janata bank nepal

जनता बैंक र मेडिसिटी अस्पतालबीच सम्झौता

1550150297janata-medicity.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहक वर्गलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालको तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे ।  सम्झौताअनुसार जनता बैंकका...

‘अझै ५-७ महिना कर्जाको ब्याजदर घट्दैन !’

1550132566parshuram.jpg
काठमाण्डौ । पुराना बैंकर पर्शुराम कुँवर क्षेत्रीले कम्तीमा पनि ५–७ महिना कर्जाको ब्याजदर नघट्ने दाबी गरेका छन् ।  बिजशालालाई विशेष अन्तर्वार्ता दिने क्रममा बैंकर क्षेत्रीले यस्तो दाबी गरेका हुन् ।  निक्षेपमा ब्याजदर घटाए पनि कर्जाको ब्याजदर किन नघटाउनुभएको ? भन्ने बिजशालाको प्रश्नमा जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत...

पाल्पामा जनता बैंकको एक्सटेन्सन काउण्टर

1550055030janata-final.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले बुधबार पाल्पा जिल्लामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोबार सुरुवात गरेको छ भने एक सीमित बैंकिङ इकाईलाई पनि शाखामा अपग्रेड गरेको छ ।  पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ३, खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरिएको हो ।  सोही गाउँपालिकाको ताहुँमा रहेको...

1695556604Online-Ad.gif

अधिकांश सूचकमा जनता बैंकको छलाङ: फ्री प्रफिटमा ९५.१९% को फड्को, एनपिएलमा तीव्र सुधार

1549510813profit.jpg
काठमाण्डौ । जनता बैंक नेपालले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा अधिकांश सूचकमा छलाङ मारेको छ ।  बैंकले वितरणयोग्य मुनाफा ९५.१९ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको यही अवधिमा २७ करोड १७ लाखमा सीमित फ्री प्रफिट बढेर यो वर्ष ५३ करोड माथि पुगेको हो ।  अघिल्लो वर्ष ३३ करोड ३५ लाखमा सीमित खूद...

टिच फर नेपालसँग जनता बैंकको सहकार्य सम्झौता

1549189659jbnl1.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेड र टिच फर नेपालबीच शैक्षिक गुणस्तर अभिबृद्धि कार्यक्रममा सहकार्य सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ ।  सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले हस्ताक्षर गरे । टिच फर नेपालले ग्रामीण क्षेत्रमा रहेका सरकारी...

धितोपत्र बोर्डद्वारा जनता क्यापिटललाई संचालन अनुमति

1548078732janata-capital.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले जनता क्यापिटल लिमीटेडलाई मर्चेन्ट बैंकरको काम गर्ने गरी स्वीकृति प्रदान गरेको छ । बोर्डले जनता बैंक नेपाल लिमीटेडको सतप्रतिशत लगानी रहेको जनता क्यापिटल लिमीटेडलाई धितोपत्र व्यवसायी(मर्चेन्ट बैंकर)को लाइसेन्स दिएको हो ।  संचालनको अनुमति पाएसँगै जनता क्यापिटल लिमीटेडले काठमाण्डौ वडानम्बर ११ स्थित...

‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’मा जनता बैंकको सहयोग

1547975583jbnl11.jpg
काठमाण्डौ । 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम'का लागि जनता बैंकले सचेतनामूलक सामाग्री प्रदान गरेको छ ।  महानगरीय प्रहरी परिसर, काठमाडौंले अपराध रोकथाम गर्ने, समाजिक बिकृति एवं विसंगतिबिरुद्ध जनचेतना फैलाउने र सुरक्षा व्यबस्थापनमा जनसहयोग जुटाउँदै समग्र सामुदायिक सुरक्षालाई अभिबृद्धि गर्ने उद्देश्यले कार्तिक ११ गते देखि...

भलिवलको उत्कृष्ट टिमले पाउने पुरस्कारमा जनता बैंकको प्रायोजन

1547725549jbnl-photo.jpg
काठमाण्डौ । नेपाल भलिबल संघले एन.भि.ए. अवार्ड सेरेमोनीमा प्रदान गर्ने वर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाले पाउने पुरस्कारमा जनता बैंकले प्रायोजना गर्ने भएको छ ।  यो विषयमा बिहीबार जनता बैंक नेपाल लिमिटेडका नायब प्रमुखकार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माबीच पुरस्कार प्रायोजन सम्बन्धी एक...

जनता बैंकले एकसाथ संचालनमा ल्यायो प्रादेशिक कार्यालय

1547459718janaata.jpg
काठमाण्डौ । जनता बैंकले सोमबारदेखि देशको सबै ७  वटै प्रदेशमा एकैसाथ प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ ।  प्रदेश १ का लागि विराटनगरको ट्रफिकचोक, प्रदेश २ का लागि जनकपुरको भानुचोक, प्रदेश ३ का लागि हेटौंडाको स्कूल रोड, गण्डकी प्रदेशका लागि पोखराको न्यूरोड, प्रदेश ५ का लागि बुटवलको हस्पिटल लाइन, कर्णाली प्रदेशका लागि सुर्खेतको...

जनता बैंकको एजीएम: नगद लाभांश पारित, ब्रोकरेज सेवा थाल्ने

1547378168janata-bank.jpg
काठमाण्डौ । जनता बैंक लिमीटेडले लगानीकर्तालाई ८.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंकको आइतबार सम्पन्न नवौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट सेयरधनीहरुलाई ६८ करोड ६६ हजार ८ सय ३ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो   सञ्चालक समितिका अध्यक्ष...

जनता बैंक बन्यो आइएमई पेको साझेदार

1546430339janata.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेड  बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

जनता बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता

1546345671janata-bank.jpg
काठमाण्डौ । जनता बैंक लिमीटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ ।  आफ्ना ग्राहकहरुलाई  एकद्वार सेवा प्रणालीमार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्योरेन्स कम्पनीहरुसँग सम्झौता गर्ने क्रममा सिटिजनसँग पनि सम्झौता भएको बैंकले जनाएको छ ।  जनता बैंक नेपाल लिमिटेडका प्रमुखकार्यकारी अधिकृत ...

नयाँ भद्र सहमति कार्यान्वयन गर्ने पहिलो बैंक बन्यो जनता

1545305601jbnl1.jpg
काठमाण्डौ । बैंकहरुबीच ब्याजदर वृद्धिको लिगलिगे दौड अन्त गरी पुनः भद्र  सहमति कायम भएसँगै त्यसलाई कार्यान्वयन गर्ने पहिलो बैंक बनेको छ जनता बैंक नेपाल लिमीटेड ।  यो बैंकले भद्र सहमतिको खबर बाहिरिएलगत्तै वार्षिक १२ प्रतिशतले मासिक रुपमा ब्याज प्राप्त हुने विशेष मुद्धती योजना आजै(बिहीबार)देखि लागू हुने गरी बन्द गरिएका सूचना  जारी...

अनलाइन सपिङमा जनता बैंकको सुविधा, कार्डमार्फत भुक्तानी गर्न सकिने

1545054499janata.jpg
काठमाण्डौ । ईन्टरनेटको प्रयोगमा भएको वृद्धिसँगै सोको माध्यमबाट बजारमा बिभिन्न किसिमका बस्तु तथा सेवाको खरिदबिक्री पनि बढ्दो क्रममा रहेको छ । समय अनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई ईन्टरनेट मार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान...

रसुवामा जनता बैंकको निःशुल्क स्वास्थ्य शिविर

1544949724Kalikasthan-Camp.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न भएको छ ।  संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामीण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धी र आँखा उपचारका लागि  निःशुल्क स्वास्थ्य शिविरहरु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध