land

राजस्व हिनामिना आरोपमा मालपोत कार्यालय पर्साका तत्कालीन ६ कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा

1699260708ciaa.jpg
काठमाण्डौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्सामा काम गरेका ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन...

काठमाण्डौमा ४५%ले बढ्यो घरजग्गाको कारोबार, कित्ताकाटमा पनि बढोत्तरी

1698640912land.jpg
काठमाण्डौ । काठमाण्डौमा घरजग्गाको कारोबार बढेको छ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०–८१ को असोजमा काठमाण्डौ उपत्यकामा २ हजार ३१५ संख्यामा घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको असोजको तुलनामा समीक्षा अवधिमा ४५ प्रतिशतले घरजग्गा कारोबार बढेको हो। अघिल्लो वर्ष असोजमा १ हजार ५९६...

जग्गा अभाव भएपछि १८० वर्ष पुरानो टुँडिखेल मास्ने योजनामा सिंगापुर

1698304412stc.jpg
काठमाण्डौ ।सिंगापुरले नयाँ भवन बनाउन जग्गा नपाएपछि एक मात्रै घोडा क्लब बन्द गर्ने योजना बनाएको छ । सिंगापुरबाट प्रकाशित स्टेट टाइम्सका अनुसार सार्वजनिक घर बनाउन सिंगापुरले आफ्नो एक मात्र रेस कोर्स बन्द गर्न लागेको हो ।सिंगापुरमा घोडा दौड प्रतियोगिता हुन थालेको १८० वर्ष पुरा हुन लागेको छ । तर अब यस्ता प्रतियोगिता निकट भविष्यमा देख्न...

1695556604Online-Ad.gif

ललितपुरको लेलेमा २८ वटा बंगला बन्दै, दसैँमा बुकिङ गर्नेलाई नेक्सन कार जित्ने अवसर

1697705297planning.jpg
ललितपुर । यस जिल्लाको गोदावरी नगरपालिका-५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ शुरु गरेको छ । ललितपुरस्थित सातदोबाटोबाट १३ किलोमिटर दुरीमा रहेको लेले बसपार्क नजिकै ५१ रोपनी क्षेत्रफलमा कोलोनीको काम गरिरहेको कम्पनीले घर तथा घडेरीको बुकिङ शुरु गरेको जनाएको छ ।  उक्त कोलोनी द पीएम ग्रूप अफ कम्पनी र युवा...

घरजग्गाको व्यवसायमा लाइसेन्स अनिवार्य गरिँदै, बिनाअनुमति कारोबार गरे कैद र जरिवाना

1696936353land.jpg
काठमाण्डौ । अब घरजग्गाको व्यवसायिक कारोबार गर्नेहरुले अनिवार्य रुपमा अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था ल्याउन लागिएको छ।  सरकारले पेस गरेको सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्ने केही नेपाल ऐन संशोधन विधेयकलाई संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले परिमार्जनसहित पारित गरेको छ । सोही विधेयकमा घरजग्गाको कारोबारलाई...

कित्ताकाट प्रक्रिया सहज गरिदिन घरजग्गा व्यवसायीको सुझाव, ब्याजदरमा कटौती गर्न माग

1696821126land.jpg
काठमाण्डौ । घरजग्गा व्यवसायीहरुको छाता संगठन नेपाल जग्गा तथा आवास विकास महासंघले घरजग्गा कारोबारलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न सरकार र नेपाल राष्ट्र बैंकलाई रणनीतिक कदम चाल्न आग्रह गरेको छ।  महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै दुवै निकायलाई घरजग्गा क्षेत्रलाई सुदृढ गर्दै आर्थिक वृद्धि, आवास विकास र पुँजी परिचालनका लागि...

घरजग्गाको कारोबारमा देखिएन उत्साह, व्यवसायी निराश

1695123553land.jpg
काठमाण्डौ । जग्गाको कित्ताकाट खुले पनि कारोबार भने उत्साहजनक देखिएको छैन।  सरकारले १ महिनाअघि जग्गा कित्ताकाट खुला गरेको थियो। शिथिल बनेको अर्थतन्त्रलाई घरजग्गाको कारोबार बढाएर चलायमान बनाउने लक्ष्य सरकारले राखेको छ। तर, घरजग्गाको कारोबार भने खासै सोचेजस्तो हुन नसकेको देखिन्छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार...

साउनमा बढ्यो घर-जग्गाको कारोबार, सरकारले उठायो करिब रु. ३ अर्ब राजस्व

1692525768land.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्ष लागेसँगै घर–जग्गा कारोबारमा बढेको छ।  चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कुल ३९ हजार २६३ लिखत पारित भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६ प्रतिशतभन्दा बढी हो। अघिल्लो वर्ष साउनमा ३३ हजार ८३४ लिखत पारित भएको थियो।  गत असारको तुलनामा भने घर–जग्गाको कारोबार घटेको छ। गत असारमा ४४ हजार ४८५...

एउटा घडेरीको न्यून सीमा घट्यो, अब २ आना २ पैसासम्मको बनाउन पाइने

1692348368land.jpg
काठमाण्डौ । सरकारले एउटा घडेरीको न्यून सीमा घटाएको छ।  राजपत्रमा बिहीबार प्रकाशित भूउपयोगको पहिलो संशोधित नियमावलीका अनुसार अब २ आना २ पैसाको एउटा घडेरी बनाउन पाइनेछ। संशोधित नियमावलीमा आवासीय र व्यावसायिक जग्गालाई ८० वर्गमिटरसम्म अर्थात २ आना २ पैसाको टुक्रामा कित्ताकाट गर्नसक्ने व्यवस्था गरिएको छ।  यसअघि २०७९ मा आएको भूउपयोग...

कित्ताकाट खोल्ने सरकारको निर्णयको जग्गा तथा आवास विकास महासंघले गर्यो स्वागत

1692174251landd.jpg
काठमाण्डौ । नेपाल जग्गा तथा आवास विकास महासंघले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयको स्वागत गरेको छ।  महासंघले आज एक विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय गरेको स्वागत गरेको हो। ‘घरजग्गा क्षेत्र चलायमान नभएका कारण देशको समग्र आर्थिक गतिविधि सुस्त बन्दै गएको वर्तमान अवस्थालाई मध्यनजर राखी मन्त्रिपरिषद्बाट मंगलबार भएको...

राजश्व संकलनमा धक्का पुगेपछि जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

1692105581lan.jpg
काठमाण्डौ । सरकारले जगगाको कित्ताकाट पूर्ण रुपमा खोल्ने निर्णय गरेको छ।  मन्त्रिपरिषदको आज बसेको बैठकले विभिन्न प्रयोजनले रोकिएको जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो। अर्थतन्त्रमै समस्या देखिएकाले जग्गाको कित्ताकाट पूर्ण रुपमा पुरानै अवस्था खोल्ने निर्णय सरकारले गरेको छ।  जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि अब...

जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको घोषणा

1685361220land.jpg
काठमाण्डौ । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने घोषणा गरेको छ।  संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्। ‘केही समय अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गरिनेछ’, उनले भने।  यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने...

काठमाण्डौ उपत्यकासहित विभिन्न स्थानमा खुल्यो जग्गाको कित्ताकाट, कहाँ-कहाँ ?

1677208819land.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित विभिन्न स्थानमा जग्गाको कित्ताकाट खुलेको छ।  भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कृषि र गैरकृषि जग्गा वर्गीकरण गरेपछि कित्ताकाट खुलेको हो।  पछिल्लो समय देशभर जग्गा वर्गीकरणको काम भइरहेको छ। वर्गीकरणको काम नसकिएका ठाउँहरुमा भने कित्ताकाट रोकिएको छ।  विभागको तथ्यांकअनुसार...

रियल स्टेट कम्पनीहरुले मात्र घर-जग्गाको व्यावसायिक कारोबार गर्न पाउनुपर्ने माग

1674815429Picture-of-MoLM.jpg
काठमाण्डौ । रियल स्टेट कम्पनीहरुले मात्र घर–जग्गाको व्यावसायिक कारोबार गर्न पाउनुपर्ने माग गरिएको छ।  नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष मीनमान श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई भेट गरी यस्तो माग गरेका हुन्। महासंघले मन्त्री राईलाई...

कात्तिकमा बैंकहरुबाट घर-जग्गामा हुने कर्जा प्रवाह घट्यो, ४ महिना रु. ८ खर्ब बढी लगानी

1671540714land.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्ष २०७९–८० को कात्तिकमा घर–जग्गा क्षेत्रमा बैंकहरुको कर्जा लगानी घटेको छ।  गत साउन, भदौ, असोजको तुलनामा कात्तिकमा घर–जग्गाको क्षेत्रमा बैंकहरुले गर्ने लगानी घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो।  तथ्यांकअनुसार चालुु आर्थिक वर्षको ४ महिनामा वाणिज्य बैंकहरुले कुल ८ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध