coronavirus

कोरोना संकटले सन् १९३० कै जस्तो महामन्दीतिर विश्व अर्थतन्त्र, के भएको थियो त्यतिखेर ?

1586510697economy-crisis.jpeg
काठमाण्डौ। हिजोआज हामी दिनभर कोरोनाभाइरसकै चर्चा गरिरहेका हुन्छौँ। अहिले हरेक मानिसमा यो भाइरसको सन्त्रास फैलएको छ। कोरोनाको त्राससँगै अहिले पूरै विश्वमा सन् १९३० अर्थात ९० वर्षपहिले महामन्दीको डर पनि उत्तिकै बढिरहेको छ। जसरी दिनप्रतिदिने कोरोनाभाइरसको त्रास बढिरहेको छ त्यसरी नै अहिले विश्वमा देखिन थालेको मन्दीलाई उक्त...

प्रदेश २ सरकारद्वारा कोरोना रोकथाममा खटिएका कर्मचारीको मृत्यु भए ५० लाख दिने घोषणा

1586503846province-2.jpg
काठमाण्डौ । प्रदेश २ सरकारले कोरोनाभाइरस रोकथाम तथा उपचारमा संलन सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुको मृत्यु भएमा ५० रुपैयाँ दिने घोषणा गरेको छ।  प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकले रोकथाम तथा उपचारमा संलग्न हुने निजामती वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका...

गर्मीयाममा कोरोनाभाइरसको प्रभाव कम होला ?

1586501863job.jpg
काठमाण्डौ । अलि न्यानो मौसमले कोरोनाभाइरस फैलिन रोक्न सक्छ भन्ने धारणा बिस्तारै सेलाउँदै गएको छ। महामारी बनेर फैलिएको कोरोनाभाइरस भाइरस अहिले विश्वका लगभग सबै क्षेत्रमा पुगिसकेको छ। तर के नयाँ अनुसन्धानमा आशाको कुनै सङ्केत हुन सक्छ? चीनबाट फैलिएको विश्वास गरिएको नयाँ कोरोनाभाइरस मौसमी हो कि हैन भन्न अहिले हतार हुन्छ। त्यसबारे...

1695556604Online-Ad.gif

७६ दिने लकडाउन खुल्नेबित्तिकै ७६ नै थरी खाना अर्डर

1586490925Wuhan.jpg
काठमाण्डौ। कोरोनाभाइरसको उद्गस्थल चीनको वुुहान सहरमा ७६ दिनको लामो लकडाउन अन्त्य भएपछि मानिसहरु स्वतन्त्र भएर खुुला आकाशमुुनि सास लिइरहेका छन्। वुहान सहरमा अहिले उल्लासको वातावरण सिर्जना भएको छ। मानिसहरु साथीभाइ, इष्टमित्र र आफन्तसँग भेटघाटमा व्यस्त छन्।  मानिसहरु लकडाउनको लामो अवधिमा गर्न नपाएका काम, इच्छा र आंकक्षाहरु पूरा...

न्युयोर्कमा चीनबाट नभई युरोपबाट कोरोना संक्रमण

1586487494new-york.jpg
काठमाण्डौ। चीनको वुुहान सहरपछि अहिले अमेरिकाको न्युुयोर्क कोरोनाभाइरस संक्रमणको नयाँ इपिसेन्टर बनेको छ।  न्युयोर्कमा कोरोना संक्रमणबाट प्रत्येक दिन सयौँको ज्यान जाने गरेको छ। हालसम्म अमेरिकामा १६ हजार ५१३ जनाको ज्यान गइसकेको छ छ। ज्यान गुमाउनेमा न्युयोर्कमा मात्रै ५ हजार १५० जना रहेका छन्। भने ४ लाख ६२ हजार १३५ जना संक्रमित...

कोरोनाको दुष्चक्रमा अमेरिका र युरोप, मृतकको संख्या ९६ हजारनजिक, संक्रमित १६ लाख

1586486322corona.jpg
काठमाण्डौ। विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनको संख्या शुक्रबार बिहानसम्म ९६ हजार नजिक पुगेको छ। जोन हप्किङ्स युनिभर्सिटीका अनुसार कोरोना संक्रमणबाट १८४ देशमा ९५ हजार ९०० जनाको ज्यान गएको हो। १५ लाख ९७ हजार बढी मानिस संक्रमित भएका छन्। कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा ४ लाख ६० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।...

कोरोना रोकथाममा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै

1586424117bhanu.jpg
- प्रकाश सिलवाल/शरद शर्मा  काठमाण्डौ। सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनशक्तिको सुनिश्चिताका लागि आवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालन गर्ने भएको छ। विश्वव्यापी महामारी भएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा थप फैलन नदिन र क्वारेन्टाइमा बसेकाहरुलाई दैनिक कम्तीमा एक हजारको सङ्ख्यामा...

विश्व अर्थव्यवस्थामा ५ लाख करोड डलरको नोक्सानी हुने, सन् १९३० पछिकै ठूलो मन्दी

15864221344444.jpg
काठमाण्डौ। कोरोनाभाइर महामारीका कारण कारोबार बन्द हुनु र मानिसहरु घरभित्रै रहनुपदार्थ विश्व अर्थव्यवस्थामा आउँदो दुई वर्षमा ५ लाख करोड डलरभन्दा बढीले नोक्सानी हुने भएको छ। ब्लुमबर्गको रिपोर्टअनुसार वाल स्ट्रिट बैंक्सले यस्तो चेतावनी दिएको हो। वाल स्ट्रिटले यो सन् १९३० पछिकै सबैभन्दा ठूलो मन्दी हो।  अहिले मन्दी अल्पकालीन वाल...

सन् २०२० अन्त्यसम्म पहिलो कोरोना भ्याक्सिन ल्याउँदै ब्रिटेन

1586412181corona-vaccine.jpg
काठमाण्डौ । ब्रिटेनले विश्व महामारी कोरोनाभाइरसविरुद्ध पहिलो भ्याक्सिन सम्भवतः सन् २०२० को अन्त्यसम्म बजारमा आउने जनाएको छ। अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरु कोरोनाविरुद्धको पहिलो भ्याक्सिन विकास गर्न अहिले दिनरात खटिरहेका छन्। उनीहरु यो भ्याक्सिन सम्भवतः सन् २०२० को अन्त्यसम्ममा बजार आउने दाबी गरिरहेका छन्। ‘अहिले...

के अल्ट्रा भायलेट किरणबाट नष्ट हुन्छ कोरोनाभाइरस ?

1586406396ultra-violet-light.jpeg
काठमाण्डौ। विश्वभर भयावह स्थितिको सिर्जना गरेको कोरोनाभाइरसको संक्रमणबाट बच्न विभिन्न उपायको दावी गरिँदै आइरहेको छ। सामाजिक सञ्जालमा त यो भाइरसबाट बच्नका लागि भन्दै यति उपायहरु उपलब्ध छन् कि त्यसलाई गनेर साध्य छैन। यिनै उपायमध्य एउटा हो अल्ट्रा भायोलेट किरणबाट कोरोनाभाइरसलाई मार्न सकिन्छ भन्ने। अल्ट्रा भायलेट किरणको प...

बीसीजी भ्याक्सिन दिइने देशहरुमा कोरोनाको मृत्युदर ६ गुणा कम : विज्ञ

1586402409BCG.jpg
काठमाण्डौ। क्षयरोग अर्थात टीबीविरुद्धको भ्याक्सिन बीसीजी प्रयोग गर्ने देशहरुमा कोरोनाभाइरसबाट हुने मृत्युदर अरु देशको तुलनामा ६ गुणा कम रहेको तथ्य सार्वजनिक भएको छ। हालै गरिएको अनुसन्धानबाट यस्तो तथ्य सार्वजनिक भएको हो। अनुसन्धानले यो बीसीजी भ्याक्सिन नदिने देशहरुमा भन्दा दिने देशहरुमा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको तथ्य...

मिस इंग्ल्यान्डले उतारिन् ताज, पुरानै डाक्टरी पेसामा फर्किने

1586401158bhasha.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संकटलाई ध्यानमा राखेर सन् २०१९ की मिस इंग्ल्यान्ड भाषा मुखर्जीले हाललाई आफ्ना क्राउन उतारेर पहिलेकै चिकित्सा पेसामा फर्किने घोषणा गरेकी छन्। भारतीय मूलकी भाषा मुखर्जी अहिले ब्रिटिस नागरिक हुन्। उनको बालापन कोलकतामा बितेको थियो। जब उनी ९ वर्षकी थिइन् तब उनको परिवार ब्रिटेन भासिएको थियो।  गत अगस्टमा मिस...

कोरोनाबाट बच्न मास्क चोर्दा ३ महिना कैद

1586362397mask.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट बच्न अहिले विश्वभर मास्कको प्रयोग बढ्दो छ। प्रयोग बढेसँगै मास्को अभाव पनि उत्तिक गहिरिँदै गएको छ। ब्रिटेनको राजधानी लन्डनमा हालै मास्कसम्बन्धी एउटा खबरले सबैको ध्यान केन्द्रित गरेको छ। खबर हो मास्क चोरीको।  लन्डनको एउटा अस्पतालबाट सर्जिकल मास्क चोरी भयो। चोरीमा संलग्न एक व्यक्तिलाई लन्डन...

जर्मनीले कसरी रोक्यो कोरोनाबाट निम्तेको ‘मृत्युको सुनामी’ ? अन्य देशलाई बन्न सक्छ गतिलो पाठ

1586357677germany-1.jpg
काठमाण्डौ। मार्चको दोस्रो साता। युरोप कोरोनाभाइरसको नयाँ केन्द्रविन्दु बन्दै थियो। चीनबाट सारा विश्वको ध्यान हटेर युरोपमा केन्द्रित भइरहेको थियो। नभन्दै केही दिनमै कोरोनाभाइरसले युरोपको इटाली, स्पेन, फ्रानस र ब्रिटेनजस्ता देशलाई आफ्नो चपेटामा पार्यो। अहिले यी चारै देशको हालात निकै नाजुक छ। त्यतिबेला जर्मनीका चान्सलर एन्गेला...

कोरोनाविरुद्धको भ्याक्सिन बने धनी देशले कति थुपार्लान्, गरिब देशले कति पाउलान् ?

1586337748vaccine.jpg
- फर्नान्डो डुआर्टे/ बीबीसी विश्व सेवा मलेक्युलर जेनेटिसिस्ट केट ब्रोडेरिक विश्वभरि कोभिड-१९ विरुद्धको खोप विकासको प्रयास गरिरहेका ४४ वटा परियोजनासँग सम्बद्ध वैज्ञानिकहरूको समूहमा संलग्न छिन्। उनी डिसेम्बरको सुरुमा १० लाख खोप तयार गर्ने योजना बनाएको अमेरिकास्थित जैविक प्रविधि कम्पनी इनिभिओका अनुसन्धानकर्ताको एउटा समूहको सदस्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध