cds and clearing

‘मेरो सेयर’ आज राति ८ बजेबाट नचल्ने, ईडीआईएस गर्ने समय थप

1617106313Meroshare.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) को ‘मेरो सेयर’ पोर्टल प्राविधिक समस्या आएपछि केही समयका लागि अवरुद्ध हुने भएको छ। सीडीएससीले मंगलबार सूचना प्रकाशित गर्दै आज राति ८ बजेदेखि केही समयका लागि मेरो सेयर अवरुद्ध हुने जानकारी गराएको हो। मेरो सेयरमा सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्राविधिक समस्याहरु देखा पर्दै आएकोले...

‘मेरो सेयर’ चलेन, सीडीएससी समस्या समाधान गर्न प्रयासरत

1617086834Meroshare.jpg
काठमाण्डौ । सीडीएससीको ‘मेरो सेयर’ पोर्टलमा आज फेरि प्राविधिक समस्या देखिएको छ। जसका कारण मेरो सेयर खुल्न सकिरहेको छैन। सीडीएससीका अनुसार मेरो सेयरमा प्राविधिक समस्या देखिएपछि खुल्न नसकेको हो। बिहान ११ बजेदेखि नै मेरो सेयर खुलेको छैन।  मेरो सेयर नखुल्दा लगानीकर्ता मारमा परेका छन्। पटकपटक मेरो सेयरमा समस्या आउँदा झन्झट...

सिडिएससीको पूँजी बढाउने तयारी, प्रिमियममा सेयर बिक्री गरिने

1617000985cdsc.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमीटेडमा संस्थागत लगानीकर्ता भित्र्याउने प्रयास थालिएको छ ।  हाल सिडिएससीको चुक्तापूँजी ३० करोड रुपैयाँ मात्र रहेको छ । यति थोरै पूँजी भएको कम्पनीले अर्बौको कारोबार सम्हालिरहेको छ । जोखिमका हिसाबले पनि अत्यन्त कम पूँजी भएको निश्कर्षसहित...

1695556604Online-Ad.gif

‘मेरो सेयर’ खुलेन, सीडीएससी भन्छ, ‘प्राविधि समस्या देखियो’

1616394468Meroshare.jpg
काठमाण्डौ । सीडीएससीको ‘मेरो सेयर’ पोर्टलमा आज सोमबार समस्या देखिएका कारण चलेको छैन।  मेरो सेयरमा समस्या आउँदा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर भर्न लगानीकर्ताहरु पाइरहेका छैनन्। यो कम्पनीको आईपीओमा भोलि चैत १० गतेसम्म आवेदन दिन पाइन्छ। सीडीएससी प्राविधिक समस्या आएको भन्दै मेरो सेयर पोर्टल बन्द गरेको हो। सीडीएससीका एक...

लगानीकर्ताको रु. १८.३२ करोड ब्रोकरद्वारा झ्वाम, क्लोजआउटको नाममा लूट–धन्दा

1615971899fraud.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । लगानीकर्ता सचेत नहुँदा क्लोजआउटका नाममा उनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा जरीवानाबापत तिरेको १८ करोड रुपैयाँ भन्दा बढी रकम ब्रोकरहरुले झ्वाम पारेका गुनासो आएको छ ।  कारोबार भएको सेयरको समयमै राफसाफ नहुँदा क्लोजआउटको नाममा लगानीकर्ताले तिरेको १८ करोड ३२ लाख १७ हजार ९९० रुपैयाँको हिसाबकिताब गोलमाल...

मेरो सेयर र डिम्याट नवीकरणमा यस्ता छन् थप सुविधा

1615879701mero-share.jpg
काठमाण्डौ । अब मेरो सेयर र डिम्याट अकाउन्ट नवीकरण गर्नका लागि अनलाइन भुक्तानी सेवा प्रदायकहरु थप गरिएका छन्।  हाल मेरो सेयर पोर्टलबाट एउटामात्रै ई–सेवामार्फत मेरो सेयर र डिम्याट अकाउन्ट नवीकरण गर्न सकिने व्यवस्था गरिएको थियो। अब मेरो सेयर पोर्टलबाट कनेक्ट आईपीएस, खल्ती, आईएमई पेस र प्रभु पेमार्फत पनि मेरो सेयर र डिम्याट अकाउन्ट...

अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने

16148606211520461613437090868815577515419092833917536n-1.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । अब ‘मेरो सेयर’ पोर्टलमा पासवर्ड बिर्सेमा लगानीकर्ता स्वयंले रिसेट गर्न व्यवस्था चाँडै सुरु हुन लागेको छ। हाल प्रयोगकर्ताले ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा सम्बन्धित डीपीसम्म पुगेर पासवर्ड रिसेट गर्न अनुरोध गर्नुपर्छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को मेरो सेयर पोर्टलमा प्...

पुसको पहिलो सातादेखि डिम्याट खाता पनि अटोमेटिक नवीकरण हुने

1607680560CDSC.jpg
काठमाण्डौ । अब डिम्याट खाता पनि अटोमेटिक नवीकरण हुने भएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले अब पुस पहिलो सातादेखि लगानीकर्ताहरुले डिम्याट खाता पनि डिजिटल भुुुक्तानी प्लेटफर्ममार्फत नवीकरण गर्ने व्यवस्था सुरु हुन लागेको हो। सीडीएससीका प्रवक्ता सुुरेश न्यौपानका अनुसार इसेवा, प्रभु पे, आइएमई पेलगायत विभिन्न डिजिटल...

‘मेरो सेयर’मा प्राविधिक समस्या, आजको राफसाफ पनि प्रभावित

1605698282mero.jpg
काठमाण्डौ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)ले सञ्चालनमा ल्याएको ‘मेरो सेयर’ सुविधा प्राविधिक समस्या कारण अवरुद्ध भएको छ । सीडीएससीका सीइओ पूर्णप्रसाद आचार्यका अनुसार ‘मेरो सेयर’मा प्राविधिक समस्या आएकाले सेवा प्रवाहमा कठिनाइ आइरहेको र सिस्टम भेण्डर कम्पनीद्वारा समस्या यकिन गर्ने काम भइरहेको छ । आज आएको प्राविधिक...

टीएमएसमा आएको म्यासेजले लगानीकर्ता रनभूल्ल, फेरि सर्टसेलिङ हुन थालेको हो ?

1605690285tms.jpg
काठमाण्डौ । केही दिनअघि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले ट्रेडिङ मेनेजमेन्ट सिस्टम(टीएमएस)मा एउटा म्यासेज पठायो । टीएमएसमा उक्त म्यासेजमा सीडीएससीको ‘मेरो सेयर’ र टीएमएसमा सेयरको मौज्दात फरक देखिनसक्ने तर लगानीकर्ताहरुले ‘मेरो सेयर’मा भएको मौज्दातमा भएका सेयर बिक्री गर्न आग्रह गर्दै त्यहाँभन्दा बढी सेयर बिक्री भएमा...

मेरो सेयर चुस्त राख्न सर्भर थप्दै सीडीएससी, अब सहजै आईपीओ भर्न सकिन्छ ?

1601633398Mero-share.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलमा अत्याधिक भार परेपछि अर्को साता एउटा सर्भर थप्ने भएको छ। पछिल्लो समयमा सीडीएससीको मेरो सेयर पोर्टलमा विशेषगरी आईपीओ खुलेको बेला प्राविधिक समस्या आउने र सिस्टम नै नचल्ने समस्या यथावत छ। यस्तै प्राविधिक समस्यालाई ध्यानमा राखेर आगामी असोज २१ गतेबाट सानिमा...

अब प्रयोगकर्ता स्वयंले ‘मेरो सेयर’ को पासवर्ड रिसेट गर्न मिल्ने बनाइँदै

1601537362Mero-share.jpg
– भक्तराज रसाइली काठमाण्डौ । अब ‘मेरो सेयर’ पोर्टलको पासवर्ड प्रयोगकर्ता आफैँले रिसेट गर्न मिल्ने बनाइँदैछ।  सेयर बजारलाई प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले निकट भविष्यमै मेरो सेयरको पासवर्ड स्वयं प्रयोगकर्ताले नै रिसेट गर्न मिल्ने व्यवस्था बनाउन लागेको...

‘मेरो सेयर’को पिन बिर्सनु भयो ? यसरी लिनुस् नयाँ पिन

1601274400meroshare-pin.jpg
काठमाण्डौ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)ले हालैदेखि ‘मेरो सेयर’ पोर्टलमार्फत आइपीओ, एफपीओ र हकप्रद सेयर आवेदन गर्दा ओटीपी(वान टाइम पासवर्ड)का सट्टामा पिन कोडको व्यवस्था गरेको छ ।  आइपीओ, एफपीओ र हकप्रद सेयर आवेदन गर्दा सुनिश्चिताका लागि पिन कोड आवश्यक पर्दछ । सो पिन कोड प्रयोगकर्ताहरुले अनिवार्य रुपमा याद गर्नुपर्छ ।...

भदौ २५ र २८ गते सवा २ बजेअघिको धितोपत्र किनबेचको राफसाफ आज हुँदै

1601014567CDSC.jpg
काठमाण्डौ । गत भदौ २५ गते बिहीबार र भदौ २८ गते आइतबार २ः१५ बजे अगाडिको धितोपत्र किनबेचको राफसाफ तथा फछ्र्यौट आज शुक्रबार हुन गइरहेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडले स्थगित भएका धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट आज हुने जनाएको हो। सीडीएससीले ती मितिमा राफसाफ हुन नसकेकोेमा अहिले १२ बजेको नियमित समयमा राफसाफ हुने सीडीएससीका...

भदौ २५ र २८ को धितोपत्र किनबेचको राफसाफ शुक्रबार मात्रै हुने

1600858507cds1.jpg
काठमाण्डौ । गत भदौ २५ र २८ गते २ः१५ बजेपछाडिको धितोपत्र किनबेचको राफसाफ तथा फछ्र्यौट आगामी शुक्रबार मात्र हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले स्थगित भएका धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट आगामी असोज ९ गते शुक्रबार हुने जनाएको हो । यसअघि भने सिडिएससीले नेप्सेलाई भदो २५ गतेको कारोबार राफसाफ आजै हुने बताएको थियो । तर, भदौ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध