India

भारतमा महँगी चर्कियो, फेरि ब्याजदर बढाउने तयारी

1666924838rbi.jpg
काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले फेरि ब्याजदर बढाउने तयारी गरेको छ।  आरबीआईले आउँदो नोभेम्बर ३ मा मौद्रिक नीति समितिको विशेष बैठक बोलाएको छ। बैठकमा पछिल्लो ३ त्रैमासिक अवधिमा ब्याजदर ६ प्रतिशतभन्दा कम राख्न नसकेको विषयमा छलफल हुनेछ। आरबीआईले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आरबीआई ऐनको धारा...

छिट्टै ई–रुपी लन्च गर्दै भारत, कस्तो हुनेछ यो डिजिटल मुद्रा ?

1665377319E-rupee.jpg
काठमाण्डौ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले चालु आर्थिक वर्ष (२०२२–२३) को बजेट प्रस्तुत गर्दा आरबीआईको डिजिटल मुद्रा अर्थात् डिजिटल रुपैयाँ वा ई–रुपीले देशको डिजिटल अर्थतन्त्रलाई बलियो बनाउने बताएकी थिइन्। भारतीय रिजर्भ बैंक (आरबीआई)को डिजिटल रुपैयाँमा ब्लकचेन प्रविधि प्रयोग गर्न सक्छ।  गत शुक्रबार आरबीआईले संकेत गर्यो...

सहयोग माग्नेको भीड बढ्न थालेपछि भारतका ज्याकपट विजेता घर बेचेर भाग्दै

1664186751jackpot.jpg
काठमाण्डौ । संसारमा सबैभन्दा धेरै धनाढ्यदेखि मगन्ते भएको देश भनेर भारतलाई चिनिन्छ।  ज्याकपट विजेता भारतको केरला सहरका अटो चालक अनुप बी अहिले पैसा माग्न आउनेहरुको भीड बढ्न थालेपछि समस्यामा परेका छन्। गत साता अनुपले चिठ्ठामा भारु २५ करोड जितेका थिए।  अटो चालक पेसाबाट असन्तुष्टि रहेको अनुप मलेसिया जाने तयारीमा थिए। वैदेशिक...

1695556604Online-Ad.gif

चिठ्ठा किन्न छोराको खुत्रुके फुटाएर रु. ५० निकाले, भाग्यले साथ दिँदा रु. २५ करोड जिते

1663660131lottery.jpg
काठमाण्डौ । अनुप बिले दुई वर्षको छोराको खुत्रुके फुटाएर पैसा निकाल्दै गर्दा उनकी श्रीमती रिसाउँदै चिच्याएकी थिइन् । तर, श्रीमतीको रिसलाई बेवास्ता गर्दै अनुपले खुत्रुकेबाट निस्किएको ५० रुपैयाँ लिएर ओणम बम्पर लटरी (चिठ्ठा)को टिकट किने। त्यही चिठ्ठाले उनलाई आज २५ करोडको मालिक बनाएको छ।  अनुपले भने, ‘उनी (श्रीमती) रिसाएर भनिरहेकी थिइन्...

अमेरिकी दबाबबीच भारतले किन रुसी तेल किनिरहेको छ ? यस्तो छ विदेशमन्त्रीको जबाफ

1660723296jayashankar.jpg
काठमाण्डौ । रुसबाट सस्तो र सहज अवस्थामा कच्चा तेल आपूर्ति गरेपछि भारतले निरन्तर आयात गरिरहेको छ।  रुस–युक्रेन द्वन्द्वसँगै तेलको मूल्यमा उछाल आएको थियो। रुस भारतका लागि कहिल्यै पनि प्रमुख तेल आपूर्तिकर्ता थिएन। यसका बाबजुद भारतले रुसबाट तेल खरिदमा धेरै गुणा वृद्धि गरेको छ।  रुसबाट तेल खरिदबारे सोधिएको प्रश्नको जबाफमा...

गहुँपछि पिठो, मैदा र सुजीको निकासीमा कडाइ गर्दै भारत

1660029334india.jpg
काठमाण्डौ । गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि भारत सरकारले अब पिठो, मैदा र सुजी निर्यातमा पनि कडाइ गर्ने निर्णय गरेको छ। यसअघि भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएको थियो।  अब गहुँको पिठो, मैदा, सुजी आदि निर्यातकर्ताले निर्यात निरीक्षण परिषद्बाट गुणस्तर प्रमाणपत्र लिनुपर्नेछ। सरकारले भर्खरै एक सूचना जारी गर्दै यस्तो जानकारी...

भारतको विदेशी मुद्रा सञ्चिति १५ महिनायताकै न्यून स्तरमा, अर्थव्यवस्थामा कस्तो असर पर्ला ?

1658213918dollar.jpg
काठमाण्डौ । भारतीय अर्थतन्त्रका विषयमा पछिल्लो समय निरन्तर खराब समाचारहरु बाहिरिहेका छन्। अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ऐतिहासिक रुपमा कमजोर बनेको छ।  हाल १ डलरको खरिद मूल्य भारु ८० नाघेको छ। यससँगै भारतको विदेशी मुद्रा सञ्चितिमा पनि लगातार गिरावट आएको छ। भारतको विदेशी मुद्रा सञ्चिति ८.०६२ अर्ब डलरको गिरावटसँगै ५८०.२५२ अर्ब...

व्यापार घाटा अनियन्त्रित भएपछि भारतले उठायो यस्तो कदम, विज्ञहरुले गरे स्वागत

1657610424rbi.jpg
काठमाण्डौ । बदलिँदो विश्वव्यापी घटनाक्रमका कारण भारतको व्यापार घाटा नियन्त्रण गर्न कठिन बन्दै गएको छ। यही कारणले गर्दा भारतीय रिजर्भ बैंकले ठूलो कदम चाल्ने घोषणा छ।  अन्ततः भारतको केन्द्रीय बैंकले अब अन्तर्राष्ट्रिय व्यापारको सेटलमेन्ट भारतीय रुपैयाँमा गर्ने निर्णय गरेको हो। यो कदम चाल्न अर्थशास्त्रीहरूले लामो समयदेखि माग गर्दै...

भारतमा ‘बिग मर्जर’को कुरुप तस्बिर, सयौँ शाखा बन्द हुँदा हजारौँ कर्मचारीको बिजोग !

1657459363bank.jpg
काठमाण्डौ । नेपालमा अहिले बैंकहरुको ‘बिग मर्जर’को लहर चलिरहेको छ।  बिग मर्जरअन्तर्गत केहीले मर्जर प्रक्रिया टुंग्याएर एकीकृत कारोबार सुरु गरिसकेका छन् भने केहीले एकीकृत कारोबारको तयारी गरिरहेका छन्। केही बैंकहरु भने अझै पनि केन्द्रीय बैंकबाट मर्जरको सैद्धान्तिक र अन्तिम स्वीकृतिको पर्खाइमा छन्। केही अझै मर्जरका लागि...

गहुँपछि पिठो र मैदा निर्यातमा प्रतिबन्ध लगाउने भारतको निर्णय, विश्व बजारमा कस्तो असर पर्ला ?

1657190008india.jpg
काठमाण्डौ । गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि भारत सरकारले अब पिठो र मैदाको निर्यातमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। भारत सरकारले बिहीबार गहुँको पिठो र अन्य उत्पादनको निर्यातमा प्रतिबन्ध लगाउने ढाँचा स्वीकृत गरेको छ। यसअघि गत मेमा भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। गहुँको पिठो निकासीमा लगाइएको प्रतिबन्ध आगामी जुलाई...

भारतमा होटेल तथा रेस्टुराँले ग्राहकबाट सेवा शुल्क असुल्न नपाउने

1657095150india.jpg
काठमाण्डौ । भारतमा होटेल तथा रेस्टुराँहरुले यो साताबाट ग्राहकबाट सेवा शुल्क नलिन नपाउने भएका छन्। भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए)ले यो सातादेखि होटेल र रेस्टुराँमा खानपिन गरेपछि दिइने बिलमा सेवा शुल्क जोड्न नपाइने नियम लागू गरेको हो। त्यस्तो शुल्क तिर्न बाध्य पारिएको ग्राहकबाट आउने गुनासो बढेपछि उक्त नियम लागू...

गहुँ निर्यातमा भारतले दियो मञ्जुरी, यी व्यापारीले मात्रै गर्न पाउनेछन् निकासी

1656926245wheat.jpg
काठमाण्डौ । गहुँ निर्यातमा प्रतिबन्ध लगाएको करिब २ महिनापछि भारत सरकारले ठूलो निर्णय लिएको छ।  भारतको केन्द्रीय वाणिज्य मन्त्रालयअन्तर्गत पर्ने विदेशी व्यापार महानिर्देशनालयले लगभग १६ लाख टन गहुँ निर्यातका लागि रजिस्ट्रेसन सर्टिफिकेट जारी गरेको हो। हाललाई लेटर अफ क्रेडिट (एलसी) भएका निर्यातकर्तालाई मात्र यो सर्टिफिकेट दिइएको...

इन्धनमा भारतले लगायो निर्यात कर, नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्छ ?

1656668684petrol.jpg
काठमाण्डौ । भारत सरकारले पेट्रोल, डिजेल र जेट इन्धन (एटीएफ) मा निर्यात कर लगाउने निर्णय गरेको छ।  पेट्रोल र एटीएफ निकासीमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १३ रुपैयाँ कर लगाउने भारत सरकारले निर्णय गरेको हो। यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ निर्यात गर्ने रिलायन्स इन्डस्ट्रिजजस्ता कम्पनीमा पर्नेछ। यसबाहेक भारतले...

गहुँपछि चामल निर्यातमा प्रतिबन्ध लगाउँदै भारत ! नेपालसहित थुप्रै देश प्रभावित हुने

1656402133rice1.jpg
काठमाण्डौ । बढ्यो मुद्रास्फीति विश्वका लागि टाउको दुखाइ बनेको छ। बढ्दो मुद्रास्फीतिबीच चामलको मूल्य तीव्र रुपमा बढिरहेको छ। विश्व बजारमा पछिल्लो ५ दिनमा चामलको मूल्य १० प्रतिशतले बढेको छ।  बंगलादेशले अत्यावश्यक वस्तुको आयातमा लाग्ने भन्सार महसुल ६२.५ प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झारेको छ। यसमा चामल पनि समावेश छ। जसका कारण आन्तरिक...

रुस-युक्रेन युद्धले खोस्यो भारतको यो सहरको ‘हीरा’जस्तो चमक, २० लाखको रोजगारी संकटमा

1656313940diamond-city.jpg
काठमाण्डौ । रुस–युक्रेन युद्ध सुरु भएदेखि संसारमा धेरै परिवर्तन भएको छ। गहुँदेखि कच्चा तेल र प्राकृतिक ग्यासको मूल्य आकाशिएको छ। तर, भारतमा एउटा यस्तो सहर पनि छ, जसको ‘हीरा’ जस्तो चमक यो युद्धले उठेको धुलोको बादलमा हराउँदैछ। जसको असर यो सहरमा काम गर्ने करिब २० लाख मानिसको जीविकोपार्जनको संकट खडा भएको छ। संकटमा सुरतको ‘हीरा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध