nepal sbi bank limited

एसबीआई बैंकद्वारा १६.८४% लाभांश प्रस्ताव पारित

1576404691sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमीटेडको वार्षिक साधारणसभाले १६.८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंकको मंसिर २९ गते सम्पनन २६ औं वार्षिक साधारणसभाले यसअघि संचालक समितिबाट भएको प्रस्तावअनुसार ६ प्रतिशत बोनस सेयर र १०.८४ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।  काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी...

नेपाल एसबीआई र गरिमा विकास बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति हेर्नुहोस् ?

1574999519Price-Adjustment.jpg
काठमाण्डौ । गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयर वितरणको प्रस्ताव गरेका नेपाल एसबीआई बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले दुवै बैंकको सेयरमूल्य समायोजन गरेको हो । नेप्सले ६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको नेपाल एसबीआई बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३६१.३२...

नेपाल एसबीआई बैंकको वार्षिक साधारणसभा मंसिर २९ गते, बुक क्लोज कहिले ?

1574221448AGM.gif
काठमाण्डौ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति प्रक्रिया र लाभांश पारितको मुख्य अजेन्डासहित नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा मंसिर २९ गते आइतबार काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा गर्ने निर्णय...

1695556604Online-Ad.gif

बहुप्रतिक्षित आइसीएफसी फाइनान्सको ऋणपत्र सेबोनको पाइपलाइनमा, एसबीआई पनि ल्याउँदै

1571047698icfc.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले मात्र निश्कासन गर्दै आएको ऋणपत्र अब आइसीएफसी फाइनान्सले पनि ल्याउने भएको छ ।  यो कम्पनीले निश्कासन गर्ने भनिएको ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याज पाइने भएका कारण सबैको ध्यान तानिएको छ ।  लगानीकर्ताले प्रतिक्षा गरेर बसेका यो कम्पनीको ऋणपत्र धितोपत्र बोर्डले पाइपलाइनमा राखेपछि निश्कासन प्रक्रियाले...

नेपाल एसबीआई बैंकद्वारा १६.४८% लाभांश वितरण प्रस्ताव

1569820255SBI-Bank.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई उक्त प्रतिशतबराबर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा बोनस सेयर ६ प्रतिशत र १०.४८ प्रतिशत नगद...

एसबीआई बैंकले पनि ऋणपत्र निश्कासन गर्ने, १० वर्षका लागि वार्षिक १०% ब्याजको अफर

1569758955sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले पनि ऋणपत्र निश्कासन गर्ने भएको छ ।  नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट वाणिज्य बैंकहरुलाई ऋणपत्र निश्कासनको अनिवार्य व्यवस्था गरेसँगै यो बैंकले समेत ऋणपत्र निश्कासनको गृहकार्य थालेको हो ।  यो बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको छ...

नेपाल एसबीआई बैंकले १८% सम्म लाभांश बाँड्न सक्ने, खुद नाफा १३.८४% ले वृद्धि

1564455924SBI-Bank.png
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १८.८९ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।  चौथो त्रैमास विवरणअनुसार बैंकले १ अर्ब ५९ करोड रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो ।  समीक्षा अवधिमा बैंकले २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा खुद नाफातर्फ बैंकले १३.८४...

नेपाल एसबीआई बैंकको अध्यक्षमा सत्यनारायण

1562296671logonepalsbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बीआरएस सत्यनारायण नियुक्त भएका छन् ।  सञ्चालक समितिको बिहीबार सम्पन्न ४३८ औँ बैठकले स्टेट बैंक अफ इन्डियालाई प्रतिनिधित्व गर्दै आएका सञ्चालक सत्यनारायणलाई अध्यक्षमा सर्वसम्मत नियुक्त गरेको हो । सत्यनारायणलाई बिहीबारै बालुवाटरस्थित नेपाल राष्ट्र बैंकको...

एसबीआई बैंकको अध्यक्षमा बिआरएस सत्यनारायण चयन

1562244878sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकको संचालक समितिको अध्यक्षको रुपमा बिआरएस सत्यनारायण चयन भएका छन् ।  असार १९ गते बसेको ४३८ औं बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक नारायणलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो ।   अध्यक्ष बि.आर.एस. सत्यनारायण, एस.बि.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग...

एसबीआई बैंकले १८% बढी लाभांश दिनसक्ने, अधिकांश सूचक सन्तोषजनक

15561605781.jpg
काठमाण्डौ । नयाँ वर्ष लागेपछि दोश्रो बजारमा तीव्र रुपमा मूल्य बढिरहेको र लगानीकर्ताको ध्यान खिचिरहेको नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षका लागि आफ्ना लगानीकर्ताहरुलाई १८ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १७ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफाको...

एसबीआई बैंक: फ्री प्रफिटमा गिरावट, खूद नाफा बढेर अर्बमाथि

1548565143sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकको फ्री प्रफिट घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा बैंकले ८९ करोड ४ लाख वितरणयोग्य मुनाफा(फ्री प्रफिट) आर्जन गरेको हो । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा २.४८ प्रतिशतले कम हो ।  बैंकको फ्री प्रफिट घटे पनि खूद नाफामा भने १२.०२ प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्ष ९१ करोड ३० लाखमा...

एसबीआई बैंकद्वारा १५.७९% को लाभांश पारित

1547467006sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकको वार्षिक साधारणसभाले चुक्तापूँजीमा १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंकको सोमबार काठमाण्डौस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित २५ औं वार्षिक साधारणसभाले संचालक समितिले गरेको प्रस्ताव अनुसार ५ प्रतिशत बोनस सेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरणको अजेण्डा पारित गरेको हो...

एसबीआईका अधिकांश सूचक उत्साहप्रद, एकवर्षमा १.२३ लाख नयाँ खाता खोल्न सफल

1546864321sbi-logo.jpg
काठमाण्डौ । एसबीआई बैंकले आर्थिक वर्ष २०७४/७५ मा अधिकांश प्रमुख सूचकमा राम्रो प्रगति गरेको छ ।  यो बैंकले आफ्नो २५ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा एक पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरी गत आर्थिक वर्ष बैंकले अधिकांश प्रमुख सूचकमा गरेको प्रगति तथा सुधारका विवरण प्रस्तुत गरेको हो ।  समीक्षा अवधिमा बैंकको बैंकको खुद ब्याज...

एसबीआई बैंकद्वारा १५.७९% लाभांश वितरणको प्रस्ताव

1544940071sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  बैंकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।  नियामक नेपाल राष्टबैंकले स्वीकृत गरेपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि...

एसबीआई बैंकसँग रु. १.३४ अर्ब लाभांश वितरण गर्नसक्ने क्षमता !

1534150838sbi-bank.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमीटेडले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड(एनएफआरएस) विधि अनुसार आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण पस्किएको छ । यो बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ १९.९३ प्रतिशतको प्रगति भएको विवरण पस्किएको हो ।  अघिल्लो वर्ष नेपाल एसबीआई बैंकले १ अर्ब ५६ करोड खूद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध