cdsc

अब प्रयोगकर्ता स्वयंले ‘मेरो सेयर’ को पासवर्ड रिसेट गर्न मिल्ने बनाइँदै

1601537362Mero-share.jpg
– भक्तराज रसाइली काठमाण्डौ । अब ‘मेरो सेयर’ पोर्टलको पासवर्ड प्रयोगकर्ता आफैँले रिसेट गर्न मिल्ने बनाइँदैछ।  सेयर बजारलाई प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले निकट भविष्यमै मेरो सेयरको पासवर्ड स्वयं प्रयोगकर्ताले नै रिसेट गर्न मिल्ने व्यवस्था बनाउन लागेको...

भदौ २५ र २८ गते सवा २ बजेअघिको धितोपत्र किनबेचको राफसाफ आज हुँदै

1601014567CDSC.jpg
काठमाण्डौ । गत भदौ २५ गते बिहीबार र भदौ २८ गते आइतबार २ः१५ बजे अगाडिको धितोपत्र किनबेचको राफसाफ तथा फछ्र्यौट आज शुक्रबार हुन गइरहेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडले स्थगित भएका धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट आज हुने जनाएको हो। सीडीएससीले ती मितिमा राफसाफ हुन नसकेकोेमा अहिले १२ बजेको नियमित समयमा राफसाफ हुने सीडीएससीका...

मेरो सेयर एपमा तत्काल आस्वा सेवा उपलब्ध नहुने

1600670273Mero-share.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले भर्खरै सार्वजनिक गरेको ‘मेरो सेयर’ एपमा फिडब्याक प्राप्त गरिसकेपछि मात्र आस्वा सु्विधा पनि उपलब्ध हुने भएको छ। फिडब्याकका आधारमा एपलाई संशोधन गर्दै जाने र आईपीओ हकप्रद सेयर आवेदन गर्न माई आस्वा सुविधा पनि समावेश गर्ने सीडीएससीको भनाइ छ।  हालै सञ्चालनमा आइरहेको मेरो सेयर...

1695556604Online-Ad.gif

अबदेखि आइपीओ आवेदन गर्दा 'पिन कोड' चाहिने, कसरी लिने ?

1600608375safeimage.jpg
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निश्कासनको आवेदन दिंदा 'ओटीपी'(वान टाइम पासवर्ड)को सट्टा 'पिन कोड'को व्यवस्था गरेको छ । 'मेरो सेयर' पोर्टलमा रहेको माइ आस्वामार्फत सार्वजनिक निष्कासन भएका धितोपत्र खरिद आवेदन प्रविष्ट गर्दा ओटीपीलाई प्रतिस्थापन गर्दै पिन (पर्सनल आइडिन्टिफिकेसन  नम्बर)को व्यवस्था गरिएको...

आज बेलुकी मेरो सेयर एप सार्वजनिक हुँदै

1600238140meroshare.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आज बुधबार ‘मेरो सेयर’ मोबाइल एप सार्वजनिक गर्ने भएको छ। सीडीएससीले मेरो सेयरका फिचर्स समावेश भएको मोबाइल एप आज बेलुकी सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको छ । मोबाइल एप गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिने र केही समयपछि मात्र एप्पलको आईओएसबाट पनि डाउन गर्ने सुविधा दिन...

सीडीएससीद्वारा १९ डीपी कम्पनीलाई वेबबेसमा जान एकहप्ते अल्टिमेटम

1600071529CDSC.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले १९ डीपी कम्पनीलाई वेबबेसमा जान एकहप्ते अल्टिमेटम दिएको छ। सीडीएससीमा आबद्ध ७६ डीपी कम्पनीमध्ये हाल ५७ डीपी वेबमा आधारित अपग्रेड भइसकेका छन्। बाँकी १९ वटा डीपी कम्पनीलाई समेत सात दिनभित्र वेबबेसमा अपग्रेड गर्न निर्देशन दिइएको सीडीएससीले जनाएको छ।  यसअघि डेस्कटपमा आधारित...

सीडीएससीले यसै साता ‘मेरो सेयर’ मोबाइल एप सार्वजनिक गर्ने

1600070039mero-share.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले यही साता ‘मेरो सेयर’ मोबाइल एप सार्वजनिक गर्ने भएको छ। सीडीएससीका नवनियुक्त सीईओ पूर्णप्रसाद आचार्यले सीडीएससीको मेरो सेयरका फिचर्स समावेश भएको मोबाइल एप यो साताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। ‘मोबाइल एप गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिने र केही...

ब्रोकरलाई ग्राहकको प्यान सीएनएसमा प्रविष्ट गर्न सीडीएससीको निर्देशन

1597560407CDSC.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सदस्य दलाल कम्पनी (ब्रोकर) लाई ग्राहकको स्थायी लेखा नम्बर (प्यान) क्लियरिङ एन्ड सेटलमेन्ट (सीएनएस) मा प्रविष्ट गर्न निर्देशन दिएको छ। सीडीएससीको राफसाफ प्रणाली (सीएनएस) मा नट्स (नेप्से अनलाइन प्रणाली) बाट डाटा म्यानुअली म्यापिङ गर्दा केही कठिनाइ भएकाले ब्रोकरहरुलाई सीएनएसमा आफ्ना...

सीडीएससीको सीईओ पदमा दरखास्त आह्वान, यस्ता छन् क्राइटेरिया

1593486360CDSC.jpg
काठमाण्डौ । विगत ६ महिना बढीदेखि रिक्त रहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि मंगलबार दरखास्त आह्वान गरिएको छ। खुला प्रतिस्पर्धाबाट सीआईओ पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो। चारवर्षे यो पदका लागि योग्य उम्मेदवारले दरखास्त आह्वान गरिएको मितिबाट १५ दिनभित्र आवेदन...

सीएनएसमा अब पूँजीगत लाभकर एकमुष्ट प्रविष्टी गर्न मिल्ने

1592557059CDS.jpg
काठमाण्डौ। अब क्लियरिङ एन्ड सेटलमेन्ट (सीएनएस) मा पूूँजीगत लाभकर एकमुुष्ट फाइल प्रविष्टी गर्न मिल्ने भएको छ। लकडाउनको अवधिमा सीडीएससीले म्यानुुअल रुपमा ब्रोकरले लाभकर प्रविष्टी गर्र्दै आइरहेकोमा अब लगानीकर्ताबाट प्राप्त लाभकर घोषणा एउटै फाइलबाट प्रविष्टी गर्ने प्रणालीको विकास गरेको जनाएको छ। अब आगामी साता सेयर बजार खुु...

डिम्याट खाता अब अटोमेटिक नवीकरण

1592210578Mero-share.png
काठमाण्डौ । अब डिम्याट खाता पनि अटोमेटिक नवीकरण हुुुने भएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले भर्खरै ‘मेरो सेयर’ सुुविधा डिजिटल भुुक्तानी प्रदायक कम्पनी ई–सेवासँग सहकार्य गर्दै अटोमेटिक बनाइसकेको छ। अब निकट समयमा लगानीकर्ताको डिम्याट खाता पनि डिजिटल भुुुक्तानी प्लेटफर्ममार्फत रिन्यूू गर्नका लागि आवश्यक तयारी...

वैशाख ३०–३१ गतेको धितोपत्र कारोबार राफसाफ आज र भोलि

1592200965CDS-and-clearing.jpg
काठमाण्डौ । गत वैशाख ३० र ३१ गते निकै विवादित धितोपत्र कारोबारको राफसाफ क्रमशः आज सोमबार र भोलि मंगलबार हुुने भएको छ। विश्व महामारी कोरोनाभाइरसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट हिजो आइतबारसम्म अत्यावश्यकबाहेकका अन्य सम्पूूर्ण सेवाहरु बन्द गर्ने आदेशका कारण उक्त दुुई दिनको सेयर कारोबारको राफसाफ तथा...

मंगलबार र बुुधबारको धितोपत्र सेटलमेन्ट होला ?

1589523665CDSC.jpg
काठमाण्डौ । लकडाउन कडाइसँगै हिजो बिहीबारबाट बन्द धितोपत्र बजार भएसँगै गत मंगलबार र बुुुधबारको धितोपत्र कारोबारको राफसाफ सरेको छ। सेबोन र नेप्सेको निर्देशनबमोजिम नै मंगलबार र बुुधबारको धितोपत्र राफसाफ गर्ने निर्णय भएको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की कामुु सीईओ कञ्चन सापकोटाले जानकारी दिइन्। गत मंगलबार र बुुधबारको...

सिडिएसको झञ्झटिलो सिस्टमको शिकार लगानीकर्ता, कागजी युग हटेन

1571542506cdsc.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । भारित औसत लागत विधि गणना सहजताका लागि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले  गत सोमबारबाट ‘‘मेरो सेयर’ पोर्टलमार्फत  सुरु गरेको नयाँ फिचर अव्यवहारिक र झन्झटिलो भएपछि लगानीकर्ताहरु पुनः ब्रोकर कार्यालयमा डीआईएस (डेबिट इन्स्ट्रक्सन स्लिप) नै  लिएर जानुपर्ने अवस्था सिर्जना भएको छ ।  साउन  १ गते यता...

आगामी सातादेखि लगानीकर्तालाई ब्रोकरबाटै मार्जिन ऋणको व्यवस्था!

1568878485CDSC.jpg
- भक्तराज रसाइली काठमाण्डौ । मार्जिन कारोबार सुविधाको औपचारिक सुरुआत आगामी साता हुने भएको छ । सिडिएससीले गत भदौ ३० गते बसेको संचालक समितिले धितोपत्र केन्द्रीय निक्षेप सेवा (पाँचौँ विनियमवली,२०७६) लाई पास गरेर हिजो असोज १ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा ल्याएको छ । मार्जिन कारोबार खाता खोल्ने प्रयोजनका लागि सिडिएससीले आवश्यक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध