cds and clearing

ब्रोकरैपिच्छे केवाइसी भर्नुपर्ने झञ्झट अन्त गर्दै सिडिएसी

1582017769cdsc.jpg
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी)ले निकट समयमा नै सेन्ट्रल केवाइसीलाई अनिवार्य गर्ने भएको छ ।  यो व्यवस्थासँगै ब्रोकर कम्पनीपिच्छे केवाइसी(नो योर कस्टूमर)को फारम भर्नुपर्ने बाध्यता अन्त हुनेछ ।  हाल सेयर लगानीकर्ताले हरेक ब्रोकर कम्पनीमा म्यानुुअल केवाइसी फारम भर्नुुपरेको छ । अब सेन्ट्रल केवाइसी अनिवार्य भएपछि...

सबै डीपी सेवालाई वेबमा आधारित बनाउने तयारी

1580733337cdsc111.jpg
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सम्पूर्ण डीपी सेवा वेब बेसमा लैजाने तयारी थालेको छ ।  आगामी जेठसम्म वेबमा आधारित डीपी सेवा प्रवाह गर्ने लक्ष्यका साथ सिडिएससीले आन्तरिक गृहकार्य गरिरहेको कामु सीइओ कञ्चन सापकोटाले जानकारी दिइन् । ‘हामीले कारे एप्लिकेसनलाई माइग्रेट गरी वेब बेसमा लगी प्रविधिमैत्री बनाउन लागेका हौं ।’...

सिडिएससीले डेढ महिनाभित्र सीइओ पाउने, सिफारिस समिति गठन

1580725469cdsc.jpg
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा रिक्त सीइओ पदपूर्तिका लागि सिफारिस समिति गठन हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको रिक्त सीइओ पदका लागि नेप्सेका कामुु प्रबन्धक निरञ्जन फुँयालको संयोजकत्वमा कमिटी गठन हुने भएको हो । स्रोतका अनुुसार गत साता शुक्रबार बसेको सिडिएससीको सञ्चालक समितिले नेप्सेका कामु प्रबन्धक तथा...

1695556604Online-Ad.gif

केवाइसीको झञ्झट अन्त हुँदै, पूर्ण डिजिटाइजमा कानून बाधक

1579003730pahichan.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी)ले तयार पारेको डिजिटल केवाइसी पूूर्ण तथा अनिवार्य कार्यान्वयनमा ल्याउन आवश्यक ऐन कानूूनको अभाव देखिएको छ ।  डिजिटल केवाइसी पूँजीबजारलाई व्यवस्थित गर्न डिजाइन गरिएको हो।  सिडिएससीले तयार पारेको यो सिस्टमबाट व्यक्ति वा संस्थाले निशुुल्क केवाइसी अक्लनेज लेटर...

गण्डकी प्रदेशका तीन सहरमा लगानीकर्ता सचेतना कार्यक्रम हुँदै, कता र कहिले ?

1577432779Investor.jpg
काठमाण्डौ । पुँजीबजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा पुँजीबजारमा भएका नयाँ विकास र उपलब्धिहरुको जानकारी गराउने उद्देश्यले नेप्से तथा सीडीएससीको संयुक्त आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १५ गतेसम्म गण्डकी प्रदेशका विभिन्न सहरमा लगानीकर्ता सचेतना कार्यक्रम हुने भएको छ । गण्डकी प्रदेशमा रहेका लगानीकर्ताहरुलाई पुँज...

सेयर बजारमा जंगली युगको झै झञ्झट कायमै, राफसाफमा भद्रगोल

1577341537cdssss.jpg
काठमाण्डौ । सिडिएससीको क्लियरिङ एण्ड सेटलमेण्ट सिस्टम र ‘मेरो सेयर’को इन्टीग्रेसन नहुँदा कारोबार राफसाफ झञ्झटिलो भइरहेको छ । हाल सेयर बिक्रीपश्चात बिक्रीकर्ता(सेयर लगानीकर्ता)ले धितोपत्र हस्तान्तरणका लागि विद्युतीय हस्तान्तरण(इडीआइएस) प्रयोग गर्ने गरेका छन् । लगानीकर्ताको व्यक्तिगत ‘मेरो सेयर’ पोर्टलबाट इडीआइएस अनुरोध...

सूचिकृत कम्पनीको संचालक चुन्ने इभोटिङ कार्यान्वयनमा 'नीतिगत तगारो'

1576834727vote-electronic.jpg
काठमाण्डौ । निश्चित गिरोहले आपसमा सेटिङ गरी नेप्सेमा सूूचीकृत कम्पनीको सञ्चालक बन्ने र सर्वसाधारणको लगानीमा दाइँ गर्ने प्रवृत्ति अन्त गर्ने महत्वपूर्ण विकल्प मानिएको विद्युुतीय भोटिङ(इभोटिङ)को शीघ्र कार्यान्वयनमा नीतिगत व्यवस्था अवरोध बनेर अगाडि आएको छ ।  सूूचीकृत कम्पनीहरुको सञ्चालकको निष्पक्ष निर्वाचनका लागि सीडीएस एण्ड...

सेयरको व्यक्तिगत नामसारी अव्यवहारिक, सिडिएस्सीले ध्यान नदिंदा लगानीकर्तालाई दुःख

1573558141cdsc.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले घरायसी तथा मृत्यु नामसारीको सहज व्यवस्था गरेपनि व्यक्तिगत नामसारीमा बनाएको अव्यवहारिक व्यवस्थाले लगानीकर्ताहरुले अनाहकमा दुःख पाइरहेका छन् ।  हाल मोफसलमा रहेका डीपीका शाखाहरुबाट घरायसी तथा मृत्यु नामसारी गर्ने व्यवस्थाले सहज बनिरहेका बेला स्वयम् व्यक्तिगत नामसारी गर्न...

सिडिएसीलाई प्रयोग गरी नेप्से प्रमुखले नै लाभकर गणना विधिलाई भद्रगोल बनाएको खुलासा

1573124580saud.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेप्से र सिडिएससीको बदमासीका कारण सेयर खरिदबिक्री गर्दा लाभकर गणनाका लागि  बनाइएको नयाँ सिस्टममा भारित औसत लागत गणना विधिकै कारण घाटामा समेत लाभकर तिर्नु परिरहेको भन्दै लगानीकर्ताहरुले चौतर्फी विरोध गरिरहेका छन् ।  लगानीकर्ताको चर्को विरोध आए पनि त्रुटिपूर्ण व्यवस्था सच्याउने विषयमा न नेप्से, न त...

सिडिएसको झञ्झटिलो सिस्टमको शिकार लगानीकर्ता, कागजी युग हटेन

1571542506cdsc.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । भारित औसत लागत विधि गणना सहजताका लागि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले  गत सोमबारबाट ‘‘मेरो सेयर’ पोर्टलमार्फत  सुरु गरेको नयाँ फिचर अव्यवहारिक र झन्झटिलो भएपछि लगानीकर्ताहरु पुनः ब्रोकर कार्यालयमा डीआईएस (डेबिट इन्स्ट्रक्सन स्लिप) नै  लिएर जानुपर्ने अवस्था सिर्जना भएको छ ।  साउन  १ गते यता...

अब ‘मेरो सेयर’ पोर्टलमै भारित औसत लागत गणना गर्न सकिने

1571125120Mero-Share.jpg
- भक्तराज रसाइली काठमाण्डौ । भारित औसत लागत विधि गणना सहजताका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले अन्ततः ‘मेरो सेयर’ पोर्टलमार्फत नयाँ फिचर थप गरी सेवा सुचारु गरेको छ । साउन १ गतेयता लाभकर घोषणाका लागि ब्रोकर कार्यालय गई औँठाछाप लगाउनुपर्ने बाध्यता अन्त गर्दै सीडीएससीले हिजो सोमबार साझबाट सेवा प्रारम्भ गरेको हो । गत साउन १ गतेबाट...

बजार सुधारमा सिडिएससीको 'असहयोग', आशाको दीप जलाउनेले नै हलो अड्काए !

1569815997cdsc.jpg
भक्तराज रसाइली काठमाण्डौ । अहिले  सेयर  बजारभित्र  सर्वत्र पर्खाइको  विषय बनेको भारित औसत लागत विधिे देखिएको छ ।  गत साउन १ गतेबाट लागू भएको पूँजीगत लाभकर भारित औसत लागत विधिबाट कट्टा हुनुपर्ने व्यवस्था गर्न अर्थमन्त्रालयबाट २०७५ सालको फागुनमै सिडिएससीलाई पत्राचार भएको थियो ।  कार्यान्वयन समय ५ महिनाको अवधि रहँदा...

६ महिनामा त्यस्तो के भयो ? नाफामा चलिरहेको बैंक डुब्यो

1569571485PMC-Bank-2.jpg
काठमाण्डौ । ‘अक्टोबर १५ तारिखमा मेरो छोरीको बिहे छ । गाउँ जानुछ । मरीमरी काम गरेर मैले यो बैंकमा पैसा जम्मा गरेकी थिएँ । मलाई मेरो पैसा चाहियो । यदि बैंकले पैसा दिएन भने मैले मेरो छोरीको बिहे कसरी गर्ने ?’ यो क्रन्धन हो भारत पन्जाबी एक महिला अनवर बी शेखको । उनले अरुको घरमा मरीमरी काम गरेर थोरैथोरै पैसा जम्मा गरेर बैंकमा जम्मा गरेकी थिइन् ।...

आगामी सातादेखि लगानीकर्तालाई ब्रोकरबाटै मार्जिन ऋणको व्यवस्था!

1568878485CDSC.jpg
- भक्तराज रसाइली काठमाण्डौ । मार्जिन कारोबार सुविधाको औपचारिक सुरुआत आगामी साता हुने भएको छ । सिडिएससीले गत भदौ ३० गते बसेको संचालक समितिले धितोपत्र केन्द्रीय निक्षेप सेवा (पाँचौँ विनियमवली,२०७६) लाई पास गरेर हिजो असोज १ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा ल्याएको छ । मार्जिन कारोबार खाता खोल्ने प्रयोजनका लागि सिडिएससीले आवश्यक...

बोर्डद्वारा सीडीएससीलाई सातदिने अल्टिमेटम

1568627066Sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आफूबाट जारी निर्देशन लामो समयसम्म पनि कार्यान्वयन नभएको भन्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई सातदिने अल्टिमेटमसहित कार्यान्वयनका लागि ताकेता गरेको छ । बोर्डले पछिल्लोपटक २०७४/७५ दिएका निर्देशनमध्ये प्रभावकारी कार्यान्वयन नभएका पाँच बुँदामा भएका प्रगतिको पछिल्लो विवरण सात...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध