Elon Musk

लागूऔषधको दलदलमा एलन मस्क,सञ्चालकदेखि कर्मचारीसम्म आजित

1704712542musk.jpg
काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कले स्पेसएक्स इभेन्टमा लागूपदार्थ सेवन गरेको समाचार बाहिरिएको छ । द वाल स्ट्रिट जर्नलले एलन मस्कले स्पेसएक्स इभेन्टमा कोकिन र एलएसडी सेवन गरेको र आफ्नो भाषणमा अभद्र भाषा प्रयोग गरेको रिपार्ट सार्वजनिक गरेको छ ।  गत वर्ष मस्कले डिप्रेशनको उपचारका लागि केटामाइन जस्ता साइकेडेलिक लागूऔषध प्रयोग...

ट्विटर किनेपछि एलन मस्कको १०० अर्ब डलर स्वाहा, १९ अर्ब डलरले घट्यो सम्पत्ति

1698811453elon.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले धेरै विवादपछि गत वर्ष अक्टोबरमा ट्विटर किनेका थिए। तर, यो माइक्रोब्लगिङ साइट किन्नु उनका लागि महँगो साबित भइरहेको छ।  ट्विटर किनेदेखि मस्कको नेटवर्थ र उनको कम्पनी टेस्लाको बजारपुँजी पछिल्लो १ वर्षमा १०० अर्ब डलरले घटेको छ। यस अवधिमा मस्कको कुल सम्पत्ति १९ अर्ब डलरले घटेको छ भने...

एलन मस्क र बिल गेट्सबीच किन बढ्यो तिक्तता ? यस्तो छ कारण

1694507800musk.jpg
काठमाण्डौ । एलन मस्क र बिल गेट्स विश्वका धनीव्यक्तिहरुमा पर्छन्। टेस्ला, ट्विटर र स्पेसएक्सका मालिक मस्क हाल विश्वको सबैभन्दा धनी व्यक्ति हुन् भने माइक्रोसफ्टका संस्थापक गेट्स सूचीमा पाँचौँ स्थानमा छन्।  गेट्स कुनै समय विश्वको सबैभन्दा धनीव्यक्ति थिए। तर, उनले आफ्नो अधिकांश सम्पत्ति दान गरेका छन्। मस्क र गेट्सबीच सोच फरक छ। धेरै...

1695556604Online-Ad.gif

ट्विटरमा छिट्टै अडियो–भिडियो कल सुविधा आउने, एलन मस्कले गरे यस्तो घोषणा

1693471693twitter.jpg
काठमाण्डौ । विश्व शीर्ष अर्बपति एलन मस्कले चाँडै नै आफ्नो सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडियो र अडियो कलको सुविधा उपलब्ध हुने घोषणा गरेका छन्। यो नयाँ फिचर एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा काम गर्ने मस्कले जानकारी गराएका हुन्। उनले लेखेका छन्, ‘एक्समा अडियो र भिडियो कलिङ सुविधा चाँडै आउँदैछ। यसले आईओएस, एन्ड्रोइड, एप्पल म्याक र...

कहिले हुँदैछ एलन मस्क र मार्क जुकरबर्गबीच ‘केज फाइट’ ? यहाँ हेर्न सकिन्छ लाइभ

1691381602elon.jpg
काठमाण्डौ । विश्वका दुई ठूला अर्बपति पहिलोपटक रिङमा आमन–ेसामने हुँदैछन्। ट्विटर (एक्स)का सीईओ र मेटा (फेसबुक) का सीईओ मार्क जुकरबर्गबीच ‘केज फाइट’ हुने भएको हो। यो फाइटको लाइभ स्ट्रिम गरिनेछ। जसलाई एक्स अर्थात् ट्विटरमा हेर्न सकिनेछ।  एलन मस्कले एक्समा यो फाइटको घोषणा गरेका छन्। यो फाइटबाट हुने कमाइको पैसा च्यारिटीमा ...

ट्विटरपछि फेरिँदैछ अब ‘ट्विट’को नाम, यस्तो छ एलन मस्कको प्लान

1690699589twitter.jpg
काठमाण्डौ । एलन मस्कले भर्खरै माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरको नाम परिवर्तन गरी एक्स राखेका छन्। अब ‘ट्विट’को नाम पनि परिवर्तन गरिने भएको छ।  मस्कले गत सोमबार ट्विटरको लोगो परिवर्तन एक्स राखेका थिए। त्यसपछि उनले नाम पनि परिवर्तन गर्ने घोषणा गरेका थिए। पछिल्लो एक साताको अवधिमा कम्पनीले वेबदेखि एपमा धेरै परिवर्तन गरेको छ। यदि...

आजबाट परिवर्तन हुँदै ट्विटरको लोगो, अब नीलो चराको सट्टा ‘एक्स’ देखिने

1690174386twitter.jpg
काठमाण्डौ । एलन मस्कले आज माइक्रो ब्लगिङ साइट ट्विटरको लोगो परिवर्तन गर्न लागेका छन्।  आज साँझदेखि ट्विटरको लोगो ‘एक्स’ हुनेछ। मस्कले ट्विटर स्पेसमा ग्रेग नामका प्रयोगकर्तासँगको कुराकानीमा यसको पुष्टि गरेका हुन्। मस्कलाई सोधियो कि उनी साँच्चै ट्विटरको लोगो परिवर्तन गर्न जाँदैछन्। उनले यसको सकारात्मक जबाफ दिएका छन्।...

एलन मस्कले खोले नयाँ एआई कम्पनी, च्याटजीपीटीलाई टक्कर दिने

1689220634xai.jpg
काठमाण्डौ । टेस्ला र स्पेसएक्सका सीईओ तथा ट्विटरका मालिका एलन मस्कले बुधबार ‘ब्रह्माण्डको वास्तविक प्रकृतिक बुझ्ने’ लक्ष्यका साथ एउटा नयाँ एआई कमपनीको सुरुआत गरेका छन्।  यो कम्पनीको नाम एक्सएआई राखिएको छ। कम्पनीको वेबसाइटका अनुसार मस्क र उनको टिमले शुक्रबार लाइभ ट्विटर स्पेस च्याटमा यससँग जोडिएका जानकारीहरु दिनेछन्...

एलन मस्कले तोके ट्विटरको भ्यु लिमिट, अब कसले कति वटासम्म ट्विट पढ्न पाउँछन् ?

1688280588elon.jpg
काठमाण्डौ । ट्विटरका नयाँ सीईओ एलन मस्कले अब ट्विटरमा ट्विट पढ्नका लागि सीमा तोकेका छन्।  मस्कले आफैँ ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। मस्कका अनुसार अब ट्विटरका ननभेरिफाइड प्रयोगकर्ताले एक दिनमा १ हजार ट्विटमात्र पढ्न सक्नेछन्। साथै, भेरिफाइड अकाउन्टमा १० हजार ट्विट पढ्ने सुविधा हुनेछ। सीमा तोकिएसँगै मस्कले एउटा ...

कन्टेन्ट क्रिएटरलाई ट्विटरले पैसा दिने, मस्कले भने-‘पहिलो ब्लकमा कुल ५० लाख डलर भुक्तानी गरिनेछ’

1686468837twitter.jpg
काठमाण्डौ । ट्विटरले चाँडै आफ्नो प्लेटफर्ममा भेरिफाइन्ड केन्टेन क्रिएटरहरुलाई भुक्तानी गर्न सुरु गर्ने भएको छ।  कम्पनीका मालिक एलन मस्कले शनिबार ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। ‘एक्स÷ट्विटरले केही हप्तामा क्रिएरटहरुलाई जबाफ दिँदै देखाइएका विज्ञापनहरुका लागि क्रिएटरहरुलाई भुक्तानी गर्न थाल्नेछ। क्रिएटरहरुलाई पहिलो...

फेरि एलन मस्कको सम्पत्ति २०० अर्ब डलर माथि, धेरै कमाउनेमा शीर्ष स्थानमा

1686033123elon-musk.jpg
काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्कको सम्पत्ति फेरि रकेटको स्पिडमा बढ्न थालेको छ।  धेरै समयपछि फेरि एकपटक मस्कको सम्पत्ति २०० अर्ब डलरभन्दा माथि उक्लेको छ। ब्लुमबर्ग बिलिनेयर इक्डेक्सका अनुसार सोमबार मस्कको सम्पत्ति २.६ अर्ब डलरले बढेर २०२ अर्ब डलरको उचाइमा पुगेको छ।  टेस्ला, स्पेएक्स र ट्विटरका सीईओ मस्कको सम्पत्ति सन् २०२३...

एलन मस्क फेरि बने विश्वकै सबैभन्दा धनी व्यक्ति

1685603195elon.jpg
काठमाण्डौ । टेस्लाका संस्थापक एलन मस्क फेरि विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।  फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै मस्क फेरि विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन्।  विगत ५ दिनमा टेस्लाको सेयर १२ प्रतिशत बढीले बढेर २०३.९३ डलर पुगेको छ। यही कारणले मस्कले सम्पत्तिमा बढोत्तरी भएको थियो।  ब्लुमबर्ग...

प्रयोगकर्तालाई एलन मस्कको झट्का, अब ट्विटरमा खबर पढ्न पैसा तिर्नुपर्ने

1682913570twitter.jpg
काठमाण्डौ । ट्विटर प्रयोगकर्तालाई एलन मस्कले झट्का दिएका छन्। एलन मस्कले समाचार संस्था (मिडिया पब्लिसर)ले यो महिनादेखि यस सोसल मिडिया प्लेटफर्ममा आफ्ना लेखहरु पढ्नका लागि प्रयोगकर्ताबाट शुल्क लिन सक्ने घोषणा गरेका हुन्। उनीहरुलाई प्रतिक्लिक चार्ज गर्न अनुमति दिइने मस्कले बताएका छन्।  यो सुविधा सुरु भएपछि मासिक सदस्यता नभएका र...

धेरै सम्पत्ति गुमाउनेमा रेकर्ड बनाउँदै एलन मस्क, एकैदिन १२.३ अर्ब डलर स्वाहा

1682221809elon.jpg
काठमाण्डौ । विश्वका शीर्ष धनाढ्यमध्येका एक एलन मस्कले धेरै सम्पत्ति गुमाउनेमा रेकर्ड बनाउँदै आएका छन्।  पछिल्लो तथ्यांकअनुसार ट्विटरका सीईओ मस्कलाई फेरि एकैदिन १२.६ अर्ब डलर गुमाएका छन्। यो गिरावटको तुलनामा केही होइन। जब कि गत वर्ष उनको कुल सम्पत्ति २०० अर्ब डलरले घटिसकेको छ।  मस्कको सम्पत्ति एकैदिन १२ अर्ब डलरभन्दा बढीले घटेको...

एलन मस्कको डरलाग्दो चेतावनी–‘मानव सभ्यता हुनेछ अन्त्य’

1681806882musk.jpg
काठमाण्डौ । ट्विटरका सीईओ एलन मस्कले विश्वमा मानव सभ्यताको अन्त्य हुने चेतावनी दिएका छन्।  मस्कले यसलाई जुलियस सिजरको शासनको अन्तिम दिनसँग तुलना गरे। मस्कले सम्राट सिजरको हत्यापछि रोमन साम्राज्यको पतन सुरु भएको बताएका छन्। ‘आधुनिक समयमा पनि यस्तै डर छ’, उनले भनेका छन्। ट्विटको जबाफ दिँदै मस्कले घट्दो जनसंख्याका कारण विश्व...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध