nepal

अर्थतन्त्रले गति लिंदै छ,खर्च गर्न नडराऔं : अर्थमन्त्री

1699356864mahat.jpg
काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रले गति लिन थालेको बताएका छन् ।  मंगलबार त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै उनले भने, अहिले रेमिटेन्स वृद्धि भइरहेको छ । पर्यटन व्यवसायमा उत्साह छाएको छ । यसले अर्थतन्त्रको गतिलाई बृद्धि गर्छ । त्यसकारण निराश हुनुपर्ने अवस्था छैन ।’ उनले...

एसियाका बैंकरहरुको पहिलो पटक नेपालमा सम्मेलन हुँदै

1699266836cbifin.jpg
काठमाण्डौ । एसियाका बैंकरहरुको छाता संस्था एसियन बैकिङ एशोसिएशन(एबीए)ले पहिलो पटक नेपालमा सम्मेलन र आफ्नो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । नेपाल बैंकर्स एशोसिएशनसँगको सहकार्यमा आगामी कात्तिक २३ र २४ गते एसियन कन्फे्रन्स हुन लागेको हो । काठमाण्डौको होटल सोल्टीमा आयोजना हुने सम्मेलनमा २५ वटा देशका ७० भन्दा बढी बैंकर्सको...

मेरिकोले ल्यायो नयाँ लिभोन प्रोटिन श्याम्पू

1699013354livon.jpg
काठमाण्डौ ।मेरिकोले नेपालमा लिभोन प्रोटिन श्याम्पूको बिक्री वितरण शुरु गरेको छ। लिभोन प्रोटिन श्याम्पूको प्रयोगले कपाल हेरचाह गर्ने बताइएको  छ। कम्पनीले उक्त ब्रान्डलाई प्रबर्द्धन गर्न नेपाली अभिनेत्रीहरु मुना गौचन र श्रद्धा सुवालसँग साझेदारी गरेको छ। प्रोटिनयुक्त गुण रहेको यो श्याम्पू तीन फरक भेरियन्टमा  रहेको छ । जसमा...

1695556604Online-Ad.gif

विश्व बैंकले नेपाललाई १० करोड ३८ लाख डलर सहुलियतपूर्ण ऋण र अनुदान दिने

1698920244worldbank.jpg
काठमाण्डौ । बहुपक्षीय कर्जादार्ता निकाय विश्व बैंकले १० करोड ३८ लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र अनुदान दिने भएको छ। नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न नेपाल सरकार र विश्व बैंकले अन्तरराष्ट्रिय विकास संस्था (आईडीए) बाट १० करोड डलर बराबरको सहुलियतपूर्ण ऋण र स्वास्थ्य आपतकालीन पूर्वतयारी...

शिवम् सिमेन्टका भीपी निखिल अग्रवाल महात्मा गान्धि राष्ट्रिय अभिमान पुरस्कारबाट सम्मानित

1698576164nikhil.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडका भाइस प्रीसीडेन्ट(भीपी) एवं सेल्स एण्ड मार्केटिङ प्रमुख निखिल अग्रवाल श्री महात्मा गान्धि राष्ट्रिय अभिमान पुरस्कार- २०२३ बाट सम्मानित भएका छन् । भारतको नयाँदिल्लीमा Brandman India PR & Promotion द्वारा आयोजित अवार्ड कार्यक्रममा उक्त पुरस्कारबाट उनी सम्मानित भएका हुन् । आयोजकले हरेक वर्ष  राष्ट्रिय तथा...

थाइ एयरवेजले पुन : शुरु गर्‍यो नेपालमा उडान, वित्तीय अवस्थामा सुधार !

1698574698thai.jpg
काठमाण्डौ। थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले आइतबारदेखि नेपालमा पुन : नियमित उडान शुरु गरेको छ। कम्पनीले तीन वर्षपछि पुनः नेपालमा नियमित उडान शुरु गरेको हो। आइतबार अपरान्ह करिब ३ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको थाइको जहाज अवतरण गरेको र लगत्तै थाइल्यान्ड फर्किने नेपाल उड्डयन प्राधिकरणले...

स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण हुँदैन : गृहमन्त्री

1697199736himalayan.jpg
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताएका छन् । हिमालयन इन्टरनेशनल एक्स्पो आईएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुुरु गरेको ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ को...

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

169537532833333.jpg
काठमाण्डौ । निजी क्षेत्रमाथि नियन्त्रण गर्ने र दमन समेत लाद्ने मामलामा नेपाल विश्वका नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा परेको छ। क्यानडाको थिंक ट्याङ्क फ्रेजर इन्स्टिच्युटले जारी गरेको प्रतिवेदनअनुसार निजी क्षेत्रलाई नियन्त्रण गरी दमन लाद्ने सरकारको सूचीमा नेपाल पनि परेको हो ।  यो भनेको आर्थिक स्वतन्त्रताको मामलामा नेपालको...

अमेरिकामा बसेर नेपालमा फैलाउँदै क्रिप्टो सञ्जाल, सातामै लगानी १० गुणा हुने प्रलोभन

1689678557crypto.jpg
काठमाण्डौ । नेपालको बजारमा क्रिप्टोकरेन्सीको कारोबार हुने गरेको समाचार नयाँ होइन। समय–समयमा क्रिप्टोकरेन्सीमार्फत करोडाँै कारोबार हुने गरेको तथ्य सार्वजनिक भइरहेकै छन्।  यसैबीच अमेरिकामा बसेर नेपाललगायत एसियाली मुलुकहरुमा क्रिप्टो सञ्जाल फैलाइरहेको पाइएको छ। अमेरिकी नागरिक डेब्रा अनाले नेपालमा सामाजिक सञ्जालमार्फत...

ह्वात्तै बढ्यो कोरोनाको केस, एकैदिन १७१ मा संक्रमण पुष्टि, २ जनाको मृत्यु

1681815231covid.jpg
काठमाण्डौ । कोरोना संक्रमण फेरि तीव्रगतिमा फैलिन थालेको छ।  स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टाको १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो सार्वजनिक गरिएको तथ्यांकअनुसार १०४ जनामा कोरोना पुष्टि भएको थियो। यो हिसाबले कोरोना संक्रमण फेरि तीव्रगतिमा फैलिन थालेको प्रस्ट हुन्छ। आज...

नेपालको जनसंख्या २ करोड ९१ लाख, सबैभन्दा धेरै काठमाण्डौमा, कम मनाङमा

1679640130census.jpg
काठमाण्डौ । राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ।  काठमाण्डौको सोल्टी होटेलमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख...

‘प्रतिबद्धताले मात्रै अर्थतन्त्र सुधार हुँदैन, सरकारले काम गरेर देखाउनुपर्छ’

1673528301economy.jpg
– रेखा चन्द काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नयाँ सरकारको मुख्य ध्यान यतिबेला अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको देखिन्छ। विभिन्न सार्वजनिक कार्यक्रममा प्रधामन्त्री दाहाल, अर्थमन्त्री विष्णु पौडेललगायतले संकटमा रहेको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्र्दै त्यसलाई ट्रयाकमा ल्याउन...

नेपालमा पनि देखियो ओमिक्रोन, दुईजनामा पुष्टि

1638777260omicron1.jpg
काठमाण्डौ। नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भित्रिएको छ।  सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । अधिकारीका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्ति ओमिक्रोन भेरिएन्टबाट संक्रमित...

विश्वका १० उत्कृष्ट पर्यटकीय गन्तव्यभित्र नेपाल पर्न सफल

1635480595nepal.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय संकटमा परेको बेला सुखद् खबर सार्वजनिक भएको छ।  आगामी वर्ष सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको खबर सार्वजनिक भएको हो।  ट्राभल गाइडबुक लोन्ली प्लानेटले विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको सूचीमा नेपाललाई आठौँ स्थानमा राखेको हो। सूचीको...

स्वास्थ्य मन्त्रालयको विवरणमा त्रुटि, कोरोना संक्रमितको संख्या २४५ मात्र

1589432445nepal-corona-update.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या घटेको छ। स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान सवा १० बजे सूचना प्रकाशित गर्दै त्रुटिवश संक्रमितको संख्या बढेको भन्दै घटाएर २४५ मा झारेको हो। मन्त्रालयद्वारा केही घन्टाअघि बिहीबार बिहान नै प्रकाशित सूचनामा थप ७ जनामा कोरोना संक्रमण देखिएको भन्दै कुल संक्रमितको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध