nirdhan uthaan bank limited

एनपिएलबाहेक निर्धन उत्थानका अधिकांश सूचक सन्तोषजनक, किन बढ्यो खराब कर्जा ?

1556421771profit3.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अधिकांश सूचकहरुमा राम्रो प्रगति गरेको छ। यो लघुवित्तले समीक्षा अवधिमा ५२ करोड ७५ लाख खुद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा खूद नाफा ३२.१८ प्रतिशतले बढाएको हो । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ५२ करोड १३ लाखमा सीमित संचालन...

निर्धन उत्थानको एजीएमबाट ४२.११% लाभांश वितरणको प्रस्ताव पारित

1544531491nirdhan1.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभाले ४२.११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  मंगलबार काठमाण्डौको नक्सालमा भएको २० औं वार्षिक साधारणसभाले संचालक समितिबाट भएको प्रस्ताव अनुसार आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्तापूँजी १ अर्बको २२.११ प्रतिशतले हुन आउने नगद लाभांश र २० प्रतिशत बोनस...

घट्यो नेप्से, चलखेलले हो कि स्वभाविक चाल ?

1544521198bearish.jpg
काठमाण्डौ । लगातार २ दिनसम्मको बढोत्तरीपछि साताको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । बजारमा सर्टटर्म कारोबारी हाबी हुँदा बिक्री चाप केही बढेको हो ।  तर, कतिपयले पनि लगानीकर्ताको आन्दोलन मत्थर पार्न अर्थमन्त्री निकटका लगानीकर्ताहरुले रणनीतिक चालको रुपमा बजारमा खरिदारी बढाएर नेप्से बढाएका र यो विषय बाहिर आएसँगै बजार पुनः...

1695556604Online-Ad.gif

निर्धन उत्थानको लाभांश दरमा भीषण पहिरो !

1538117220nirdhan.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमीटेडको लाभांश दरमा भीषण पहिरो गएको छ ।  गत वर्षको भन्दा यो वर्ष झण्डै आधाले लाभांश दर घटेको हो ।  यो कम्पनीले ४२.११ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । गत वर्ष कम्पनीले ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  कम्पनीको असोज ११ गते बसेको २३८ औं बोर्ड...

निर्धन उत्थानले विदेशबाट १ अर्ब कर्जा भित्र्याउने, आइएफसीसँग सम्झौता

1528797792nirdhan.jpg
काठमाण्डौ । निर्धन उत्थान बैंकले समेत विदेशबाट ऋण लिने प्रक्रिया थालेको छ ।  बैंकले विश्व बैंकको सदस्यको रुपमा रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेसन(आइएफसी)सँग एक अर्ब रुपैयाँ कर्जा नेपाल भित्र्याउने बिषयमा पहल अगाडि बढाएको हो ।  विदेशबाट कर्जा भित्र्याउने पहल थाल्ने निर्धन देशकै पहिलो माइक्रोफाइनान्स कम्पनी हो । यसअघि केही...

‘घ’ वर्गको वित्तीय संस्थाको चुक्ता पूँजी १ अर्ब, प्रतिशेयर आम्दानी ५२.२२

1525227638nirdhan.png
काठामाडौँ । राष्ट्रबैंकको वर्गीकरण अनुसार ‘घ’ वर्गको वित्तीय संस्था निर्धन उत्थान बैंक लिमिटेडको चुक्ता पूँजी एक अर्ब पुगेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रेमासिक अवधिमा नै बैंकको चुक्ता पूँजी एक अर्ब पुर्याएको थियो । भने जगेडा कोषमा सो भन्दा ८ करोड बढी २३ लाख ५० हजार बढी रकम छ । बुधबार सार्वजनिक पहिलो नौ महिनाको वित्तीय विवरण...

निर्धन उत्थानको ३.५७ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य प्रतिकित्ता रु.५२३

1524385632bid.jpg
काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडले आगामी बैशाख १६ गतेदेखि ३ लाख ५७ हजार ८३ दशमलव १२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ । इच्छुक लगानीकर्ताले जेठ २० गतेसम्म तोकिएका ठाउँमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । अक्सनमा  सहभागी हुन चाहनेले प्रतिकित्ता न्यूनतम ५२३ रुपैयाँको दरले बोल लगाउनुपर्नेछ । न्यूनतम १००...

ग्रामीण बैंकको बिक्री नभएको संस्थापक सेयर पुनः लिलामीमा, न्यूनतम मूल्य १०० रुपैयाँले घट्यो

1511864738bid.jpeg
काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडको स्वामित्वमा रहेको नेपाल ग्रामीण विकास बैंक लिमीटेडको संस्थापक सेयर बिक्री नभएपछि मूल्य घटाएर पुनः लिलामीको प्रक्रिया खुलाइएको छ।  यसअघि निर्धन उत्थानले कात्तिक २० देखि मंसिर ६ गतेसम्म ग्रामीण विकास बैंकको १ लाख ९१ हजार ९ सय ९२ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्यूनतम ३०० रुपैयाँ मूल्य तोकी...

निर्धन उत्थानको रिजर्बमा छलाङ, ब्याज खर्च बढ्दा नाफामा गिरावट

1509955280nirdhan.png
काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडको चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । अघिल्लो वर्षको यही अवधिमा १५ करोड ७० लाख रुपैयाँ रहेको नाफा घटेर समीक्षा अवधिमा १२ करोड ५५ लाखमा सीमित बन्न पुुगेको हो ।  बैैंकको खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ३५ करोड ९७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी घटेर ३१ करोड २९ लाखमा सीमित...

निर्धन उत्थानले आरएमडिसीको संस्थापक सेयर बेच्ने, न्यूनतम मूल्य ३०० रुपैयाँ

1509862720bid.jpeg
काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडले रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको १४ हजार ६ सय ४१ कित्ता संस्थापक सेयर आगामी कात्तिक २१ ग्तेदेखि लिलामीमा राख्ने भएको छ ।  निर्धनले रुरलको संस्थापक सेयर प्रतिकित्ता न्यूनतम ३ सय रुपैयाँ मूल्यमा लिलामीबाट बिक्री गर्न लागेको हो ।  लिलामीको प्रक्रियामा सहभागी हुन चाहनेले तोकिएको...

निर्धनले ग्रामीण बैंकको १.९१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने, न्यूनतम मूल्य ३०० रुपैयाँ

1509600875bid.png
काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडले नेपाल ग्रामीण विकास बैंकको १ लाख ९१ ह्जार ९ सय ९२ कित्ता संस्थापक सेयर आगामी कात्तिक २० गतेदेखि लिलामीबाट बिक्री गर्ने भएको छ ।  निर्धन उत्थानले प्रतिकित्ता न्यूनतम ३०० रुपैयाँ मूल्य राखेर लिलामीको प्रक्रिया खुलाउने भएको हो।  लिलामीको प्रक्रिया आगामी मंसिर ६ गतेसम्म खुल्ला रहनेछ । परेका...

निर्धन उत्थानको धमाका: ६६.६७% सेयर र १४.०४% नगद लाभांश

1505022022bumper.jpg
काठमाण्डौ । राजधानीमा मुख्य कार्यालय रहेको निर्धन उत्थान बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत बराबरको नगद लाभांश वितरणको निर्णय गरेको हो ।  हालसम्म गत आबको नाफाबाट लाभांश वितरण गर्नेमध्ये सबैभन्दा बढी लाभांशको घोषणा गर्नेमा निर्धन उत्थान बैंक नै अगाडि देखिएको छ ।...

निर्धन उत्थानको लोभलाग्दो प्रगति, कम्पनी होस त यस्तो पो !

15024340331.jpg
काठमाण्डौ । देशका ७५ वटै जिल्लामा सञ्जाल बिस्तार गरेको निर्धन उत्थान बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ५८ करोड ३४ लाख खूद नाफा आर्जन गरेको छ । यो नाफा कम्पनीको चुक्तापूँजीभन्दा १ करोड ६६ लाख मात्र कम हो ।  अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ४० करोड ३१ लखमा सीमित थियो ।  माइक्रोफाइनान्सले समेत वाणिज्य बैंकको...

लगानीकर्तालाई यसपटक पनि मालामाल बनाउने निर्धन उत्थानको संकेत

1486545088profit.jpg
काठमाण्डौ । गत वर्षको खूद नाफाबाट लगानीकर्तालाई सेयर र नगद लाभांशको डबल अफर दिएर मालामाल बनाएको निर्धन उत्थान बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ ।  बुधबार  प्रकाशित कम्पनीको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १४ करोड १३ लाख खूद नाफा आर्जन भएकोमा यो...

निर्धन उत्थान बैंकको बम्पर अफर, एकसाथ सेयर र नगद लाभांशको घोषणा

1475133167final-offer.gif
काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई एकसाथ सेयर र नगद लाभांश वितरणको घोषणा गरेको छ ।  यो कम्पनीले आर्थिक वर्ष २०२७/७३ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ११.५७९ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  असोज १२ गते बसेको बैंकको बोर्ड बैठकले लगानीकर्तालाई डबल अफर दिने निर्णय गरेको बिहीबार नेपाल स्टक एक्सचेञ्जमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध