cdsc

ल्याप्चे युगको औपचारिक अन्त यही साता, मक टेस्टिङ अन्तिम चरणमा

1568556056cdsc.jpg
काठमाण्डौ । सिडिएससीले ब्रोकर कम्पनीको सिएनएस (क्लियरिङ्ग एन्ड सेटलमेन्ट)  सिस्टमसँग  एकीकृत गरी  ब्रोकर कार्यालयमा गएर ल्याप्चे लगाई स्वयम् लाभकर घोषणा गर्ने व्यवस्थाको यही साता अन्त्य हुने पक्का भएको छ । गत भदौ १६ गतेदेखि सिडिएससीले लाभकर घोषणा गर्न मिल्ने सिस्टम ‘मेरो सेयरमा’ मक टेष्ट गरिरहेको छ।  लगानीकर्ताहरुलाई...

‘१०.५०% एनबीबीएल डिबेन्चर २०८५’ को २० लाख कित्ता ऋणपत्र सूचीकृत

1567580940Just-listed.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको ‘१०.५०% एनबीबीएल डिबेन्चर २०८५’ को २० लाख कित्ता ऋणपत्र बुधबार धितोपत्र बजारमा सूचीकृत भएको छ । गत वैशाख २३ गते  नेपाल धितोपत्र बोर्डको अनुमति पाएसँगै बैंकले गत जेठ १० गते रु. १००० अंकित दरका २० लाख कित्ता ऋणपत्र निश्कासन गरेको थियो । रु. २ अर्ब बराबरको ऋणपत्रमध्ये ६०% अर्थात् रु. १ अर्ब २०...

नयाँ सुविधासहित आयो ‘मेरो सेयर’, लाभकर गणनाको परीक्षण लगानीकर्तालाई पनि खुल्ला !

1567439117ec.jpg
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेडले अनलाइन लाभकर गणना गर्ने सिस्टम लामो समय लगाएर बनाएको छ । सिस्टम बनेसँगै यसलाई सर्वसाधारण लगानीकर्ताका लागि समेत खुल्ला गरिएको छ ।  सोमबार साँझ सिडिएसीले एक विज्ञप्ति सार्वजनिक गर्दै ‘मेरो सेयर’ सफ्टवेयरलाई केही नयाँ सुविधाहरु थप गरी नयाँ प्रविधि तथा डिजाइनमा तयार गरिएको प्रष्ट पारेको...

1695556604Online-Ad.gif

सेयर बजारको ल्याप्चे युग यो साता अन्त गरिँदै, यस्तो छ तयारी

1566127855cdsc.jpg
काठमाण्डौ । सीडीएससीले ब्रोकर कम्पनीको सीएनएस (क्लियरिङ एन्ड सेटलमेन्ट) सिस्टमसँग  एकीकृत गरी ल्याप्चे लगाएर स्वयम् लाभकर घोषणा गर्ने व्यवस्था यो साताभित्र अन्त गरिसक्ने भएको छ ।  यसअघि तीन दिनभित्रै काम सक्ने भनिए पनि तयारीको क्रममा केही समय अपुग भएकोले यो साताभित्र ल्याप्चे लगाउनुपर्ने लगानीकर्ताको बाध्यता अन्त गरिने स्रोतले...

सिडिएससीको सिस्टममा भद्रगोल, राफसाफ नहुँदा लगानीकर्ता हैरान

1565852915cdsc.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडले साउन २६ गते भएको  धितोपत्र कारोबारको राफसाफ अहिलेसम्म गरिसकेको छैन । गत साउन २६ गते भएको धितोपत्र कारोबारको राफसाफ हिजो बुधबार हुनुपर्ने थियो, तर  सिस्टम परिवर्तन भएर ढिलाइ भएका कारण नभएको जानकारी सिडिएससीले  दिएको छ । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले  पुरानो...

अर्थमा सेबोनको पत्रः पुँजीगत लाभकरमा नयाँ व्यवस्था अनावश्यक

1565579434FM-and-Sebon.jpg
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एक महिना लामो पुँजीगत लाभकरसम्बन्धी विवादमा नयाँ व्यवस्था गर्नुपर्ने आवश्यकता नरहेको भन्दै अर्थ मन्त्रालयलाई पत्र पठाएको छ । यो विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रतिवेदनका आधारमा नयाँ व्यवस्था गर्नु नपर्ने आशयको पत्र सेबोनले अर्थ मन्त्रालयलाई पत्र...

टिप्पणी : कागजरहितबाट पुनः कागजी प्रक्रियामा दोस्रो बजार

1563431153share-market.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । राज्यले कट अफ डेट नतोकिदिँदा दोस्रो बजारमा भएका धितोपत्र कारोबार पुनः ब्रोकर अफिस नै स्वयं उपस्थित भई पूँजीगत लाभकर स्वयं घोषणा गर्नुपर्ने बाध्यताकारी अवस्था सिर्जना भएको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमार्फत नै पूँजीबजारको दोस्रो बजारमा खरिदबिक्रीमा पूँजीगत लाभकर कट्टी गर्दा भारित औसत...

आजदेखि पूँजीगत लाभकरको गणना भारित औसत लागतका आधारमा सुरु

1563341559123.png
काठमाण्डौ ।  दोश्रो बजारमा भएका धितोपत्र कारोबारमा आज साउन १ गतेदेखि भारित औषत लागत विधीबाट पूजीगत लाभकर गणना सुरु भएको छ। सिडिएससीले लगानीकर्तालाई जारी गरेको सूचनामा आज साउन १ गतेदेखि धितोपत्र कारोबार गर्ने लगानीकर्ताले लाभकर गणना गर्दा भारित औषत लागत विधीबाट गर्न गराउन भनिएको छ। आ व २०७६/७७ को बजेटमा व्यवस्था भए अनुरुप प्राकृतिक...

‘मेरो सेयर’: सिडिएससी भन्छ–‘ठूलो समस्या छैन’, नेप्से भन्छ–‘बैंक इन्टीग्रेसनपछि अझ भद्रगोल हुन्छ’

1558439685cdsc1.png
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी) ले सञ्चालनमा ल्याएको ‘मेरो सेयर’का प्रयोगकर्ता बढेसँगै समस्याहरु बारम्बार दोहोरिने क्रम बढिरहेको छ । पछिल्लो समयमा हालसालै दुई लघुवित्त कम्पनीका आईपीओ बाँडफाँडको नतिजा हेर्न लाग्दा ‘मेरो सेयर’मा...

सिडिएससीको ‘मेरो सेयर’मा दैनिक समस्या, लगानीकर्ता हैरान !

1558350468cdsc.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ पोर्टलको सर्भर ईरर भई सिस्टम पुनः डाउन भएको छ ।  ‘मेरो सेयर’ पोर्टलमा लगइन गरेका धेरै लगानीकर्ताले यो असुविधा भोगिरहेका छन् । केही दिनदेखि यस्तो समस्या आइरहे पनि सिडिएसीले समस्या समाधानमा चासो नदिएको लगानीकर्ताको आरोप छ ।  बब्रोकर नम्बर ४० कृएटिभ...

नेप्सेको रोग सिडिएससीमा, 'मेरो सेयर' नचलेर हैरानी

1558246045cdsc.png
-भक्तराज रसाइली  काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयर पोर्टलको सिस्टम डाउन भएको छ ।  सिडिएससीका सीइओ देव प्रकाश गुप्तालाई यस विषयमा बुझ्दा उनले अनभिज्ञता प्रकट गरे । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले कार्यालयमा  सिस्टम चलिरहेको र आफूले नियमन गर्दा कुनै समस्या नदेखिएको जिकिर गरे ।  पछिल्लो समय सिडिएससीको...

कारोबार राफसाफको समय घटाइँदै, सुझाव दिन कमिटी गठन

1554200711cdsc.jpg
-भक्तराज रसाइली काठमाण्डौ । धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणालीको समयावधि घट्ने भएको छ ।  यसका लागि सम्बद्ध पक्षहरुको सहभागितामा एक कमिटी गठन गरिएको छ । सो कमिटिले  ३ साताभित्र अध्ययन गरेर कारोबार राफसाफ तथा फछ्र्यौट प्रणालीको समयावधिको विषयमा आफ्नो प्रतिवेदन धितोपत्र बोर्डसमक्ष पेश गर्नेछ । सिडिएस एण्ड क्लियरिङ...

इडीआइएसलाई ‘मक ट्रेडिङ्ग’ भन्दै लगानीकर्ता झुक्किए, सिडिएससीको यस्तो आह्वान

1539154851cds.jpg
काठमाण्डौ । सेयर कारोबारमा सेयर बिक्री गरेपश्चात डीआइएस वा डेबिट निर्देशन पूर्जीको भौतिक युगको अन्त गर्दै असोज १७ गतेदेखि सुरु भएको इडीआइएस प्रणालीलाई केही लगानीकर्ताहरुले नेप्सेले गरेको मक ट्रेडिङ्ग बुझेर प्रयोग गरिरहेका भेटिएको छ ।  इडीआइएस र मक ट्रेडिङ्ग  फरक बिषय रहेको भन्दै बुझेर मात्र प्रयोग गर्न सिडिएससीले सेयर...

सर्टटर्म कारोबारीको दुर्दिन सुरु हुँदै, चलखेल अन्त गर्न जाग्यो नेप्से

1539085624nepse2.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सेयर आज किनेर भोलि नै बेच्ने बानी छ भने अब त्यो बानी छाडिहाल्नुस् । किनकि बाठा र चतुर खेलाडीहरुले किनेको सेयर आफ्नो डिम्याट खातामा नआई यस किसिमको हत्कण्डा मच्चाउने प्रवृतिलाई नेप्सेले चकनाचुर बनाउने प्रक्रिया थालेको छ ।  नेप्से र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको हिजो(सोमबार) बसेको उच्चस्तरीय बैठकले...

सिडिएससीको अर्को फड्को: अबदेखि घरायसी नामसारी नजिककै डीपीबाट

1539082664cdsc.jpg
-भक्तराज रसाइली काठमाण्डौं । घरायसी नामसारीका लागि अबदेखि सेयरधनीहरुले नेपाल स्टक एक्सचेञ्ज नै आउनुपर्ने बाध्यता आज(मंगलबार)देखि हटेको छ ।  नामसारीका लागि लाइसेन्सप्राप्त डीपीबाट आवश्यक कागजात प्रक्रिया पूरा गरेपछि अब काठमाण्डौं नआई यो सेवा लिन संभव भएको हो । सीडीएस एण्ड क्लियरिङ(सिडिएससी)का प्रवक्ता सुरेश न्यौपानेका अनुसार डीपी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध