India

प्याजमा ४०% निर्यात शुल्क लगाउने भारतको निर्णय, नेपालमा कस्तो असर पर्ला ?

1692504823india.jpg
काठमाण्डौ । घरेलु बजारमा भाउ नियन्त्रण गर्न भारत सरकारले प्याजमा निर्यात शुल्क लगाउने निर्णय गरेको छ।  भारत सरकारले घरेलु बजारमा प्याजको अभाव हुन नदिन र भाउ नियन्त्रण गर्न निर्यात शुल्क लगाउने निर्णय गरेको हो। भारत सरकारले प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाउने निर्णय गरेको छ। भारतको वित्त मन्त्रालयले आउँदो डिसेम्बर ३१ सम्म...

नेपालबाट भारत पुग्यो ५ टन टमाटर, यता किलोको रु. १५०, उता रु. ८०मै फालाफाल

1692260851tomato.jpg
काठमाण्डौ । नेपालबाट सस्तो मूल्यमा ठूलो परिमाणमा टमाटर भारत निकासी भइरहेको खुलासा भएको छ।  नेपालको घरेलु बजारमा अहिले टमाटरको खुद्रा मूल्य प्रतिकिलो १५० रुपैयाँको हाराहारीमा छ। जब कि नेपालबाट गएको टमाटर प्रतिकिलो भारतमा भारु ५० अर्थात ८० रुपैयाँमा बिक्री भइरहेको छ।  आजतकमा प्रकाशित समाचारअनुसार नेपालबाट भारतमा ५ टन टमाटर...

२०४७ भित्र भारत विकसित राष्ट्र बन्ने, अबको पाँच वर्षमै तेश्रो ठूलो अर्थतन्त्र !

1692117630222222.jpg
नयाँदिल्ली । भारतले स्वतन्त्रताको ७७ औं वर्षगाँठ मनाउँदैछ। यसै अवसरमा एउटा खुसीको खबर आएको छ । सन् २०४७ मा देशले आफ्नो स्वतन्त्रताको १०० वर्ष मनाउने क्रममा भारतको प्रतिव्यक्ति आय आजको तुलनामा ७.५ गुणाले बढ्नेछ ।  एसबीआई रिसर्चका अर्थशास्त्रीहरुको अध्ययनअनुसार त्यसबेला देशमा प्रतिव्यक्ति वार्षिक आय १४.९ लाख भारु अर्थात १२ हजार ४००...

1695556604Online-Ad.gif

टमाटर बेचेरै किने एसयूभी, अब खोज्दैछन् बेहुली

1691466327tomato.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा टमाटरको भाउ आकासिएको छ। त्यहाँ भाउ दैनिकजसो बढिरहेको छ। भारत सरकारले जनतालाई सस्तो टमाटर उपलब्ध गराउने योजना ल्याए पनि सफल हुन नसकेको देखिन्छ।  एकातिर टमाटरको भाउ बढिरहेको बेला अर्कोतिर केही भारतीय किसानले टमाटर बेचेरै मनग्य आम्दानी गरिरहेका छन्।  भारतको कर्नाटकका एक किसान राजेशले टमाटर बेचेरै...

चामल निकासीमा भारतले प्रतिबन्ध लगाएपछि मूल्यमा उछाल, भाउ १२ वर्षयताकै उच्च स्तरमा

1691303644rice.jpg
काठमाण्डौ । विश्व बजारमा पछिल्लो समय चामलको भाउ ह्वात्तै बढेको छ। मूल्य झन्डै १२ वर्षयताकै उच्च स्तरमा पुगेको छ।  रोयटर्सको रिपोर्टका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले एफएओको समग्र चामल मूल्य सूचकांक जुलाईमा १ महिनाको तुलनामा २.८ प्रतिशतले बढेर औसत १२९.७को विन्दुमा पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा...

चीनलाई भारतको ठूलो झट्का, ल्यापटप, ट्याब्लेटजस्ता धेरै वस्तुको आयातमा प्रतिबन्ध

1691053203india.jpg
काठमाण्डौ । भारत सरकारले लगातार मेड इन इन्डिया र मेक इन इन्डियामा ध्यान केन्द्रित गरिरहेको छ। यिनै पहललाई बढावा दिन थुप्रै क्षेत्रमा प्रडक्सन लिंक्ड इन्सेन्टिभ (पीएलआई) योजना ल्याइएका छन्।  अहिले भारत सरकारले एउटा ठूलो निर्णय गरेको छ। सरकारले ल्यापटप, ट्याब्लेट, अल–इन–वन पर्सनल कम्प्युटर, अल्ट्रा स्मल फाराम फ्याक्टर (यूएसएफएफ)...

कच्चा तेलमा भारतले बढायो विन्डफल ट्याक्स, कस्तो पर्ला असर ?

1690864303oil.jpg
काठमाण्डौ । भारतले पेट्रोलियम कच्चा तेलमा विन्डफल करमा भारी बढोत्तरी गरेको छ।  आज अगस्ट १ देखि लागू हुने गरी भारतको केन्द्रीय सरकारले कच्चा तेलमा विन्डफल कर बढाएर दोब्बर पारेको हो। भारतले स्वदेशी उत्पादन हुने कच्चा पेट्रोलियममा प्रतिटन १ हजार ६ सय रुपैयाँबाट बढाएर प्रतिटन ४ हजार २ सय ५० रुपैयाँ पुर्याएको छ। यसका साथै भारतले डिजेल...

चामल निर्यातमा भारतले लगाएको प्रतिबन्धले विश्वमा महँगी बढ्न सक्छः आईएमएफ

1690373561imf.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा विश्वमा महँगी बढ्न सक्ने चेतावनी दिएको छ।  आईएमएफले चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई प्रोत्साहित गर्ने पनि जनाएको छ। चामल निर्यातमा लगाइएको प्रतिबन्धलाई लामो समयसम्म निरन्तरता दिँदा विश्वभर महँगी बढ्न सक्ने आईएमएफले जनाएको...

भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा ह्वात्तै बढ्यो चामलको मूल्य, यूएईलाई लाग्यो ठूलो झट्का

1690267888rice.jpg
काठमाण्डौ । आन्तरिक मागलाई ध्यानमा राख्दै भारत सरकारले गैरबासमती चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा चामलको मूल्य ह्वात्तै बढेको छ।  भारतको निर्यात प्रतिबन्धका कारण संयुक्त अरब इमिरेट्सलाई सबैभन्दा ठूलो झट्का लागेको छ। भारत यूएईमा चामल आपूर्ति गर्ने शीर्ष देश हो र निर्यात प्रतिबन्धले यूएईमा चामलको मूल्यमा वृद्धि...

महँगो टमाटरको कहरः चोरी, डकैती अनि हत्या पनि, यस्ता छन् ५ ठूला घटना

1690168238tomato.jpg
काठमाण्डौ । भारतमा टमाटरको भाउ आकाशिएको छ। पेट्रोलभन्दा महँगो टमाटर किन्न जनताको पसिना बगिरहेको छ। योसँगै महँगो टमाटरका लागि चोरी, डकैती, हत्याजस्ता डरलाग्दो घटना भइरहेका छन्।  कर्नाटक, तमिलनाडु, महाराष्ट्र, राजस्थान र यूपीलगायत भारतभर टमाटर चोरीका धेरै घटनाहरु रिपोर्ट गरिएका छन्। बन्टी र बबलीले तमिलनाडुमा २.५ टन टमाटरको ट्रक नै...

चामल निकासीमा भारतले लगायो प्रतिबन्ध, भाउ बढ्न सक्ने

1689905928rice.jpg
काठमाण्डौ । भारत सरकारले गैरबासमती ‘सेतो चामल’ निकासीमा प्रतिबन्ध लगाएको छ।  भारत सरकारले बिहीबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। देशभित्र चामलको मूल्यवृद्धि नियन्त्रण गर्न आन्तरिक आपूर्ति बढाउन भारत सरकारले यो कदम चालेको बताइएको छ।  डाइरेक्टर जनरल अफ फरेन ट्रेड (डीजीएफटी)ले पनि केही सर्तसहित चामल निकासी गर्न...

बेलायतमा २३० अर्ब डलर लगानी गर्दै टाटा समूह, ब्याट्री सेल गिगा फ्याक्ट्री खोल्ने

1689842344tata.jpg
काठमाण्डौ । भारतको टाटा समूहले बेलायतमा ठूलो लगानी गर्ने भएको छ।  टाटा समूहले बुधबार २३० अर्ब डलरको लगानीमा बेलायतमा ब्याट्री सेल गिगा फ्याक्ट्री स्थापना गर्ने घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यो बेलायतमा आएको सबैभन्दा ठूलो अटो क्षेत्रमा लगानी भएको बताएका छन्।  यससँगै टाटा समूहले भारतमा पनि १.६ अर्बडलर लगानी गरेर...

आरबीआईले गर्यो यो बैंकको लाइसेन्स रद्द, ग्राहकको हितमा उपयुक्त नभएको ठहर

1689838454rbi.jpg
काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले उत्तर प्रदेशको एउटा बैंकको लाइसेन्स रद्द गरेको छ।  भारतको केन्द्रीय बैंकले ग्राहकको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरेको हो। आरबीआईले बिजनौर, नगिना, उत्तर प्रदेश, यूपीको युनाइटेड इन्डिया को–अपरेटिभ बैंक लिमिटेडको बैंकिङ लाइसेन्स रद्द गरेको छ। यो यूपीको एउटा सहकारी बैंक हो। बैंकको...

यो भारतीय बैंकले रच्यो इतिहास, बन्यो विश्वकै सातौँ ठूलो बैंक

1689652682HDFC.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो निजी बैंक एचडीएफसी बैंकले एचडीएफसी लिमिटेडसँग मर्जर भएपछि इतिहास रचेको छ।  एचडीएफसी बैंकले सोमबार १०० अर्ब डलरको बजार पुँजीकरण भएको कम्पनीहरुको क्लबमा सामेल भएर विश्वकै सातौँ ठूलो बैंक बनेको छ। सोमबार बैंकको बजार पुँजीकरण १५० अर्ब डलर नाघेको छ। यो बैंकभन्दा अगाडि मोर्गन स्टेनली, गोल्डम्यान साक्स र...

टमाटरको भाउ अचाक्ली बढेपछि भारतमा १४% परिवारले छाडे खान, ६८%ले घटाए उपभोग

1689488065tomato.jpg
काठमाण्डौ । पछिल्लो तीन सातादेखि भारतका विभिन्न सहरमा टमाटरको भाउमा अचाक्ली वृद्धि भएको छ। जसका कारण सर्वसाधारणको भान्साको बजेट बिग्रिएको छ।  स्थानीय लोकलसर्कलको सर्वेक्षणमा टमाटरको खरिद र उपभोगमा रोचक तथ्य बाहिर आएको छ। अहिले ४६ प्रतिशत घरपरिवारले टमाटरका लागि प्रतिकिलो १५० रुपैयाँभन्दा बढी तिर्ने गरेको सर्वेक्षणले देखाएको छ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध