mutual fund

लक्ष्मी क्यापिटलले तेश्रो म्युचुअल फण्ड ल्याउने, बोर्डमा आवेदन

1558339441laxmi.jpg
काठमाण्डौ । लक्ष्मी क्यापिटल लिमीटेडले आफ्नो व्यवस्थापनमा तेश्रो म्युचुअल फण्ड समेत संचालन गर्ने भएको छ ।  कम्पनीले ८० करोड रुपैयाँ बराबरको लक्ष्मी उन्नति कोष नामको म्युचुअल फण्ड संचालनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले १० रुपैयाँ प्रति इकाई दरका ८ करोड इकाई बिक्री गरी यो स्किम संचालन गर्न चाहेको हो ।  धितोपत्र...

नेप्सेमा म्युचुअल फण्डको अलग्गै सब–इण्डीसेस थप्ने तयारी

1557311326nepse1.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले म्युचुअल फण्डको सब–इण्डीसेस थप्ने भएको छ ।  नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले म्युचुअल फण्डको सब–इण्डीसेस थप्ने उद्देश्यले अन्तिम चरणको परीक्षण भइरहेको जानकारी दिए ।  हाल म्युचुअल फण्डको सब–इण्डीसेस बैंकिङ सब–इण्डीसेसअन्तर्गत नै...

सुरु हुने भो खुल्लामुखी म्युचुअल फण्ड, एनआइबिएललाई स्वीकृति

1556017275nibl-ace.jpg
काठमाण्डौ । नेपालमा पनि खुल्लामुखी म्युचुअल फण्ड संचालनमा आउने भएको छ ।  धितोपत्र बोर्डले आवेदन दिएको निकै लामो समयपछि एनआइबिएल एस क्यापिटललाई ‘एनआइबिएल सहभागिता फण्ड’ नामको खुल्लामुखी स्किम संचालनको स्वीकृति दिएको हो ।  बोर्डले बैशाख ९ गते ५० करोड बराबरको खुल्लामुखी फण्डलाई ५ करोड इकाई जारी गरी कारोबार थाल्न स्वीकृति दिएको...

1695556604Online-Ad.gif

दोश्रो बजारमै रु. १० भन्दा सस्तोमा म्युचुअल फण्डका इकाई फालाफाल(टेबलसहित)

1555524976mutual-final.png
काठमाण्डौ । दोश्रो बजारमा सूचिकृत धेरै कम्पनीको सेयर निकै सुविधाजनक रेटमा उपलब्ध भइरहेको छ । राम्रा कम्पनीको सेयर समेत न्यून मूल्यमा झरेका कारण पछिल्लो समय बजारमा खरीद चाप बढेको देखिन्छ । सूचिकृत ठूला कम्पनीको मात्र होइन, विभिन्न मर्चेन्ट बैंकरहरुको व्यवस्थापनमा संचालित म्युचुअल फण्डका इकाई समेत दोश्रो बजारमा निकै सस्तो मूल्यमा...

नवील ब्यालेन्स फण्डको १०.२० करोड इकाईको निश्कासन बैशाख ५ देखि

1554613105mutual.jpg
काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडको व्यवस्थापन र नवील बैंकको प्रवद्र्धन रहेको तेश्रो म्युचुअल फण्ड, नवील ब्यालेन्स फण्डले आगामी बैशाख ५ गतेदेखि १० रुपैयाँ दरका १२ करोड इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गर्ने भएको छ ।  इच्छुक लगानीकर्ताले छिटोमा बैशाख ९ गतेभित्र र ढिलोमा चैत ३ गतेभित्र इकाई खरीदका लागि आवेदन दिन...

म्युचुअल फण्डमा फेरि लगानीको अवसर, १ अर्बको इकाई आउँदै

1514811156fund.jpg
काठमाण्डौ । दोश्रो बजारको बिषयमा राम्रो ज्ञान नभएका लगानीकर्ताहरुमाझ म्युुचुुअल फण्ड(सामूहिक लगानीकोष) लगानीको राम्रो विकल्प हो । सर्वसाधारण लगानीकर्ताहरुको यही आकर्षणका कारण नेपाली पूँजीबजारमा एकपछि अर्को गर्दै यस्ता फण्डहरु संचालन हुन थालेका छन् । यही क्रममा सिबीआइएल क्यापिटल लिमीटेडलाई समेत धितोपत्र बोर्डले १ अर्ब रुपैयाँ...

म्युचुअल फण्ड : जूवाको खाल कि लगानीको उत्तम विकल्प ?

1511843592img2.jpg
काठमाण्डौ । सानिमा क्यापिटल मार्केटको पहिलो म्युचुअल फण्ड सानिमा इक्वीटी फण्डले मंगलबारदेखि १ अर्ब २० करोड मूल्यका इकाईहरुको बिक्री खुलाएको छ । पछिल्लो समय वाणिज्य बैंकहरुले सहायक कम्पनीको रुपमा मर्चेन्ट बैंक स्थापना गर्ने र मर्चेन्ट बैंकहरुले म्युचुुअल फण्डहरु ल्याउने लहर नै चलेको छ । दोश्रो बजारमा सोझै लगानी गर्दाको तुलनामा...

म्युचुअल फण्डमा अचाक्ली आकर्षण, नयाँ अवसरको ओइरो !

1506174910mutual.jpg
►रमेश लम्साल काठमाण्डौ । धितोपत्र बजारमा विभिन्न कम्पनीले हकप्रद शेयर तथा बोनस दिएर लगानीका अवसर सिर्जना गरिरहेका बेला म्युचुअल फण्डमा पनि पछिल्लो दिनमा आकर्षण बढेको छ ।  धितोपत्र बजारको फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत आकर्षण मात्रै बढेको छैन, नयाँ नयाँ अवसरसमेत सिर्जना भइरहेको छ ।...

एनएमबी सुलभ फण्डले २१.०५ % लाभांश दिने

1503909476bonus-golden.jpg
काठमाण्डौ । एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डले आफ्ना इकाईधनीहरुलाई २१.०५६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  स्कीम प्रवद्र्धक एनएमबी क्यापिटल लिमीटेडको भदौ ११ गते बसेको बोर्ड बैठकले नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय सम्बद्ध नियामकबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।  गत वर्ष यो स्किमले...

आउँदैछ म्युचुअल फण्डको बाढी, एनआइसीले पनि ल्याउने

1499779643mutual-fund.jpg
काठमाण्डौ । सामूहिक लगानी कोष(म्युुचुुअल फण्ड) ल्याउने लहरमा अब एनआइसी एशिया क्यापिटल लिमीटेड पनि थपिएको छ । एनआइसी एशिया बैंकको यो सहायक कम्पनीले १ अर्ब रुपैयाँको ७ वर्षे बन्दमुखी म्युचुुअल फण्ड ल्याउने तयारी थालेको हो ।  यो कम्पनीले १० रुपैयाँ दरका १० करोड इकाई बिक्रीको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  क्यापिटलले...

सानिमाले पनि म्युचुअल फण्ड ल्याउने, तीन फण्डको ३.६ अर्बमा लगानीको अवसर

1499067111mutual-funds.jpg
काठमाण्डौ । सेयर बजारको बिषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका लागि लगानीको उत्तम विकल्प हो म्युुचुुअल फण्ड । जोखिम कम हुने र राम्रो रिटर्न दिने हुँदा यस्ता फण्डहरुको लगानी दोश्रो बजारको लगानीभन्दा सुरक्षित मानिन्छ । लगानीकर्ताहरुको यस्तै आकर्षण रहने कारण पछिल्लो समय एकपछि अर्को गर्दै म्युुचुुअल फण्डहरु आउन थालेका छन् ।...

१० हजारको लगानी यसरी बन्छ ५० लाख !

1498494610investment.jpg
काठमाण्डौ । भनिन्छ कि तलबको तुलनामा खर्च ज्यादै तीव्र गतिले बढिरहेको हुन्छ । तर, मानिसले आफ्नो तलबलाई सही तरिकाले उपयोग गर्ने हो भने त्यो व्यक्तिको तलब बराबरको अलग्गै आम्दानी तयार हुन्छ । तर यसका लागि तपाईले खर्च र लगानीको निकै राम्रो योजना बनाउनुपर्ने हुन्छ र केही वर्ष प्रतिक्षा गर्नुपर्ने हुन्छ ।  तपाई यदि यो लक्ष्य चाँडो हासिल होस्...

किन घाटामा जाँदैछन् म्युचुअल फण्डहरु ?

1496206650mutualfunds.jpg
काठमाण्डौ । देशमा संचालित अधिकांश म्युुचुुअल फण्डहरु घाटामा गएका छन् । बजारमा खासै वृद्धि हुन नसकेको प्रभाव म्युचुुअल फण्डहरुको बित्तीय विवरणमा समेत देखिएको हो । अधिकांश फण्डहरुले बैशाख मसान्तसम्मको विवरण सार्वजनिक गरेका छन्, जसमा अधिकांश प्रति इकाई खुद सम्पत्ति मूल्यमा गिरावट आएको छ ।  अस्थिर बजारको प्रभाव म्युचुुअल फण्डहरुको...

लगानीका लागि तयार रहनुहोस्, आउने भो अर्को म्युचुअल फण्ड !

1495544018mutualfunds1.jpg
काठमाण्डौ । सेयर बजारको बिषयमा पर्याप्त ज्ञान नभएकाहरुका लागि दोश्रो बजारभन्दा म्युुचुुअल फण्डहरुमा लगानी सुरक्षित मानिन्छ । नेपालमा समेत यस्ता स्किमहरुप्रतिको आकर्षण बढ्दो छ । सायद यही आवश्यकता बुुझेर होला, बजारमा फेरि अर्को म्युुचुुअल फण्ड थपिने भएको छ । ग्लोबल आइएमई क्यापिटल लिमीटेडले १ अर्ब २० करोड मूूल्यको दोश्रो म्युुचुुअल...

म्युचुअल फण्डको कमाल, १ लाखको लगानीमा १ करोडको प्रतिफल !

1493784497mutul-fund.jpg
कठमाण्डौ । म्युचुअल फण्डको माध्यमबाट १ लाखको लगानी २१ बर्षमा बढेर १ करोड पुगेको छ । यो कुनै काल्पनिक कथा होइन, भारतको एउटा कम्पनीमा लगानी गर्ने आम लगानीकर्ताको मीठो वास्तविकता हो । रिलायन्स क्यापिटल एसेट म्यानेजमेन्टको खुल्लामुखी इक्वीटी ग्रोथ स्कीम, रिलायन्स ग्रोथ फण्डले हालै १ हजार रुपैयाँको एनएभी(नेट एसेट भ्यालू)को उचाई चुमेको छ ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध