India

कोरोनाबाट भारतमा एकैदिन १२ हजार संक्रमित, मृतकको संख्या ९ हजार नाघ्यो

1592119873India.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा बितेको २४ घन्टामा १२ हजार बढी नयाँ संक्रमित फेला परेको छ। एकैदिनमा यति धेरै संक्रमित फेला परेको भारतमा यो पहिलोपटक हो।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बितेको २४ घन्टामा भारतमा ११ हजार ९२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै...

कोरोना संक्रमण मामिलामा मुम्बईले वुहानलाई पछि पार्यो

1591843772coronavirus-mumbai.jpg
काठमाण्डौ । भारतको आर्थिक राजधानी मुम्बईमा कोरोनाभाइरस संक्रमणको मामिला बढेर ५१ हजार नाघेको छ। मुम्बईको यो आँकडा कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनको वुहान सहरको तुलनामा बढी हो। वुहानमा कोरोना संक्रमणको मामिलाले सुरुआती अवस्थामा निकै चरम रुप लिएको थियो। अहिले वुहानको अवस्था सामान्य बनिसकेको छ। भारतमा संक्रमण कुल मामिला २ लाख ७६...

आजबाट भारतमा मल, होटेल, रेस्टुराँ र धार्मिकस्थल खुल्ने, यी नियम अनिवार्य पालना गर्नुपर्ने

1591585578mall.jpg
काठमाण्डौ । अनलक–१ अनुसार भारतमा आज सोमबारदेखि मल, होटेल, रेस्टुराँ र धार्मिकस्थल खुलाइने भएको छ। दिनहुँजसो कोरोना संक्रमितको संख्या उचाइमा पुगिरहेकै बेला भारतमा मल, होटेल, रेस्टुराँ र धार्मिकस्थल खुला गर्न लागिएकोले यसले प्रभावका विषयमा चर्चा हुन थालेको छ। अहिले भारत संक्रमितको हिसाबले विश्वमा अतिप्रभावित देशको सूचीमा पाँचौँ...

1695556604Online-Ad.gif

भारतमा एकैदिन १० हजार संक्रमित थपिए, २८७ को ज्यान गयो

1591504877India.jpeg
काठमाण्डौ । बितेको २४ घन्टाको अवधिमा भारतमा हालसम्मकै उच्च झन्डै १० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टा (आइतबार बिहान ८ बजेसम्म) मा भारतमा ९ हजार ९७१ जना नयाँ संक्रमित फेला परेका छन् भने २८७ जनाको मृत्यु भएको छ। कोरोनाबाट भारतको महाराष्ट्र, गुजरात, राजस्थान र दिल्ली सबैभन्दा बढी...

बितेको २४ घन्टामा भारतमा ९८५१ संक्रमित, २७३ को मृत्यु

1591337416india123.jpg
काठमाण्डौ । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ। अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। शुक्रबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले...

कोरोनाबाट भारतमा एकैदिन ९३ सय संक्रमित, हालसम्मकै उच्च

1591256905India.jpeg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ। अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। बिहीबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको...

भारतको वित्तीय व्यवस्थामा पर्नसक्छ ठूलो झट्का, डुब्न सक्छ बैंकका ऋण

1591255423Moodys.jpg
काठमाण्डौ। विश्व क्रेडिट रेटिङ एजेन्सी मुडिज इन्भेस्टर्स सर्भिसले भारतको सार्वभौम रेटिङ घटाउँदै रिटेल तथा एसएमई (साना–मध्यम उद्यम) मा लगाइएको ऋण डुब्ने खतरा रहेको औंल्याएको छ। भारतको सार्वभौम रेटिङ घट्नुका कारणबारे प्रस्ट पार्दै मुडिजले भारतमा वित्तीय व्यवस्थाको जोखिम बढ्दै गएको जनाएको छ। ‘कोरोनाभाइरस महामारी फैलिनुअघि नै...

कोरोनाबाट अतिप्रभावितको सूचीमा भारत सातौँ स्थानमा, संक्रमितको संख्या २ लाखनजिक

1590982368India.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारत कोरोना महामारीबाट अतिप्रभावित देशहरुको सूचीमा सातौँ स्थानमा उक्लिएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको आँकडाअनुसार भारतमा कोरोना संक्रमण मामिला २ लाख नजिक पुगेको छ। सोमबार बिहानसम्म मभारतमा १ लाख ९० हजार ६०९ जना संक्रमित भइसकेका छन्। तीमध्ये ५ हजार ४०८ जनाको ज्यान गइसकेको छ।  भारतले अतिप्रभावित...

दैनिकजसो भारतमा कोरोना संक्रमितको संख्यामा उछाल, एकैदिन ८३८० मा पोजेटिभ

1590904209india.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा पछिल्ला केही दिनदेखि दैनिकजसो कोरोना संक्रमितको संख्यामा उछाल आइरहेको छ। पछिल्लो २४ घन्टामा संक्रमितको संख्याले अहिलेसम्म उच्च आँकडा कायम गरेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ८ हजार ३८० जनामा कोरोना संक्रमण देखिएको छ। यो एकैदिन नयाँ संक्रमित फेला परेको हालसम्मकै...

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन ८ हजारमा देखियो पोजेटिभ

1590816268India-coronavirus-759-1.jpg
काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टाको अवधिमा झन्डै ८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको स्वास्थ्य मन्त्रालयअनुसार कोरोनाबाट भारतमा एकैदिन ७ हजार ९६४ जना संक्रमित भएका हुन्। भारतमा यत्तिका संख्यामा एकैदिन फेला परेका नयाँ संक्रमित हालसम्मकै उच्च हो। यीसँगै भारतमा संक्रमितको संख्या १ लाख ७३ हजार ७६३ पुगेको छ। तीमध्ये ८२...

रुस र चीनभन्दा भारतमा कोरोनाबाट ज्यान गुमाउने बढी

1590738017India.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या चीन र रुसभन्दा बढी पुगेको छ। कोरोना अतिप्रभावित देशहरुको सूचीमा नवौँ स्थानमा रहेको भारतमा शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ४ हजार ७१३ पुगेको छ। जब कि कोरोना इपिसेन्टर चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६३४ रहेको छ।  उता अतिप्रभावित...

चीनद्वारा भारतबाट सुँगुर र बँदेल आयातमा रोक

1590734687pig.jpg
काठमाण्डौ । चीनले अफ्रिकन स्वाइन फिभर ९एएसएफ० नियन्त्रणका लागि भारतीय सुँगुर र बँदेलको आयातमा रोक लगाएको छ। असामका घरेलु सुँगुर र बँदेलमा एएसएफ देखिएपछि चीनको सामान्य प्रशासन र कृषि तथा ग्रामीण मामिला मन्त्रालयले रोक लगाउने निर्णय गरेको हो । चीन विश्वमा सुँगुरको सबैभन्दा ठुलो उपभोक्ता हो। रोयटर्सका अनुसार गत वर्ष उक्त घातक रोगले...

दिल्लीमा कोरोना संक्रमितको संख्यामा उछाल, २४ घन्टामै थपिए ७९२

1590573673delhi.jpg
काठमाण्डौ। भारतको राजधानी दिल्लीमा कोरोनाभाइरसको प्रकोप दिनानुदिन बढ्दै गएको छ। पछिल्लो २४ घन्टाको अवधिमा दिल्लीमा ७९२ नयाँ संक्रमित फेला परेका छन्। अघिल्लो दिन ५०० संक्रमित फेला परेका दिल्लीमा एकैपटक झन्डै ३०० को हाराहारीमा संक्रमितको संख्यामा उछाल आएको हो। दिल्लीमा हालसम्म १५ हजार २७५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिसकिएको छ।...

कोरोना संक्रमित ह्वात्तै बढिरहेकै बेला भारतमा आजबाट घरेलु हवाई उडान सुरु

1590394953airport-759.jpg
काठमाण्डौ । भारत सरकारले आज सोमबारदेखि लकडाउनका प्रतिबन्धहरु थोरै खुकुलो पार्दै घरेलु हवाईसेवा सुचारु गर्ने तयारी गरिरहेका छन्। भारतको एयरलाइन्स कम्पनीहरुले सोमबारदेखि आफ्नो नियमित उडान तालिकाको एक तिहाइ उडान सुरु गर्दैछन्। तर हवाई यात्रा गर्ने यात्रुको क्वारेन्टाइनसँग जोडिएका नियमबारे भने अहिलेसम्म स्पष्ट निर्णय नै भएको...

भारत कोरोनाबाट अतिप्रभावित १० औँ देश, जुलाईसम्म २१ लाख मानिस संक्रमित हुन सक्ने

1590377984india.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीबाट अतिप्रभावित हुने देशहरुको सूचीमा भारत १० औँ स्थानमा उक्लिएको छ। जोन हप्किन्स विश्वविद्यालयको आँकडाअनुसार भारतमा कोरोनाभाइरसबाट सोमबार बिहानसम्म १ लाख ३८ हजार ५३६ जना संक्रमित भइसकेका छन्। योसँगै भारतमा अतिप्रभावित हुने देशहरुको सूचीमा १० स्थानमा उक्लिएको हो।  अतिप्रभावितको सूचीमा अमेरिका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध