Broker

नयाँ ब्रोकर लाइसेन्स वितरणसम्बन्धी संशोधित नियमावली तत्काल पास गर्न लगानीकर्ताको माग

16617616263015460795928425025116538468486707071264652n.jpg
काठमाण्डौ । तीन तहको नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने भनी नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट पास मन्त्रीपरिषद पुगेको संशोधित ‘धितोपत्र व्यवसायी नियमावली, २०६४’ तत्काल स्वीकृत गर्न सेयर लगानीकर्ताहरुले माग गरेका छन्।  सेयर लगानीकर्ताका संघसंगठनहरु नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता...

सेप्टेम्बरमा ५० वटै ब्रोकरको टोली भारत जाँदै, यस्ता छन् उद्देश्य

1661329765broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका ५० वटै ब्रोकर कम्पनीका प्रतिनिधिहरु भारत भ्रमणमा जाने भएका छन्।  भारतीय ब्रोकरहरुको सञ्चालन प्रक्रिया र उनीहरुले दिँदै आएका सेवासुविधाबारे अध्ययन गर्न ब्रोकर कम्पनीका प्रतिनिधिहरु भारत जाने भएको हुन्। उनीहरु आउँदा सेप्टेम्बर ५ मा भारत जाने छन्। स्टक ब्रोकर्स एसोसिएसन अफ...

सेबोनले दियो एकैदिन ९ ब्रोकरलाई ११ स्थानमा शाखा विस्तारको अनुमति, कसको कहाँ ?

1660743035sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एकैदिन थप ९ वटा ब्रोकर कम्पनीलाई शाखा विस्तारको अनुमति दिएको छ। सेबोनले मंगलबार थप ९ वटा ब्रोकर कम्पनीलाई विभिन्न ११ स्थानमा नयाँ शाखा विस्तारका लागि अनुमति दिएको हो। सेबोनले आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ५७) लाई पाल्पाको तानसेन र रुपन्देहीको भैरहवामा शाखा खोल्न अनुमति...

1695556604Online-Ad.gif

एउटै ब्रोकरको करोडौँ रकम उठ्न बाँकी, पैसा उठाउन कर्मचारी परिचालन

1660735595broker.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । गत वर्ष भदौ ३ गते लगभग ३२०० को उच्च विन्दु चुमेको सेयर बजारका लागि पछिल्लो एक वर्षको अवधि निराशाजनक रह्यो। कहिले नेपाल धितोपत्र बोर्ड (सेबोन) को कदम त कहिले नेपाल राष्ट्र बैंकको नीतिले बजारमा निरन्तर प्रहार भइरह्यो।  पछिल्लो एक वर्षको अवधिमा बजार घटेर एकपटक २२६० मा आएर पुनः २९०० सम्म पुगेको छ।...

श्रीलंकाको कम्पनीद्वारा निर्मित टीएमएस सञ्चालनको स्वीकृति माग्दै ११ ब्रोकर पुगे नेप्से

1660651737broker.jpg
–अनन्त्य सुन्दर काठमाण्डौ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुले आफ्नै टीएमएस ल्याउन आवश्यक प्रक्रिया अघि बढाएका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबार विनियमावली, २०७५ बोर्डको सञ्चालक समितिबाट पारित गरी नेप्सेमा पठाएको थियो। नेप्सेको सञ्चालक समितिले सेबोनले पठाएको उक्त विनियमावली स्वीकृत गरी गत असार ५ गतेबाट...

किन सरकारले खारेज गर्यो ब्रोकर लाइसेन्स वितरणसम्बन्धी संशोधित नियमावलीको मस्यौदा ?

1660289494broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्नेसम्बन्धी संशोधित नियमावलीको मस्यौदा खारेज गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सेबोनको उक्त मस्यौदा खरेज गरेको हो। सेबोनको असार २१ गते बसेको सञ्चालक समिति बैठकले तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्ने...

ब्रोकर भन्छन्–‘भदौ ८ को पर्खाइमा बजार’

1660041858broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत बुधबार एउटा एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई भदौ ८ गतेभित्र सेयर धितो कर्जालाई तोकिएको सीमाभित्र ल्याउन निर्देशन दिएको छ। निर्देशनअनुसार १२ करोड रुपैयाँ माथि सेयर धितो कर्जा लिएकाहरुले भदौ ८ भित्र ऋण तिरिसक्नुपर्ने भएको छ। राष्ट्र बैंकले जारी गरेको...

दीपशिखा २० करोड पुँजी भएको नेपालकै पहिलो ब्रोकर

165996257329714554110558075484562108473419761130380962n.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपालमा अहिले ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन्। तीमध्ये २० करोड रुपैयाँ पुँजी भएको पहिलो ब्रोकर कम्पनी दीपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नं. ३८) रहेको छ। काठमाण्डौ अनामनगरमा केन्द्रीय कार्यालय भएको दीपशिखाका अध्यक्षमा दीपकराज ओली र महाप्रबन्धक विष्णुराज ओझा छन्। कम्पनीका महाप्रबन्धक ओझा...

मार्जिन कारोबार सञ्चालनमा कानुनी प्रावधान र नेप्सेको प्रणाली मुख्य बाधक : प्रियराज रेग्मी

1659617888priya.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष प्रियराज रेग्मीले नेप्सेको यही प्रणाली रहेसम्म मार्जिन कारोबार सञ्चालनमा आउन नसक्ने दाबी गरेका छन्।  क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नं. ५०)का सञ्चालकसमेत रहेका रेग्मीले मार्जिन कारोबारका लागि सबैभन्दा पहिले दर्ता र नवीकरण गर्ने आफू नै...

राष्ट्र बैंकद्वारा मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न ब्रोकर नं. ५५ लाई स्वीकृति प्रदान

1659506892nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एउटा ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत साउन १६ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) लाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न स्वीकृति प्रदान गरेको हो। योसँगै ब्रोकरहरुलाई...

‘नयाँ टीएमएस सञ्चालनमा नआएसम्म ब्रोकरबाट मार्जिन कारोबार असम्भव’

1658923169broker.jpg
– अर्जन तिमिल्सिना  काठमाण्डौ । सेयर बजारमा बहुप्रतिक्षित र चासोको विषय रहेको मार्जिन कारोबार तत्काल कार्यान्वयनमा नआउने भएको छ।  नेप्सेद्वारा सञ्चालित वाइको कम्पनीको टीएमएसमा मार्जिन कारोबारका लागि आवश्यक पर्ने फिचर छैन। ब्रोकरलाई मार्जिन कारोबार भएको आफ्नो ग्राहकको कारोबार विवरण छुट्टै आवश्यक हुन्छ। त्यसका लागि ब्रोकरबाट...

आफ्नै टीएमएस सञ्चालनको स्वीकृति माग्दै नेप्सेमा ब्रोकरको निवेदन

1658823098nepse.jpg
काठमाण्डौ । ब्रोकहरुले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबार विनियमावली २०७५ बोर्डको सञ्चालक समितिबाट पारित गरी नेप्सेमा पठाएको थियो। नेप्सेको सञ्चालक समितिले सेबोनले पठाएको उक्त विनियमावली स्वीकृत गरी २०७९ असार ५ गतेबाट कार्यविधि बनाएर...

ब्रोकर भन्छन्–‘मौद्रिक नीति सकारात्मक र खुकुलो आयो’

1658496453broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति पेस गरेका छन्। गभर्नर अधिकारीले यो पेस गरेको तेस्रो मौद्रिक नीति हो। मौद्रिक नीति समग्रमा केही खुकुलो र सकारात्मक आएको ब्रोकर सञ्चालकहरु बताउँछन्। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष एवं सेक्युर्ड...

ब्रोकरको कारोबारमा शंका, छानबिन गर्न महालेखाको निर्देशन

1657853624broker.jpg
काठमाण्डौ । महालेखापरीक्षक कार्यालयको कार्यालयमा धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुको विगत ५ वर्षको कारोबारको छानबिन गरी कर असुल गर्न सरकारलाई सिफारिस गरेको छ।  महालेखापरीक्षकको ५९ औँ वार्षिक प्रतिवेदनमा सरकारलाई यस्तो सिफारिस गरिएको हो। प्रतिवेदनमा हाल सञ्चालनमा रहेका ५० वटा ब्रोकरले पुँजीगत लाभकर असुल नगरेको भन्दै २०७३/७४ देखि...

‘सेबोनलाई गलत साबित गर्न ब्रोकरले बजार घटाए’

1657627418brokerr.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ। गत वर्ष भदौ ३ गते ३२०० को उच्च विन्दुमा पुगेको सेयर बजार त्यसपछि निरन्तर ओरालो लाग्न थाल्यो। बजार एकपटक लगभग २२६० को विन्दुमा आएर पुनः २९८० को विन्दुसम्म पुग्यो। फेरि त्यहाँबाट ओरालो लागेको बजार केही दिनअघि १८०६ को विन्दुसम्म झर्यो। उक्त विन्दुबाट फर्केको बजार पुनः २१५० सम्म पुग्यो र अहिले घटेर फेरि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध