nmb capital

हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ खुलायो, प्रतिकित्ता मूल्य रु. २०६

1702434015ipo.png
काठमाण्डौ । निकै ठूलो विवादमा परेको हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज(बुधबार)देखि सर्वसाधारणका लागि निश्कासन भएको छ ।  कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।  कम्पनीको कुल जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ...

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

1701917945himalayan-re.png
काठमाण्डौ । चौतर्फी आलोचना भई अदालतमा मुद्दा समेत विचाराधीन रहेको भए पनि हिमालयन रिइन्स्योरेन्स लिमीटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निश्कासन गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि आईपीओ निश्कासन गर्ने भएको हो ।  यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६...

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

1701656330iiipppooo.png
काठमाण्डौ । जोखिमपूर्ण लगानी भनेर चौतर्फी आवाज उठे पनि, अदालतमा मुद्दा परे पनि वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका नेपालीहरुले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आइपीओ सबै खरीद गरिदिएका छन् ।  यो कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन दिने आज(मंसिर १८ गते) अन्तिम दिन हो ।  चरम विवादमा परेको र अदालतमा यो...

1695556604Online-Ad.gif

विवादास्पद हिमालयन रिइन्स्योरेन्सको आईपीओ रोकिनसक्ने, सर्वोच्चमा पर्‍यो मुद्दा

1700838732sc.jpg
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा जारी गर्न थालेको आईपीओ  तत्काल रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  लगानीकर्ताहरुको तर्फबाट  यमप्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले संयुक्त रुपमा हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा निश्कासन थालेको आईपीओ रोक्न रिट दायर गरेका हुन् ...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा सुखद ओपनिङ, पहिलो दिन १२% बिक्री

1700534352ipo.png
काठमाण्डौ । निकै ठूलो विवादमा परेको भए पनि हिमालयन रि इन्स्योरेन्सको आईपीओले सुखद ओपनिङ गरेको छ ।  यो कम्पनीले प्रिमियम दरमा हिजोदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको थियो । कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा पहिलो दिन सोमबार ४ हजार ११ जना आवेदकले ३ लाख ५१ हजार कित्ता खरीदका लागि आवेदन...

हिमालयन रिइन्स्योरेन्सको आईपीओ आजदेखि वैदेशिक रोजगारीमा रहेकाले खरीद गर्नसक्ने, आवेदन दिने कि नदिने ?

1700447539himalayan-re.jpg
काठमाण्डौ । निकै विवादास्पद हिमालयन रिइन्स्योरेन्सको प्रिमियम दरका साधारण सेयरहरु वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आजदेखि खरीद गर्न पाउनेछन् ।  हिमालयन रि इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निश्कासन खुलाएको हो ।  पहिलो चरणमा खुलाइएको...

एनएमबी क्यापिटलको लापरबाहीले एभरेस्ट इन्स्योरेन्सको कारोबार नभएको खुलासा

1660225280nmb.png
काठमाण्डौ । हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्स मर्जरमा जाने तय भएसँगै दुवै कम्पनीको बैशाख २३ गतेदेखि कारोबार रोक्का भएको थियो। दुवै कम्पनीले मर्जरपछि साउन १ गतेदेखि 'हिमालयन एभरेस्ट इन्स्योरेन्स'को नाममा एकीकृत कारोबार सुरु गरिसकेका छन्। हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीको हिजोबाट सेयर कारोबार खोल्ने तय भएको थियो। तर हिजो...

एनएमबीका दुई म्युचुअल फन्डद्वारा प्रतिफल वितरणको घोषणा

1564290845NMB-12.jpg
काठमाण्डौ । एनएमबी क्यापिटल लिमिटेडबाट सञ्चालित दुईवटा म्युचुअल फन्डले आर्थिक वर्ष २०७५/७६ का लागि इकाइधनीलाई प्रतिफल वितरण घोषणा गरेका छन् ।  एनएमबी क्यापिटलको तेस्रो म्युचुअल फन्ड 'एनएमबी ५०' लन्च गर्न आइतबार आयोजित समारोहमा क्यापिटलका सञ्चालक समितिका अध्यक्ष पशुपति मुरारकाले सञ्चालनमा रहेका दुवै म्युचुअल फन्डले वितरण गर्ने...

एनएमबी क्यापिटललाई तेश्रो म्युचुअल फण्ड संचालनको स्वीकृति, १२ करोड इकाई आउँदै

1560497513NMBCapital.png
काठमाण्डौ । धितोपत्र बोर्डले 'एनएमबी ५० फण्ड' नामको म्युचुअल फण्डलाई इकाई निश्कासनको अनुमति दिएको छ ।  एनएमबी क्यापिटल मार्केट लिमीटेडबाट प्रवद्र्धन हुने यो स्किमलाई १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई निश्कासनको अनुमति दिइएको हो ।  योसँगै फण्डले निकट भविष्यमै १० रुपैयाँ दरका १२ करोड इकाई बिक्रीका लागि सार्वजनिक निश्कासन...

साञ्जेनको आइपीओको सह–निश्कासनकर्ता बने सनराइज र एनएमबी क्यापिटल

1544097790sunrise.jpg
काठमाण्डौ । साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडको सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि शेयर बिक्री गर्न सह–निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता भएको छ ।  बिहीबार कोषमा भएको सो सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा  सनराईज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी...

ज्योति लाइफले ६६ करोडको आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

1519212517jyoti.jpg
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपैयाँ मूल्यको साधारण सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ ।  सो सम्बन्धमा ज्योति लाइफ र एनएमबी क्यापिटल लिमीटेडबीच मंगलबार सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे र ज्योति लाइफको तर्फबाट...

एनएमबीका दुवै म्युचुअल फण्ड घाटामा, न्याभमा पनि गिरावट

1512112810profit-fall.jpg
काठमाण्डौ । एनएमबी क्यापिटल लिमीटेडद्वारा संचालित दुवै म्युुचुुअल फण्ड घाटामा गएका छन्।  पाँचवर्षे बन्दमुखी एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ र ७ वर्षे बन्दमुखी एनएमबी हाइब्रीड फण्ड एल १ को कात्तिक मसान्तसम्मको वित्तीय विवरण अनुसार घाटा बढ्दै गएको हो ।  एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-१ को असोज मसान्तसम्मको ५१ लाख ७६ हजारमा सीमित...

एनएमबीका दुई म्युचुअल फण्ड : एक घाटामा, अर्को नाफामा

1509514666nmb.jpeg
काठमाण्डौ । एनएमबी क्यापिटल लिमीटेडको व्यवस्थापनमा संचालित दुवै म्युुचुुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य बढेको छ ।  पाँच वर्षे बन्दमुखी एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-१को असोज मसान्तसम्मको न्याभ १४.४७ रुपैयाँ कायम भएको हो । भदौ मसान्तसम्म यो  स्किमको न्याभ १४.३१ रुपैयाँ थियो ।  समीक्षा अवधिसम्म यो स्किमले सूचिकृत सेयरमा...

यस्तो छ एनएमबी म्युचुअल फण्डका दुई स्किमको पछिल्लो बित्तीय स्वास्थ्य

1501382741T31wi5LF.jpeg
काठमाण्डौ । एनएमबी क्यापिटल लिमीटेडले संचालन गरेको २ म्युुचुुअल फण्ड(सामूहिक लगानीकोष)को असार मसान्तको प्रगति विवरण सार्वजनिक भएको छ । जसअनुसार ‘एनएमबी हाइब्रीड फण्ड एल–१’ को प्रति इकाई खूद मूूल्य बढेको छ भने ‘एनएमबी सुलभ इनभेष्टमेन्ट फण्ड–१’ को खूद मूल्य घटेको छ ।  २०७१ भदौ संचालनको स्वीकृति पाएको ७ वर्षे बन्दमुखी...

बजार बढ्दा एनएमबी क्यापिटलका दुवै म्युचुअल फण्ड मालामाल !

1493358914profit.jpg
काठमाण्डौ । एनएमबी क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेका दुवै म्युचुअल फण्डहरुको नेट एसेट भ्यालु(एनएभी) वृद्धि भएको छ । सात वर्षे बन्दमुखी म्युचुअल फण्ड 'एनएमबी हाइब्रीड फण्ड एल-१' को नेट एसेट भ्यालु फागुन मसान्तको १० रुपैयाँ २६ पैसाबाट वृद्धि भई चैत मसान्तसम्म १० रुपैयाँ ५७ पैसाको उचाईमा पुगेको छ । एक अर्बबाट सुरु भएको यो स्किमले चैत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध