India

भारतमा विदेशी मुद्राको सञ्चितीमा भारी गिरावट

1649582456rbi.jpg
काठमाण्डौ । भारतमा विदेशी मुद्राको सञ्चितीमा अहिलेसम्मकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट आएको छ।  भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले जारी गरेको आँकडाअनुसार भूराजनीतिक घटनाक्रमका कारण मुद्रामा दबाब आउँदा भारतको विदेशी मुद्रा सञ्चिती ११.१७३ बिलियन डलर घटेर ६०६.४७५ बिलियन डलरमा सीमित भएको छ। जुन अहिलेसम्मकै...

भारतमा कैदीबन्दीलाई बिनाधितो व्यक्तिगत ऋण दिने निर्णय

1648630702jail.jpg
काठमाण्डौ । भारतमा पहिलोपटक कारागारमा रहेका कैदीबन्दीलाई व्यक्तिगत ऋण दिने निर्णय भएको छ।  भारतको महाराष्ट्र सरकारले कारागारमा रहेका कैदीबन्दीहरुलाई ५० हजार रुपैयाँसम्मको व्यक्तिगत ऋण दिने निर्णय गरेको हो। कैदीहरुलाई ऋण दिन यो देशमै पहिलो भएको अधिकारीहरुको दाबी छ। कारागारमा गरेको कामको बदलामा कैदीबन्दीहरुलाई यो ऋण द...

बाइक किन्न बोरामा भरिएको सिक्का लिएर शोरुम पुगे एक युवक, पैसा गन्नमै बित्यो १० घन्टा

1648453574bike.jpg
काठमाण्डौ । सामान्यतया कुनै ग्राहक गाडी खरिद गर्न आउँदा शोरुमका कर्मचारी खुसी हुने गर्छन्। तथापि कहिलेकाहीँ ग्राहकहरुले कर्मचारीहरुलाई समस्यामा पार्ने गर्छन्।  भारतको तमिलनाडुमा समेत एउटा यस्तै घटना सार्वजनिक भएको छ। त्यहाँ एकजना ग्राहक आफ्नो मनपर्ने बाइक खरिद गर्न जाँदा शोरुमका कर्मचारीहरुको पसिना छुट्यो। २.६ लाख भारतीय...

1695556604Online-Ad.gif

भारतीय बजारमा पेट्रोल र डिजेलको मूल्य लगातार बढ्दै

1648178840petrol.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेको छ। भारतीय तेल मार्केटिङ कम्पनीहरुले शुक्रबार फेरि मूल्य बढाएका छन्। दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८० पैसाले बढेको छ। चार महिनाभन्दा लामो समयपछि मंगलबार पहिलोपटक पेट्रोल र डिजेलको मूल्य बढेपछि लगातार भाउ उकालो लागिरहेको हो।  पछिल्लो चार दिनमा...

सुरक्षाको कारण देखाउँदै भारतद्वारा ५४ चिनियाँ एपमाथि प्रतिबन्ध

1644827069ban.jpg
काठमाण्डौ। भारत सरकारले देशको सुरक्षामा खतरा रहेको भन्दै ५४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ। सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै ५४ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाइएको जानकारी गराएको हो। ‘यी एपहरुले प्रयोगकर्ताबाट विभिन्न महत्वपूर्ण अनुमति लिने र प्रयोगकर्ताको संवेदनशील डाटा संकलन गरेको पाइएको छ’, विज्ञप्तिमा...

यस्ता छन् भारतको बजेटमा महत्वपूर्ण घोषणाहरु

1643701884bbc.jpg
काठमाण्डौ। वित्तमन्त्री निर्मला सीतारमणले आज आर्थिक वर्ष २०२२–२३ का लागि केन्द्रीय बजेट प्रस्तुत गरेकी छन्। अर्थमन्त्रीका रुपमा उनको यो चौथो बजेट हो। सोमबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा यो वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ९.२ प्रतिशत हुने अनुमान गरिएको छ। बजेट भाषणको सुरुआतमा वित्तमन्त्री सीतारमणले आफ्नो...

भारतको बजेट : डिजिटल करेन्सी लन्च गरिने, १६ लाख युवालाई रोजगारी दिइने

1643701180budget1.png
काठमाण्डौ । भारतको वित्त वर्ष २०२२–२३ को बजेट घोषणा गरिएको छ।  वित्तमन्त्री निर्मला सीतारमणले आज लोकसभामा बजेट पेस गरेकी हुन्। वित्तमन्त्रीका रुपमा उनको यो चौथो बजेट हो। बजेटमा केन्द्र सरकारको प्रभावकारी पुँजीगत खर्च १०.६८ लाख करोड रुपैयाँ अनुमान गरिएको छ। जुन सकल घरेलु उत्पादको ४.१% हो। त्यस्तै डिजिटल अर्थतन्त्रलाई बढावा दिन...

भारतमा वित्त वर्ष २०२२–२३ को बजेट आज पेस गरिँदै

1643693432budget.png
काठमाण्डौ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले वित्त वर्ष २०२२–२३ का लागि आज बजेट पेस गर्दै छिन्। वित्तमन्त्री सीतारमण आज ११ बजे भारतको लोकसभामा पेस पेस गर्ने छिन्। बजेट पेस गर्न सीतारमण वित्त मन्त्रालयबाट लोकसभा भवन जाँदैछिन्। सीतारमणले यसपटक पनि पेपरलेस बजेट प्रस्तुत गर्ने भएकी छन् । यसअघि वित्तमन्त्रीले बजेटका कागजातको...

यी कारणले भारत भ्रमणमा नजान आफ्ना नागरिकलाई अमेरिकाको चेतावनी

1643179563tour1.jpg
काठमाण्डौ । अमेरिकाले आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान चेतावनी दिएको छ।  कोभिडको बढ्दो प्रकोप, बलात्कारका घटना र जम्मु–कश्मीरमा बढिरहेको आतंकवाद गतिविधिलाई ध्यानमा राख्दै अमेरिकी प्रशासनले आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान चेतावनी दिएको हो। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोभिड संक्रमणलाई मध्यनजर गर्दै...

दिल्लीका सबै निजी कार्यालय बन्द गर्न आदेश, वर्क फ्रम होम लागू

1641885848delhi.jpg
काठमाण्डौ । कोभिडको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै भारतको दिल्लीमा सबै निजी कार्यालय बन्द गर्न आदेश दिइएको छ। आपत प्रबन्धन अथोरिटी (डीडीएमए) ले दिल्लीका सबै निजी कारण बन्द गर्न आवेदन दिएको हो। निर्देशनबमोजिम अब दिल्लीमा आकस्मिक सेवाका निजी कार्यालयहरुमात्रै खुला हुनेछन्। त्यस्तै छुट श्रेणीमा रहेका निजी कार्यालयहरुमा खोल्न...

भारतमा कोरोना तीव्रगतिमा फैलिँदै, एकैदिन ९० हजार बढीमा पुष्टि

1641453283covid.png
काठमाण्डौ । भारतमा एकैदिनमै कोरोना संक्रमणको मामिला ५६ प्रतिशतले बढेको छ। पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जब कि अघिल्लो भारतमा ५८ हजार ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो हिसाबले एकैदिन भारतमा कोरोना संक्रमणको मामिला ५६.५१ प्रतिशतले उकालो लागेको हो।  पछिल्लो २४ घन्टामा भारतमा...

कोरोना संक्रमण बढ्न थालेपछि दिल्लीमा ‘विकेन्ड कर्फ्यु’, ५०% कर्मचारीले घरबाटै काम गर्नुपर्ने

1641286808delhi.jpg
काठमाण्डौ । कोरोना संक्रमण बढ्न थालेपछि छिमेकी मुलुक भारतको दिल्लीमा ‘विकेन्ड कर्फ्यु’ जारी गरिएको छ।  दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीमा ‘विकेन्ड कर्फ्यु’को घोषणा गरेका हुन्। अब साताको शनिबार र आइतबार दिल्लीमा कर्फ्यु लगाइनेछ।  यसअघि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दिल्लीमा रात्रिकालीन...

मतदातालाई भाजपाको अफर : १ करोड भोट पाए रु. ७० मै रक्सी उपलब्ध गराउने

1640762123bjp.png
काठमाण्डौ । भारतीय जनता पार्टी (भाजपा) को आन्ध्र प्रदेश अध्यक्ष सोमु वीरराजुले सन् २०२४ को विधानसभा चुनावमा पार्टीले १ करोड भोट पाए रक्सीको मूल्य ७० भारतीय रुपैयाँ कायम गर्ने वचन दिएका छन्।  विजयवडामा मंगलबार आयोजित एक सभामा अध्यक्ष वीरराजुले राज्यमा उच्च मूल्यमा खराब रक्सी बेचिरहेको र चर्चित ब्रान्ड नरहेको पनि बताए।  समाचार...

भारतमा ओमिक्रोनबाट संक्रमित हुने संख्या ह्वात्तै बढ्यो, एकैदिन १७ जनामा पुष्टि

1638760131omicron.jpg
काठमाण्डौ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या भारतमा ह्वात्तै बढेको छ। छिमेकी मुलुक भारतमा आइतबार एकैदिन १७ जना ओमिक्रोनबाट संक्रमित भएका छन्। जब कि शनिबारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४ मात्र रहेको थियो।  समाचार एजेन्सी एएनआईका अनुसार आइतबार भारतको महाराष्ट्रमा ७, राजस्थानमा ९ र दिल्लीमा...

भारतमा पनि देखियो ओमिक्रोन, दक्षिण अफ्रिकाबाट फर्केका २ जनामा पुष्टि

1638448699omicrone.jpg
काठमाण्डौ । भारतमा पनि कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएको छ।  भारतको स्वास्थ्य मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको पुष्टि गरेको छ। भारतको कर्नाटकमा २ जना नयाँ भेरिएन्टबाट संक्रमित भएको पाइएको मन्त्रालयले जनाएको छ। जसमा ६६ वर्ष र ४६ वर्षका व्यक्ति छन्। यी दुवैजनाको सम्पर्कमा आएकाहरुको पहिचान गरी कोभिड परीक्षण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध