coronavirus

लकडाउनविरुद्ध अमेरिकामा बन्दुक बोकेर प्रदर्शन, ट्रम्पद्वारा खुलमखुला समर्थन

1587182856lockdown.jpg
काठमाण्डौ। कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्। लकडाउन नै भाइरस फैलिन नदिन अचुक उपाय रहेको स्वास्थ्य अधिकारीहरु बताउँछन्। बीबीसीका अनुसार अमेरिकाका डेमोक्रेट्स पार्टीको नेतृत्वमा रहेका विभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध...

ट्रम्प दाबी गर्छन् – ‘कोरोनाबाट ज्यान गुमाउने अमेरिकामा भन्दा चीनमा बढी’

1587179720Corona.png
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी छ कि चीनमा कोरोनाभाइरसका कारण मर्नेको संख्या वास्तविकतामा निकै धेरै रहेको छ।  ट्रम्पले शुक्रबार ट्विट गर्दै भनेका छन्, ‘यो अज्ञात शत्रुबाट हुने मृतकको संख्या चीनमा अचानक बढेर दुईगुणा भएको छ। तर त्यहाँ त्योभन्दा पनि धेरैको मृत्यु भएको छ। त्यो संख्या अमेरिकाको भन्दा पनि धेरै...

मृतशरीरबाट पनि फैलिन सक्छ कोरोनाभाइरस : विज्ञ

1587099888covid.jpg
काठमाडौ । चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाइरसले यतिबेला विश्व महामारीको रुप लिएको छ। संक्रमित मानिसको सम्पर्कबाट मानिसमा सर्ने यो रोगले अहिले डरलाग्दो रुप लिएको छ।  यो संक्रमणको उपचारका लागि औषधि तथा भ्याक्सिनको विकास भइसकेको छ। यसबाट बच्न अहिले अधिकांश देश लकडाउन गरिएका छन्। त्यस्तै सामाजिक दूरी र अन्य उपायहरु अवलम्बन गर्ने...

1695556604Online-Ad.gif

चीनको आर्थिक वृद्धिदरमा भारी गिरावट

1587099357chinnaaa.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको प्रभावका कारण चिनियाँ अर्थव्यवस्थामा ठूलो गिरावट देखिएको छ। यो वर्षको पहिलो त्रैमासमै चीनको जीडीपीमा अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशतको गिरावट देखिएको छ। यो गिरावट सन् १९९२ पछिकै सबैभन्दा धेरै हो। तर पछिल्लो त्रैमासको तुलनामा यो गिरावट अझै बढी ९.८ प्रतिशत रहेको छ।  कोरोना रोकथामका लागि...

कोरोना कहर : अमेरिकामा ४ साताभित्र २.१० करोड मानिसको रोजगार चट्

1587096912unemployment.jpg
काठमाण्डौ । विश्व महामारीबाट यतिबेला संसारभर आर्थिक गतिविधि डामाडोल बनेको छ। विश्व अर्थतन्त्रमा आउँदो दुई वर्षसम्म असर पर्ने सम्भावना देखिएको अवस्थामा रोजगारीको अवस्था झनै जर्जर बनेको छ।  कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकाकै कुरा गर्ने हो भने विगत ४ सातामा २.१० करोड मानिसको रोजगारी गुमेको छ। यो बेरोजगारीको आँकडा अहिलेसम्मकै उच्च...

बेलायतमा लकडाउन ३ साता थप, हटाउन ५ लक्ष्य निर्धारण

1587095109ukkk.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि बेलायतमा लकडाउनको अवधि तीन साता थप गरिएको छ। बेलायतका विदेशमन्त्री डोमिनिक राबले बिहीबार लकडाउन तीन साता थप गरिएको घोषणा गरेका हुन्। ‘यदि लकडाउनमा छुट दिइयो भने यसले सार्वजनिक स्वास्थ्यका लागि मात्र खतरा नभएर अर्थव्यवस्थामा समेत संकट निम्त्याउँछ’, सञ्...

कोरोनाबाट मृत्यु भएकाहरुलाई पनि ‘निको’ भएको भन्छ यो देश, आखिर किन ?

1587093371chil123.jpg
काठमाण्डौ । विश्व महामारी कोरोना भाइरसबाट अहिले संसारका अधिकांश देश प्रभावित छन्। आफ्ना जनतालाई कोरोना संक्रमणबाट बचाउन देशअनुसार फरक–फरक रणनीति अपनाइएको छ। समानता छ भने एउटा लकडाउन, दोस्रो सामाजिक दूरी र तेस्रो भनेको मास्क र सेनिटाइजरको प्रयोग। किनकि अहिलेसम्म यो भाइरस ठिक पार्ने औषधि तथा भ्याक्सिन बनिसकेको छैन।  यो भाइरसबाट...

ट्रम्पद्वारा अमेरिकामा लकडाउन हटाउन तीन चरणको ‘रणनीति’ सार्वजनिक, के–के छन् योजना ?

1587092384america.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि राज्यहरुमा लगाइएका लकडाउन हटाउन रणनीति सार्वजनिक गरेका छन्। राज्यका गर्भनरहरुलाई निर्देशिका जारी गर्दै राष्ट्रपति ट्रम्पले लकडाउन हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुनेसमेत बताए। ह्वाइट हाउसमा...

चीनको सुइफिने सहर अर्को वुहान बन्ने खतरा, रुसबाट फर्केका अधिकांशमा कोरोना पोजेटिभ

1587032473suifenhe.jpg
काठमाण्डौ । चीनका स्वास्थ्य विशेषज्ञहरुले विदेशबाट आइरहेका नागरिकका कारण चीन–रुसको सीमास्थित सुइफिने सहर नयाँ वुहान बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। यो सहरमा रुसबाट प्रवेश गर्ने अधिकांश चिनियाँ नागरिकमा कोरोना संक्रमण पाइन थालेपछि चिनियाँ स्वास्थ्य विशेषज्ञहरुले यस्तो चिन्ता जाहेर गरेका हुन्। चीनमा विदेशबाट आएका...

नियमित व्यायाम गर्नुस्, कोरोना संक्रमणबाट बच्नुस्

1587030648123.jpg
काठमाण्डौ। कोरोनाभाइरसबाट बच्नका लागि विश्वभर अहिले अनेकन उपायहरु अवलम्बन गर्ने काम भइरहेका छन्। भर्खरैको एक अनुसन्धानले भने दैनिक व्यायाम गर्नेहरुलाई कोरोनाको संक्रमण हुने सम्भावना कम रहेको देखाएको छ। दैनिक व्यायाम गर्नेहरुमा एक्युट रेस्पिरेट्री डिजिज सिन्ड्रोम (श्वासप्रश्वासमा हुने गम्भीर समस्या) को कम खतरा हुन्छ। जसले...

पिज्जा डेलिभरी गर्ने युवकमा देखियो कोरोना पोजेटिभ, ७० जना क्वारेन्टाइनमा

1587025510pppppp.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट बच्नका लागि अहिले अधिकांश देश लकडाउनमा छन्। लकडाउनका कारण बाहिर निस्किन नपाउँदा मानिसहरु घरभित्रै थुनिएका छन्। जसका कारण हिजोआज खानादेखि नानासम्म अनलाइन अर्डर गर्ने क्रम बढेको छ।  यस्तै अनलाइन पिज्जा अर्डर गर्दा भारतमा ठूलो संख्यामा मानिसहरु क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको...

चीन फेरि बढ्न थाल्यो स्थानीयस्तरमै कोरोना संक्रमितको संख्या

1587022420china.jpg
काठमाण्डौ । चीनको सदरमुकाम बेइजिङमा तीन सातापछि स्थानीयस्तरमै कोरोना संक्रमित संख्या बढ्न थालेको पाइएको छ।  पछिल्लो समय बेइजिङमा बाहिरबाट आएका यात्रुबाट संक्रमण सरेको बढी केसहरु देखिएकोमा बुधबार तीनजनामा स्थानीयस्तरमै कोरोनाको संक्रमण पुष्टि भएको हो। चीनमा स्थानीयस्तरमै बेइजिङसहित अन्य क्षेत्रमा गरी १० जनामा कोरोना संक्रमण...

कोरोनाबाट हालसम्म बेलायतमा १० नेपालको मृत्यु, तीमध्ये ७ भूपू गोर्खा सैनिक

1587018136london.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट बेलायतमा ज्यान गुमाउनको नेपालीको संख्या १० पुगेको छ। बेलायतको राजधानी लन्डनस्थित प्लमस्टिडमा बस्दै आएका भूपू गोर्खा सैनिक ५५ वर्षीय लक्ष्मण श्रेष्ठको बुधबार कोरोनाबाट मृत्यु भएपछि यो संख्या १० पुगेको हो। श्रेष्ठको निधनको भएको त्यहाँ रहेका अर्का भूपू गोर्खा सैनिक भोज बरालले पुष्टि गरेका...

अमेरिकमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ३० हजार नाघ्यो

1587007455america.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको ताजा तथ्यांकअनुसार बिहीबार बिहानसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको हो। कोरोनाबाट अहिलेसम्म अमेरिकामा ६ लाख ३७ हजार ७१६ जना संक्रमित भएका छन्। कोरोनाबाट ज्यान गुमाउने र संक्रमित...

लकडाउन खुलेसँगै वुहानमा ‘लगनगाँठो’ कस्ने बढ्दै, ‘कोरोना फ्री’ रिपोर्ट अनिवार्य

1587006069Wuhan.jpg
काठमाण्डौ । ७६ दिन लामो लकडाउन खुुलेपछि कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहान सहरमा बिहे गर्ने जोडीको लर्काे लाग्न थालेको छ। लामो लकडाउनका बेला त्यहाँ डिभोर्सका घटना  बढेको भन्ने समाचार पनि बाहिरिएका थिए। तर अहिले बिहेका लागि अनलाइन अप्लाई गर्नेको संख्या केही दिनमा मात्रै यति बढेको छ कि बिहेको लागि रजिस्ट्रेसन गर्ने एप नै क्र्यास...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध