khaptad laghubitta bittiya sanstha ltd

धौलागिरी–खप्तड लघुवित्तको एकीकृत कारोबार असार २० बाट

1686886681joint.png
काठमाण्डौ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तले मर्जर प्रक्रिया पूरा यही असार २० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  मर्जर प्रक्रियापश्चात धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो।  गत जेठ २४ गते नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम...

धौलागिरी र खप्तड लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

1686803308dhaulagiri.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको छ।  राष्ट्र बैंकले जेठ २४ गते पत्र पठाउँदै दुवै लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यसअघि गत वैशाख २६ गते आयोजित दुवै लघुवित्तको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।...

धौलागिरी र खप्तड लघुवित्तले डाके एकैदिन वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1680750043agm.jpg
काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाले एकैदिन वार्षिक सधारणसभा आह्वान गरेका छन्। दुवै लघुवित्तको सञ्चालक समितिले वार्षिक साधारणसभा आउँदो वैशाख १६ गते आयोजना गर्ने निर्णय गरेको हो। धौलागिरी लघुवित्तको चौथो वार्षिक साधारणसभा बागलुङको बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित धौलागिरी...

1695556604Online-Ad.gif

खप्तड र धौलागिरी लघुवित्तले एकैदिन डाके विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1677813298sgm.png
काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृत गर्न खप्तड लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाले एकैदिन विशेष वार्षिक साधारणसभा आह्वान गरेका छन्। दुवै लघुवित्तले आउँदो चैत ६ गते विशेष साधारणसभा डाकेका हुन्। खप्तडको सभा अत्तरियास्थित होटेल नमस्तेमा र धौलागिरी लघुवित्तको बागलुङको बागलुङ–४ उपल्लाचौरमा रहेको डीसीआरडीसीको सभा हलमा...

खप्तड र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

1677754317Khaptad-and-dhaulagiri.jpg
काठमाण्डौ । खप्तड लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ।  दुवै लघुवित्तबीच बुधबार एक समारोहबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो। अन्तिम सम्झौतापत्रमा लागि खप्तड लघुविका अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र धौलागिरी लघुवित्तका अध्यक्ष ईश्वरलाल राजभण्डारीले हस्ताक्षर गरेका...

धौलागिरी र खप्तड लघुवित्त आपसमा मर्ज हुने, आधारभूत सेयरधनीको सेयर कारोबार रोकिने

1670133224dhaulagiri.jpg
काठमाण्डौ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्था आपसमा मर्ज हुने भएका छन्।  यी दुवै लघुवित्तबीच आज बिहान मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो। यी दुवै लघुवित्त केही महिनाअघि सर्वसाधारणलाई आईपीओ बिक्री गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भई कारोबार थालेका छन्। धौलागिरी राष्ट्रियस्तरको लघुवित्त संस्था हो।...

सिक्लेस हाइड्रोको सेयर कारोबार खुल्यो, खप्तड लघुवित्तको खुलेन

1668489067sikles.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आज मंगलबारबाट नियमित समयका लागि खुलेको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र प्रि–ओपन सेसनमा सेयर किनबचे भएसँगै यो कम्पनीको सेयर नियमित समयका लागि खुलेको हो। आज प्रि–ओपसन सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ३५० रुपैयाँमा किनबेच भएको छ।  नेप्सेले...

खप्तड लघुवित्त र सिक्लेस हाइड्रोको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1668411312khaptad.jpg
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर भोलि मंगलबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  यी दुवै कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन्। कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेका छन्।   नेप्सेमा खप्तड...

खप्तड लघुवित्त र सिक्लेस हाइड्रोपावरको सेयर आगामी साताभित्रै कारोबारमा आउन सक्ने

1668152384just-listed.jpg
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर आगामी साताभित्रै धितोपत्र दोस्रो बजारमा आउने सम्भावना रहेको छ।  यी दुवै कम्पनीको आईपीओ नेप्सेमा सूचीकरणको प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ। ‘सम्भव भएसम्म आउँदो सोमबार ती कम्पनीहरुसँग सूचीकरण सम्झौता हुन सक्छ, नभए मंगलबारसम्म हुनेछ’, नेप्सेका एक...

खप्तड लघुवित्तको आईपीओ बाँडफाँड, १७.७० लाख बढीको हात खाली

166235309030480260511255770083392902278819694731197221n.jpg
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ।  खप्तड लघुवित्तको आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालयमा एक कार्यक्रमबीच बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो।  यो लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट आईपीओ...

खप्तड लघुवित्तको आईपीओ बाँडफाँड आज, कतिले पाउनेछन् सेयर ?

1662348607Khaptad.png
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ।  खप्तड लघुवित्तको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालयमा हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको छ।  यो लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट आईपीओ बिक्री गरेको थियो।...

खप्तड लघुवित्तको आईपीओ अन्तिम दिनसम्म कतिले भरे ?

1661689368khaptad.png
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा १६५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो लघुवित्तले गत भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज भदौ १२ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५...

खप्तड लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

1661653050khaptad.png
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ।  यो लघुवित्तले गत भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।  संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला...

दोस्रो दिनसम्म खप्तड लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

1661433976khaptad.png
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिनसम्म ७९ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो लघुवित्तले हिजो भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गरेको छ। संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री गरेको हो।  कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५...

खप्तड लघुवित्तको आईपीओ पहिलो दिनै ३५ गुणा बढीले ओभरसब्सक्राइब्ड

1661341095Khaptad.png
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै ३५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  यो लघुवित्तले आज भदौ ८ गतेबाट आईपीओ बिक्री खुला गरेको छ। संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री गरेको हो।  कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध