nepal credit and commerce bank limited

एनसीसी बैंकको अवकाश कोषद्वारा सञ्चित बचतको ७०% लाभांश वितरण

1553687473pressure.jpg
काठमाण्डौ । एनसीसी बैंकको छुट्टै युनिटको रुपमा संचालित एनसीसी बैंक अवकाश कोषले आफ्ना ग्राहक कर्मचारीलाई सञ्चित बचतको ७० प्रतिशत लाभांश वितरण गरेको छ ।  कोषले गत २०७५ आषाढ मसान्तसम्मको सञ्चित बचतबाट ७० प्रतिशतले हुन आउने रकम रु. ३ करोड ६२ लाख ७० हजार रुपैयाँ आफ्ना करिब २०० बढी संघसंस्थाका सबै ग्राहक कर्मचारीहरुलाई वितरण गरेको हो...

आन्तरिक लफडा सकिएसँगै एनसीसी बैंक उभो लाग्दै, अधिकांश सूचकमा कमालको प्रगति

1549339198profit2.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले कमालको प्रगति गरेको छ ।  बैंकको आन्तरिक लफडा सकिएर व्यवस्थापन व्यवसाय बिस्तारमा आक्रामक बनेका कारण अधिकांश बित्तीय सूचकमा कमालको प्रगति देखिएको हो ।  समीक्षा अवधिमा बैंकले ६४ करोड ३९ लाख वितरणयोग्य मुनाफा कमाएको छ । यो भनेको अघिल्लो आर्थिक...

एनसीसी बैंकका ग्राहक र कर्मचारीले ब्लुक्रस अस्पतालमा सहुलियत पाउने

1549268763ncc-bank.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेड र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।   सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ब्लु क्रस अस्पताल तर्फबाट  कार्यकारी व्यवस्थापन समिति सदस्य रजत ...

1695556604Online-Ad.gif

ओम हस्पिटलमा एनसीसी बैंकका कर्मचारी र ग्राहकले विशेष छुट पाउने

1548689135ncc.png
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर (प्रा)लिबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।   सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर (प्रा)लिका तर्फबाट प्रबन्ध निर्देशक...

एनसीसीको साधारण सेयर नागरिक लगानीकोषले नपाउने निश्चित

1546846852cit1.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले लिलामीमा राखेको निकै ठूलो परिमाणको साधारण सेयर पाउनबाट नागरिक लगानीकोष बञ्चित हुने भएको छ ।  कोषले बैंकले लिलामीमा राखेको निकै ठूलो परिमाणको संस्थापक र साधारण सेयरका सबै कित्ता खरीदका लागि बोलपत्र पेश गरेको थियो ।  तर, कोषले बोल लगाएको मूल्य भन्दा बढी दररेटमा अन्य आवेदकले बिड...

एनसीसी बैंकको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

1545798758bid.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको सेयर सस्तोमै पाउने अवसर आजदेखि खुलेको छ ।  यो बैंकले निश्कासनको क्रममा बिक्री नभएको निकै ठूलो परिमाणमा सेयर लिलाममार्फत बिक्री खुलाएको हो ।  बैंकले ७९ लाख १० हजार ९ सय ९३ कित्ता सेयरको लिलामी खुलाएको हो ।  लिलामीबाट सेयर उठाउन इच्छुकले पुस २० गतेसम्म गोप्य शिलबन्दी दर्ता...

एनसीसी बैंकले नेपाल लाइफको बिमा पोलिसी बिक्री गर्ने

1542711591ncc-nlic.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमीटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ ।  एनसीसी बैंक आफ्ना शाखा सञ्जालमार्फत नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गर्न तयार भएको हो ।  यो सम्बन्धी सम्झौतामा मंसिर ३ गते हस्ताक्षर भएको हो ।  सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा...

खराब अवस्थाको एनसीसी बैंकमा आमूल सुधार: वितरणयोग्य नाफा र इपीएसमा छलाङ

1542251242ncc.jpg
काठमाण्डौ । धराप अवस्थामा रहेको नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले अधिकांश सूचकमा आमूल सुधार गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ ।  खराब कर्जाले थिलथिलो भएको यो बैंक व्यवस्थापनले डूबेको कर्जा असूलीमा ध्यान दिएसँगै व्यवसाय बिस्तारमा समेत मन लगाउँदा र पछिल्लो समय काम गर्ने क्रममा पहिलाजस्तो अनेकन बाधा...

एनसीसी बैंक र युनियन लाइफबीच बैंकासुरेन्स सम्झौता

1542088073ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडबीच बैंकासुरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट युनियन लाइफ  इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड...

एनसीसी बैंकको हकप्रदमा आवेदन दिने समय १५ दिनका लागि थप

1537683866ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले ५० प्रतिशत हकप्रदमा आवेदन दिने समय थप भएको छ ।  बैंकले असोज २२ गतेसम्मका लागि आवेदन दिने समय थपेको हो । यसअघि असोज ७ गतेसम्म मात्र आवेदन दिन पाइने भनिएको थियो ।  बैंकले भदौ ४ गतेदेखि १०० रुपैयाँ अंकित दरका २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद सेयर निश्कासन गरेको थियो ।  साउन १४...

एनसीसी बैंकको हकप्रदको बिक्री खुल्ला, रु. १ अर्बको बोनस सेयर आउँदै

1534747468ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले भदौ ४ गते(आज)देखि ५० प्रतिशत हकप्रद निश्कासन गरेको छ ।  बैंकले १०० रुपैयाँ अंकित दरका २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रदको बिक्री खुल्ला गरेको हो ।  इच्छुक सेयरधनीले आगामी असोज ७ गतेभित्रमा हकप्रद  खरीदका लागि आवेदन दिइसक्नुपर्नेछ ।  साउन १४ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा...

एनसीसी बैंकको खूद नाफा घट्यो, संचालन मुनाफामा भीषण पहिरो !

1534317678ncc-bank.jpg
काठमाण्डौ । लामो समयदेखि अनेकन समस्यासँग जुध्दै अगाडि बढेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा १ अर्ब ७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको भन्दा नाफा घटेको हो । अघिल्लो वर्ष यही अवधिमा एनसीसी बैंकको खूद नाफा १अर्ब ३२ करोडको उचाईमा पुगेको थियो ।  यो अवधिमा बैंकले १अर्ब ४० करोड संभावित...

एनसीसी बैंक र प्राइम लाइफबीच बैंकासुरेन्स सम्झौता

1533466070ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक  र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे श्रावण २० गतेका दिन सम्झौता भएको छ । सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट प्राइमलाईफ इन्स्योरेन्स कम्पनी लिमीटेडको पोलिसी बिक्री गरिनेछ । सम्झौतामा...

एनसीसी बैंकको प्रक्षेपण: दुई वर्षपछि नाफा १.८३ अर्ब, इपीएस रु. २३

1533105468ncc1.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडले आगामी २ वर्षभित्र नाफा बढाएर १ अर्ब ८३ करोड माथि पुर्याउने प्रक्षेपण गरेको छ ।  बैंकले हकप्रद सेयरका लागि प्रकाशित गरेको विस्तृत आह्वानपत्रमा यस्तो प्रक्षेपण देखिएको हो ।  बैंकले आर्थिक वर्ष २०७४/७५ मा ९० करोड ३९ लाख खूद नाफा आर्जन हुने समेत सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा...

भदौ ४ देखि एनसीसी बैंकको ५०% हकप्रद आउने

1533010012right.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमीटेडले आगामी भदौ ४ गतेदेखि २ बराबर १ (५० प्रतिशत)को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ ।  बैंकले १०० रुपैयाँ अंकित दरका २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो ।  साउन १४ गतेसम्म यो बैंकको सेयर खरीद गर्ने तथा आफ्नो नाममा नामसारी गर्नेहरुले हकप्रद भर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध