gold

सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्दा चाँदीको मूल्य घट्यो

1698988390gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा उतारचढाव हुने क्रम जारी रहेको  छ। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलमा २०० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड  १ लाख १५ हजार ९०० रुपैयाँ पुगेको छ  भने र १ लाख १५ हजार ३५० रुपैयाँमा...

सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

1698644429gold.jpg
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउमा गिरावट आएको छ । यो दिन सुन प्रतितोला ५०० रुपैयाँले सस्तिएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ स्थिर थियो । अघिल्लो...

यस कारण सन् २०२३ मा लगानीको लागि सुन सबैभन्दा राम्रो स्टक

1698457049gold.jpg
काठमाण्डौ । लगानीकर्ताहरुका लागि लगानीका विभिन्न विकल्प रहेका हुन्छन् । निश्चित ब्याज पाउने शर्तमा बोण्ड एण्ड डिबेन्चर पनि रहेका हुन्छन् ।अन्तरराष्टिय बजारमा पनि लगानीका विभिन्न विकल्प रहेका हुन्छन् नै । जसअन्तर्गत कमोडिटि बजार जसमा सुन, कोइला,कफीदेखि ग्यास र तेलको कारोबार हुने गर्छ ।  त्यसैगरि,  अन्य लगानीमा फरेक्स, ...

1695556604Online-Ad.gif

सुनको मूल्य नयाँ उचाईमा, प्रतितोला मूल्य कति ?

1698388837gold.jpeg
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाईमा पुगेको छ। बडादसैँ अघिको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो  । यो दिन छापावाल सुनको मूल्य ५०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँमा...

सुनको मूल्य घट्यो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

1697433542gold.jpg
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । गत आइतबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको फाइन गोल्डको मूल्य आज तोलामा ७०० रुपैयाँले घटेर १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत...

दोलखाबाट फेरि समातियो ४ किलो सुन

1696158670gold.jpg
काठमाण्डौ। प्रहरीले दोलखा जिल्लाबाट आइतबार  पुन :४ किलो सुन बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको स्थानीय प्रहरीको टोलिले स्थानीय बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद गरेको हो । प्रहरीले केही दिनअघि पनि दोलखा जिल्लाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा थप चार किलो सुन पनि...

सुन तस्करी छानबिन गर्न आयोग गठन

1696150935na.jpg
काठमाण्डौ । सरकारले सुन तस्करीको विषयमा छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । सोे समितिलाई सुझावसहितको प्रतिवेदन बुझाउन भनिएको छ  । चार सदस्यीय छानबिन समितिमा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक...

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

1695372398nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा अधिकतममा २० केजीसम्म पुर्याउने निर्णय गरेको छ। हाल वाणिज्य बैंकहरुले प्रतिदिन १० केजी सुन आयात गर्दै आएका छन्। राष्ट्र बैंकको यो निर्णसँगै अब दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने भएका छन्।  राष्ट्र बैंकको एक उच्च अधिकारीले सुनको दैनिक आयात कोटा अधिकतममा २० केजीसम्म पुर्याउने...

तस्कर समूहले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन ल्याएको पाइयो: सीआईबी

1694592673gold.jpg
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ तस्कर समूहले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन नेपाल भित्र्याएको ठहर गरेको छ।  तस्करी ६० किलो सुनबारे अनुसन्धान गरिरहेको सीआईबीले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। सीआर्यबीले आजै सरकारी वकिलको कार्यालय काठमाण्डौमा प्रतिवेदन बुझाउँद...

सबैभन्दा धेरै सुनको भण्डार भएका यी हुन् विश्वका १० देश, कहाँ कति ?

1693285355gold.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा धेरै सुनको भण्डार कुन देशमा छ ? तपाइँ पनि गुगलमा यो प्रश्नको जबाफ खोज्दै हुनुहन्छ यो समाचार तपाइँका लागि उपयोगी हुन सक्छ। यहाँ हामी विश्वका १० यस्ता देशका बारेमा जानकारी दिन गइरहेका छौँ, जसको सरकारी खजानामा सबैभन्दा बढी सुनको भण्डार छ। हालै वर्ल्ड अफ स्ट्याटिक्सको एउटा प्रतिवेदन बाहिर आएको छ। प्रतिवेदनमा...

तस्करीको सुनको तौल ६० किलो ७१६ ग्राम

1692097069gold.jpg
काठमाण्डौ । तस्करी गरी नेपाल भित्र्याइएको सुनको तौल ६० किलो ७१६ ग्राम रहेको पाइएको छ।  हङकङबाट ब्रेक शुमा लुकाएर नेपाल भित्र्याइएको सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका एक अधिकारीले जानकारी दिए। उक्त सुन ब्रेक शुबाट निकालेर राष्ट्र बैंकले गालेको थियो।  गालेपछि सुनका ३४ बिस्कुट तयार...

तस्करीको सुन भन्सार जाँचपास गर्ने र जिम्मा लिने कार्यमा मेरो संलग्नता छैन: दिपक मलहोत्रा

168983981935679814365226288377860943304764634239221719n.jpg
काठमाण्डौ । व्यवसायी दिपककुमार मलहोत्राले तस्करीको सुनको भन्सार जाँचपास गर्ने र जिम्मा लिने कार्यमा आफ्नो र आफ्नो परिवारको कुनै संलग्न रहेको दाबी गरेका छन्।  राजधानीमा आज पत्रकार सम्मेलन गर्दै व्यवसायी मलहोत्राले यस्तो दाबी गरेका हुन्। ‘मिडियामा भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट बरामद भएकोसम्बन्धी एक समाचारमा मेरो...

सुन तस्करी प्रकरणः भन्सार विभागले बनायो छानबिन समिति

1689831474doc.jpg
काठमाण्डौ । तस्करीको करिब १ क्विन्टल सुनको बरामद भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर सिनामंगलको सडकमा निस्किसकेको अवस्था राजस्व अनुसन्धान विभागको टोलीले विशेष सुराकीका आधारमा मंगलबार राति तस्करीको सुन बरामद गरेको थियो। यो घटनामा संलग्न रहेको आंशकामा विभागले एक...

तस्करीको सुन जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्दै भन्सार विभाग

1689829562doc.jpg
काठमाण्डौ । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको तस्करीको करिब १ क्विन्टल सुन जाँचपास गर्ने कर्मचारीहरुलाई निलम्बन गर्ने तयारी गरेको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब १ अर्ब रुपैयाँबराबरको तस्करीको सुन जाँचपास गराउने...

तस्करीको एक क्विन्टल सुन मेरो होइनः दिपक मल्होत्रा

1689828066dipak-malhotra.jpg
काठमाण्डौ । सिनामंगलबाट बरामद करिब १ क्विन्टल सुन तस्करी प्रकरणमा अफ्नो संलग्नता नरहेको व्यवसायी दिपक मल्होत्राले दाबी गरेका छन्।  केही सञ्चार माध्यममा सो सुन तस्करी प्रकरणमा मुख्य नाइके दिपक मल्होत्रा भएको खबर प्रकाशित भएका छन्। सो सम्बन्धमा बिजशालाले कुरा बुझ्ने क्रममा व्यवसायी मल्होत्रासँग टेलिफोन वार्ता गरेको छ।  सो क्रममा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध