India

भारतमा कुखुराको मासुभन्दा टमाटर महँगो, किलोकै २५० पुग्यो

1689158968tomato.jpg
काठमाण्डौ । भारतमा टमाटरको मूल्य अचाक्ली बढेको छ।  भारतीय बजारमा अहिले प्रतिकिलो टमाटरको खुद्रा मूल्य भारु साढे २०० भन्दा माथि पुगेको छ। तर, कुखुराको मासुको भाउ पनि घटेको छ।  अहिले भारतीय बजारमा टमाटरको भाउ कुखुराको मासुभन्दा बढी भएको छ। कुखुराको मासु प्रतिकेजी भारु २००मै कारोबार भइरहेको छ।  दिल्लीमा अहिले टमाटर प्रतिकिलो भारु...

रुसबाट सस्तोमा तेल पाउँदा भारतीय रिफाइनरी कम्पनीहरु मालामाल, ७ अर्ब डलर बचत

1688628553russia.jpg
काठमाण्डौ । युक्रेन युद्ध सुरु भएदेखि भारतीय रिफाइनरीहरुले रुसबाट अनुदानित मूल्यमा बम्पर तेल खरिद गरेर अर्बाैं डलरभन्दा बढी बचत गरेका छन्।  अंग्रेजी वेबसाइट इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार भारतीय रिफाइन कम्पनीहरुले युक्रेन युद्धपछि सस्तो रुसी कच्चा तेलको खरिदमा भारी वृद्धि गरेर मे २०२३ सम्ममा कम्तीमा ७.१७ अर्ब डलर बचत गरेका...

घट्दो चालु खाता घाटाले भारतलाई अवसर, यसरी लिन सक्छ फाइदा

1688021562cad.jpg
काठमाण्डौ । भारतीय अर्थतन्त्रका लागि खुसीको खबर आएको छ। यो भारतको चालु खाता घाटामा बारेमा हो।  भारतीय रिजर्भ बैंक (आरबीआई)ले हिजोमात्र वर्ष २०२२–२३ को चौथो त्रैमासमा देशको चालु खाता घाटाको डाटा जारी गरेको थियो। यसले आर्थिक वर्ष २०२२–२३ को जनवरी–मार्च त्रैमासमा १.३ अर्ब डलरमा झरेको देखाएको छ। अर्थात् अहिले जीडीपीको ०.२ प्रतिशतमा...

1695556604Online-Ad.gif

भारतीय बैंकिङ सेक्टरलाई खुसीको खबर, खराब कर्जा १० वर्षयताकै न्यून स्तरमा, सरकारी बैंकको बढ्यो मुनाफा

1688010485rbi.jpg
काठमाण्डौ । भारतीय बैंकिङ सेक्टरलाई खुसीको खबर सार्वजनिक भएको छ।  भारतीय रिजर्भ बैंक (आरबीआई)ले बुधबार देशका बैंकहरुको खराब कर्जा (एनपीए) १० वर्षयताकै न्यून स्तरमा झरेको जानकारी गराएको हो। आरबीआईका अनुसार हाल बैंकहरुको एनपीए ३.९ प्रतिशतमा झरेको छ। एनपीए सुधार हुँदै ३.६ प्रतिशतसम्म आउन सक्ने आरबीआईको अनुमान छ।  आरबीआई गभर्नर...

आजबाट भारतमा २००० दरका नोट सटही गर्न सकिने, के-के छन् नियम ?

1684824501note.jpg
काठमाण्डौ । आज मे २३ देखि भारतमा २ हजार दरका नोट सटही गर्ने प्रक्रिया सुरु भएको छ। भारतीय रिजर्भ बैंकले २ हजार दरका नोट फिर्ता लिने घोषणा गर्दा मे २३ देखि सेप्टेम्बर ३० सम्म बैंकमा जम्मा गर्न सकिने जनाएको थियो। यसबाहेक २ हजार दरका नोट भारतका जुनसुकै बैंकमा गएर सटही गर्न सकिने सुविधा पनि दिइएको छ।  एक पटकमा केवल १० नोट सटही गर्न सकिने...

२००० दरका नोट सटही र जम्मा गर्न आरबीआईले ल्यायो नयाँ सर्कुलर, यस्तो हुनेछ प्रक्रिया

1684741179rbi.jpg
काठमाण्डौ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले गत शुक्रबार २००० दरका सबै नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको थियो। भोलि अर्थात् मे २३ बाट २००० दरका नोटको सहटी प्रक्रिया सुरु हुँदैछ।  आरबीआईले देशका सबै बैंकलाई यसका लागि तयार रहन भनेको छ। तर, पछिल्लो २ दिनदेखि सबैभन्दा बढी अन्योल यही थियो कि २००० दरका नोट साट्न बैंकमा फारम भर्नुपर्ने हो कि...

२००० दरका नोट २४ वटासम्म सजिलै साट्न सकिने, त्योभन्दा बढी साट्न चाहिन्छ यस्ता कार्ड

1684669052note.jpg
काठमाण्डौ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले २ हजार दरका नोट चलनचल्तीबाट हटाउने निर्णय गरेको छ। यद्यपि यो नोट लिगल टेन्डरमा कायमै रहनेछ।  आरबीआईले जनतालाई मे २३ देखि ३० सेप्टेम्बर ३० तारिखसम्म २ हजार दरका नोट सटही गर्न वा बैंकमा जम्मा गर्न आग्रह गरेको छ। यसका लागि आरबीआईले निर्देशिका जारी गरेको छ।  निर्देशिकाबमोजिम मानिसले एकदिनमा...

भारतमा २००० दरका नोटको बिदाइ : ज्वेलर्सका लागि सुखद् खबर, सेयर बजारमा प्रभाव कस्तो ?

1684667845note.jpg
काठमाण्डौ । भारतमा २ हजार दरका नोट हटाउने निर्णयको प्रत्यक्ष प्रभाव सेयर र सुन मार्केटमा पर्ने विज्ञहरु बताउँछन्। उनीहरुका अनुसार कुनै पनि मुद्रालाई चलनचल्तीबाट हटाएपछि त्यसबाट पर्ने प्रभाव केही समय अवश्य देखिन सक्छ। भारतको कुल करेन्स नोटहरुमा २ हजार रुपैयाँको हिस्सेदारी न्यून छ। यद्यपि हिस्सा भने अवश्य छ। जबसम्म २ हजार रुपैयाँ...

संकटमा भारतको वायुसेवा क्षेत्र, ११ वर्षमा टाट पल्टे ३ विमान कम्पनी, के हो कारण ?

1683188822go-first.png
काठमाण्डौ । भारतको वायुसेवा क्षेत्र अहिले नाजुक अवस्थाबाट गुज्रिरहेको छ। जहाँ एकातिर किंगफिसर एयरलाइन्स र जेट एयरवेज डुबेका छन्। अर्कोतिर बजेट एयरलाइन्स गो–फर्स्ट डुब्ने अवस्थामा पुगेको छ।  यदि टाटा समूहले एयर इन्डियालाई फेरि नकिनेको भए यो कम्पनी पनि डुबिसकेको हुन्थ्यो। ६९ वर्षपछि टाटा समूहमा फर्किएपछि एयर इन्डियाले ...

भारतबाट सस्तोमा रुसी तेल किन्दै युरोप, कसलाई होला फाइदा ?

1682843061oil.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली संघ (ईयू) ले गत वर्ष डिसेम्बरदेखि रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाएको छ। दुई महिनापछि यो प्रतिबन्ध रुसको रिफाइन्ड तेल उत्पादनहरुमा लगाइयो। प्रतिबन्धअघि युरोपले आफ्नो तेलको ३० प्रतिशत रुसबाट किन्ने गर्दथ्यो। रुसी तेलको आयातमा प्रतिबन्धले युरोपेली युनियनलगायत युरोपभरि आपूर्ति अभाव...

बंगलादेश र भारतले द्विपक्षीय व्यापार डलरको सट्टा रुपैयामा गर्ने निर्णय, फाइदा कसलाई ?

1682357964getty.jpg
सञ्जना चौधरी -बीबीसी न्यूज, बंग्ला बंगलादेश र भारतले द्विपक्षीय व्यापार डलरको सट्टा रुपैयामा गर्ने निर्णय गरेका छन् । बंगलादेश बैंकले यो जानकारी दिएको हो । डलरको भाउमा हुने उतारचढावका आधारमा दुवै देशको मुद्राको मूल्य निर्धारण गरिने छ । यो प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा दुवै देशका बैंकबीच सहमति हुनुपर्छ । जसका कारण रुपैयामा...

भारत बन्यो विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश

1681898610india.jpg
काठमाण्डौ । भारतले जनसंख्याको मामिलामा चीनलाई पनि पछि पारेको छ।  संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार भारत अहिले विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ। भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख पुगेको छ भने चीनको जनसंख्या १ अर्ब ४२ करोड ५७ लाख रहेको छ। चीनको भन्दा भारतको जनसंख्या अहिले २९ लाख बढी रहेको छ।  सन् १९५० पछि भारतको...

खुल्यो भारतमा एप्पलको पहिलो स्टोर, सीईओ टिम कुकले गरे उद्घाटन

1681802246apple.jpg
काठमाण्डौ । टेक कम्पनी एप्पलको पहिलो आधिकारिक स्टोर भारतमा खुलेको छ। सीईओ टिम कुकले आज बिहान ११ बजे मुम्बईमा कम्पनीको पहिलो फ्ल्यागसिप रिटेल स्टोरको उद्घाटन गरे। उनले स्टोरको ढोका खोलेर मानिसहरुसँग फोटो खिचाएका थिए।  यो स्टोर रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको जियो वर्ल्ड ड्राइभ मलमा बनाइएको हो। एप्पलका अहिले २५...

भारतमा ब्याजदरको लगातारको बढोत्तरीमा लाग्यो ब्रेक, रिजर्भ बैंकले उठायो यस्तो कदम

1680761482rbi.jpg
काठमाण्डौ । बढ्दो महँगीबीच भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ईएमआई भुक्तानी गर्नेहरुलाई केही राहत दिएको छ। आरबीआईले चालु वित्त वर्षको पहिलो मौद्रिक नीति सार्वजनिक गरेको छ। यसपटक रिपो दरमा कुनै परिवर्तन गरिएको छैन। रिपो दर ६.५० प्रतिशतमा यथावत राखिएको छ। यसअघि मे २०२२ देखि आरबीआईले लगातार रेपो दर बढाउँदै आएको...

कच्चा तेलमा भारतले हटायो विन्डफल ट्याक्स, पेट्रोल र डिजेलको भाउ घट्ला ?

1680667602oil.jpg
काठमाण्डौ । भारतको केन्द्र सरकारले मंगलबारदेखि घरेलु रुपमा उत्पादन हुने कच्चा तेलमा विन्डफल ट्याक्स हटाएको छ।  यसअघि कच्चा तेलमा प्रतिटन भारु ३ हजार ५०० लाग्ने विन्डफल ट्याक्स अहिले शून्य भएको छ। पेट्रोलियम र एटीएफमा विन्डफल ट्याक्स हटाएपछि डिजेलमा विन्डफल ट्याक्स पहिलेको भारु १ बाट घटाएर प्रतिलिटर ०.५ रुपैयाँ कायम गरिएको छ।  यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध