janata bank nepal

जनता बैंकद्वारा ८.५०% नगद लाभांश वितरणको प्रस्ताव

1544502924janata.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडले सेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको मंसिर २४ गते बसेको संचालक समितिको २६७ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम चुक्तापूँजीको ८.५० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  असारसम्म बैंकको चुक्तापूँजी ८ अर्ब ७ लाख ८५ हजार ९...

‘ब्याजदरको लिगलिगे दौड राम्रो भएन, फेरि भद्र सहमति गरौं’

1544087676ajaya1.jpg
-अजयकुमार मिश्र(डेपुटी सीइओ)-जनता बैंक नेपाल लिमीटेड देशका बैंकहरुबीच ब्याजदर वृद्धिको लिगलिगे दौड फेरि सुरु भएको छ । बैंकिङ उद्योगमा के हुन खोज्दैछ ? -यसले समग्र उद्योगलाई राम्रो गर्दैन, यो वास्तविकता हो । यसले समग्र अर्थतन्त्रलाई पनि राम्रो गर्दैन । यहाँ समस्याहरु धेरै छन्, ब्याजदर एउटा कारक तत्व मात्र हो ।  हामीले बैंकहरुको...

फेरि सुरु भो ब्याज वृद्धिको लिगलिगे दौड, सेयर बजार प्रभावित हुनसक्ने

1543987930mbl-jbnl.jpg
काठमाण्डौ । व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदरको सीमा सम्बन्धी नेपाल बैंकर्स संघले कायम गरेको भद्र सहमति खारेजीसँगै वाणिज्य बैंकहरुबीच ब्याजदर वृद्धिको लिगलिगे दौड सुरु भएको छ ।  व्यक्तिगत मुद्धती निक्षेपमा १०.५ प्रतिशतको दरले वार्षिक ब्याज दिन पाइने सहमति खारेजी गरी बैंकर्स संघले बैंकहरुलाई आवश्यकता अनुसार ब्याजदर तोक्न...

1695556604Online-Ad.gif

व्यक्तिगत निक्षेपमा जनता बैंकद्वारा हालसम्मकै सर्वाधिक ब्याजको अफर

1543933136malamal.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघले व्यक्तिगत मुद्धती निक्षेपमा ब्याजदरको सीमा हटाउने निर्णय गरेसँगै जनता बैंक नेपालले सर्वाधिक ब्याजदरको अफर सार्वजनिक गरेको छ ।  बैंकले एक विज्ञप्ति प्रकाशित गर्दै व्यक्तिगत मुद्धती निक्षेपमा ग्राहकहरुले अहिलेसम्मकै सर्वाधिक ब्याज पाउने प्रष्ट पारेको हो ।  मासिक रुपमा ब्याजको भुक्तानी हुने गरी...

जनता बैंकले हान्यो अधिकांश सूचकमा छलाङ

1542269239jbnl1.jpg
काठमाण्डौ । जनता बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । यो बैंकले वितरणयोग्य मुनाफातर्फ मात्रै करिब २९५ प्रतिशतले छलाङ हानेको हो ।  अघिल्लो वर्षको यही अवधिमा जनता बैंक नेपालको वितरणयोग्य मुनाफा ६ करोड ४८ लाखमा सीमित रहेकोमा बढेर समीक्षा अवधिमा २५ करोड ५९ लाखको उचाईमा पुगेको हो ।  यो बैंकले खूद...

रेमिट विजिनेशमा आक्रामक बन्दै जनता बैंक, अब भारतबाट पनि

1540900881jbnl-final.jpg
काठमाण्डौ । ‘‘नेपाली जनताको बैंक, जनताबैंक’’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैकिङ्ग सेवा पुर्याउँदै आएको जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ ।  ‘‘जनता रेमिट’’मार्फत आन्तरिक तथाअन्तराष्ट्रिय रेमिट्यान्स सेवा पुर्याउँदै आएकोमा अबदेखि...

मोटरबाटो नपुगेका हुम्लाका तीन ठाउँमा जनता बैंकको शाखा

1539523948823-1534159795jbnl1.jpg
काठमाण्डौ । जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकै साथ कारोबार शुभारम्भ गरेको छ ।  हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार सुरु गरिएको हो ।  अन्य शाखाहरु जस्तै यि शाखाहरुबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्ससेवा लगाएत सम्पूर्ण...

रसुवाको दुर्गम क्षेत्रमा जनता बैंक पुगेपछि स्थानीय हर्षित, बचत गर्ने लहर

1537887813janata-bank.jpg
-ज्ञानेन्द्र न्यौपाने  रसुवा । रसुवाको दुर्गम क्षेत्रमा बैंक स्थापना भएपछि स्थानीयवासीले रकम बचत गर्न थालेका छन् ।     नौकुण्ड गाउँपालिकाको पारच्याङमा गत भदौ महीनामा जनता बैंकको शाखा कार्यालय स्थापनाभएपछि त्यस भेकका किसानले बैकिंङ कारोबार गर्न थालेको छ । अहिलेसम्म ३०० भन्दा बढी स्थानीयवासीले बैकिङ कारोबारमा संलग्न भएका छन् ।...

जनता अवकाश कोषका सञ्चयकर्तालाई १% मुनाफा, सुत्केरी र क्रिया खर्चका लागि १०/१० हजारको व्यवस्था

1537191311jrf.jpg
काठमाण्डौ । जनता अवकाश कोषको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७४/७५ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ । कोषले आर्थिक बर्ष २०७४/७५ मुनाफाबाट कोषमा सहभागी बचतकर्ता/संचयकर्ताहरुलाई निजहरुको २०७५ असार मसान्तसम्म कायम रहेको...

दार्चुलाको विद्यालयलाई जनता बैंकको कम्प्युटर

1536598669janata.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडद्वारा दार्चुला जिल्लाको दुँहु गाउँपालिकामा अवस्थित जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई ४ (चार) थान कम्प्युटर हस्तान्तरण गरिएको हो । बैंकका दार्चुला शाखा प्रमुख प्रकाशदत्त भट्टले एक समारोहकाबीच विद्यालयका...

जनता बैंकबाट विद्यालयलाई कम्प्युटर हस्तान्तरण

1535875527janata-bank.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ ।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फुलचोकी आधारभूत विद्यालय, पनौती, काभ्रेलाई दुई थान कम्प्युटर हस्तान्तरण गरिएको हो ।  बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेमार्फत विद्यालयका...

जनता बैंकले कर्मचारीको दक्षता वृद्धिका लागि न्यूनतम रु. ५० लाख खर्च गर्ने

1535730560janata-bank-nepal.jpg
काठमाण्डौ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमीटेड र जनता बैंक नेपालबीच भदौ १५ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एन.बी.आईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेछ ।  सम्झौताअनुसार जनता बैंकले आफ्ना कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग...

जनता बैंकले ल्यायो कर्मचारी लक्षित 'मेरो तलब खाता', सुविधाले भरिपूर्ण

1535289677merotalab.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडले आकर्षक ब्याजदर, बिमा लगायतका सुविधासहित 'मेरो तलब खाता' संचालनमा ल्याएको छ ।  श्रम ऐनले सबै क्षेत्रका कर्मचारीको  पारिश्रमिक बैक खातामार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यही व्यवस्थालाई मध्यनजर गर्दै श्रमिक/कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्यसहित जनता...

जनता बैंकको कमालको प्रगति: संचालन मुनाफामा १४२.२२% को फड्को, खूद नाफा ४७.६३% ले वृद्धि

1534308478janata-bank-nepal.jpg
काठमाण्डौ । पछिल्लो समय शाखा तथा व्यवसाय बिस्तारमा आक्रामक बनिरहेको जनता बैंक नेपाल लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ९३ करोड ४७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो नाफा ४७.६३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ६३ करोड ३१ लाख मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले संचालन...

नवलपरासीको बौदीकालीमा जनता बैंक

1534159795jbnl1.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बौदीकाली गाउँपालिका वडा नं. २, डेढगाउँमा खोलिएको बौदीकाली शाखा जनता बैंकको १२२औं शाखा हो ।  नवलपरासी जिल्लाको विकट भौगेलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्बसाधारणहरु बैंकिङ कारोबारका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध