India

भारतको थोक मुद्रास्फिति १६% नजिक, २४ वर्षअघिको रेकर्ड ब्रेक

16552159861222.png
काठमाण्डौ । नेपालमा सबैभन्दा बढी सामान आयात हुने छिमेकी मुलुक भारतको थोक महङ्गीमा आधारित मूल्य सूचकाङ्क २४ वर्षकै उच्चस्तरमा पुगेको छ ।  मे महिनामा थोक मुद्रास्फिति बढेर १५.८८ को उचाईमा पुगेको हो । अप्रीलमा यस्तो दर १५.०८ प्रतिशतमा सीमित थियो ।  भारतीय न्यूज एजेन्सीहरुका अनुसार यसअघि मार्च महिनामा यस्तो दर १४.५५ प्रतिशत, ...

फेरि बढ्यो भारतमा कोरोनाको रफ्तार, एकैदिन साढे ८ हजार बढीमा संक्रमण पुष्टि

1655015009covid.jpg
काठमाण्डौ । भारतमा फेरि कोरोना संक्रमणको रफ्तार बढ्दै थालेको छ।  भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ८ हजार ५८२ नयाँ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो तथ्यांकअनुसार अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४४ हजार ५१३ पुगेको छ। अघिल्लो दिन यो संख्या ४० हजार ३७० थियो। सक्रिय संक्रमितहरुको संख्या...

गहुँ निर्यातमा लगाइएको प्रतिबन्ध नहटाए भारतलाई हुनसक्छ ठूलो नोक्सानी, के सोच्दैछ सरकार ?

1654750040india.jpg
काठमाण्डौ । भारत सरकारले छिट्टै करिब १२ लाख टन गहुँ निर्यात गर्न स्वीकृति दिन सक्ने बताइएको छ।  भारत सरकारले गत महिना गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि ठूलो परिमाणमा गहुँ बन्दरगाहमा अड्किएको थियो। भारत सरकारले बन्दरगाहमा जम्मा भएको गहुँ खाली गर्न चाहन्छ। जसका लागि १२ लाख टन गहुँ बाहिर पठाउन सक्नेछ। भारतले गत मे १४ देखि गहुँको...

1695556604Online-Ad.gif

तेलमा परनिर्भरता घटाउँदै भारत, पेट्रोलमा इथानोलको मिश्रण बढाउँदै

1654433207oil.jpg
काठमाण्डौ। भारतले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने लक्ष्य पाँच महिनामा अघि नै पूरा गरेको छ।  भारत सरकारले कच्चा तेलको आयातमाथिको परनिर्भरता कम गर्नका लागि सन् २०२५–२६ सम्म यो आँकडा दुईगुणा पुर्याउने लक्ष्य लिएको छ। भारत सरकारले सन् २०२२ भित्र उखु र अन्य कृषिजन्य वस्तुबाट निकालिएको इथानोललाई पेट्रोलमा १० प्रतिशत मिश्रण...

चीनलाई पछि पार्दै अमेरिका बन्यो भारतको सबैभन्दा ठूलो व्यापार साझेदार

1653895867india1.jpg
काठमाण्डौ । चीनलाई उछिन्दै अमेरिका भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ। यसले दुई देशबीचको आर्थिक सम्बन्ध मजबुत बन्दै गएको प्रमाण भएको बताइएको छ। भारतको वाणिज्य मन्त्रालयको तथ्यांक अनुसार अमेरिका र भारतबीचको द्विपक्षीय व्यापार २०२०–२१ मा ८०.५१ अर्ब डलर रहेकोमा २०२१–२२ मा बढेर ११९ अर्ब डलर पुगेको छ। सन् २०२१–२२ मा...

भारतमा नक्कली नोटको बिगबिगी, अर्थतन्त्रमा भारी नोक्सानी !

1653880908india.png
काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले भर्खरै आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। जसबाट आर्थिक वर्ष २०२१–२२ मा बैंकिङ क्षेत्रले बरामद गरेका नक्कली नोटको भयावह तथ्यांक बाहिरिएको छ।  बरामद नयाँ डिजाइनका ५०० रुपैयाँका नक्कली नोटको संख्या वार्षिक रुपमा १०२ प्रतिशतले बढेको छ। त्यसपछि अन्य दरका नक्कली नोट जोड्दा अ...

निर्यातमा प्रतिबन्धपछि पनि भारतमा किन सस्तो भएन गहुँको मूल्य ? यस्ता छन् कारण

16535542801.jpg
काठमाण्डौ । गहुँ निकासीमा प्रतिबन्ध लगाए पनि भारतमा यसको मूल्यमा खासै घट्न सकेको छैन।  निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएको १० दिनपछि भारतमा गहुँको थोक मूल्य प्रतिक्विन्टल भारु १५ देखि ७५ मात्रै घटेको छ। तर, खुद्रा मूल्यमा खासै कमी आएको छैन। जसका कारण बिस्कुट, रोटी, चाउचाउलगायत बेकरीका सामानको मूल्य घट्ने आशा निराशमा परिणत भएको...

किन लगायो भारतले गहुँ–चिनीको निर्यातमा प्रतिबन्ध ? यस्तो छ केन्द्रीय मन्त्रीको स्पष्टोक्ति

1653546332india.jpg
काठमाण्डौ । भारतको केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले डाभोसमा चलिरहेको सम्मेलनमा गहुँ र चिनीको निर्यातमा भारत सरकारले लगाएको प्रबन्धको बचाउ गरेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्रीय मन्त्री गोयलले घरेलु मागलाई ध्यानमा राखेर यो कदम चाल्नु आवश्यक भएको बताए। वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा विश्वव्यापी...

भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा गहुँको मूल्यमा उछाल

1652684372wheat.jpg
काठमाण्डौ । भारत सरकारले गहुँको निर्यातमा प्रतिबन्ध लगाएसँगै अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्यमा उछाल आएको छ।  अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने गहुँको मूल्य अमेरिकाको सिकागोमा ५.९ प्रतिशतले वृद्धि भएको छ। जुन गत दुई महिनाकै सबैभन्दा धेरै हो।  भारतमा गर्मीको लहरका कारण गहुँबालीको उत्पादन प्रभावित भएको छ। जसका कारण गहुँको...

गहुँ निर्यातमा भारतले लगाएको प्रतिबन्धको जर्मनीद्वारा आलोचना, जी–७ बैठकमा कुरा उठाइने

1652604027wheat.jpg
काठमाण्डौ । भारत सरकारले गहुँ निर्यातमा लगाएको प्रतिबन्धको जर्मन सरकारले आलोचना गरेको छ।  जर्मनीका कृषिमन्त्री केम ओजडेमिरले भारतको यो कदमले विश्वमा खाद्य संकट निम्तने भन्दै आलोचना गरेका हुन्। केमले भारतलाई जी–२० सदस्य देशका रुपमा आफ्नो जिम्मेवारी पूरा गर्नसमेत सुझाव दिएका छन्।  विश्वभरमा गहुँको मूल्यमा तीव्र वृद्धि भइरहेका...

भारतको मुद्रास्फीति दर १८ महिनायताकै उच्च विन्दुमा पुग्ने अनुमान

1652180069india.jpg
काठमाण्डौ । भारतको खुद्रा मुद्रास्फीति १८ महिनायताकै उच्च विन्दुमा पुग्ने सम्भावना रहेको छ। रोयटर्सले गरेको सर्वेक्षणअनुसार इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धि र भारतीय रिजर्भ बैंकको माथिल्लो सहिष्णुता सीमा लगातार चौथो महिना उच्च विन्दुमा रहेकाले भारतको अप्रिल महिनाको मुद्रास्फीति दर १८ महिनायताकै उच्च विन्दुमा पुग्ने जनाइएको...

ग्यासको भाउ भारतमा ८ वर्षमा दोब्बर बढीले बढ्यो

1652011596gas.jpg
काठमाण्डौ। छिमेकी मुलुक भारतमा पछिल्लो ८ वर्षमा ग्यासको भाउ दोब्बरले बढेको छ।  भारतमा पछिल्लो ८ वर्षको अवधिमा घरेलु ग्यास प्रतिसिलेन्डर(१४.२ किलोग्राम)को मूल्य दोब्बरले वृद्धि हुँदै ९९९.५० भारु पुगेको हो। सन् २०१४ मार्च १ मा घरेलु ग्यासको(१४.२ किलोग्राम) मूल्य प्रतिसिलिन्डर ४१०.५ भारु थियो।   हाल दिल्लीमा प्रतिसिलिन्डर ग्यास...

कोइला अभावले भारतमा विद्युत संकट, दैनिक ८ घन्टासम्म लोडसेडिङ

1650619046Photo.JPG
काठमाण्डौ। बढ्दो गर्मी र कोइलाको भारी कमीका कारण भारतमा विद्युत संकट देखिएको छ।  विद्युतको बढ्दो मागका कारण भारतका पन्जाब, उत्तर प्रदेश र आन्ध्र प्रदेशजस्ता केही राज्यमा विद्युती कटौती गरिएको छ। केही ठाउँमा दैनिक आठ घन्टासम्म लोडसेडिङ भइरहेको भारतीय मिडियाहरुले जनाएका छन्।  भारतमा करिब ७० प्रतिशत विद्युत उत्पादन कोइलाबाट हुने...

विदेशी लगानीकर्ता धमाधम बाहिरिँदा संकटमा भारत ! कस्तो छ विदेशी मुद्रा सञ्चितीको अवस्था ?

1650165338india.jpg
काठमाण्डौ । रुस–युक्रेन युद्धबीच भारतमा वैश्विक दबाब बढिरहेकै बेला अमेरिकाको मौद्रिक नीतिका कारण विदेशी लगानीकर्ता भारतीय बजारबाट बाहिरिन थालेका छन्। यस्तो नाजुक अवस्थामा भारतमा आर्थिक संकट आयो भने अब भारतले विदेशी मुद्रा सञ्चितीबाट वर्षभरिको आयातमात्र धान्न सक्नेछ।  श्रीलंकामा अहिले देखिएको आर्थिक संकटका थुप्रै कारणमध्ये...

भारतको नजर अब रुसी कोइलामाथि, दुई वर्षयताकै उच्च आयात

1649916362coal.jpg
काठमाण्डौ । रुसबाट सस्तो मूल्यमा तेल खरिद गरिरहेको भारतको नजर अब रुसी कोइलामा परेको छ।  युक्रेनमा गरेको आक्रमणको परिणामस्वरुप युरोपेली कमिसनले गत साता रुसी कोइलामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तर, अर्कोतर्फ भारतले भने रुसबाट हुने कोइलाको आपूर्ति वृद्धि गरिरहेको छ।  मार्च महिनामा भारतले गत दुई वर्षपछिकै सबैभन्दा धेरै रुसी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध