nepal sbi bank limited

उत्साहप्रद रहेन एसबीआईको प्रगति, पीई खराब बिन्दुमा

1493973039sbi-bank.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ सामान्य प्रगति गर्दै १ अर्ब १० करोड कमाएको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ९५ करोड ३ लाख कमाएको बैंकले यो वर्ष १ अर्ब १० करोड खुद नाफा आर्जन गरेको हो । बैंकले खुद ब्याज आम्दानीतर्फ भने करिब २७ प्रतिशतको प्रगति हासिल गरेको छ । बैंकले यो अवधिमा ८५ अर्ब...

जेठ ७ देखि एसबीआईको हकप्रद, बैशाख २६ गते बुक क्लोज

1493794354sbinepal.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले आगामी जेठ ७ गतेदेखि १० बराबर ४ को अनुपात(४० प्रतिशत)मा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । बुधबार बैंकले एक सूचना प्रकाशित गर्दै १ सय रुपैयाँ अंकित मूल्यको कुल १ करोड ९९ लाख १९ हजार ४ सय २३ कित्ता हकप्रद बिक्रीका लागि निश्कासन हुने भएको स्पष्ट पारेको हो । एसबीआई बैंकको ४० प्रतिशत हकप्रदका लागि बैशाख २६...

एसबीआई बैंकले ४० प्रतिशत हकप्रद निश्कासन गर्ने

1490086313sbi-bank.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले राष्ट्रबैंकले तोकेको चुक्तापूँजी पुर्याउन २ अर्ब रुपैयाँको हाराहारीमा हकप्रद निश्कासन गर्ने भएको छ ।  १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद निश्कासनका लागि यो बैंक धितोपत्र बोर्ड पुुगेको हो । हकप्रदको निवेदन परेपछि त्यसलाई बोर्डले पाइपलाइनमा राखेको छ ।  यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ करोड...

1695556604Online-Ad.gif

एसबीआई बैंकको नाफामा सामान्य वृद्धि, एनपीएल घट्यो

1486282340sbi-bank.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ सामान्य प्रगति हासिल गरेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा चालुु आर्थिक वर्षको सोही अवधिमा खूद नाफा २१.६ प्रतिशतको मात्र वृद्धि हासिल भएको हो ।  अघिल्लो वर्ष यो बैंकको खूद नाफा ६२ करोड ३९ लाख रहेकोमा यो वर्ष सोही अवधिमा बढेर ७५ करोड...

नौगड गाढ आयोजनामा प्रभू र एसबीआई बैंकको १ सय करोड लगानी

1485350231api.jpg
काठमाण्डौ । दार्चुलाको बहने नौगड गाढ नदीमा अपी पावर कम्पनी लिमीटेडले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनामा दुुई बैंक १ सय करोड ऋण लगानी गर्ने भएका छन् ।  नेपाल एस.बि.आई. बैंक लिमिटेडको अगुवाईमा प्रभु बैंक लिमिटेड समेतले सो आयोजनामा १ सय करोड ऋण लगानी गर्ने बुधबार सम्झौता भएको हो । यो आयोजनामा एसबीआई...

एसबीआईले दियो लगानीकर्तालाई डबल अफर

1484816197sbi-nepal.jpg
काठमाण्डौ । राष्ट्रबैंकले तोके अनुसारको चुक्तापूँजी ८ अर्ब पुर्याउने लामो समयसम्म अलमलिएको नेपाल एसबीआई बैंकले एफपीओ, बोनस सेयर र हकप्रदबाटै लक्ष्य हासिल गर्ने रणनीति सार्वजनिक गरेको छ ।  यो बैंकले केही समयअघि एफपीओ निश्कासन गरेको थियो भने केही साताअघि सेयरधनीलाई २८ प्रतिशत बोनस वितरणको घोषणा गरेको थियो । त्यसलगत्तै चुक्तापूँजी...

सार्वजनिक निश्कासनमा एसबीआईको रेकर्ड ब्रेक, साढे ६ करोडको एफपीओमा ५ अर्बको आवेदन

1483260417sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले खुलाएको एफपीओमा हालसम्म खुलाइएका सार्वजनिक निश्कासनहरुमध्येकै संभवत सबैभन्दा धेरै आवेदन परेको छ ।  एसबीआई बैंकको एफपीओ प्राप्त गरेलगत्तै २८ प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद समेत भर्न पाइने अफरले लगानीकर्ताहरुलाई तानेको देखिएको छ ।  एफपीओमा गत बिहीबारसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको...

‘हटकेक’ बन्यो एसबीआई, साढे ६ करोडको एफपीओमा तीन अर्बको आवेदन !

1483006839sbi.jpg
काठमाण्डौ । बजार घटेर निराश बनेका लगानीकर्ताहरु माझ नेपाल एसबीआई बैंकको एफपीओ हटकेक नै बनेको छ । लगानीकर्ताहरुको अचाक्ली आकर्षणकै कारण ६ करोड ५८ लाख रुपैयाँको कुल एफपीओको आवेदन मागिएकोमा तेश्रो दिनसम्म ४३ गुणा बढी अर्थात करिब २ अर्ब ८२ करोड रुपैयाँ बढीको प्रस्ताव परेको हो । एसबीआईको एफपीओको निश्कासन तथा व्यवस्थापनका लागि बिक्री...

बोनस र हकप्रदको लोभले एसबीआईको एफपीओमा थामिनसक्नु आवेदन

1482915833sbi.jpg
काठमाण्डौ । प्रिमियम मूल्यमै एफपीओ खरीद गरे लगत्तै आकर्षक बोनस र हकप्रद समेत पाउने भएपछि नेपाल एसबीआई बैंकले खुलाएको एफपीओमा दोश्रो दिनमै मागभन्दा २२ गुणा बढी आवदेन परेको छ ।  यो बैंकले नेपाल राष्ट्रबैंकको नीति अनुसार आफ्नो कम्पनीमा संस्थापक र साधारण सेयरको सेयर स्वामित्व संरचना मिलाउन ६७ हजार ७ सय ६७.८७ कित्ता सेयरको अतिरिक्त...

एसबीआईको एफपीओ भर्नेले बोनस पनि पाउने(आवेदन केन्द्रको सूचिसहित)

1482642710sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले पुस ११ गते(सोमबारदेखि) ६७ हजार ७ सय ६७.८७ कित्ता सेयरको अतिरिक्त निश्कासन गर्दैछ । यो बैंकले नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व मिलाउन ६ करोड ५८ लाख बराबरको एफपीओका लागि आवेदन खुलाएको हो ।  एसबीआईको एफपीओको मूल्य प्रतिकित्ता प्रिमियम मूल्यसहित ९७१ रुपैयाँ...

एसबीआई बैंकले घटायो एफपीओ मूल्य, प्रति कित्ता ९७१ रुपैयाँ

1481276284nepal-sbi-bank.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले जारी गर्ने भनिएको अतिरिक्त निश्कासन(एफपीओ)को मूल्य परिमार्जन गरेको छ ।  नेपाल एसबीआई बैंकले सेयर स्वामित्व संरचना राष्टबैंकको नीति अनुसार मिलान गर्न ६७ हजार ७ सय ६७ कित्ता अतिरिक्त निश्कासनका लागि यसअघि प्रस्ताव गरेको प्रतिकित्ता मूल्य प्रिमियम समेत जोडेर ९८४ रहेकोमा परिमार्जन गरी ९७१ रुपैयाँ बनाएको...

४० प्रतिशत हकप्रदको घोषणापछि एसबीआई बैंकलाई ८ अर्ब पुर्याउने टेन्सन हट्ने भो

1480411590sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले आफ्ना सेयरधनीलाई १० बराबर ४ अर्थात ४० प्रतिशतको दरले हकप्रद सेयर वितरणको घोषणा गरेको छ ।  बैंकले बोनस सेयर वितरण तथा एफपीओपछि कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद वितरणको निर्णय गरेको हो ।  नेप्सेमा प्रकाशित एक सूचनाका अनुसार सोमबार बसेको बैंकको ४०० औं बोर्ड बैठकले कल १ अर्ब ९९ करोड १९ लाख ४२...

९८४ रुपैयाँ मूल्यमा एफपीओ गर्ने एसबीआई बैंकको प्रस्ताव

1479996041fpo-sbi.png
काठमाण्डौ । नेपाल एसबीआई बैंकले निश्कासन गर्न लागेको अतिरिक्त निश्कासन(एफपीओ)का लागि प्रति कित्ता प्रिमियम मूल्य ९८४ रुपैयाँ प्रस्ताव गरेको छ ।  ६७ हजार  ७ सय ६७ दशमलव ८७ कित्ता सेयरको अतिरिक्त निश्कासनका लागि प्रति कित्ता अंकित मूल्यमा ८८४ रुपैयाँ प्रिमियम थपेर प्रस्ताव पेश गरेको हो ।  बैंकको तर्फबाट प्रति कित्ता एफपीओका लागि...

एसबीआईद्वारा प्रतिकित्ता ९८० रुपैयाँका दरले एफपीओ निश्कासनको प्रस्ताव

1477154893nepal-sbi-bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको पूँजीवृद्धिको योजनालाई ढिलो गरी अगाडि बढाएको नेपाल एसबीआई बैंकले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व मिलाउने उद्देश्यले निश्कासन गर्ने भनिएको एफपीओ प्रति कित्ता ९८० रुपैयाँमा निश्कासनको प्रस्ताव गरेको छ ।  बैंकले प्रिमियम मूल्यसहित एफपीओ प्रति कित्ता ९८० रुपैयाँ मूल्य प्रस्ताव गर्दै धितोपत्र...

एसबीआईको सीओओमा शुभकान्तको नियुक्ति

1474874255Mr--Subhakanta-Kanungo.jpg
काठमाण्डौ । विदेशी लगानीमा संचालित नेपाल एसबीआई बैंकको चिफ अपरेटिङ अफिसर तथा डेपुटी सीइओको रुपमा शुभकान्त कनुङ्गो नियुक्त भएका छन् ।  बैंकले सोमबार नेपाल स्टक एक्सचेञ्जमा नोटिस प्रकाशित गरी शुभकान्तको नियुक्तिको बिषय सार्वजनिक गरेको हो ।  उनलाई असोज ६ गतेदेखि लागू हुने गरी ती दुवै पदको जिम्मेवारीमा नियुक्त गरिएको बताइएको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध