development banker association of Nepal

हकप्रदबाट पूँजी बढाउन दिने विकास बैंकका सीइओलाई राष्ट्रबैंकको आश्वासन

1629037372nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका अधिकारीहरुले मौद्रिक नीतिमा खासै कडाई नगरिएकोले विकास बैंकहरुलाई आवश्यक परेको खण्डमा हकप्रद सेयर निश्कासनका लागि बाटो खोलिदिने रणनीतिमै आफूहरु रहेको बताएका छन् ।  विकास बैंकका केही सीइओहरुसँगको अनौपचारिक छलफलका क्रममा राष्ट्रबैंकका अधिकारीहरुले मौद्रिक नीतिमै पनि विकास बैंकहरुको विषयमा नरम...

अस्तित्व संकटमा परेपछि विकास बैंकका सीइओ जागे, निक्षेप र कर्जाको साप्ताहिक रिपोर्ट आउने

1618991782dban.jpg
काठमाण्डौ । बैंकिङ उद्योगमा करिब ११ प्रतिशतको हिस्सा छायाँमा परेको निश्कर्ष निकाल्दै विकास बैंकहरु पनि प्रष्ट रणनीतिसहित अस्तित्व रक्षाका लागि सक्रिय हुने भएका छन् ।  विकास बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसनको नेतृत्व परिवर्तनसँगै नयाँ टिमले विकास बैंकहरुको अस्तित्व रक्षा...

विकास बैंकहरु पनि ब्याजदर घटाउँदै, कति कायम होला ?

1586231504dban.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुबीच ब्याजदर घटाउने विषयमा सहमति भएसँगै विकास बैंकहरुको ब्याजदर कसरी समायोजन हुन्छ भन्ने विषयमा समेत चासो बढेको छ ।  वाणिज्य बैंकहरुले ब्याजदर घटाएपछि वा बढाएपछि सोहीअनुसार निर्णय गर्दै आएका विकास बैंकहरुले हालसम्म ब्याजदर घटाएर कतिसम्म कायम गर्ने भन्ने बिषयमा कुनै निर्णय गरिसकेका छैनन् । तर, अनौपचारिक...

1695556604Online-Ad.gif

आज बिहान ११ बजे प्रधानमन्त्री ओलीबाट राष्ट्रका नाममा सम्बोधन

1586229561PM.jpg
काठमाण्डौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार बिहान ११ बजे राष्ट्रको नाममा सम्बोधन गर्दैछन्। उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओलीले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारबाट भइरहेका गतिविधिका बारेमा सम्बोधनका क्रममा जानकारी दिने बताइएको...

सामाजिक सुरक्षाकोषमा जबरजस्ती गर्न खोजिएपछि बैंकर जुर्मुराए, गभर्नरलाई पत्र

1576660791chiran.jpg
काठमाण्डौ । अर्थमन्त्रालयले नेपाल राष्ट्रबैंकमार्फत दवाब सिर्जना गरी बैंक तथा वित्तीय संस्थाहरुलाई सामाजिक सुरक्षाकोषमा आबद्ध हुन बाध्य पार्न खोजेपछि बैंकरहरु समेत सामाजिक सुरक्षा ऐनमा भएको विभेदविरुद्ध जुर्मुराएका छन् ।  बैंकरहरुका छाता संस्थाले गभर्नर डा. चिरञ्जिवी नेपाललाई एक पत्र लेख्दै सामाजिक सुरक्षाकोषमा चित्तबुझ्दो...

राष्ट्रबैंकसँग विकास बैंक पनि रुष्ट, स्प्रेडसहित ३ व्यवस्थामा पुनर्विचारको माग

1565341411dban.jpg
काठमाण्डौ । स्प्रेडको नयाँ गणना विधि, बैंकास्योरेन्स र १५ लाखसम्मको कृषि तथा व्यवसायिक कर्जामा भएको व्यवस्थामा पुनरविचारका लागि विकास बैंकहरुले राष्ट्रबैंकलाई अनुरोध गर्ने भएका छन् ।  डेभलपमेन्ट बैंकर्स संघको शुक्रबार बसेको बैठकले मौद्रिक नीति र पछिल्ला परिपत्रहरुमार्फत आएका मुख्य यी तीन विषयमा पुनरविचार गरिदिन नियामक नेपाल...

राष्ट्रबैंकको निर्देशनमा विकास बैंकहरुले पनि धारणा बनाउने, शुक्रबार बैठक बोलाइयो

1565161329Meetings4.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले गरेको केही सन्देहास्पद व्यवस्थाका कारण बैंकहरुको नाफा र आम्दानीमा पहिरो जाने अवस्था देखिएसँगै बैंकर अन्यौलमा छन् ।  राष्ट्रबैंकले स्प्रेडको गणना गर्दा निक्षेप र कर्जाको अंशलाई मात्र सहभागी गराउनुपर्ने व्यवस्था गरेपछि यसले समग्र उद्योगकै आम्दानी र नाफामा पहिरो जाने अवस्था देखिएपछि बैंकरहरु...

मर्जरको आवश्यकता र प्रष्ट पारिनुपर्ने तथ्यहरु

1562302009market.jpg
-मनोज ज्ञवाली वर्तमान गभर्नर चिरञ्जीवी नेपालको कार्यकालमा के उपलब्धि देखिन्छ भनेर सोच्यो भने गज्जबको सफल कार्यकालको समीक्षा हुने देखिन्छ। पूँजी वृद्धिसँगै व्यवसाय वृद्धिको चापले गर्दा बैंकरहरुले भोगेका समस्या, ब्याजदरको बृद्धि र त्यसको असर बाहेकका परिसूचकहरु अत्यन्त उत्साहप्रद र माथिको टेबलमा उल्लेख गरेअनुसार छ । यसरी यो चार...

विकास बैंकहरुलाई राष्ट्रबैंकले भन्यो–‘पार्टनर खोजेर ७ दिनभित्र आउनू !’

1561630378nrb-3.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विकास बैंकहरुलाई समेत उपयुक्त मर्जर पार्टनर खोजेर सात दिनभित्र नेपाल राष्ट्रबैंकमा लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिएको छ ।  बिहीबार होटल याक एण्ड यतिमा दिउँसो १ बजेदेखि बोलाइएको छलफलमा राष्ट्रबैंकका अधिकारीहरुले यस्तो निर्देशन दिएका हुन् ।  ‘सात दिनभित्र उपयुक्त मर्जर पार्टनर खोजेर आउनू...

विकास बैंकहरुले पनि मागे सेयर ब्रोकरेज लाइसेन्स

1560829769stock-broker.png
काठमाण्डौ । विकास बैंकहरुले पनि सेयर ब्रोकरेज सेवा संचालन गर्न पाउनुपर्ने माग राखेका छन् ।    नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले सहायक कम्पनी स्थापना गरी त्यसमार्फत सेयर ब्रोकरेज सेवा संचालन गर्न पाउने नीतिगत व्यवस्था गरेको थियो । सो व्यवस्था कार्यान्वयनका लागि १० वटा वाणिज्य बैंकहरुलाई...

बैंकरद्वारा बजेटको स्वागत, ‘बिग मर्जर’मा यस्तो अन्यौल

1559200654govinda.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को बजेटलाई बैंकरहरुले पनि स्वागत गरेका छन् ।  नेपाल बैंकर्स एशोसिएसन र डेभलपमेन्ट बैंकर्स एशोसिएसनले बजेटले बैंक तथा वित्तीय क्षेत्रले उठाएका अधिकांश मागहरु सम्बोधन भएका भन्दै स्वागत गरेका हुन् ।  बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बजेटले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा...

विकास बैंकहरुद्वारा बचतमा ७% र मुद्धतीमा १०% ब्याजदर कायम गर्ने सहमति

1545383419rate-down.jpg
काठमाण्डौ । विकास बैंकहरुले समेत ब्याजदरमा भद्र सहमति गरेका छन् ।  शुक्रबार दिउँसो डेभलपमेन्ट बैंकर्स एशोसिएसनले डाकेको बैठकमा सहभागी विकास बैंकका सीइओहरुबीच बचतमा अधिकतम ७ प्रतिशत र मुद्धतीमा १० प्रतिशत ब्याजदर कायम गर्ने भद्र सहमति भएको हो ।  वाणिज्य बैंकहरुले ब्याजदरमा भद्र सहमति कायम गरेको भोलिपल्ट नेपाल राष्टबैंकको...

वाणिज्य बैंकको भन्दा ०.५% बिन्दू माथिको ब्याजदर कायम गर्न विकास बैंकलाई राष्ट्रबैंकको निर्देशन

1545380569nrb.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले भद्र सहमतिमार्फत कायम ब्याजदरभन्दा १ प्रतिशत बिन्दू माथि जाने गरी विकास बैंकहरुले ब्याजदरमा सहमतिका लागि बैठक बस्नुअघि नेपाल राष्टबैंकले वाणिज्य बैंकसँगको ब्याजदरको अन्तर ०.५ प्रतिशत बिन्दू मात्र कायम गर्न निर्देशन दिएको छ ।  केन्द्रीय बैंकको यो निर्देशनपछि १ प्रतिशत बिन्दूभन्दा माथिको ब्याजदर कायम...

विकास बैंकहरुले पनि ब्याजदर घटाउँदै, वाणिज्य बैंकको भन्दा १% विन्दू माथि जाने संभावना

1545374424rate-down.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले ब्याजदरमा भद्र सहमति गरेसँगै विकास बैंकहरु पनि ब्याज घटाउने दवाबमा परेका छन् । यसैको फलस्वरुप विकास बैंकहरुको बैठक आज २ बजे बस्ने भएको छ ।  दरबारमार्गस्थित कैलाश विकास बैंकको सभाहलमा डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठक डाँकिएको हो ।  बैठक मुख्य रुपमा ब्याजदर घटाउने बिषयमा केन्द्रीत हुने एशोसिएसनका...

एनआइसीलाई निर्णय फिर्ता लिन विकास बैंकहरुको आग्रह, असहयोग नहुने अध्यक्षको भनाई

1520766895nica.png
काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैंकहरुले एनआइसी एशियाले बैंकर्स संघको सहमतिविपरीत ब्याजदर बढाएर आफूहरुलाई समेत अप्ठ्यारो बनाएको निश्कर्ष निकाल्दै सो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।  डेभलपमेन्ट बैंकर्स एशोसिएसनको आइतबार दिउँसो बसेको बैठकले एनआइसी एशिया बैंकलाई ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन आग्रह गर्ने निर्णय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध