cds and clearing

ल्याप्चे युगको औपचारिक अन्त यही साता, मक टेस्टिङ अन्तिम चरणमा

1568556056cdsc.jpg
काठमाण्डौ । सिडिएससीले ब्रोकर कम्पनीको सिएनएस (क्लियरिङ्ग एन्ड सेटलमेन्ट)  सिस्टमसँग  एकीकृत गरी  ब्रोकर कार्यालयमा गएर ल्याप्चे लगाई स्वयम् लाभकर घोषणा गर्ने व्यवस्थाको यही साता अन्त्य हुने पक्का भएको छ । गत भदौ १६ गतेदेखि सिडिएससीले लाभकर घोषणा गर्न मिल्ने सिस्टम ‘मेरो सेयरमा’ मक टेष्ट गरिरहेको छ।  लगानीकर्ताहरुलाई...

अनिधकृत डिम्याट खाता खोलिएपछि बोर्डको एक्सन, छानबिन गर्न सिडिएसीलाई निर्देशन

1568363897om.jpg
काठमाण्डौ । निक्षेप सदस्यहरुले अनधिकृत रुपमा डिम्याट खाता खोलेका भन्दै धितोपत्र बोर्डले सो सम्बन्धमा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन सिडिएस एण्ड क्लियरिङ लिमीटेडलाई निर्देशन दिएको छ ।  बोर्डको सुपरीवेक्षण तथा अनुसन्धान विभागले भदौ २५ गते सिडिएससीलाई पठाएको निर्देशन सार्वजनिक गरेको हो ।  निर्देशनमा विभिन्न निक्षेप...

सीडीएससीको लापरबाहीले लगानीकर्ताको कारोबार गोपनीयता भंग

1567586613CDSC.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले  ब्रोकर कम्पनीहरुलाई उपलब्ध गराएको धितोपत्र कारोबार राफसाफको प्लेटफर्म क्लियरिङ एन्ड सेटलमेन्ट (सीएनएस) मा लगानीकर्ताहरुको कारोबार गोपनीयता भंग भइरहेको खुलासा भएको छ । ब्रोकरहरुले धितोपत्र कारोबार राफसाफ गर्न प्रयोग गर्दै आएको सीएनएसमा आफूमार्फत बेचेको...

1695556604Online-Ad.gif

‘१०.५०% एनबीबीएल डिबेन्चर २०८५’ को २० लाख कित्ता ऋणपत्र सूचीकृत

1567580940Just-listed.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको ‘१०.५०% एनबीबीएल डिबेन्चर २०८५’ को २० लाख कित्ता ऋणपत्र बुधबार धितोपत्र बजारमा सूचीकृत भएको छ । गत वैशाख २३ गते  नेपाल धितोपत्र बोर्डको अनुमति पाएसँगै बैंकले गत जेठ १० गते रु. १००० अंकित दरका २० लाख कित्ता ऋणपत्र निश्कासन गरेको थियो । रु. २ अर्ब बराबरको ऋणपत्रमध्ये ६०% अर्थात् रु. १ अर्ब २०...

नयाँ सुविधासहित आयो ‘मेरो सेयर’, लाभकर गणनाको परीक्षण लगानीकर्तालाई पनि खुल्ला !

1567439117ec.jpg
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेडले अनलाइन लाभकर गणना गर्ने सिस्टम लामो समय लगाएर बनाएको छ । सिस्टम बनेसँगै यसलाई सर्वसाधारण लगानीकर्ताका लागि समेत खुल्ला गरिएको छ ।  सोमबार साँझ सिडिएसीले एक विज्ञप्ति सार्वजनिक गर्दै ‘मेरो सेयर’ सफ्टवेयरलाई केही नयाँ सुविधाहरु थप गरी नयाँ प्रविधि तथा डिजाइनमा तयार गरिएको प्रष्ट पारेको...

सेयर बजारको ल्याप्चे युगको अन्त हुँदै

1567411473cdsc.jpg
काठमाण्डौ । सीडीएससीले ब्रोकर कम्पनीको सीएनएस (क्लियरिङ एन्ड सेटलमेन्ट) सिस्टमसँग  एकीकृत गरी ल्याप्चे लगाएर स्वयम् लाभकर घोषणा गर्ने व्यवस्था अन्त र अनलाइनबाटै स्वयम् लाभकर घोषणा तथा गणना गर्न मिल्ने सिस्टम आजदेखि लञ्च गर्ने भएको छ ।  योसँगै सेयर बजारमा बहुचर्चित र विवादास्पद बनेको ल्याप्चे युगको औपचारिक अन्त हुनेछ ।&nbs...

बैंकिङ प्रणाली ह्याक प्रकरणमा: भाग्न लागेका ह्याकर गिरोहका थप एकजना पक्राउ

1567409057atm-fraud.jpg
काठमाण्डौ । नेपालकै इतिहासमा सबैभन्दा ठूलो बैंकिङ प्रणाली ह्याक प्रकरणमा संलग्न चिनियाँ गिरोहका थप एकजना आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले सु लुसिङ नाम गरेका चिनियाँ नागरिकलाई नेपालबाट फर्किन लागेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका लुसिङ एटिएम...

मार्जिन कारोबारमा सेबोन र नेप्सेबीच ‘जुँगाको लडाइँ’

1566979410Nepse.jpg
– भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा अनुमति दिएको दुई महिना बितिसक्दासमेत लगानीकर्ताहरुले सेवा लिन सकिरहेका छैनन् । मार्जिन कारोबार भएका डेटा तथ्यांक राख्न ब्रोकरहरुले सिडिएससीलाई आग्रह गरेको थियो ।  सिडिएससीले विनियमावलीमै समाहित गरेर नेपाल धितोपत्र...

मेरो सेयर प्रयोगकर्ता ५.८४ लाख नाघ्यो

1566977366Mero-share.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को मेरो सेयर पोर्टलको प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दो छ । सिडिएससीले ल्याएको प्रविधि प्रयोगमैत्री भएरै नयाँ कम्पनीका प्राथमिक निष्कासन र नेप्सेमा सूचीकृत कम्पनीका हकप्रद सेयर आवेदन गर्ने लगानीकर्ताहरुको संख्या पछिल्लो समय बढ्दै गएको हो। सिडिएससीको...

सिस्टम निर्माणमा ढिलाई भएपछि सिडिएससँग बोर्डले माग्यो स्पष्टीकरण

1566465095sebon1.jpg
काठमाण्डौ । भारित औसत लागत विधिबाट पूँजीगत लाभकर गणनाका लागि लगानीकर्ता स्वयम् ब्रोकर अफिस धाउनुपर्ने बाध्यता अन्त हुने गरी सिस्टम विकास गर्न दिइएको निर्देशन पालनामा विलम्ब भएको भन्दै धितोपत्र बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमीटेडलाई स्पष्टीकरण सोधेको छ ।  लगानीकर्ताहरुको आन्दोलनपछि अर्थमन्त्रालयले पूँजीगत लाभकर घोषणाका लागि...

लाभकर गणना गर्ने सिस्टमको अन्तिम परीक्षण, समस्या नआए अर्को साताबाट लगानीकर्ताको हातमा

1566462532cdsc12222.jpg
काठमाण्डौ । सीडीएससीले ब्रोकर कम्पनीको सीएनएस (क्लियरिङ एन्ड सेटलमेन्ट) सिस्टमसँग  एकीकृत गरी ल्याप्चे लगाएर स्वयम् लाभकर घोषणा गर्ने व्यवस्था अन्त र अनलाइनबाटै स्वयम् लाभकर घोषणा तथा गणना गर्न मिल्ने सिस्टमको परीक्षण अन्तिम चरणमा पुर्याएको छ ।  सिस्टम निर्माणसँगै देखिएका समस्याहरु पहिचान र समाधान गर्दै द्रूत गतिमा काम गरिरहेको...

मेरो सेयर, डीपी र सिएनएस चलेन, कारण यस्तो छ

1566459593cdsc.jpg
काठमाण्डौ । सिडिएससीको नेटवर्कमा समस्या आउँदा आज बिहानैदेखि मेरो सेयर, डीपी र सिएनएस चलेको छैन ।  तीनवटै महत्वपूर्ण फिचर्स नचल्दा लगानीकर्ता र ब्रोकरहरु मर्कामा परेका छन् ।  सिडिएससीको सेटलमेन्ट सिस्टम(सिएनएस), मेरो सेयर पोर्टल र डीपी नचलेको ब्रोकरहरुले बताएका छन् । लगानीकर्ताहरुले समेत बिहानैदेखि मेरो सेयर पोर्टल नचल्दा हैरानी...

सेयर बजारको ल्याप्चे युग यो साता अन्त गरिँदै, यस्तो छ तयारी

1566127855cdsc.jpg
काठमाण्डौ । सीडीएससीले ब्रोकर कम्पनीको सीएनएस (क्लियरिङ एन्ड सेटलमेन्ट) सिस्टमसँग  एकीकृत गरी ल्याप्चे लगाएर स्वयम् लाभकर घोषणा गर्ने व्यवस्था यो साताभित्र अन्त गरिसक्ने भएको छ ।  यसअघि तीन दिनभित्रै काम सक्ने भनिए पनि तयारीको क्रममा केही समय अपुग भएकोले यो साताभित्र ल्याप्चे लगाउनुपर्ने लगानीकर्ताको बाध्यता अन्त गरिने स्रोतले...

सेयर बजारबाट ३ दिनभित्र ल्याप्चे युग अन्त हुँदै !

1565591021cdsc.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सीडीएससीले ब्रोकर कम्पनीको सीएनएस (क्लियरिङ एन्ड सेटलमेन्ट) सिस्टमसँग  एकीकृत गरी ल्याप्चे लगाएर स्वयम् लाभकर घोषणा गर्ने व्यवस्था तीन दिनभित्रै अन्त्य गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार ब्रोकर कार्यालयमा स्वयम् उपस्थित भई ल्याप्चे लगाउने व्यवस्था अन्तका लागि अटोमेटिक सिस्टमको विकास गर्न...

लाभकर विवाद टुंग्याउन सेबोन अनिच्छुक, लगानीकर्ता अलमलमा

1564730566Sebon.jpg
– भक्तराज रसाइली काठमाण्डौ । दुई साता बढीदेखि चल्दै आएको पुँजीगत लाभकर गणनाको विवाद टुंग्याउन अर्थ मन्त्रालयको निर्देशन नेपाल धितोपत्र बोर्डले इन्कार गरेको छ ।  अर्थ मन्त्रालयले गत बुधबार विवाद कसरी मिलाउने भनेर विभिन्न विषयमा सर्वपक्षीय छलफल भए पनि अन्तिम निणर्य बोर्डकै हुने बताइरहँदा पनि करसम्बन्धी निर्णय गर्ने अधिकार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध