coronavirus

निको भइसकेका बिरामीमा किन पुनः कोरोना पोजेटिभ ? यस्तो रहेछ कारण

1588500992positive.jpg
काठमाण्डौ । केही देशहरुमा कोरोनाभाइरस संक्रमित निको भए पनि फेरि बिरामी थालेका छन्। आखिर यस्तो किन भइरहेका छन् किन निको भइसकेकाहरु पुनः संक्रमित हुन थालेका छन् ? विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) की टेक्निकल लिडर मारिया व्यान केरखोवले निको भएका संक्रमितको फोक्स स्वस्थ त हुन्छन् तर त्यहाँ रहेका मृत कोशिका अझै पनि अस्तित्वमा रहने...

कोरोना संक्रमणबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार संक्रमित

1588477287corona.jpg
काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७,  मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र  साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको...

कोरोना उपचारमा बेलायती प्रधानमन्त्रीको यस्तो भोगाइ, सन्तानको नाम चिकित्सकहरुकै नाममा

1588476851britain.jpg
काठमाण्डौ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाभाइरसका कारण आफूले व्यहोरेको दर्दनाक अवस्था र अस्पताल उपलब्ध उपचार सेवाका बारेमा सार्वजनिक गरेका छन्। प्रधानमन्त्री जोन्सनमा गत मार्चा २६मा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनलाई लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरिएको भोलिपल्टे उनको...

1695556604Online-Ad.gif

‘रेमडेसिविर’ कोरोनाविरुद्धको प्रभावकारी औषधि ! अमेरिकामा बिरामीलाई खुवाउन अनुमति

1588391420remdesivir.jpg
काठमाण्डौ । अमेरिकाले कोरोनाभाइरसबाट गम्भीर रुपमा संक्रमित भएका बिरामीलाई रेमडेसिविर औषधि चलाउन अनुमति दिएको छ।  अमेरिकाका एफडीए कमिसनर स्टिफनले अस्पतालमा भर्ना संक्रमितको अवस्था गम्भीर बन्दै गएमा यो औषधि चलाउन अनुमति दिइएको बताएका छन्। अमेरिकाको फुड एन्ड ड्रग एडिमिनिस्ट्रेसनले यो औषधि गम्भीर प्रकृतिका बिरामीलाई आकस्मिक...

अमेरिकामा कोरोनाबाट १ लाखभन्दा कमको ज्यान जाने ट्रम्पको अनुमान

1588387932donald-trump.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाखभन्दा कम हुने अनुमान गरेका छन्। ह्वाइटहाउसमा आयोजित एक समारोहबीच राष्ट्रपति ट्रम्पले यस्तो अनुमान गरेका हुन्। ‘मलाई लाग्छ हाम्रो देशमा यो भाइरसबाट १ लाखभन्दा कम मानिसको ज्यान जानेछ तर यो पनि एकदमै भयवाह हो’, उनले भनेका...

कोरोनाको चक्रब्युहमा अमेरिका अझै २ वर्षसम्म फस्न सक्ने, ७०% जनसंख्या संक्रमित हुने

1588324638corona-in-america.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको कहर अमेरिकामा अझै २ वर्षसम्म रहन सक्ने एक अध्ययनले देखाएको छ। महामारीसम्बन्धी विशेषज्ञहरुद्वारा बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुुसार अमेरिकामा कोरोनाभाइरस कम्तीमा पनि अझै १८ महिनादेखि २४ महिनासम्म फैलिन सक्ने देखाएको हो। प्रतिवेदनमा यो भाइरसबाट...

आज थप २ जनामा कोरोना पोजेटिभ

1588323360corona-positive123.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नेपालमा शुक्रबार थप दुईजना संक्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र बाँकेमा थप एक÷एकजनामा कोरोना पोजेटिभ देखिएको हो। रुपन्देहीमा २५ वर्षीय पुरुष र बाँकेको नेपालगन्जमा ६० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।  दुवैजनाको स्वास्थ्यावस्था...

बेलायतका अस्पतालमा भर्ना हरेक तीन कोरोना संक्रमितमध्ये एकको मृत्यु : अध्ययन

1588313216britain.jpg
काठमाण्डौ । बेलायतका अस्पतालहरुमा भर्ना भएका कोरोना संक्रमितमध्ये हरेक ३ जनामध्ये एकजनाको मृत्यु हुने सनसनीपूर्ण खुला भएको छ। बेलयातका शोधकर्ताहरुले हालै त्यहाँ अस्पतालहरुमा भर्ना भएका १७ हजारभन्दा बढी बिरामीको अध्ययनबाट यस्तो तथ्य बाहिर ल्याएको छ। ती मृतकमध्ये पनि आधाभन्दा बढी भेन्टिलेटरमा राखिएका बिरामीहरुको शोधकर्ताहरुले...

कसरी भियतनामले गर्यो ‘कोरोना’ नियन्त्रण ? अन्य देशलाई बन्न सक्छ गतिलो पाठ

1588311627vietnam.jpg
काठमाण्डौ । लुुनार नयाँ वर्ष सकिएलगत्तै जनवरी महिनाको अन्तिमतिर भियतनाममा दुुईवटा नयाँ कोरोनाभाइरसका मामिला देखा परे। यो घटनापछि सरकारले मेडिकल परीक्षणको अनुुभव सँगालेको कम्पनीलाई जरुरी सहयोगका लागि सम्पर्क गर्यो। “अधिकारीहरुले भियतनामले जतिसक्दो चाँडो कदम चाल्नुुपर्ने बताएका थिए”, प्रकोप फैलिएपछि भियनाममा परीक्षणलाई...

विश्वभर कोरोना संक्रमितमध्ये एक तिहाइ भए ठिक, यसको मतलब के हो ?

1588307524corona123.jpg
काठमाण्डौ। विश्वभर कोरोनाभाइरसबाट कुल ३२ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये १० लाख मानिस ठिक भएका पनि छन्। यो करिब एक तिहाइको हाराहारीमा हो। १० लाख मानिस ठिक हुनुको मतलब के हो त ? किनकि यो भाइरसको मृत्युदर निकै कम छ। यसको मतलब यो हो कि ३२ लाख मानिसमा धेरैजसो स्वास्थ्यलाभ गरिरहेका छन्। सम्भव छ कि स्वास्थ्यलाभ गर्न लामो समय...

यस्तो छ अतिप्रभावित १० देशमा कोरोनाको मृत्यु आँकडा, उचाइमा अमेरिका–पुछारमा चीन

1588236555coronnnnn.jpg
काठमाण्डौ । चीनको वुहानबाट सुरु भएको प्राणघात कोरोनाभाइरसले आफ्नो केन्द्र विगत केही समयदेखि परिवर्तन गरिरहेको छ। सुरुआतमा चीनमा देखिएको यो भाइरसले केही समय दक्षिण युरोपलाई केन्द्र बनायो र अहिले यसको केन्द्र अमेरिका बनेको छ। कोरोना संक्रमणबाट कुन देशमा कतिजनाको ज्यान गयो त ? यो निकै जटिल प्रश्न बन्न थालेको छ। किनकि हरेक देशले मृत्युका...

विश्वका यी देशमा कोरोनाको प्रभाव शून्य, भेटिएनन् एकजना पनि संक्रमित

1588229003covid.jpg
काठमाण्डौ। प्राणघातक कोरोनाभाइरसले अहिले विश्वमा ३० लाख बढी मानिस संक्रमित भइसकेका छन् भने २ लाख २६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। विश्वभर यो भाइरसको संक्रमण २१३ मुलुकमा फैलिसकेको छ। तर अहिले विश्वका यस्ता देशहरु छन् जहाँ यो भाइरस पुग्न सकेको छैन वा भनौँ ती देशमा एकजना पनि संक्रमित फेला परेका छैनन्।  विश्वका ३४ देश तथा...

कोरोनाको जोखिममा लालुप्रसाद यादव, डाक्टर आफैँ क्वारेन्टाइनमा

1588218819Lalau-prasad-yada.jpg
काठमाण्डौ । भारतको झारखण्डको राँचीस्थित रिम्स अस्पतालमा भर्ना भएका राष्ट्रिय जनता दल (आरजेडी) का सभापति लालुुप्रसाद यादवको स्वास्थ्य सुुरक्षालाई लिएर रिम्स प्रशासनको चिन्ता बढेको छ। खासमा रिम्स अस्पतालमा यादवको उपचार गरिरहेका डा उमेश यादवको वार्डमा एकजना कोरोना संक्रमित भेटिएका छन्। यो घटनापछि रिम्स अस्पताल प्रशासन र झारखण्डको...

कोरोना उपचारमा आशाको किरण, ‘रेमडेसिविर’ बन्न सक्छ ‘सञ्जीवनी बुटी’

1588216312Remdesivir.png
काठमाण्डौ । कोरोनाभाइरस उपचारमा उपलब्ध औषधिको प्रभावकारी असरमा एउटा नयाँ आशाको किरण पलाएको छ। बजारमा उपलब्ध रेमडेसिविर औषधिको सुरुआती परीक्षणमा सकारात्मक नतिजा आएको हो। यो औषधि यसअघि इबोला भाइरसबाट पीडित बिरामीको उपचारमा प्रयोग गरिएको थियो।  हालै गरिएको परीक्षणको तथ्यांकअनुसार विश्वभर ७५ प्रतिशत अस्पतालमा उपचाररत कोरोनाबाट...

हल्लाको पछाडि लाग्दा : कोरोना मार्छ भनेर मिथाइल पिउँदा इरानमा ७०० को मृत्यु

1588140797Iran.jpg
काठमाण्डौ। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसविरुद्धको खोप बनाउन यतिबेला विश्वभरका वैज्ञानिकहरु लागिपरेका छन्। तत्काललाई कोरोनाबाट बच्न सामाजिक दूरी बनाउनुु र सावधानी अपनाउनुुको उत्तम विकल्प छैन। तर कतिपय मानिसहरु विभिन्न माध्यमबाट फैलिएका अफवाह र हल्लाका पछाडि लागेर कोरोनाबाट बच्ने भन्दै खतरापूर्ण हर्कतहरु गर्न पछि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध