janata bank nepal

जनताले बैंकको अन्तर्राष्ट्रिय रेमिटान्स सेवा पनि सुरु

1533810560janata-bank-nepal.jpg
काठमाण्डौ । ‘‘जनता बैंक नेपाली जनताको बैंक’’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैकिङ्ग सेवा पुर्याउँदै आएको जनता बैंक नेपाल लिमिटेडले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ ।  ‘‘जनता रेमिट’’मार्फत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनतालाई सहज आन्तरिक रेमिट्यान्स सेवा...

जनता बैंकका २ नयाँ शाखा संचालनमा

1532966201janata-bank.jpg
काठमाण्डौ ।  जनता बैंक नेपाल लिमिटेडले मोरङ र रोल्पा गरी दूई नयाँ शाखाबाट कारोवार शुभारम्भ गरेको छ ।  बिराटनगर महानगरपालिका वडा नं. २, तिनपैनीमा तिनपैनी शाखा र परिवर्तन गाउँपालिका वडा नं. ५, दुईखुलीमा दुईखुली शाखा स्थापना गरी संचालनमा ल्याएको हो। यी २ नयाँ शाखा समेत गरी जनता बैंकको देशभरिमा १२१ सञ्जाल पुगेको छ भने,  बैंकले ४०...

प्रूडेन्सियलसँग जनता बैंकको बैंकासुरेन्स सम्झौता

1531132677jbnl.jpg
काठमाण्डौ । निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्बन्धी सम्झौता गर्ने क्रममा जनता बैंक नेपाल लिमिटेड र प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।  जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी...

1695556604Online-Ad.gif

जनता बैंकद्वारा जुम्लामा तीनदिने स्वास्थ्य शिविर आयोजना

1530808362jbnl.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा देशको अति विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा ३ दिने बृहत स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरिएको छ ।  संस्थागत सामाजिक उत्तर दायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क...

‘ब्याजदरको लिगलिगे दौड बन्द गरौं, भद्र सहमति ब्यूँताऔं’

1528885268ajaya.jpg
-अजयकुमार मिश्र बैंकहरुले अर्थतन्त्रको सवलीकरणकै लागि धेरै सोचविचार गरेर करिब तीन महिनाअघि मुद्धती निक्षेपमा ११ र साधारण बचत खातामा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति गरेका थिए । तर, अनेकन दवाब र आलोचनापछि खुल्ला अर्थतन्त्रको सिद्धान्तलाई आत्मसाथ गर्दै त्यो सहमति खारेज भएसँगै देखिएको अस्वस्थ प्रतिस्पर्धा र ब्याजदर वृद्धिको...

दरौदी–१ मा जनता बैंकसहित तीन वाणिज्य बैंकले १.३४ अर्ब लगानी गर्ने

1528367031jbnl.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडको कन्सोर्टियम लिडमा अन्य २ वाणिज्य बैंक समेतले दरौदी १ जलविद्युत आयोजनामा १ अर्ब ३४ करोड ८० लाख ऋण लगानी गर्ने भएका छन् ।  कालिका ग्रुपअन्तर्गत डायमण्ड हाईड्रोपावर प्रा।लि.ले प्रवद्र्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौदी १ जलविद्युत आयोजनामा तीन बैंकले परियोजना कर्जाको वित्तीय...

सेवा बिस्तारमा जनता बैंक आक्रामक, एकसाथ ५ शाखा संचालनमा

1527095020jbnl.jpg
काठमाण्डौ । शाखा बिस्तारको निरन्तरतासँगै जनता बैंक नेपाल लिमीटेडले एकैसाथ थप ५ शाखाबाट कारोबार सुरु गरेको छ ।  बैंकले सिरहाको गोलबजार नगरपालिका वडानम्बर ४ मा गोलबजार शाखा, रसुवाको नौकुण्ड गाउँपालिका २ मा नौकुण्ड शाखा, रामेछापको दोरम्बा गाउँपालिका वडानम्बर ३ मा दोरम्बा शाखा, जुम्लाको तातोपानी गाउँपालिका गाउँपालिका ३ मा तातोपानी...

जनता बैंकले आयोजना गरेको स्वास्थ्य शिविरमा १२९५ ले लिए सेवा

1526576553medicine.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर आयोजना गरेको छ ।   संस्थागत सामाजिकउत्तरदायित्वमाजनताको ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखिकार्य गरिरहेको जनता बैंक नेपाल लिमिटेडले हालै लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क बृहत स्वास्थ्यशिविर...

सप्तरीको रुपनीमा जनता बैंक

1526307392jbnl123.jpg
काठमाण्डौ । शाखा बिस्तारको क्रमलाई निरन्तरता दिंदै जनता बैंक नेपाल लिमिटेडको बैशाख ३१ गतेदेखि रुपनी शाखाबाट कारोवार शुभारम्भ गरिएको छ ।  सप्तरी जिल्ला रुपनी गाउँपालिका वडा नं. १ मा रहेको यस शाखा नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने नीतिअनुसार खोलिएको हो । सप्तरी जिल्लाको ग्रामीण क्षेत्रका साविकका ६...

जनता बैंकको शाखाको मुख्यमन्त्रीबाट उद्घाटन

1526216204jbnl12.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडको दोर्दी शाखाको प्रदेश नंं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बैशाख २८ गते एक समारोहकाबीच उद्घाटन गरे । बैंक संचालक समितिका अध्यक्ष केशबबहादुर रायमाझीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गुरुङले सरकारको प्रत्येक गाउँपालिकामा बैंक शाखा पुर्याउने नीतिअनुरुप...

इलाम पनि पुग्यो जनता बैंक

1525358801Ilam-Branch.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले बैशाख २० गतेदेखि इलाम शाखाबाट कारोबार थालेको छ ।  ईलाम नगरपालिका वडा नं. ०७, निकुञ्जपथमा रहेको यस शाखा बैंकको १०८ औं शाखा हो ।  यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र बैंकासुरेन्स सेवा लिन सकिने बैंकले जनाएको छ ।  ईलाम नगरपालिका तथा आसपासमा रहेका उद्यमी,...

नाफामा जनता बैंकको ५१ % को छलाङ, अधिकांश सूचकमा फड्को

1524712851jbnl.jpg
काठमाण्डौ । बलिया विकास बैंकहरुलाई आफूमा गाभेपछि कुनै बेला कमजोर बैंकको सूचिमा पर्ने जनता बैंक नेपाल लिमीटेड हरेक त्रैमासमा आफूलाई बलियो बनाउँदै लगेको छ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ करिब ५१ प्रतिशतको छलाङ मारेको छ । बैंकले अन्य मुख्य सूचकमा समेत उस्तै फड्को हानेको छ । समीक्षा अवधिमा जनता बैंक नेपाल...

निसहाय परिषदलाई जनता बैंकको आर्थिक सहयोग

1524492707jbnl.jpg
काठमाण्डौ । जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःसहाय सहयोग परिषद, धरानलाई रु. १ लाख सहयोग हस्तान्तरण गरिएको छ ।  उक्त सहयोग रकम इटहरी क्ष्ोत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरण गरेका हुन् ।  धरान उपमहानगरपालिका वडा नं. ८ मा रहेको निःसहाय सहयोग परिषदले निःसहाय...

जनता बैंक र जिएमई रेमिटबीच सम्झौता

1524131536jbnl.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले आफ्नो “जनता रेमीट”को सुपर एजेन्ट भई कार्य गर्न जीएमई रेमिट प्रा.लि.लाई नियुक्त गरेको छ ।  उक्त सुपर एजेन्ट सम्बन्धी सम्झौतामा जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीे र जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गरे । हस्ताक्षर...

देवीनगरमा पनि जनता बैंकको शाखा

1523806114jbnl.jpg
काठमाण्डौ । जनता बैंकको बुटवल उपमहानगरपालिका वडानम्बर ११ रुपन्देहीस्थित देविनगर एक्स्टेनसन काउण्टरलाई बैशाख २ गतेदेखि शाखामा स्तरोन्नति गरी कारोबार सुरु गरिएको छ । वि.सं. २०६८ साल फागुनदेखि संचालनमा आएको यस एक्सटेन्सन काउण्टरलाई ग्राहकहरुको सुविधालाई मध्यनजर गरी नेपाल राष्ट्रबैंकबाट स्वीकृति लिएर शाखामा स्तरन्नोति गरिएको बैंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध