India

सेन्सेक्स र निफ्टीले बनायो कीर्तिमानी उचाइ, भारतीय सेयर बजारमा फेरि आयो आँधी !

1702538462ic.jpg
काठमाण्डौ । भारतीय सेयर बजार फेरि कीर्तिमानी उचाइमा पुगेको छ । लगानीकर्ताहरुमा बढेको उत्साहले गर्दा बिहीबार सेन्सेक्स तथा निफ्टीले क्रमश ७० हजार ५४० र २१ हजार १८९ विन्दुको रेकर्ड पार गरेको छ ।   बैंक निफ्टी पनि ४८ हजार विन्दुमा पुगेको छ । बम्बे स्टक एक्सचेन्ज(बीएसई)मा सूचीकृत कम्पनीको कुल बजार पूँजीकरण पनि पहिलो पटक ३५४ लाख करोड...

हङकङलाई उछिन्दै भारत बन्यो विश्वकै सातौं ठूलो सेयर बजार, अरु कुन-कुन ?

1702467221dalal.jpg
काठमाण्डौ । भारतको पूँजीबजार विश्वकै सातौं ठूलो सेयर बजार बनेको छ । सेयर बजारमा हालै आएको उछालका कारण भारतले विश्वको सातौं ठूलो सेयर बजारको रूपमा स्थान प्राप्त गरेको छ । अहिले सकारात्मक कार्यसम्पादनका आधारमा भारत यो स्थानमा पुगेको हो । विश्व फेडरेशन अफ एक्सचेन्जको तथ्यांक अनुसार नोभेम्बरको अन्त्यसम्म, भारतको नेशनल स्टक...

रक्सी बजारमा छिर्‍यो कोकाकोला, भारतका केहि राज्यमा सुरुवाती परीक्षण सुरु

1702447133l.jpg
 काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोलाको भारतीय इकाईले रक्सीजन्य पेय बनाउन सुरु गरेको छ । कम्पनीले पहिलो पटक आफ्नो पहिलो रक्सी लेमन–दोउ भारतमा लन्च गरेको हो ।अमेरिकी पेय उत्पादक कम्पनी कोकाकोलाको भारतीय इकाईले केहि राज्यमा यो पेयको सुरुवाती परीक्षण सुरु गरेको छ । यसमा ब्रान्डी र भोड्का जस्तै खालको डिष्टिल्ड रक्सी...

1695556604Online-Ad.gif

नेपालमा एम्पियर इलेक्ट्रिक स्कुटरहरूको शोरुम सञ्चालन हुँदा भारतमा चर्चा

1702384157kedia.jpg
काठमाण्डौ ।केडिया इन्टरनेशनलले नेपालमा इलेक्ट्रिक स्कुटरहरूको पहिलो शोरुम सञ्चालनमा ल्याएसँगै भारतीय सञ्चारमाध्यमको हेडलाइनको केन्द्रबिन्दु बनेको छ । भारततीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया(पीटीआई) ले नेपाली बजारको बढ्दो मागलाई सम्बोधन गर्दै केडिया अर्गनाइजेसनले नेपालमा एम्पीयर इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधनको...

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

1702019224o.jpg
काठमाण्डौ । भारतले प्याजको निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको बताएको छ ।...

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

1701930601sita.jpg
काठमाण्डौ । भारतीय अर्थमन्त्री निर्मला सीतारमण सबैभन्दा शक्तिशाली महिलामा सूचीकृत भएकी छन् । उनी फेरि देशकै सबैभन्दा शक्तिशाली महिला बनेकी हुन् । व्यापारिक पत्रिका फोर्ब्सले विश्वका १०० शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको  छ जसमा भारतका अन्य चार महिला पनि परेका छन् । निर्मला सीतारमणले लगातार पाँचौं पटक आफ्नो स्थान बनाएकी हुन्...

एलआईसी बन्यो विश्वको चौथो ठूलो बीमा कम्पनी, कुन देशको कम्पनी सबैभन्दा ठूलो ?

1701848773lic.jpg
काठमाण्डौ । भारतीय जीवन बीमा निगम अर्थात् एलआईसी भारतको सबैभन्दा ठूलो बीमा कम्पनी हो। तर यो विश्वको चौथो नम्बरमा छ । रिजर्भको हिसाबले पनि यो विश्वको चौथो ठूलो बीमा कम्पनी बनेको छ। आजको वित्तीय सचेतना श्रृंखलामा विश्वका बीमा कम्पनीहरुको आकार र श्रेणाीको बारेमा जानकारी दिन प्रयास गरिएको  छ। । एसएन्डपी ग्लोबल मार्केटिङ इन्...

शौर्य सिमेन्ट उद्योगले शुरू गर्‍यो भारततर्फ निर्यात

1701755210saurya.jpg
काठमाण्डौ । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात शुरु गरेको छ । उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रम अन्तर्गत शनिबारदेखि क्लिङ्कर औपचारिक कार्यक्रमका बीच कम्पनीका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटेर निर्यात...

भारतीय सेयर बजारमा नयाँ रेकर्ड, सेन्सेक्स र निफ्टी अल टाइम हाइ

1701673198india.jpg
काठमाण्डौ । भारतको सेयर बजार सञ्चालक बम्बे स्टक एक्सचेन्ज (बीएससी) र नेशनल स्टक एक्सचेन्ज(एनएसई) को कारोबार मापक सूचकले पुनः एक पटक अल टाइम हाइको रेकर्ड बनाएको छ। सोमबारको सुरुवाती कारोबारमा दुबै सूचकले नयाँ रेकर्ड कायम गरेको हो। सुरुवाती कारोबारमा नै सेन्सेक्सले ६८ हजार ५८७.८२ अंक छोएको थियो। जुन अहिलेसम्मकै सर्वाधिक उचाइ हो। सेयर...

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

1701332631infosis.jpg
काठमाण्डौ । भारतका धनाड्य व्यापारी एवं प्रसिद्ध इन्फोसिस कम्पनीका सह-संस्थापक एनआर नारायण मूर्थिले  सित्तैमा कसैलाई केही दिनु नहुने बताएका छन् । भारतको बेंगलुरुमा आयोजित टेक समिट- २०२३ लाई सम्बोधन गर्दै उनले भने, ‘म नि: शुल्क सेवाको विरुद्धमा छैन । तर सरकारले दिने सेवा र अनुदान प्राप्त गर्ने व्यक्तिहरूले समाजको उन्नतिमा योगदान...

गौतम अदानी फेरि बने विश्वका शीर्ष २० धनी व्यक्ति, मुकेश अम्बानी १३ औं स्थानमा

1701321498adani.jpg
काठमाण्डौ । अदानी ग्रूपका कम्पनीहरूको सेयरमा भएको तीब्र मूल्य बृद्धिका कारण गौतम अदानी फेरि विश्वका धनी व्यक्तिको सूचीमा परेका छन् ।  भारतीय सेयर बजारमा सूचीकृत उनको १० वटै कम्पनीको सेयरको मूल्य बढेपछि शीर्ष २० धनी व्यक्तिको सूचीमा उनी परेका हुन् । केहि कम्पनीको सेयर मूल्यमा २० प्रतिशतले बृद्धि भएको छ । यसले समूहको कुल बजार पूँजी १...

भारतमा ४ महिनापछि T+0 लागू हुँदै,सेयर खरिदबिक्री गरेको एक दिनमै राफसाफ गर्नुपर्ने

1700990431se.jpg
काठमाण्डौ । भारतीय सेयर बजारमा कारोबार राफसाफ अझै अवधि छोट्टिने भएको छ । भारतीय पूँजीबजार सञ्चालक सेबिले सन् सन् २०२४ को मार्चदेखि सेयर कारोबारको राफसाफ एकै दिनमा गर्ने तयारी गरेको छ । टी प्लस वान सेयर खरिदबिक्री गरेको एक दिनभित्रै राफसाफ सक्नुपर्नेछ । अर्थात, धितोपत्रको कुनैपनि खरिद वा बिक्रीको लेनदेन अर्को दिन लगानीकर्ताको डिम्याट...

भारतमा २० लाखमै टेस्लाको ईभी,यस्ता छन् मस्कका शर्त

1700827796tesla.jpg
काठमाण्डौ । अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भारतमा विद्युतीय सवारी उत्पादनमा २ अर्ब डलर लगानी गर्न खोजिरहेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार उनको यो लगानी टेस्लाले विद्युतीय कार उत्पादनमा गर्ने योजना बनाइरहेको छ । तर यसको लागि भने उसले सुरुवाती समयमै पहिलो दुई...

लक्षित सीमाभित्र महङ्गी नआएपछि भारतलाई झट्का, गभर्नरले बैंकरलाई भने–‘लोन कम दिनू’

1700716709ssss.jpg
काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)का गभर्नर शशिकान्त दासले महङ्गी अझै बढ्नसक्ने र अर्थतन्त्र बिग्रिनसक्ने भन्दै बैंकहरुलाई लोन प्रवाहमा नियन्त्रणको नीति अपनाउन चेतावनी दिएका छन् ।  उनले भारतको महङ्गी आरबीआईले लिएको लक्ष्यभन्दा अझै पनि माथि रहेको छ ।  उनले यसप्रति आफूहरु सतर्क रहेको र महङ्गी...

क्रिकेट विश्वकपले भारतको हवाई उद्योगमा ठूलो टेवा, एकै दिन गरे ४.६ लाख यात्रुले उडान

1700563233plane.jpg
काठमाण्डौ । भारत र अष्ट्रेलिया बीचको क्रिकेट विश्वकपले भारतको हवाई उद्योगमा आश्चर्य लाग्ने खालको काम गरेको छ । उक्त दिन हवाई यातायातमा उल्लेख्य ट्राफिक बढेको थियो भने एक दिनमा नै हवाई मार्गबाट ४.६ लाख घरेलु यात्रुले यात्रा गरेका थिए ।यसले एतिहासिक रेकड पार गरेको छ । यसका साथै यो तथ्यांक दिपावलीको मुख्य दिनभन्दा पनि धेरै भएको बताइएको छ ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध