cds and clearing

सिडिएससीको बेवास्ताका कारण डिपी मर्कामा, आफ्नो भाग पाएपछि डिम्याट नवीकरणमा हेलचेक्र्याई

1560236797cdsc.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले डिम्याट नवीकरण शूल्क अनधिकृत रूपमा उठाएर डीपीहरुलाई मर्कामा पारेको रहस्य खुलेको छ ।  नेपाल धितोपत्र बोर्डस्थित बिजशाला स्रोतकाअनुसार डिम्याट नवीकरण नगर्ने ग्राहकको डिम्याट नवीकरण शुल्क समेत डीपीबाट असूल्ने गरेको रहस्य खुलेको हो ।  हाल सिडिएससीको तथ्याङ्कअनुसार...

डिपी शुल्कमा डिजीटाइजेसनको धज्जी: कागजी युगभन्दा ५ गुणा महङ्गो !

1559470473823-1557315318cdsc.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । धितोपत्रहरुको हस्तान्तरणमा लाग्दै आएको डीपी शुल्क अत्यधिक महँगो भएको भन्दै लगानीकर्ताहरुले चौतर्फी विरोध गरेका छन् । अनामनगरस्थित ब्रोकर नम्बर ४५ मा भेटिएका युवा लगानीकर्ता रोहण सेढाईले हाल प्रत्येक कम्पनीको प्रतिकारोबार २५ रुपैयाँ साह्रै महँङ्गो भएको गुनासो राखे । उनले डिम्याटको नवीकरण गर्दा गर्दा...

‘मेरो सेयर’मा लाभांश र हकप्रदको फिचर थप्ने योजना रोकियो, कारण यस्तो छ

1557315318cdsc.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी)ले ‘मेरो सेयर’ पोर्टलमा नेप्सेमा सूचीकृत कम्पनीहरुले प्रदान गर्ने लाभांश तथा हकप्रद सेयर दाखिलाको विस्तृत जानकारी दिन आवश्यक पर्ने फिचर थप्न नसक्ने भएको छ ।  लगानीकर्ताले व्यग्र प्रतिक्षा गरिरहेका यी फिचर थप्ने प्रयास गरे पनि बजेट अभावलाई कारण देखाउँदै यी विषय...

1695556604Online-Ad.gif

लगानीकर्ताका कारण पनि समस्या आएको भन्दै ‘मेरो सेयर’ चलाउन सिडिएससीले दियो टिप्स

1556018459cdsc.jpg
काठमाण्डौ । हरिकुमार श्रेष्ठ विगत लामो समयदेखि सेयर बजारमा लगानी गरिरहेका लगानीकर्ता हुन् । हिजोबाट निष्कासन भएको गणपति लघुवित्तको आइपीओ भर्न सिडिएससीको 'मेरो सेयर' मार्फत उनले १० बजेदेखि प्रयास गरे, तर आइपीओ भर्न सकेनन् ।  यसैगरी अनामनगरस्थित एक ब्रोकर कार्यालयमा भेटिएका अर्का लगानीकर्ता खगेन्द्र कोइरालाले समेत 'मेरो...

बैशाखभित्र डिजिटल केवाइसी लञ्च गर्ने सिडिएससीको तयारी

1556000328gupta.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड(सिडिएससी)ले बैशाखभित्र पूँजीबजारमा डिजिटल केवाइसी लञ्च गर्ने तयारी गरेको छ । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताका अनुसार डिजिटल केवाइसी पूँजी बजारलाई व्यवस्थित गर्न डिजाइन गरिएको हो ।  दुई दिनअघि मात्र धितोप बोर्डमा डिजिटल केवाइसीको डेमो देखायौं ।...

'मेरो सेयर'बाट बिक्री गरेभन्दा दोब्बर सेयर घटेपछि लगानीकर्ता आत्तिए !

1555845738CDSC.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले 'मेरो सेयर' पोर्टलमार्फत  सेयर हस्तान्तरणमा थप भएको ईडीआईएसबाट दोहोरो डेबिट भएर सेयर लगानीकर्ताहरु मारमा परेका छन् । पुतलीसडकस्थित एक ब्रोकर कार्यालयमा भेटिएका दोश्रो बजारका सक्रिय लगानी गरिरहेका सोमप्रसाद सुबेदीले 'मेरो सेयर'बाट ईडीआइएस गर्दा आफ्नो डिम्याट...

लगानीकर्ताको रोजाई बन्दैछ 'मेरो सेयर'

1555646932mero-share.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले संचालन गरेको 'मेरो सेयर' पोर्टलमार्फत सेवा लिनेको संख्या बढिरहेको छ ।  सिडिएससिको तथ्यांकअनुसार 'मेरो सेयर' पोर्टल लिने सेवाग्राही ४ लाख ८३ हजार २ सय ८५ पुगिसकेका छन् । यो क्रम निरन्तर बढ्दो छ । 'मेरो सेयर'...

'मेरो सेयर'मा थपिँदैछ फिचर, के आउँदैछ नयाँ ?

1554379223mero-share.png
-भक्तराज रसाइली काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको 'मेरो सेयर' पोर्टलमा लगानीका अवसरहरुको विवरणसम्बन्धी नयाँ फिचर थप गर्न लागिएको छ ।  सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकास गुप्ताले बिजशालासँग कुरा गर्दै नयाँ कम्पनीका निश्कासन हुन लागेका आइपीओ, नेप्सेमा सूचीकृत कम्पनीको निष्कासन हुन लागेका...

डिम्याटको मल्टिपल म्यापिङ सुविधा नहुँदा लगानीकर्तालाई सकस !

1548743447cdsc.jpg
-भक्तराज रसाइली  काठमाण्डौं । आफूहरुको मल्टीपल डिम्याटको मल्टीपल म्यापिङ्ग नहुँदा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयरमार्फत अनलाइन सेयर हस्तान्तरण गर्ने इडीआइएसको सुविधाबाट बञ्चित भइरहेको लगानीकर्ताहरुले गुनासो गरेका छन् । मल्टीपल म्यापिङ्ग नहुँदा ब्रोकरकोमा पुरानै चलनअनुसार सेयर बिक्री गरी अर्को डीपीमा खोलेको...

‘निरश बजारमा आशाको दीप जलाउने एक पात्र’

1544939947cdsc-gupta.jpg
-भक्तराज रसाइली  काठमाण्डौं । नेपालको सेयर बजारमा केही महिनादेखि निराशा छाएको छ । तर, निराशाहरुको भीडमा आशाको दीप जलाउँदै बेला बेला लगानीकर्तालाई आशावादी बनाउने एक पात्र हुन् देवप्रकाश गुप्ता ।  सिराहा जिल्लाको लहान स्थायी घर भएका नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गुप्ता नेपाली सेयर...

सूचिकृत कम्पनीका लागि इ-भोटिङ सुविधा ल्याउँदै सिडिएससी !

1544340732cdsc-gupta.jpg
-भक्तराज रसाइली काठमाण्डौ । धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी)ले भौतिक रुपमा रहेका धितोपत्रहरुलाई अभौतिक तथा डिम्याट गरी धितोपत्रको विद्युतीय अभिलेखको व्यवस्था गर्दछ । केन्द्रीय निक्षेप सेवा सञ्चालनका लागि नेप्सेको पूर्ण स्वामित्वमा अर्थात् सहायक कम्पनीको रुपमा रहने गरी २०६७ सालमा सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेड...

सेयरको मृत्यु नामसारीको सकस उस्तै, मोफसलका लगानीकर्ताले दुःख पाए

1541224443cdsc.jpg
-भक्तराज रसाइली धरान । सुनसरीको धरान निवासी प्रवीण अग्रवाल एक पुराना, अनुभवी र सक्रिय सेयर लगानीकर्ता हुन् । उनका पिता कनैयालाल अग्रवालको मृत्यु पश्चात उनको नाममा रहेको एक बैंकको  भौतिक  सेयर आफ्नो नाममा ल्याउन परेको कठिनाइले सेयर बजार काठमाडौबासीका लागि मात्रै हो कि भन्ने भ्रम पैदा गरिदिन सक्छ । अग्रवालको पिताको देहान्त भएको २ वर्ष...

डिम्याट खाता खोल्न रकम असूल्दै ठूला बैंक, नवील र एभरेष्टको यस्तो फट्याईं

1539339373ebl1.jpg
-भक्तराज रसाइली काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह-२०१८ को अवसरमा सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न पाइने घोषणा गरेको थियो । सिडिएससीले निकै रवाफका साथ निःशुल्क डिम्याट खाताको स्किम घोषणा गरे पनि त्यसको कार्यान्वयन भने उल्टो देखिएको छ । डिम्याट खाता निःशुल्क रुपमा खोल्न पाइने भनिएकै बेला केही बैंकहरुले...

इडीआइएसलाई ‘मक ट्रेडिङ्ग’ भन्दै लगानीकर्ता झुक्किए, सिडिएससीको यस्तो आह्वान

1539154851cds.jpg
काठमाण्डौ । सेयर कारोबारमा सेयर बिक्री गरेपश्चात डीआइएस वा डेबिट निर्देशन पूर्जीको भौतिक युगको अन्त गर्दै असोज १७ गतेदेखि सुरु भएको इडीआइएस प्रणालीलाई केही लगानीकर्ताहरुले नेप्सेले गरेको मक ट्रेडिङ्ग बुझेर प्रयोग गरिरहेका भेटिएको छ ।  इडीआइएस र मक ट्रेडिङ्ग  फरक बिषय रहेको भन्दै बुझेर मात्र प्रयोग गर्न सिडिएससीले सेयर...

सर्टटर्म कारोबारीको दुर्दिन सुरु हुँदै, चलखेल अन्त गर्न जाग्यो नेप्से

1539085624nepse2.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सेयर आज किनेर भोलि नै बेच्ने बानी छ भने अब त्यो बानी छाडिहाल्नुस् । किनकि बाठा र चतुर खेलाडीहरुले किनेको सेयर आफ्नो डिम्याट खातामा नआई यस किसिमको हत्कण्डा मच्चाउने प्रवृतिलाई नेप्सेले चकनाचुर बनाउने प्रक्रिया थालेको छ ।  नेप्से र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको हिजो(सोमबार) बसेको उच्चस्तरीय बैठकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध