउटा पनि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ ब्रोकर लाइसेन्स लिन आवेदन भने दिएका छैनन्।  सेबोनले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको ३ दुई साता बितिसकेको छ। सेबोनले ३० दिनको म्यादसहित गत असोज २ गते नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन...

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

1664693543Rajkumar-Khatri-1.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । बिदाको समयमा मनोरञ्जन गर्ने सबैको आ–आफ्नै शैली हुन्छन्। कोही विदेश घुम्न रुचाउँछन् भने कोही स्वदेशमै रमाउँछन्।  दसैँमा लामो बिदा पर्ने भएकोले पनि विभिन्न पेसा तथा व्यवसाय गर्नेहरु घुम्न र डुल्ने अवसर हुन्छ। लामो समय अफिस तथा व्यापारमा व्यस्त हुनेहरु यो बेलामा केही समय कामबाट टाढा हुन र...

नयाँ टीएमएस अंग्रेजी नयाँ वर्षबाटै सञ्चालनमा आउने, मोबाइल एपबाट पनि चल्ने

1664354480tms.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । थप फिचर र सुविधासहितको श्रीलंकन कम्पनीबाट निर्मित नयाँ कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) अंग्रेजी नयाँ वर्ष २०२३ बाट सञ्चालनमा आउने भएको छ।  त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नं. ४८) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) टंकप्रसाद गौतमले आउँदो अंग्रेजी नयाँ वर्षबाट नयाँ टीएमएस सञ्चालनमा आउने जानकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध