janata bank nepal

गुणस्तरीय शिक्षासम्बन्धी अन्तराष्ट्रिय सम्मेलनका लागि जनता बैंकको आर्थिक सहयोग

1565521632jbnl.jpg
काठमाण्डौ । जनता बैंकबाट‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’लाई रु. २ लाख सहयोग प्रदान गरिएको छ ।  रातो बंगला फाउण्डेसनले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा आगामी भदौ ७ देखि ९ गते सम्म आयोजना गर्ने ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’मा देशका बिभिन्न स्थानबाट आउने...

खुमलटारमा जनता बैंकको शाखा

1563181473jbnl.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले असार ३० गते, सोमबार ललितपुर जिल्लाको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ ।  सो शाखाको समुद्घाटन बैंक संचालक समितिका अध्यक्ष केशबबहादुर रायमाझीले गरेका थिए ।  उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर...

ग्लोबल आइएमई बैंकले जनता बैंकलाई १००: ८५ को अनुपातमा मर्ज गर्ने

1562313796merger12.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल लिमीटेड मर्जरको सम्झौता भएको छ ।  ग्लोबल आइएमई बैंकले जनता बैंकलाई १००: ८५ को सेयर स्वाप अनुपातमा मर्ज गर्ने सम्झौता गरेको हो ।  काठमाण्डौको होटल सांग्रीलामा एक कार्यक्रमका बीच दुई बैंकबीच मर्जरको प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  जनता बैंकका अध्यक्ष केशब रायमाझी र...

1695556604Online-Ad.gif

ओम हस्पिटलमा जनता बैंकका ग्राहक र कर्मचारीले विशेष छुट पाउने

1562245424jbnl.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिलबीच बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतापत्रमा हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरेका थिए ।  सम्झौताअनुसार जनता...

शाखा बिस्तारमा जनता बैंक आक्रामक, चौथो ठूलो बैंक बन्न सफल

1561973116jbnl.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले सोमबार एकैसाथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी ६ शाखाको उद्घाटन गरी कारोबार शुभारम्भ गरेको छ ।  काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार शुभारम्भ गरिएको हो भने काठमाडौं उपत्यकाबाहिरमा बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा खोलिएको...

कैलाली हावाहुरीपीडितलाई जनता बैंकको आर्थिक सहयोग

1561098929janata-bank.jpg
काठमाण्डौ । गत जेठ २३ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भीषण हावाहुरीबाट पीडित बनेका स्थानीय जनतालाई जनता बैंकका तर्फबाट नगद आर्थिक सहयोग प्रदान गरिएको छ ।  धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’लाई बैंकका तर्फबाट रु. १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराइएको हो...

शाखा बिस्तारमा जनता बैंक आक्रामक: एकैदिन ६ शाखा स्थापना

1560337887Thimi.jpg
काठमाण्डौ । जनता बैंक नेपालले बुधबार एकैदिन एकसाथ काठमाण्डौ उपत्यकामा ३ र उपत्यकाबाहिर ३ गरी ६ स्थानमा शाखा खोली औपचारिक कारोबार थालेको छ ।  बैंकले भक्तपुरको नयाँठिमी, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोलिएको हो । मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार...

जनता र मेगा बैंकले मागे ठूलो संख्याका कर्मचारी, मेगामा फ्रेसलाई प्राथमिकता

1560141880job.jpg
काठमाण्डौ । जनता बैंक नेपाल र मेगा बैंकले निकै ठूलो संख्यामा कर्मचारी मागेका छन् ।  जनता बैंकले विभिन्न पदमा ६७ कर्मचारी मागेको छ भने मेगा बैंकले इन्ट्री पोजिसनमा फ्रेस जनशक्तिलाई टार्गेट गर्दै ४० कर्मचारी मागेको छ। जनता बैंक नेपालले ७ जना ब्राञ्च म्यानेजर मागेको छ । ताप्लेजुङ, फिदिम, दमक, तौलिहवा, तम्घास,भैरहवा र धनगढीका लागि ब्राञ्च...

जनता बैंक पनि अर्ब क्लबमा, इपीएसमा ६०.५६% को छलाङ

1557715370jbnl1.jpg
काठमाण्डौ । जनता बैंक नेपाल पनि तेश्रो त्रैमासमा अर्ब क्लबमा प्रवेश गरेको छ । यो बैंकले समीक्षा अवधिमा १ अर्ब २ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको नाफा ६०.५६ प्रतिशतले बढेको देखिएको छ ।  बैंकले ९४ करोड २३ लाखमा सीमित संचालन मुनाफालाई बढाएर १ अर्ब ४७ करोडको उचाई चुमाएको छ भने व्यवसाय विस्तारमा आक्रामक...

‘मलाई देखेर आमाले अँगालो हाल्नुभयो, अनि हामी बेस्सरी रोयौं’

1556928019parsu.jpg
काठमाण्डौ । नेपालका धेरै बैंकरका गुरु हुन् पर्शुराम कुँवर क्षेत्री । संघर्षका कठीन पहाडहरुलाई छिचोल्दै लोभलाग्दो करिअर बनाएका उनी हाल जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।  धेरै बैंकर जन्माएका र स्वयम् आफ्नो पनि उद्योगमै राम्रो नाम बनाएका कुँवरको बाल्यकाल निकै पीडादायी रह्यो । ९ वर्षको उमेरमा आमा गुमाएका...

जनता क्यापिटलको अध्यक्षमा सुजित शाक्य

1556461395jbnl.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त भएका छन्। जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य बैकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त भएका हुन् । जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त शाक्यको विभिन्न बैक तथा...

कैलालीको बलियामा जनता बैंकको शाखा

1555502276baliya.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडको कारोवार विस्तारको क्रममा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ४, बलिया शाखाबाट कारोवार शुभारम्भ भएको छ ।  बुधबार  एक समारोहकाबीच सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री  झपटबहादुर बोहोराले बलिया शाखाको समुद्घाटन गरेका बैंकले जनाएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै ...

जनता बैंक १० औं वर्षमा, देशभर विविध कार्यक्रम

1554646970jbnl.jpg
काठमाण्डौ । जनता बैंक चैत २३ गतेदेखि ९ वर्ष पूरा गरी १० औं वर्षमा प्रवेश गरेको छ ।  वार्षिकोत्सवको अवसरमा बैंकले विविध कार्यक्रम आयोजना गरेको छ ।  १०औं वर्ष प्रवेशको अवसरमा चैत्र २३ गते विहान प्रभातफेरी आयोजना गरिएको बैंकले जनाएकोछ ।  बैंकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित सम्पन्न भएको प्रभातफेरी...

धनगढीको निसर्ग अस्पताल परिसरमा जनता बैंकको एटीएम

1552292897atm-jbnl.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले सोमबारदेखि धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटीचोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा सुरु भएको छ ।  यो बैंकको ९४औं एटिएम हो ।  एक समारोहकाबीच धनगढी उप–महानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम...

‘हामीले दुःख पाउने अब ५ वर्ष मात्रै हो !'

1550549408jbnl2.jpg
-पर्शुराम कुँवर क्षेत्री(प्रमुख कार्यकारी अधिकृत)-जनता बैंक नेपाल लिमीटेड नेपालको पछिल्लो बैंकिङ परिदृश्यलाई कसरी विश्लेषण गर्नुहुन्छ ?  म ३२ वर्षदेखि यो क्षेत्रमा छु । यो अवधिमा हाम्रो बैंकिङले धेरै नै प्रगति गरेको छ । ३२ वर्षअघि केही पनि थिएन, भनेजस्ता ऐन/कानून समेत थिएनन् । प्रडक्टहरु समेत त्यति धेरै थिएनन् ।  राष्ट्रबैंकबाट पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध