nepal insurance authority

पुँजी वृद्धिको योजना पेस गर्न अटेर गर्दै प्रभु इन्स्योरेन्स, कारबाही गर्ने तयारीमा प्राधिकरण

1692876469nia.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रभु इन्स्योरेन्सले पुँजी वृद्धिको योजना पेस गर्न अटेर गरेको जनाएको छ।  प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापुँजी वृद्धि गर्न निर्देशन दिएकोमा प्रभुले हालसम्म पुँजी वृद्धिका लागि कुनै योजना पेस नगरेको प्राधिकरण स्रोत बताउँछ। ‘सबै कम्पनीहरुले न्यूनतम चुक्तापुँजी पुर्याउन...

प्राधिकरणले डाक्यो जीवन बीमा कम्पनीका अध्यक्ष र सीईओलाई छलफलमा, यस्ता छन् विषयवस्तु

1692689353nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका अध्यक्ष र सीईओहरुलाई छलफलका लागि बोलाएको छ।  प्राधिकरणले जीवन बीमा कम्पनीका समसामयिक विषयमा अध्यक्ष र सीईओहरुसँग छलफल गर्न लागेको हो। छलफल आउँदो शुक्रबार अपराह्न ४ बजे सिनामंगलस्थित एयरपोर्ट होटेलमा हुनेछ।  जीवन बीमा क्षेत्रमा देखिएका समस्या तथा त्यसको समाधानको विषयमा...

बीमा प्राधिकरणमा उजुरीको चाङ, अझै २००वटा फर्छ्यौट हुन बाँकी

1692528655nia.jpg
– मनिष सोती काठमाण्डौ। नेपाल बीमा प्राधिकरणमा परेका उजुरीमध्ये करिब २०० वटाको फैसला हुन बाँकी रहेको देखिएको छ।  प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार ५ वर्षमा प्राधिकरणमा परेका कुल १ हजार ३६७ वटा उजुरीमध्ये ५३१ वटा उजुरीको फैसला भई करिब १९१ वटा उजुरीको अझै फैसला हुन बाँकी रहेको हो। यो हिसाबले ८६ प्रतिशत उजुरीको फैसला भइसकेको छ...

1695556604Online-Ad.gif

नियमविपरीत काम नगर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

1692521029surya.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नियमविपरीत काम नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन्।  प्राधिकरणले काठमाण्डौमा आयोजना गरेको निर्जीवन बीमा कम्पनीहरुसँगको अन्तर्क्रियामा अध्यक्ष  सिलवालले यस्तो निर्देशन दिएका हुन्। नियम–कानुनमा प्रश्न उठ्ने गरी कुनै काम नगर्न बीमा कम्पनीलाई निर्देशन...

लघुबीमा कम्पनीले यी क्षेत्रमा मात्रै लगानी गर्न पाउने

1692361098nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीले लगानी गर्न पाउने क्षेत्र तोकिदिएको छ।  प्राधिकरणले लघु जीवन बीमकको निर्देशन, २०७९ र लघु निर्जीवन बीमकको लगानी निर्देशन, २०७९ मा लगानी गर्न पाउने क्षेत्रबारे प्रस्ट उल्लेख गरेको छ। हाल चारवटा लघुबीमा कम्पनीहरुमात्रै सञ्चालनमा रहेका छन्। ३ वटा निर्जीवन र ४ वटा जीवन गरी कुल ७ वटाले...

यी ५२ अन्तर्राष्ट्रिय कम्पनीसँग मात्रै बीमा कम्पनीहरुले पुनर्बीमा गर्न पाउने (सूचीसहित)

1692341065nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुको सूची तयार पारेको छ।  प्राधिकरणले नेपाली बीमकहरुको पुनर्बीमा व्यवसायका लागि सहकार्य गराउने उद्देश्यका साथ ५२ अन्तर्राष्ट्रिय पुनर्बीमकको नाम सार्वजनिक गरेको हो। नेपालमा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीले प्राधिकरणले सार्वजनिक गरेको ५२...

यी ६ कम्पनीलाई हकप्रद ल्याउन दिने बीमा प्राधिकरणको निर्णय, कसले कति जारी गर्न पाउने ?

1692239580nia.jpg
काठमाण्डौ । तोकिएको न्यूनतम पुँजी पुर्याउन नसकेका ६ वटा बीमा कम्पनीले हकप्रद सेयर जारी गर्न पाउने भएका छन्।  नेपाल बीमा प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले ६ वटा बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिने निर्णय गरेको हो। पहिलो चरणमा मर्ज भएर पनि तोकेको पुँजी नपुगेका ३ वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीलाई...

पुँजी वृद्धिमा अटेर गर्दै प्रभु र नेपाल इन्स्योरेन्स, के भन्छ प्राधिकरण ?

1692180536NIA.jpg
– मनिष सोती काठमाण्डौ । प्रभु इन्स्योेरेन्स र नेपाल इन्स्योरेन्सले तोकिएको समयसीमासम्म पुँजी वृद्धिका लागि कुनै पहल नगरेको पाइएको छ। नेपाल बीमा प्राधिकरणले २०८० साल असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो। अधिकांश बीमा कम्पनीले...

विनाइजाजत बीमा व्यवसाय गर्नेहरुलाई कारबाहीको चेतावनी, १० वर्षसम्म कैदको व्यवस्था

1692010988nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले इजाजत नलिई बीमा प्रकृतिका व्यवसाय गर्ने संगठित संस्थाहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ।  प्राधिकरणले आज सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। सञ्चालनमा रहेका बीमा कम्पनीबाहेक कानुनी प्रावधानविपरीत हुने गरी संगठित संस्थाहरुले बीमा व्यवसायसँग सम्बन्धित कारोबारहरु गरेको देखिएको भन्दै...

अझै ११ वटा बीमा कम्पनीले पेस गरेनन् वित्तीय विवरण, प्राधिकरण भन्छ-‘कारबाही गर्छौं’

1691668851nia.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले गत वर्ष कात्तिकबाट बीमा ऐन, २०७९ कार्यान्वयनमा ल्याएको छ।  बीमा ऐन, २०७९ बमोजिम बीमा कम्पनीहरुले समयमै लेखापरीक्षणको काम नसकाएमा १० लाख रुपैयाँसम्मको जरिवाना तिर्नुपर्ने हुन्छ। यसअघि बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरुले आफूले गरेको बीमा व्यवसायको हिसाब–किताबको...

बीमा प्राधिकरणद्वारा ३ वर्षका लागि ११२८ जना सर्भेयरको लाइसेन्स नवीकरण, कुन वर्गका कति ?

1691583875nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले २०८० वैशाखदेखि २०८२ चैत मसान्तसम्मका लागि नवीकरण भएका बीमा सर्भेयरहरुको लाइसेन्स विवरण तयार पारेको छ।  प्राधिकरणले क, ख, ग र घ गरी ४ वटा वर्गमा छुट्याई नवीकरण भएका बीमा सर्भेयरहरुको लाइसेन्स विवरण तयार पारेको हो।  बीमा सर्भेयर निर्जीवन बीमा व्यवसायका लागि एक महत्वपूर्ण अंग हुन्। सर्भेयरले...

बीमा अभिकर्ताबाट अझै साढे ९० करोड कर्जा उठ्न बाँकी, कुन कम्पनीमा कति ?

1690188201nia.jpg
– मनिष सोती काठमाण्डौ । जीवन बीमा अभिकर्ताबाट अझै कुल ९० करोड ५७ लाख ९ हजार रुपैयाँ कर्जा भुक्तानी हुन बाँकी रहेको छ।  नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा १५ जीवन बीमा कम्पनीका अभिकर्ताबाट साढे ९० करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी रहेको हो। बीमा प्राधिकरण(साबिक बीमा समिति)ले २ वर्षयता बीमा...

बीमा कम्पनीहरुले बढाए बीमाशुल्क आर्जन, एक वर्षमा रु. १.८२ खर्ब कलेक्सन

16901822341.png
काठमाण्डौ । बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा पौने २ खर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन्।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको अपरिकृष्त वित्तीय तथ्यांकअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब ८२ अर्ब ८८ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका हुन्। गत आर्थिक वर्षमा आर्जन गरेको यो बीमाशुल्क...

तोकिएको चुक्तापुँजी पुर्याउन अधिकांश बीमा कम्पनीलाई सकस, डेडलाइन पनि सकियो

1689747519NlA.jpg
– मनिष सोती काठमाण्डौ । सञ्चालनमा रहेका २८ बीमा कम्पनीमध्ये ७ कम्पनीले मात्रै नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याएका छन्।  प्राधिकरणले गत चैत १० गतेसम्म जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो। तर, बीमा...

नेपाल बीमा प्राधिकरणका भुक्तानीहरु अब डिजिटल माध्यमबाट हुने

1686645255NIANCHL.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपीएस) मा आबद्ध भएको छ।  यस  सम्बन्धमा हालैमात्र नेपाल बीमा प्राधिकरणका तर्फबाट संस्थाका कार्यकारी निर्देशक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध