Nepal Bankers' Association

अर्थमन्त्रीको सुझावपछि मौद्रिक नीति फाइनल गर्ने राष्ट्र बैंकको बोर्डको कसरत

1702010686nrb.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंक बोर्डलाई मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्र थप चलायमान बनाउन सुझाव दिएका छन् ।  बिहीबार गर्भनरसहितको राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रालयमा बोलाएर मन्त्री डा. महतले सुझाव दिएका हुन् ।  घरजग्गा, शेयरलगायत अन्य कारोबारमा सहज हुने मौद्रिक नीति ल्याउन मन्त्री डा. महतले सुझाव...

'लिएको ऋण तिर्दिँन भन्नु गलत हो, बचतकर्ताको बचत सकिनु हो'

1701761849mahat.jpg
नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने स्पष्ट पारेका छन् ।  मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो वचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको वचतकर्ताको बचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही...

ऋण तिर्ने समयावधि बढाइँदै, मंगलबार सरकारले निजी क्षेत्रसँग सुझाव लिने

1700491535finmin.jpg
काठमाण्डौ । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग भोलि दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने भएको छ ।  यससम्बन्धी जानकारी अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार दिएका हुन् ।  देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ...

1695556604Online-Ad.gif

औसतमा घट्यो ब्याजदर: १३ ले घटाए, ६ वटाको स्थिर हुँदा माछापुच्छ्रेले बढायो

1700110048screenshot1.png
काठमाण्डौ । कात्तिकको तुलनामा वाणिज्य बैंकहरुले मंसिरका लागि तोकेको निक्षेपको ब्याजदर औसतमा पनि घटेको देखिएको छ ।  केही महिनादेखि नै औसत ब्याजदर घट्दै आएको थियो । यो क्रमले मंसिरमा पनि निरन्तरता पाएको हो ।  कात्तिकमा वाणिज्य बैंकहरुको व्यक्तिगत र संस्थागततर्फको मुद्दति निक्षेपको औसत ब्याजदर क्रमशः ९.९६४२ र ७.८५३२ प्रतिशत रहेको...

एशियामै नेपालको एनपीएल कम, आफूलाई भाग्यमानी ठान्नुस्: एबीए प्रेसिडेन्ट

16995215373998079897153971568102436335591736630907726n.jpg
काठमाण्डौ । एशियन बैंकर्स एशोसिएसन(एबीए) का प्रेसिडेन्ट यूजन एस. एकेरेडोले एशिया प्रशान्त क्षेत्रका देशहरुमध्ये नेपालको बैंकिङ क्षेत्रको खराब कर्जा अनुपात(एनपीएल) निकै नै कम रहेको दाबी गरेका छन् ।  नेपालमा सुरु भएको एबीएको ३९ औं सम्मेलनका क्रममा काठमाण्डौ आएका उनले पत्रकारहरुसँग कुराकानी गर्दै एशियामै सबैभन्दा कम खराब कर्जाको...

‘बैंकिङ स्लोडाउनमा जानसक्छ, सजग बन्ने बेला भयो’

1699271373332810867167639872618210962779426103889324n.jpg
काठमाण्डौ । विश्वव्यापी मन्दी, मूल्यवृद्धि, उच्च ब्याजदर र इजरायल–प्यालेस्टिनबीचको युद्ध लगायतका कारण नेपालको बैंकिङ क्षेत्र पनि स्लोडाउनमा जाने खतरा उत्पन्न भएको बैंकरहरुले दाबी गरेका छन् ।  स्लोडाउनमा जाने संकेत देखिए पनि सबै कुरा नियन्त्रणमै रहेको र बैंकहरुका विभिन्न सूचकमा देखिएको समस्या व्यवस्थापन गर्न सकिने अवस्थामा...

‘आधारदर सिंगल डिजीटमा, मंसिरमा ब्याजदर थप घट्छ’

16992698703997553457288160593010802218395343216232443n.jpg
काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का सल्लाहकार तथा वरिष्ठ बैंकर अशोक एसजेबी राणाले मंसिरमा बैंकको ब्याजदर घट्ने दाबी गरेका छन् ।  एनबीएले आज गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले त्यस्तो दाबी गरेका हुन् ।  अघिल्ला महिनाहरुबाट नै ब्याजदर क्रमशः घटिरहेको र तत्काल पुनः बढ्ने कुनै कारण नभएकोले मंसिरमा ब्याजदर घट्ने...

माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

1697280500wb-ps-mahat-1.jpeg
माेरक्काे । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङटनमा...

अर्थमन्त्रीलाई बैंकरको वचन–‘कर्जाको ब्याजदर बढ्दैन, बेसरेट अझै घट्छ’

1695030091mahat.jpg
काठमाण्डौ । बैंकरहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई निक्षेपको ब्याज बढ्दैमा कर्जाको ब्याजदर नबढ्ने वचन दिएका छन् । नेपाल बैंकर्स संघ(एनबीए)का अध्यक्ष सुनिल केसीले अर्थमन्त्रीसँग यस्तो प्रतिबद्धता जनाएका अर्थमन्त्रालयस्थित उच्च स्रोतले जानकारी दिएको छ ।  स्रोतकाअनुसार केही बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि अर...

औसतमा ०.०७७% ले घट्यो बैंकको ब्याजदर, ‘बढेको मात्र प्रचार हुँदा लगानीकर्ता प्यानिक बने’

1694954891Interest-rate-average.jpg
काठमाण्डौ । भदौको तुलनामा असोजका लागि ८ वटा वाणिज्य बैंकहरुले ब्याजदर बढाएर प्रकाशित गरेका छन् ।  कुल २० मध्ये ८ वटा वाणिज्य बैंकले ब्याजदर बढाएपछि व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर नै ११ प्रतिशत माथि पुगेको छ।  व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा १.०६४ प्रतिशतसम्मको बढोत्तरी भएपछि यसको असर आइतबारको...

नयाँ ब्याजदर: विकास बैंकभन्दा केही वाणिज्य बैंकको ब्याजदर धेरै, फाइनान्ससँग प्रतिस्पर्धा

1694922501interest-rate.jpg
काठमाण्डौ । अर्थमन्त्रीको लगातारको दवाबका बाबजुद केही वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् ।  केही बैंकले असोजका लागि ब्याजदर बढाएर प्रकाशित गरेका हुन् ।  केही बैंकले तोकेको ब्याजदर विकास बैंकहरुको अधिकतम ब्याजदरभन्दा बढी छ भने उनीहरुको प्रतिस्पर्धा वित्त कम्पनीहरुसँग देखिएको छ ।  ब्याजदरको सिण्डिकेट खारेजीसँगै खुल्ला...

बैंकरसँग अर्थमन्त्री–‘भनेअनुसार गरिदिएको छु, ब्याजदर बढाएर मलाई लज्जित पार्ने काम नगर्नू’

1694604155finmin1.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि हालतमा असोजमा ब्याजदर बढ्न नहुने भन्दै सोहीअनुसार आवश्यक तयारी गर्न बैंकरहरुलाई निर्देशन दिएका छन् ।  पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या सुधारका लागि अर्थमन्त्री डा. महत सक्रिय छन् ।  उनले पछिल्लो साता छुट्टाछुट्टै बैठकका लागि केही बैंकरहरुलाई बोलाएर बैंकहरुबाट कर्जा...

‘सेयर बजारका संस्थागत लगानीकर्तालाई १२ करोडको क्याप हट्ने, व्यक्तिगतको सीमा बढाइने’

1694569618finmin.jpg
काठमाण्डौ । सेयर कर्जामा लागेको १२ करोड रुपैयाँको क्याप हट्ने भएको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले १२ करोडको क्यापलाई संस्थागत लगानीकर्ताको हकमा हटाउने गरी आवश्यक व्यवस्था गर्न अर्थसचिव तथा नेपाल राष्ट्रबैंकमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिका सदस्यलाई निर्देशन दिएका हुन् ।  अर्थ मन्त्रालयस्थित...

अर्थतन्त्रमा लगातार सुधारको संकेत: कर्जा प्रवाह गत वर्षभन्दा उत्साहजनक, सातामै १० अर्ब परिचालन

1694425727g.jpg
काठमाण्डौ । अर्थतन्त्रमा रिकभरिको संकेतसँगै बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जाको प्रवाह बढ्न थालेको छ ।  गत वर्षको तुलनामा यो वर्षको भदौ महिनाको तेश्रो सातासम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा आउने निक्षेप र प्रवाह हुने कर्जाको ग्रोथ निकै सुखद देखिएको हो ।  गत वर्षको भदौ महिनाभरि वाणिज्य बैंकहरुबाट २० अर्ब हाराहारीमा मात्र...

आइतबारदेखि स्थानीय निकायको ६०% रकम बैंकले निक्षेपमा गणना गर्न पाउने, ब्याजदर सस्तिने

1694172298ffff.jpg
काठमाण्डौ । अर्थमन्त्रालयले स्थानीय निकायको फण्डलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था आइतबारदेखि कार्यान्वयनमा आउने प्रष्ट पारेको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतको निजी सचिवालयका एक सदस्यले मन्त्रालयले आइतबारदेखि स्थानीय निकायको रकममध्ये ६० प्रतिशतलाई बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था कार्यान्वयन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध