India

पेट्रोलियम पदार्थमा भारतले घटायो विन्डफल ट्याक्स, पेट्रोल र डिजेलको भाउ के होला ?

1697600649oil.jpg
काठमाण्डौ । भारतरले कच्चा पेट्रोलियममा लाग्ने विशेष अतिरिक्त अन्तःशुल्क (एसएईडी) आज अक्टोबर १८ बाट प्रतिटन भारु ९ हजार ५० घटाएको छ। गत सेप्टेम्बर २९ मा भएको पछिल्लो समीक्षामा भारतमा उत्पादन हुने कच्चा तेलमा प्रतिटन १२ हजार १०० रुपैयाँ विन्डफल ट्याक्स निर्धारण गरिएको थियो। भारत सरकारले डिजेलको निर्यातमा एसएईडी वा शुल्क हालको...

भारतमा किलोको रु. ५ मै टमाटर फालाफाल, नेपालमा भने अझै रु. १०० माथि

1695712483tomato.jpg
काठमाण्डौ । भारतमा एकाएक आकासिएको टमाटरको मूल्यमा ठूलो गिरावट आएको छ। प्रतिकिलोग्राम २०० भारुसम्म पुगेको टमाटरको मूल्य एक महिना पनि नबित्दै प्रतिकिलो ५ भारुमा झरेको छ। एक महिनाअघि भारतका विभिन्न सहरमा टमाटरको मूल्य प्रतिकिलो २०० देखि २५० भारुसम्म पुगेको थियो। तर, एकाएक टमाटरको मूल्य घट्न थालेपछि कृषक चिन्तित बनेका छन्।  भारतका...

क्यानडाको पक्ष लिएपछि अमेरिकासँग भारतको सम्बन्ध बिग्रिन लागेको हो ? 'सिख नेता हत्यामा विशेष छुट हुँदैन'

1695439833getty.jpg
क्यानडामा खालिस्तान पक्षधर सिख नेता हरदीप सिंह निज्जरको हत्याको विषयमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले बिहीवार अमेरिकाले भारतलाई कुनै 'विशेष छुट' नदिने बताएका छन्। उनका अनुसार यस विषयमा अमेरिका सरकार भारतका उच्च अधिकारीसँग सम्पर्कमा छ। हालै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले संसद्‌मा निज्जरको हत्यामा...

1695556604Online-Ad.gif

चर्कियो विवादः क्यानडास्थित भारतीय नियोगद्वारा भिसा सेवा स्थगित

1695286513canada.jpg
काठमाण्डौ । भारत र क्यानडाबीच कूटनीतिक विवाद चर्किंदै गएको छ। यसैको परिणामस्वरुप क्यानडास्थित भारतीय नियोगले अर्को सूचना नभएसम्मका लागि भिसा सेवा स्थगित गरिएको जनाएको छ। केही समयपहिले भिसा सेवा स्थगितबारेकोे सूचना पोस्ट गरेपछि भारतको भिसा आवेदन ह्यान्डल गर्ने कम्पनी बीएलएस इन्टरनेसनलको वेबसाइटबाट हटाइयो थियो। तर, अहिले फेरि उक्त...

क्यानडामा रहेका आफ्ना विद्यार्थीलाई सतर्क रहन भारतको अपिल, यात्राबारे विचार गर्न आग्रह

1695209283canada.jpg
काठमाण्डौ । भारतले बुधबार क्यानडामा रहेका आफ्ना नागरिक सर्तकता अपनाउन र त्यहाँको यात्रा गर्ने सोचमा रहेकाहरुलाई विचार गर्न अपिल गरेको छ।  क्यानडाका केही क्षेत्रमामा भारतविरोधी गतिविधिलाई ध्यानमा राख्दै भारत सरकारले यस्तो अपिल गरेको हो। त्यहाँ रहेका आफ्ना नागरिकलाई अत्यधिक सावधानी अपनाउन पनि भारतले सल्लाह दिएको छ।  क्यानडाका...

भारत-क्यानडा तनाव : ३० कम्पनीको चिन्ता बढ्यो, अर्थतन्त्र संकटमा पर्ने खतरा !

1695182952india-canda.jpg
काठमाण्डौ । क्यानडा र भारतबीच बढ्दो तनावले कारोबार जगतमा चिन्ता बढेको छ।  ठूला व्यापार साझेदारी भएका देशहरुबीचको कूटनीतिकस्तरमा चलिरहेको विवादले क्यानडामा सञ्चालित भारतीय कम्पनीहरुका लागि समस्या सिर्जना गर्न सक्छ। ती कम्पनीहरुले त्यहाँ गरेको ठूलो लगानीमा संकट पर्न सक्छ।  यदि द्वन्द्व चर्किने हो भने क्यानडाको अर्थतन्त्रमा पनि...

बढ्यो तनावः क्यानडाले जारी गर्यो भारतका लागि नयाँ ट्राभल एड्भाइजरी

1695178841canda.jpg
काठमाण्डौ । क्यानडाले भारतका लागि मंगलबार नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ।  नयाँ ट्राभल एड्भाइजरीमा क्यानडाले आफ्ना नागरिकलाई भारत यात्रा गर्दा ‘अत्यन्त सतर्क’ रहन सचेत गराएको छ। क्यानाडा सरकारले आफ्ना नागरिकलाई ‘अप्रत्याशित सुरक्षा स्थितिका कारण’ केन्द्र शासित प्रदेश जम्मु कश्मीरको यात्रा नगर्न पनि आग्रह गरेको छ।...

आरबीआईको कडा नीतिः कर्जा चुक्ता गरेको ३० दिनभित्र ग्राहकको डकुमेन्ट फिर्ता नगरे बैंकलाई दैनिक ५ हजार जरिवाना

1694675430rbi.jpg
काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले ऋण लिने ग्राहकलाई राहत दिने नीति ल्याएको छ।  नयाँ व्यवस्थाअन्तर्गत अब ग्राहकलाई कर्जा दिने कुनै पनि बैंक तथा गैरबैंकिङ वित्त कम्पनी (एनबीएफसी)ले सम्पूर्ण कर्जा भुक्तानी भएको ३० दिनभित्र ग्राहकले पेस गरेको सम्पत्तिसम्बन्धी कागजात फिर्ता गर्नुपर्नेछ। त्यसो नगरे दैनिक ५ हजार रुपैयाँ जरिवाना...

G-20 मा भारतले पैसाको खोलो बगायो: विनियोजित बजेट ९९० करोड, खर्च भयो ४१०० करोड

1694428878ggggg.jpg
काठमाण्डौ ।  यस पटकको जी ट्वान्टी(G-20) शिखर सम्मेलन नयाँ दिल्लीमा हालै सम्पन्न भएको छ ।  यसको सफलतापूर्वक सञ्चालन तथा व्यवस्थापनका लागि अहिले भारतको संसारभर प्रशंसा भइरहेको छ । तर, योसँगै यसका लागि भएको ठुलो खर्चमा पनि प्रश्न उठिरहेको छ ।  भारतीय मिडियाहरुका अनुसार यो कार्यक्रममा सरकारले विनियोजित रकमभन्दा ३०० प्रतिशत बढी खर्च...

सिक्स–जीको तयारीमा भारत र अमेरिका, मिलेर काम गर्ने

16943288216G.jpg
काठमाण्डौ । फाइभ–जीपछि अब संसार सिक्स–जीतिर अघि बढेको छ।  भारतमा पनि सिक्स–जीको तयारी सुरु भएको छ। संसारका धेरै देशले सिक्स–जीमा अनुसन्धान सुरु गरेका छन्। टेलिकम क्षेत्रमा भारत र अमेरिकाबीच महत्वपूर्ण साझेदारी रहेको छ। एटीआईएसको नेक्स्ट जी एलायन्स र भारत सिक्स–जी एलायन्सबीच एमओयूमा हस्ताक्षर भएको छ। यस एमओयूअन्तर्गत...

साउदी, अमेरिका र भारतको रेल-पोर्ट प्लानले चीनलाई कति चुनौती दिन सक्छ ?

1694317257g20.jpg
काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अमेरिका, साउदी अरेबिया र युरोपेली देशका नेताहरुसँगै दिल्लीमा ‘इन्डिया–मिडिल इस्ट–युरोप आर्थिक करिडोर’को उद्घाटन गरेका छन्। भारतदेखि अमेरिका, युरोपदेखि मध्यपूर्वसम्मका नेताहरुले यसलाई ऐतिहासिक सम्झौता भनेका छन्। अमेरिकी राष्ट्रपति बाइडेनले यसलाई मध्यपूर्वमा...

टाट पल्टिन लागेको पाकिस्तानभन्दा नेपालमा पेट्रोलियम मूल्य अचाक्ली

1693664963pak.jpeg
काठमाण्डौ । पाकिस्तानको इतिहासमा पहिलो पटक पेट्रोल र डिजेलको मूल्य  प्रति लिटर ३०० रुपैयाँ नाघेको छ।  आर्थिक संकटबाट गुज्रिरहेको यो देशको कामचलाउ सरकारले बिहीबार पेट्रोलको मूल्य १४ रुपैयाँ ९१ रुपैयाँ र डिजेलमा १८ रुपैयाँ ४४ रुपैयाँले वृद्धि गरेको छ । यो वृद्धिपछि मुलुकमा पेट्रोल प्रतिलिटर ३०५.२६ रुपैयाँ र डिजेल ३११.८४ रुपैयाँमा...

बासमती चामलको निर्यातमा पनि भारतले लगायो प्रतिबन्ध

1693196355rice.jpg
काठमाण्डौ । भारतले चामलको विषयमा अर्को ठूलो निर्णय गरेको छ। भारतले अब बासमती चामलको निर्यातमा पनि प्रतिबन्ध लगाएको हो। तर, यसमा भारत सरकारबाट केही सर्तसहित निर्यात गर्न दिने व्यवस्था पनि गरेको छ।  भारत सरकारले प्रतिटन १ हजार २०० डलरभन्दा बढी मूल्यमा निकासी गर्न स्वीकृति दिएको घोषणा गर्दै योभन्दा कम मूल्यमा बासमती चामल निकासी गर्न...

चामलमा २०% निर्यात शुल्क लगाउने भारतको निर्णय

1693118462irce.jpg
काठमाण्डौ । बढ्दो महँगीलाई नियन्त्रण गर्न भारतले चामलमा निर्यात शुल्क लगाउने निर्णय गरेको छ।  भारत सरकारले गत अगस्ट २५ तारिखदेखि लागू हुने गरी चालममा २० प्रतिशत निर्यात शुल्क लगाएको हो। यो आउँदो अक्टोर १६ तारिखसम्म लागू रहने भारतको वित्त मन्त्रालयले जनाएको छ।  चामलमा निर्यात शुल्क लगाउँदा स्टक बढ्ने र मूल्यमा कमी आउने ...

चामल र प्याजपछि अब पालो चिनीको, निर्यातमा प्रतिबन्ध लगाउँदै भारत

1692848693sugar.jpg
काठमाण्डौ । उखु उत्पादनमा कमी आएसँगै भारतले चिनीको निर्यातमा पनि रोक लगाउने तयारी गरिरहेको छ।  भारतमा अक्टोबरबाट उखु काट्ने सिजन सुरु हुन्छ। तर, भारतका अधिकारीहरुले वर्षाका कारण उखु उत्पादन घटेकोले सरकारले चिनी निर्यातमा रोक लगाउन सक्ने रोयटर्सलाई बताएका छन्।  चिनी उत्पादन कम हुने अनुमानका साथ घरेलु बजारमा मूल्य नियन्त्रण गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध