India

भारत र मलेसियाबीचको व्यापारमा भारु प्रयोग गर्ने निर्णय

1680410983rbi.jpg
काठमाण्डौ । मलेसिया आसियान क्षेत्रमा भारतसँगको द्विपक्षीय व्यापार भारतीय रुपैयाँ (भारु)मा मिलाउने पहिलो देश बनेको छ। यस सम्बन्धमा दुई देशबीच सम्झौता पनि भइसकेको छ।  यस सन्दर्भमा मलेसियाको क्वालालम्पुरस्थित इन्डिया इन्टरनेसनल बैंकलाई आरबीआईले भारतको सरकारी स्वामित्वको युनियन बैंक अफ इन्डियामा भोस्ट्रो खाता खोल्न अनुमति दिएको छ।...

अडानी प्रकरणले भारतलाई झट्का, बेलायत बन्यो छैटौँ ठूलो इक्विटी मार्केट

1677154345market.jpg
काठमाण्डौ । पछिल्लो २ महिनामा विश्वभर सेयर बजारमा गिरावट आएको छ। अमेरिकी फेडले फेरि ब्याजदर बढाउने संकेत गरेपछि विश्व सेयर बजारमा हलचल देखिएको छ। तर, पछिल्ला चार कारोबार दिनमा आएको गिरावटका कारण बेलायतले बजार पुँजीकरणमा भारतलाई उछिनेको छ। ब्लुमबर्गको रिपोर्टका अनुसार भारतीय सेयर बजारमा आएको गिरावटका कारण बेलायत भारतलाई पछि पार्दै...

'यो वर्ष ६% ले बढ्नेछ भारतीय अर्थव्यवस्था'

1676809175pm.jpg
काठमाण्डौ । भारतको नीति आयोगका पूर्व उपाध्यक्ष राजीव कुमारले विगत ८ वर्षमा नरेन्द्र मोदी सरकारका सुधारका कारण भारत उच्च वृद्धि दरको बाटोमा रहने बताएका छन्।  उनले आगामी आर्थिक वर्ष २०२३–२४ मा देशको अर्थतन्त्र ६ प्रतिशतको दरले वृद्धि हुने अपेक्षा गरिएको बताए । कुमारले उत्तर अमेरिकी र युरोपेली अर्थतन्त्रमा एकैसाथ मन्दीले आउने समयमा...

1695556604Online-Ad.gif

आरबीआईले बढायो ब्याजदर, भारतीय सेयर बजारमा कस्तो पर्यो असर ?

1675835550rbi.jpg
काठमाण्डौ। भारतीय रिजर्भ बैंक (आरबीआई) ले फेरि एकपटक आममानिसलाई झट्का दिएको छ।  आरबीआईले रिपो दर २५ आधार विन्दु वा ०.२५ प्रतिशत बढाएको हो। यसपछि सबै प्रकारका ऋण महँगो हुनेछन्। देशमा मुद्रास्फीति नियन्त्रणमा आएपछि पनि आरबीआईले ब्याजदर बढाउने निर्णय गरेको हो। भारतमा मुद्रास्फीति दर घटेपछि पनि रिजर्भ बैंकले लगातार छैटौंपटक नीतिगत दर...

भारतद्वारा नेपाललाई प्रदान गर्ने अनुदान सहायतामा कटौती, भुटानलाई सबैभन्दा बढी दिने

1675245467nirmala.jpg
काठमाण्डौ । भारतले नेपाललाई दिने अनुदान सहायतामा कटौती गरेको छ।  भारतकी वित्तमन्त्री निर्मला सीतारमणबाट आज प्रस्तुत भारतको वित्त वर्ष २०२३–२४ को युनियन बजेटमा नेपाललाई दिइने अनुदान सहायतामा कटौती गरिएको हो। युनियन बजेटमा भारतको विदेश मन्त्रालयमार्फत नेपालसहित छिमेकी मुलुकहरुलाई दिने अनुदान सहायता बजेट विनियोजन गर्ने...

आक्रामक ढंगले रुसी तेल खरिद गर्दै भारत, हरेक दिन १० ब्यारेल आयात

1673779736russia.jpg
काठमाण्डौ । सन् २०२२ को अन्तिम महिनामा भारतले रुसबाट कच्चा तेल खरिद गर्ने क्रम अझै बढेको छ। ऊर्जा क्षेत्रमा व्यापारिक जहाजहरुको आवागमन ट्रयाक गर्ने एजेन्सी भोर्टेक्साका अनुसार रुस विगत ३ महिनादेखि भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ र डिसेम्बर २०२२ मा पहिलोपटक भारतले खरिद गरेको कच्चा तेलको मात्रा प्रत्येक दिन १० लाख...

फेरि बढ्न थाल्यो भारतमा कोरोनाको कहर, पछिल्लो २४ घन्टामा थपिए २२६ संक्रमित

1671956067covid.jpg
काठमाण्डौ । छिमेकी भारतमा एकैदिनमा २२६ नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै देशमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४६ लाख ७७ हजार १०६ पुगेको छ।  पछिल्लो २४ घन्टामा निको हुनेको संख्या १९८ रहेको छ। जब कि सक्रिय संक्रमितको संख्या ३ हजार ४२४ पुगेको छ।  चीन र जापानपछि अहिले भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट देखा परेको छ। यो...

भारतबाट नेपाललाई गहुँ आयात गर्न अनुमति

1671781732wheat.jpg
काठमाण्डौ । भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ।  भारतले ५ महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि बुधबार भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो। नेपालमा भारतमै उत्पादन भएको गहुँ चोरी भएर भित्रिँदा महँगो मूल्य तिर्नुपरेपछि...

चीनमा कहर मच्चाइरहेको कोरोनाको नयाँ सबभेरिएन्ट भारतमा पनि देखियो, चार संक्रमित

1671776825corona.jpg
काठमाण्डौ । चीनमा कहर मच्चाइरहेको कोरोनाको नयाँ भेरिएन्ट भारतमा पनि देखिएको छ। भारतमा ४ जना यो नयाँ भेरिएन्टबाट संक्रमित भएका छन्। पछिल्लो समय चीनलगायत केही देशमा कोरोना संक्रमण बढेसँगै विश्वभर चिन्ता बढेको छ। चीनमा कोरोनाको सबभेरिएन्ट बीएफ.७को संक्रमण तीव्रगतिमा फैलिरहेको छ।  भारतमा पनि यो सबभेरियन्टबाट ४ जना संक्रमित फेला...

अब एटीएमबाट पैसा होइन झर्नेछ सुनको सिक्का !

1670382949atm.jpg
काठमाण्डौ । भारतमा यही डिसेम्बर ५ बाट सुनको एटीएम सुरु भएको छ।  गोल्डसिक्काले हैदराबादस्थित फर्म ओपनक्यूब टेक्नोलोजीको सहयोगमा त्यहाँ रियल टाइम गोल्ड एटीएम स्थापना गरेको हो। मानिसहरुले आफ्नो डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर उक्त एटीएमबाट शुद्ध सुनको सिक्का निकाल्न सक्छन्।  गोल्डसिक्काका प्रमुख कार्यकारी अधिकृत सी. तरुजका...

भारतीय वित्तमन्त्रीलाई ५१ अर्थशास्त्रीको खुलापत्र, यस्ता छन् माग

1670221788nirmala-seetaraman.jpg
काठमाण्डौ । विश्वभरका ५१ प्रतिष्ठित अर्थशास्त्रीले भारतकी वित्तमन्त्री निर्मला सीतारमणलाई खुला पत्र लेखेर आमा बनेपछि महिलालाई सामाजिक सुरक्षा पेन्सन तथा उचित सुविधा दिनुपर्ने र यसका लागि बजेटमा बजेट विनियोजन गर्न माग गरेका छन्। अर्थशास्त्रीहरुले भनेका छन् कि उनीहरुले यस सम्बन्धमा पूर्ववित्तमन्त्री अरुण जेटलीलाई सन् २०१७...

भोलिबाट हुँदैछ भारतमा डिजिटल करेन्सीको सुरुआत, अब नगद बोक्नु नपर्ने

1669797834india.jpg
काठमाण्डौ । भारतको भारतीय रिजर्भ बैंक (आरबीआई)ले भोलि डिसेम्बर १ मा रिटेल डिजिटल रुपैयाँ (ई–रुपी) को पायलट प्रोजेक्टको सुरुआत गर्ने घोषणा गरेको छ।  पाइलट प्रोजेक्टमा ई–रुपीको निर्माण, वितरण र खुद्रा प्रयोगको सम्पूर्ण प्रक्रियालाई नजिकबाट जाँच गरिनेछ। यस परीक्षणबाट प्राप्त नतिजाका आधारमा रिटेल डिजिटल रुपैयाँमा परिवर्तन...

डिजिटल मुद्रा ‘ई-रुपी’को आज पाइलट लन्च गर्दै भारत, कसरी हुन्छ प्रयोग ?

1667285391rbi.jpg
काठमाण्डौ । भारतले विशेष प्रयोगका लागि डिजिटल करेन्सी (ई–रुपी) को आज नोभेम्बर १ देखि पाइलट लन्च गर्न लागेको छ।  भारतीय रिजर्भ बैंक (आरबीआई)को आफ्नै डिजिटल मुद्रा (आरबीआई डिजिटल करन्सी) वास्तविकतामा परिणत हुँदैछ। आरबीआईले अक्टोबरको सुरुमा घोषणा गरेको थियो कि यो चाँडै नै विशेष प्रयोगका लागि सुरुआत गरिनेछ।  यसका लागि आरबीआईले २०२२...

चिनी निर्यातमा लगाइएको प्रतिबन्ध थप १ वर्ष लम्ब्याउने भारतको निर्णय

1667116965sugar.jpg
काठमाण्डौ । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध लम्ब्याएको छ।  भारत सरकारले सन् २०२३ अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो।  यसअघि भारत सरकारले गत जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ। यो निर्णयको समयावधि भोलि सकिँदै थियो।  रोयटर्सलाई उद्धृत गर्दै इकोनोमिक्स टाइम्समा...

स्वदेशी मुद्राको अवमूल्यन कम गर्न डलर बेच्दै भारत, विदेशी मुद्रा सञ्चिति २ वर्षयताकै न्यून स्तरमा

1667012713inr.jpg
काठमाण्डौ । भारतको विदेशी मुद्रा सञ्चिति एक साताकै अवधिमा ३.८४७ अर्ब डलरले घटेर गत अक्टोबर २१ मा ५२४.५२ अर्ब डलरमा झरेको छ।  भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) द्वारा शुक्रबार जारी तथ्यांकबाट यस्तो जानकारी प्राप्त भएको हो। अघिल्लो साता भारतको विदेशी विनिमय सञ्चिति ४ अर्ब ५० करोड डलरले घटेर ५ खर्ब २८ अर्ब ३७ करोड डलरमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध