nepal insurance authority

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

1695378336imelife.png
– मनिष सोती काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरण गर्ला कि नगर्ला भन्ने आमलगानीकर्ताको चासोको विषय बनेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६३.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २६३.९१ रुपैयाँमा ३ अर्ब ३१ करोड १२ लाख रुपैयाँबराबरको १ करोड २० लाख कित्ता सेयर जारी...

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

1695371401IMG20230922105641.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरुलाई आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारीसाथ बहन गरी जवाफदेही भएर काम गर्न निर्देशन दिएका छन्।  बीमा प्राधिकरणले बिहीबार वीरगन्जमा आयोजना गरेको बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँगको...

बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तारका लागि सहकार्य गर्न तयार छौँ: मुख्यमन्त्री जमकट्टेल

1695296472IMG-20230921-WA0013.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा ‘प्रदेश सरकार र बीमा’ विषयक अन्तर्क्रिया म्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमट्टेलले प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाहरुमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र...

1695556604Online-Ad.gif

बीमाको दायरामा ४४% जनसंख्या, २०%ले बढ्यो व्यवसाय

1695112540nia.jpg
काठमाण्डौ । बीमाको दायरा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित) ४४ प्रतिशत जनसंख्यामा पुगेको छ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनाको तथ्यांकअनुसार बीमाको दायरा ४४ प्रतिशत जनसंख्यामा पुगेको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा बीमाको दायरा करिब ३ प्रतिशतले मात्रै बढेको...

बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन, ७ दिनभित्र नतिजा आउने

1695109485Survier.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा सञ्चालनमा ल्याएको छ। बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएबमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्थाबमोजिम प्राधिकरणले पहिलोपटक बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन गरेको हो। प्राधिकरणका...

बीमा कम्पनीहरुले अब सबै सबपोर्टफोलियोसहितको तथ्यांक प्राधिकरणमा पेस गर्नुपर्ने

1695033909NIA.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुले मासिक बीमा व्यवसायको तथ्यांकको ढाँचामा पोर्टफोलियोअन्तर्गत रहेका सबै सबपोर्टफोलियोसमेत समावेश गरी अपलोड गर्नुपर्ने भएको छ।  नेपाल बीमा प्राधिकरणले एक सूचना जारी गर्दै इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (आईआरएमआईएस)सफ्टवेयरमार्फत मासिक रुपमा अपलोड गर्ने तथ्यांकको ढाँचामा...

पुनर्बीमा कम्पनीको चुक्तापूँजी १५ अर्ब पुग्नुपर्छ: सिलवाल

16938167571693816660757.jpg
काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुले पनि १५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने भएको छ ।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुनर्बीमा कम्पनीले पनि विस्तारै क्यापिटल प्लान बनाउनुपर्ने बताएका छन्।  नेपाल बीमा प्राधिकरणसँगको सहकार्यमा आयोजित बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले...

मर्जरको अध्याँरो पाटो: बीमा कम्पनीका ६ सय बढी कर्मचारीको जागिर चैट

1693747857ipo.jpg
-मनिष सोती   काठमाण्डौ । बीमा कम्पनीहरुमा ६ सय बढी कर्मचारीहरु पलायन भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीको संख्या ५.५३ प्रतिशतले घट्न पुगेको छ ।  अघिल्लो आर्थिक वर्ष २०७८–७९ को अन्त्यसम्म बीमा कम्पनीका कर्मचारीको संख्या ११हजार ८६१ जना रहेकोमा गत आर्थिक वर्ष...

बैंकहरुले अब बीमा सुविधासहितको स्किम ल्याउँदा बीमा कम्पनीको नाम अनिवार्य रुपमा खुलाउनुपर्ने

1693296783nia.jpg
– मनिष सोती काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई आकर्षित गर्न विभिन्न खाता तथा स्किममा बीमाको सुविधा राखेका हुन्छन्। केही बैंकले निक्षेप तथा कर्जाका स्किममा निःशुल्क बीमा भनेर प्रचारसमेत गरिरहेका हुन्छन्। तर, अब बैंक तथा वित्तीय संस्थाले त्यस्ता स्किममा बीमाको सुविधा राखेर प्रचार गर्दा बीमा कम्पनीको नामसमेत...

बीमा कम्पनीहरुमा साढे १२ हजार अभिकर्ता थपिए, कुनमा कति ?

1693224085insurance.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा १२ हजार ४५६ अभिकर्ताले लाइसेन्स प्राप्त गरेका छन्।  नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार बीमा कम्पनीहरुले साउन महिनामा साढे १२ हजार अभिकर्तालाई इजाजतपत्र दिलाएका हुन्। प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनी, दुई निर्जीवन र दुई लघुबीमा कम्पनी गरी कुल १८ वटा...

पुँजी वृद्धिको योजना पेस गर्न प्रभु र नेपाल इन्स्योरेन्सलाई प्राधिकरणको सातदिने अल्टिमेटम

1693143392nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रभु इन्स्योेरेन्स र नेपाल इन्स्योरेन्स पुँजी वृद्धिको योजना पेस गर्न ७ दिने अल्टिमेटम दिएको छ।  आज दुवै कम्पनीले पत्र पठाउँदै ७ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए। ‘तोकिएको समयसीमाभित्र पनि ती दुवैले पुँजी वृद्धिको योजना पेस नगरेको...

लगानीकर्तालाई मुनाफा दिन बीमा कम्पनीले लगानी विविधीकरण गर्नुपर्छ: अध्यक्ष सिलवाल

1693120981surya-prasad.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले लगानीकर्तालाई मुनाफा दिन र कम्पनीमा लगानी टिकाइराख्न राम्रो प्रतिफल प्राप्त हुनेगरी लगानी विविधीकरण गर्न निर्देशन दिएका छन्।  बीमा प्राधिकरणबाट जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसँग शुक्रबार काठमाण्डौमा आयोजित अन्...

बीमा कम्पनीहरुमा पर्ने दाबीमा शंका बढ्न थाल्योः अध्यक्ष सिलवाल

16929559381.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुमा पर्ने दाबीहरुमा शंका बढ्न थालेको बताएका छन्। काठमाण्डौमा आयोजित सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ‘एसपीआईएल–डिजी’ प्रणाली लन्ज कार्यक्रममा अध्यक्ष सिलवालले बीमा प्राधिकरणको दृष्टिकोणमा बीमा कम्पनीहरुमा पर्ने क्लेममा शंका बढ्न थालेको बताएका...

यी ८ बीमा कम्पनीलाई हकप्रद जारी गर्न दिने प्राधिकरणको निर्णय, कसले कति ल्याउने ?

1692952208nia.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले ८ बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ।  मर्जर गई वा अन्य तरिकाबाट आफैँ पुँजी बढाउन प्रयास गर्ने ४ जीवन र ४ निर्जीवन बीमा कम्पनीलाई हकप्रद जारी गर्न दिने निर्णय भएको बीमा प्राधिकरणका कार्यकारी निर्देशन राजुरमण पौडेलले जानकारी दिए। उनका अनुसार जीवन बीमातर्फ एसियन...

बीमा प्राधिकरणद्वारा सर्भेयरको परीक्षा दिन सूचीकृत हुन आह्वान

1692878097nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा दिन सूचीकृत हुनका लागि आह्वान गरेको छ।  प्राधिकरणले सूचना जारी गर्दै सर्भेयरको परीक्षा दिन बीमा प्राधिकरणबाट लिएको तालिमको प्रतिलिपिसहित १५ दिनभित्र ई–मेलमा पठाउन भनेको हो। बीमा ऐन, २०७९ जारी भएपश्चात बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्र इजाजत पत्र दिने व्यवस्थाबमोजिम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध