mahaprasadadhikari

गभर्नरको नाम र तस्बिर दुरुपयोग गरी खोलियो ह्वाट्सअप अकाउन्ट, सजग रहन राष्ट्र बैंकले गर्‍यो अनुरोध

1705219385nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट खोलिएको पाइएको छ। राष्ट्र बैंकले आइतबार एउटा सूचना प्रकाशित गर्दै गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग भइरहेको जानकारी दिएको हो । गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएको...

गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाएको रिट सर्वोच्च अदालतले गर्‍यो दर्ता

1703754883supremcourt.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर  पेश भएको रिट बिहीबार दर्ता गरेको छ । अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित चार जनाले आज सर्वोच्चमा रीट दर्ता गरेका छन्। गभर्नर सो पदमा रहन योग्य नरहेको दाबीसहित गत कात्तिक ३ गते पेश गरिएको सो रिट बुधबार मात्र...

एनसीएचएलले मनायो १५औं वार्षिकोत्सव, एनसीएचएल र नेप्स बीच मर्जर तथा एक्विजिसनका लागि समझदारी

1703509485aaniversiry.jpg
 काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सोमबार १५औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुखआतित्थमा सम्पन्न कार्यक्रममा डेपुटी गभर्नर डा .नीलम ढुंगाना तिमसिनासहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारी र उक्त...

1695556604Online-Ad.gif

राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा सम्मानित

1703503721nchl.jpg
 काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा आइतबार सम्मानित गरेको छ ।   एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठलाई...

वैदेशिक व्यापार : ४ महिनामा निर्यातमा ७.७ र आयातमा ३.८% ले संकुचन

1702541995truck.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ । उक्त अवधिसम्ममा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने आयातमा ३.८ प्रतिशतले कमि आएको छ ।  चालू आवको उक्त अवधिमा ५० अर्ब ५७ करोड बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो...

४ महिनामा २६.४% ले रेमिट्यान्स बृद्धि, भित्रियो ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ

1702540786r.jpg
काठमाण्डौ ।नेपालमा रेमिट्यान्स भित्रिने क्रममा उल्लेख्य सुधार आएको छ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ । चालू आवमा पहिलो चार महिनामा नेपालमा भित्रने रेमिट्यान्स २६.४ प्रतिशतले बृद्धि भएको छ । उक्त अवधिसम्ममा कुल ४ खर्ब ७७ अर्ब ९६...

महँगी घट्यो, विदेशी मुद्रा सञ्चिति बढ्यो : राष्ट्र बैंक

1702540215nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ । जसअनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत छ । गतवर्षको सो अवधिको तुलनामा भने मुद्रास्फीति २.७ प्रतिशत विन्दुले...

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

1702282703nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन गरेको छ ।  केन्द्रीय बैंकले सोमबार विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली-२०७७ को दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  जसअनुसार विदेशी मुद्राको कारोबारको इजाजत अबदेखि प्रदेशबाट नै लिन सकिने छ । संशोधित...

बहु बैंकखाता सुरक्षित कि असुरक्षित ?, यसो भन्छन् लगानी विज्ञ

1702201320bank.jpg
काठमाण्डौ । एकभन्दा बढी बैंक खाताहरू खोल्ने क्रम आजभोलि बृद्धि भइरहेको छ । कतिपयले आवश्यकता अनुसार एकभन्दा बढी बैंक खाता खोलेका हुन्छन् भने कसैले त मनलाग्दी रुपमा बैंकमा धेरै खाताहरू खोलिरहेका हुन्छन् । तर हामीले समयमै यसको फाइदा र बेफाइदा बारे ध्यान दिएका हुँदैनौं । हुन त अहिलेको समयमा बैंक खाता नहुने व्यक्ति सायदै होलान् । हामीले...

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

1702033336nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको बृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका छन् । शुक्रबार काठमाण्डौमा आयोजित चालू आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको त्रैमासिक...

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

17020238721.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/ ०८१ को म्रौद्रिक नीतिको समीक्षा लचकदार आएको पूर्व गभर्नरले बताएका छन् ।   नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना  आयोगका पूर्वउपाध्यक्ष समेत रहेका दीपेन्द्रबहादूर क्षेत्रीले यो समीक्षालाई सकारात्मक रुपमा लिनु...

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

1702018315investor.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ ।लामो समयको रस्साकस्सी र प्रतीक्षापछि नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ । सेयर लगानीकर्ता तथा अन्य क्षेत्रले पनि मौद्रिक नीतिको समीक्षालाई नजिकबाट नियालेका छन् ।शुक्रबार सार्वजनिक चालू आर्थिक वर्षको समीक्षामा बजार जानकार तथा विज्ञहरुले...

मौद्रिक नीतिमा सुझाव दिन विज्ञ सम्मिलित सल्लाहकार समिति बनाइने

1702015069nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सुझाव दिनको लागि विज्ञ समिति बनाउने घोषणा गरेको छ । आज चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने बताएको छ...

लघुवित्तका ऋणीहरुका लागि कर्जा पुनरसंरचनाको समयावधि थप

1702013579m.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चाल्र आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ।   जसअनुसार केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनरसंरचनाका लागि संस्थामा २०८० चैतसम्म...

सेयरधितो र रियल स्टेट कर्जामा लचक भयो राष्ट्र बैंक, घट्यो जोखिम भार

1702012913m.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ।    जसअनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने  भएको छ ।  यसैगरी, ५० लाख रुपैयाँ सम्मको आवास कर्जाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध