fncci

अर्थतन्त्रमा सुधार देखिन थालेकाले लगानीका अवसरहरू छोपौं : अध्यक्ष ढकाल

1698655666dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महास‍ंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वव्यापी संकटको असरले नेपालको अर्थतन्त्रमा देखिएको समस्या समाधान हुँदै गएकोले नेपालमा रहेको लगानीका अवसरहरूलाई छोप्न आग्रह गरेका छन् । साथै उनले मुलुकमा उल्लेख्य रूपमा रेमिटेन्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैकिङ क्षेत्रमा लगानी योग्य रकम...

सुदूरपश्चिममा लगानी प्रबर्द्धन गर्न प्रदेश सरकार र उद्योग वाणिज्य महासंघ बीच सम्झौता

1697941633mou.jpg
काठमाण्डौ ।सुदूर पश्चिम सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रबर्द्धन र विकासका गतिविधि सञ्चालन गर्ने विषयमा सहकार्यका लागि समझदारी भएको छ ।  शनिबार आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादूर शाह र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार प्रदेश...

अब आर्थिक सुधारलाई मूल मन्त्र बनाऔँ : ढकाल

16977675923943002477435918809479071350393605572793953n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब आर्थिक सुधारलाई मूल मन्त्र बनाउन सबैलाई आग्रह गरेका छन्। नेपालीहरुको महान चाडहरु बडादसैँ, तिहार, छठ एवं नेपाल संवतका अवसरमा महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन्। ‘हाम्रो भविष्य उज्ज्वल छ। हामी पौरखी...

1695556604Online-Ad.gif

आर्थिक समृद्धिको लागि उद्यमशीलता विकास अपरिहार्य : उपाध्यक्ष ढकाल

1697544866tax.jpg
भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आर्थिक समृद्धिका लागि उद्यमशीलता विकास अपरिहार्य रहेको बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ र भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा जीआईजेड आरएएसको प्राविधिक सहयोगमा मंगलबार सञ्चालित करसम्बन्धी तालिमको उद्घाटन गर्दै उपाध्यक्ष ढकालले महासंघले युवा तथा महिला...

एफएनसीसीआई कोशी प्रदेशमा सरु केसीको नेतृत्वमा ८ सदस्यीय महिला उद्यमी विकास समिति विस्तार

1697190040WhatsApp-Image-2023-10-13-at-3.15.47-PM-1.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सरु केसीको नेतृत्वको महिला उद्यमी विकास समिति विस्तार गरेको छ।  महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र सभापति सरु केसीको उपस्थितिमा महासंघमा उक्त समिति विस्तार गरिएको हो। कोशी प्रदेशका महिला उद्यमीहरुलाई उत्थान गर्ने उद्देश्यले उक्त समिति विस्तार गरिएको हो।  उक्त...

कर्जाको ब्याजदर १०-११ % मा सीमित गर्ने प्रयास भइरहेको कामू गभर्नरको खुलासा

1697093111bambahadur.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कायममूकायम(कामू) गभर्नर बमबहादूर मिश्रले कर्जाको ब्याजदर १०- ११ प्रतिशतसम्म ल्याउने प्रयास भइरहेको खुलासा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् । उनले अहिलेको अवस्थामा मुद्रास्फिती नियन्त्रण गर्न हामीलाई...

‘निजी क्षेत्रलाई सधैँ लखेटेर अर्थतन्त्र चल्छ ?’

16970870653875136149001106982058198913818136817134247n.jpg
अबको पाँचदिनपछि हामीले महासंघको नेतृत्व सम्हालेको ६ महिना पुरा हुँदैछ। मैले महासंघको अध्यक्षता गरिरहँदा मुलुकमा आर्थिक संकट प्रष्ट रुपमा देखिइसकेको थियो।  सम्माननीय प्रधानमन्त्रीज्यू, यो संकटमा आफू सँगै आफ्ना सानातिना व्यवसायहरु अब उठाउन सकिन्छ कि भन्ने आत्मबल चाहिँ बटुलिरहेका हौँ। त्यसैले महासंघको कार्यकालको छ महिनामा हामी...

आईएमएफको भूमिकाप्रति सार्वजनिक रुपमै रोष प्रकट, ऋण फिर्ता गर्न सरकारलाई सुझाव

16970852783841657308672932150920055692221332641303193n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का कारण नेपाली अर्थतन्त्र समस्यामा परेको दाबी गर्दै त्यहाँबाट नेपाल सरकारले लिएको ऋण फिर्ता गर्नुपर्ने बताएका छन्।  महासंघले बिहीबार राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...

सरकारलाई सेयर बजार र घरजग्गा नचाहिने नै हो ?: चन्द्र ढकाल

16970850193875136149001106982058198913818136817134247n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर बजार र घरजग्गा नेपालका लागि नचाहिने क्षेत्र हो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेका छन्।  महासंघले बिहीबार राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘राष्ट्र बैंकले...

विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना

1697023967fncci.jpg
काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा बुधबार विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ ।  नेपाल राष्ट्र बैंकको सहकार्यमा संघको सभाहलमा आयोजित कार्यक्रममा  सहभागीहरुलाई नेपाल राष्ट्र बैंकका उपनिर्देशक टेकराज भण्डारीले प्रस्तुतीकरण दिएका थिए । सो क्रममा उनले वित्तीय साक्षरता, बचतको महत्व, बैंकिङ...

दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : ढकाल

1696924490fncci1.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।  राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा एफएनसीसीआईले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले दिगो विकास लक्ष्य...

'एकअर्कालाई आरोप लगाएर अर्थतन्त्र लयमा आउँदैन'

1696773569chandra.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई चलायमान बनाउँदै सही बाटोमा ल्याउन आम उपभोक्ताको आत्मविश्वास बढाउन आवश्यक रहेको बताएका छन् ।  काठमाडौँमा नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा आयोजित रियल स्टेट व्यवसायी वृहत भेला २०८० लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष...

महासंघ अध्यक्ष ढकाल र इन्डोनेशियाका राजदूतबिच भेटवार्ता, भिसा र व्यापार सम्बन्धका बारेमा छलफल

1696422955fncci.jpg
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत हेरु हार्तान्तो सुबोलोबिच महासंघको सचिवालय, टेकू, काठमाडौँमा बुधबार भेटवार्ता सम्पन्न भएको छ ।  भेटका अवसरमा दुई देशबिच आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको छ ।  उक्त अवसरमा...

कोशी प्रदेशको कृषि व्यापार प्रबर्द्धन रणनीति सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

1696331599koshi.jpg
काठमाण्डौ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मंगलबार कोशी प्रदेशको कृषि व्यापार प्रबर्द्धन रणनीति सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रम समापनको अवसरमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले कृषि क्षेत्रमा धेरै ठूला समस्या रहेको जानकारी दिँदै त्यसका लागि कृषि व्यापार...

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

1696247879fncci.jpg
ढोरपाटन, बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान आर्थिक संकटको समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहकार्यमा वृहत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउने निर्णय गरेको छ ।  बागलुङ्ग जिल्लाको ढोरपाटनमा सम्पन्न महासंघको कार्यकारिणी समितिको तेस्रो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध