cds and clearing

डिम्याट खाता इन्टीग्रेसनको प्रभाव: ह्वात्तै घट्यो क्लोजआउट

1594361365cds.jpg
काठमाण्डौ । नेप्सेको अनलाइन प्रणालीमा डिम्याट खाता इन्टीग्रेसन भएसँगै क्लोजआउट(खातामा सेयर नभई बेचिएको खण्डमा तिर्नुपर्ने २० प्रतिशत जरीवाना) पनि ह्वात्तै घटेको छ ।  सेयर खरिदबिक्री गर्दा अफलाईन र अनलाइन दुवैको डिम्याटमा भएको फ्री ब्यालेन्स सेयर मात्रै बेच्न मिल्ने भएपछि पछिल्लो समय क्लोजआउटमा पनि निकै कमी आएको हो ।  लकडाउन...

'मेरो सेयर'को रिन्यू अब अनलाइनबाटै, असारभित्रै अटोमेटिक बनाइँदै

1594038214mero-share.png
काठमाण्डौ । यही असारभित्रै 'मेरो सेयर'को रिन्यू अनलाइन पेमेन्ट गेट्वेबाट भुक्तान गरी गर्न सकिने भएको छ। 'हामी चाडैं नै यही असार मसान्तभित्र मेरो सेयर रिन्यू अटोमेटिक बनाउदै छौं ।' सिडीएससीका प्रवक्ता सुरेश न्यौपानेले बिजशालासँग भने-'हामी परीक्षणको अन्तिम चरणमा छौं, अब छिट्टै मेरो सेयरको रिन्यू अटोमेटिक हुन्छ।'  सिडिएससीको...

सीडीएससीको सीईओ पदमा दरखास्त आह्वान, यस्ता छन् क्राइटेरिया

1593486360CDSC.jpg
काठमाण्डौ । विगत ६ महिना बढीदेखि रिक्त रहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि मंगलबार दरखास्त आह्वान गरिएको छ। खुला प्रतिस्पर्धाबाट सीआईओ पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो। चारवर्षे यो पदका लागि योग्य उम्मेदवारले दरखास्त आह्वान गरिएको मितिबाट १५ दिनभित्र आवेदन...

1695556604Online-Ad.gif

सीएनएसमा अब पूँजीगत लाभकर एकमुष्ट प्रविष्टी गर्न मिल्ने

1592557059CDS.jpg
काठमाण्डौ। अब क्लियरिङ एन्ड सेटलमेन्ट (सीएनएस) मा पूूँजीगत लाभकर एकमुुष्ट फाइल प्रविष्टी गर्न मिल्ने भएको छ। लकडाउनको अवधिमा सीडीएससीले म्यानुुअल रुपमा ब्रोकरले लाभकर प्रविष्टी गर्र्दै आइरहेकोमा अब लगानीकर्ताबाट प्राप्त लाभकर घोषणा एउटै फाइलबाट प्रविष्टी गर्ने प्रणालीको विकास गरेको जनाएको छ। अब आगामी साता सेयर बजार खुु...

डिम्याट खाता अब अटोमेटिक नवीकरण

1592210578Mero-share.png
काठमाण्डौ । अब डिम्याट खाता पनि अटोमेटिक नवीकरण हुुुने भएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले भर्खरै ‘मेरो सेयर’ सुुविधा डिजिटल भुुक्तानी प्रदायक कम्पनी ई–सेवासँग सहकार्य गर्दै अटोमेटिक बनाइसकेको छ। अब निकट समयमा लगानीकर्ताको डिम्याट खाता पनि डिजिटल भुुुक्तानी प्लेटफर्ममार्फत रिन्यूू गर्नका लागि आवश्यक तयारी...

वैशाख ३०–३१ गतेको धितोपत्र कारोबार राफसाफ आज र भोलि

1592200965CDS-and-clearing.jpg
काठमाण्डौ । गत वैशाख ३० र ३१ गते निकै विवादित धितोपत्र कारोबारको राफसाफ क्रमशः आज सोमबार र भोलि मंगलबार हुुने भएको छ। विश्व महामारी कोरोनाभाइरसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट हिजो आइतबारसम्म अत्यावश्यकबाहेकका अन्य सम्पूूर्ण सेवाहरु बन्द गर्ने आदेशका कारण उक्त दुुई दिनको सेयर कारोबारको राफसाफ तथा...

मंगलबार र बुुधबारको धितोपत्र सेटलमेन्ट होला ?

1589523665CDSC.jpg
काठमाण्डौ । लकडाउन कडाइसँगै हिजो बिहीबारबाट बन्द धितोपत्र बजार भएसँगै गत मंगलबार र बुुुधबारको धितोपत्र कारोबारको राफसाफ सरेको छ। सेबोन र नेप्सेको निर्देशनबमोजिम नै मंगलबार र बुुधबारको धितोपत्र राफसाफ गर्ने निर्णय भएको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की कामुु सीईओ कञ्चन सापकोटाले जानकारी दिइन्। गत मंगलबार र बुुधबारको...

लकडाउनअघिको कारोबारको राफसाफ सोमबारदेखि

1589090304cdsc.jpg
काठमाण्डौ । लकडाउनअघि धितोपत्र बजारमा कारोबार सम्पन्न भई राफसाफ तथा फछ्र्यौट हुुन बाँकी धितोपत्रको कारोबार राफसाफ तथा फछ्र्यौट कार्य भोलि सोमबारबाट हुुुने भएको छ । सिडिएससीले एक सूचना जारी गरी नेपाल सरकारबाट निर्णय भएबमोजिम कोरानाभाइरस संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पालन गरी गराई धितोपत्र सम्बन्धी सेवा सुुचारु...

सेयरको बीओ टू बीओ ट्रान्सफर सुविधा ल्याउँदै सिडीएस्सी

1588921998cdsc11.jpg
काठमाण्डौ । अब सिडिएस एण्ड क्लियरिङ(सिडिएससी) नै नगई बीओ टूू बीओ ट्रान्सफर हुुने भएको छ । अर्थात् आफ्नो नाममा रहेको जुुनसुुकै डिम्याटबाट आफ्नो नाममा सेयर ट्रान्सफर गर्न सकिने प्रणालीको विकास हुुुने भएको हो । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले कुुनै एक व्यक्तिको नाममा विभिन्न अलग–अलग डीपीमा रहेको  हितग्राही खाता(डिम्याट खाता)मा...

सेयर कारोबार पूर्ण अनलाइन नहुनु पछाडि सिडिएससीको सिस्टम समेत कारक !

1588680161cdsc.jpg
काठमाण्डौ । नेपाल स्टक एस्सचेञ्ज लिमिटेड(नेप्से)को अनलाइन कारोबार प्रणालीले पूूर्णता नपाइरहेका बेला उसकै शतप्रतिशत लगानी रहेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी)का कारणले समेत सेयर हस्तान्तरण प्रक्रिया पूूर्ण अनलाइन हुन कठीन रहेको देखिएको छ ।  बेस प्राइज लगानीकर्ता स्वयम्ले राखी लाभकर घोषणा गर्ने प्रयोजनार्थ...

बजार खोल्न तम्तयार नेप्से र बोर्ड फेरि अलमलमा

1588581215sebon.jpg
-भक्तराज रसाइली काठमाण्डौ । विगत डेढ महिनादेखि लकडाउन जारी रहेका बेला अर्थमन्त्री डा.युुवराज खतिवडाले सेयर बजार खोल्न निर्देशन दिएसँगै नियामक बोर्ड र नेप्से अलमलमा परेका छन् । आगामी बैशाख २८ गतेदेखि धितोपत्र कारोबार सुुचारु हुने भन्दै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले दोस्रो बजार खुुल्ने र आवश्यक तयारीमा रहन यसअघि नै निर्देशन...

लकडाउनभर सेटलमेन्ट पनि नहुने

1585641319cdsc.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले हिजो  लकडाउन अवधिभर सेयर कारोबार नगर्ने निर्णय गरेपछि सिडिएससीले पनि  सेटलमेन्ट स्थगित भएको जनाएको छ । सरकारले गरेको लकडाउन गरेसँगै आगामी चैत २५ गतेसम्म धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट नगर्न नेप्सेले दिएको निर्देशनबमोजिम नै स्थगित गरिएको सिडिएससीद्धारा आज जारी विज्ञप्तिमा...

राफसाफ तथा फछ्र्यौट कार्य पनि स्थगित

1585044668cds.jpg
काठमाण्डौ । नोभेल कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सिडिएस एण्ड क्लियरिगं लिमिटेडले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट स्थगन गरेको छ । आज मंगलबारबाट आगामी चैत १८ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने नेपाल सरकारबाट आदेश भए अनुसार सिडिएससीले धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट कार्य...

समयमै सेयर ट्रान्सफर नगरे समस्यामा फस्नसक्ने सिडिएससीको चेतावनी

1583478418cdsc.jpg
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरुलाई सेयर बिक्री गरेको दोस्रो दिनभित्रै निर्देशन पूूर्जी(डीआइएस वा इडीआइएस) निक्षेप सदस्यलाई बुुझाउन आग्रह गरेको छ । कारोबार सम्पन्न भएपश्चात् नेप्सेले कारोबारको पूर्ण विवरण सिडिएससीलाई पठाउँछ । कारोबार सम्पन्न भएको दिनको अपरान्ह ५ बजेपछि सिडिएससीको सिस्टममा जेनेरेट भएपछि...

अब ब्रोकरले सिएनएस यूजर आवश्यकताअनुसार पाउने

1583063391cds.jpg
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी)ले स्टक ब्रोकरहरुको सिएनएस(क्लियरिङ एण्ड सेटलमेन्ट)को यूजर संख्या बढाउने भएको छ । कारोबार रकममा उल्लेख्य वृद्धि भएसँगै कारोबार संख्यामा समेत बढोत्तरी भएपछि सिडिएसीले ब्रोकरहरुलाई सिएनएस यूजर आवश्यकताअनुसार दिने भएको हो । पुुतलीसडकस्थित एक ब्रोकर हाउसको सिएनएस विभाग सम्हाल्दै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध