Economy crisis

श्रीलंकामा औषधिको चरम अभाव, कोरोना महामारीभन्दा भयावह अवस्था सिर्जना हुने चेतावनी

1649665040sri-lanka.jpg
काठमाण्डौ। आर्थिक संकटको घेराबन्दीमा परेको श्रीलंकामा अत्यावश्यक औषधिको चरम अभाव हुन थालेको छ।  श्रीलंकाका चिकित्सकहरुले जीवन बचाउने अत्यावश्यक औषधिहरुको मौज्दात सकिन लागेको बताएका हुन्। यसले देशको आर्थिक संकटका कारण ज्यान गुमाउनेको संख्या कोरोना महामारीभन्दा भयावह हुन सक्ने उनीहरुले चेतावनी पनि दिएका छन्।  श्रीलंका मेडिकल...

केवल ६ महिनामै सुध्रिन सक्छ श्रीलंकाको आर्थिक अवस्था, यस्ता छन् नयाँ अर्थमन्त्रीका योजना

1649563786sri-lanka.jpg
काठमाण्डौ। श्रीलंकाको आर्थिक संकटमा यतिबेला विश्वको ध्यान केन्द्रित रहेको छ।  श्रीलंकामा अहिले इन्धन र औषधिको चरम अभाव भएको छ। अन्य अत्यावश्यक वस्तुको मूल्य आकाशिएको छ।  आर्थिक संकटका कारण श्रीलंकाको राजनीतिमा धेरै उथलपुथल भइरहेको छ। नवनियुक्त अर्थमन्त्री अली साब्रीले देशको अवस्था सुधार्न केही महत्वपूर्ण विषयमा विशेष ध्यान...

श्रीलंकाका पेट्रोल पम्पहरु अप्रिलको अन्त्यसम्म रित्तिने, निर्यात ३०%सम्मले घट्ने

1649408507lanka-ioc.jpg
काठमाण्डौ । आर्थिक संकट र इन्धनको चरम अभाव भोगिरहेको श्रीलंकाका पेट्रोल पम्पहरु अप्रिल महिनाको अन्त्यसम्म रित्तिने भएको छ।  भारतले तेल खरिदका लागि दिएको ५०० मिलियन डलर सकिन थालेकाले यो महिनाको अन्तिमसम्म श्रीलंकाका सबै पेट्रोल पम्पहरु रित्तिने पेस ट्रस्ट अफ इन्डियाले जनाएको हो। अधिकारीहरुका अनुसार श्रीलंकामा इन्धन ढुवानी अप्रिल...

1695556604Online-Ad.gif

खाद्यसंकटसँगै श्रीलंकाका जनता भोकमरीको चपेटामा !

1649315932srilanka1.jpg
काठमाण्डौ । आर्थिक संकटको चपेटामा परेको श्रीलंकामा भोकमरीको कालो बादल मडारिएको छ। श्रीलंकाका एक शीर्ष राजनीतिज्ञ तथा सांसद महिन्द्रा यापा अभेबार्दनाले अहिलेको अवस्था सुरुआतमात्रै भएको र देशले चाँडै नै भोकमरीको सामना गर्नुपर्ने चेतावनी दिएका हुन्।  करिब २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा आर्थिक संकट चुलिएसँगै खाद्यान्नको...

श्रीलंकाको चरम आर्थिक संकटमा लुकेको पाठ

1649314549sri-lanka.jpg
काठमाण्डौ । कुनै देशका पेट्रोल पम्पमा सेना तैनाथ गर्नुपर्यो र कागज अभावका कारण परीक्षा रद्द गर्नुपर्यो भने त्यहाँको अवस्था कति असहज बनेको छ ? सहजै बुझ्न सकिन्छ। श्रीलंकामा अहिले यस्तै अवस्था छ।  चरम आर्थिक संकटले श्रीलंकामा राजनीतिक अस्थिरता निम्त्याएको छ। जनतामा आक्रोश छ। केन्द्रीय मन्त्रिपरिषद्को सामूहिक राजीनामाले पनि जनताको...

श्रीलंकामा संकटकाल हटाइयो, राजनीतिक उथलपुथल कायमै

1649217410srilankaa.jpg
काठमाण्डौ । श्रीलंकामा संकटकाल हटाइएको छ। राष्ट्रपति गोटाभाया राजापक्षेले संकटकाल हटाइएको घोषणा गरेका हुन्। अवस्था बिग्रिँदै गएपछि उनले यसअघि संकटकाल लगाउने निर्णय गरेका थिए। तर, अहिले उनले उक्त निर्णय रद्द गरेका छन्। श्रीलंकामा अप्रिल ४ बाट संकटकाल घोषणा गरिएको थियो। आर्थिक मन्दीका कारण जताततै हिंसा सुरु भइसकेको अवस्थामा...

आर्थिक संकटमा फसेको श्रीलंकाले गर्यो इराक र नर्वेमा रहेका दूतावास बन्द गर्ने निर्णय

1649164191srilank2.jpg
काठमाण्डौ । श्रीलंका यतिबेला चरम आर्थिक संकटबाट गुज्रिरहेको छ।  अहिले खानेपानीलगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको छ। मुद्रास्फीति धेरै भएको छ। प्रतिपक्षदेखि सर्वसाधारणसम्म सरकारको विरोध भइरहेको छ। यसैबीच श्रीलंका सरकारले ठूलो निर्णय गरेको छ। श्रीलंकाले नर्वे र इराकमा आफ्नो दूतावास अस्थायी रुपमा बन्द गरेको हो। यससँगै...

श्रीलंकामा राजापाक्षे सरकारलाई अर्को झट्का, एक दिनअघि अर्थमन्त्री बनेका साबरीले दिए राजीनामा

1649162570sri-lanka.jpg
काठमाण्डौ । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंका सरकारले अर्को झट्का व्यहोर्नुपरेको छ। एक दिनअघि अर्थमन्त्रीमा नियुक्त भएका अली साबरीले राजीनामा दिएसँगै श्रीलंका सरकार अर्को झट्का व्यहोर्नुपरेको हो।  श्रीलंकामा जारी आर्थिक संकट र सरकारविरुद्धको प्रदर्शनका कारण श्रीलंकाको मन्त्रिपरिषद्मा रहेका सबै २६ जना मन्त्रीले आइतबार...

श्रीलंका संकट: राष्ट्रपति गोटाभाया राजापक्षेले कसरी शान्त पार्लान् जनआक्रोश ?

1649129932sri-lanka.jpg
काठमाण्डौ । श्रीलंकामा बढ्दो मुद्रास्फीति र कमजोर आर्थिक अवस्थाका कारण भएको विरोध प्रदर्शनपछि केन्द्रीय मन्त्रिपरिषद् र केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन्। राष्ट्रपति गोटाभाया राजापक्षेले नयाँ सरकारमा सहभागी हुन सबै दललाई आमन्त्रण गरेका छन्। तर, देशमा गहिरो आर्थिक संकट देखिएपछि सडकमा उत्रिएका जनताले राष्ट्रपति...

आर्थिक संकटको घेराबन्दीमा श्रीलंका, महँगीको मारमा जनता

1649057034sri-lanka3.jpg
काठमाण्डौ । श्रीलंकाको आर्थिक अवस्था झनै खराब हुँदै गइरहेको छ।  श्रीलंकामा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। मुद्रास्फीतिको अवस्था यस्तो छ कि देशमा आलुको मूल्य प्रतिकिलो २०० रुपैयाँ (श्रीलंकाली रुपैयाँ) पुगेको छ। श्रीलंकामा पेट्रोल र डिजेलको अभावका कारण दूध आपूर्ति हुन नसकेको र एक किलो धुलोको भाउ १ हजार ९०० रुपैयाँ पुगेको छ।...

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

1649055804sri-lanka-2.jpg
काठमाण्डौ । आर्थिक संकटमा फसेको श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित निभार्ड काब्रालले राजीनामा दिएका छन्।  गभर्नर काब्रालले राष्ट्रपति गोटाबाया राजापक्षेसमक्ष राजीनामा बुझाएका हुन्। उनले ट्विट गर्दै भनेका छन्, ‘देशका सबै क्याबिनेट मन्त्रीहरुको राजीनामालाई ध्यानमा राख्दै मैले पनि गभर्नर पदबाट राष्ट्रपति राजीनामा...

श्रीलंकाको हालत ‘आउट अफ कन्ट्रोल’, आपतकालबीच दिए सबै मन्त्रीले राजीनामा

1649040849sri-lanka.jpg
काठमाण्डौ । बढ्दो आर्थिक संकटबीच श्रीलंकाको मन्त्रिमण्डलका सबै २६ मन्त्रीले तत्काल लागू हुने गरी आइतबार राति सामूहिक राजीनामा दिएका छन्। पत्रकारहरुसँग कुरा गर्दै देशका शिक्षामन्त्री तथा संसदीय दलका नेता दिनेश गुणवर्द्धनाले प्रधानमन्त्री महिन्दा राजापक्षेसमक्ष मन्त्रिमण्डलका सबै मन्त्रीको सामूहिक राजीनामा बुझाएका हुन्। तर उनले...

कर्फ्युपछि श्रीलंकामा सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध, फेसबुक, ट्विटर र ह्वाट्सएप सेवा बन्द

1648959764sir-lanka.jpg
काठमाण्डौ । श्रीलंकाको आर्थिक अवस्था निकै बिग्रिँदै गएको छ। महँगी र १३ घन्टा लोडसेडिङको मारमा परेका जनताले सरकारविरुद्ध गरेको प्रदर्शन हिंसात्मक बनेपछि श्रीलंकामा कर्फ्यु लगाइएको छ।  अब श्रीलंका सरकारले सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाएको छ। श्रीलंकामा आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायतका सबै...

कसरी ‘सुनको लंका’लाई चार राजपक्षे दाजुभाइले बनाए कंगाल ?

1648808611sri-lanka.jpg
काठमाण्डौ । श्रीलंकाका जनता र विपक्षी दलले देशले भोगिरहेको गम्भीर आर्थिक संकटका लागि राजपक्षे सरकारलाई जिम्मेवार ठहराइरहेका छन्।  अनियन्त्रित भइरहेको महँगी र खाद्यान्न अभावबाट आक्रोशित भएका श्रीलंकाका जनताले बिहीबार राति राष्ट्रपति गोताबाया राजपक्षेका निवासबाहिर चर्को आन्दोदन गरे। शान्तिपूर्ण तरिकाले सुरु भएको आन्दोलन...

विद्युत अभावका कारण श्रीलंकामा सेयर कारोबार २ घन्टा घटाइयो

1648798985colombo-stock-exchange.jpg
काठमाण्डौ । श्रीलंकाको आर्थिक संकटको प्रभाव त्यहाँको सेयर बजारमा समेत देखिन थालेको छ।  विद्युत आपूर्तिमा समस्या भएपछि श्रीलंकाको कोलोम्बो स्टक एक्सचेन्ज (सीएसई) ले कारोबार समय २ घन्टा घटाएको हो। श्रीलंकामा नियमित रुपमा साढे ४ घन्टा सेयर कारोबार हुुने गरेकोमा ब्रोकरहरुको आग्रहमा सीएसईले २ घन्टा कारोबार समय घटाएको हो।  कारोबार समय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध