nrb

राष्ट्र बैंकले आजदेखि बैंकिङ प्रणालीबाट रु.२५ अर्ब निक्षेप संकलन गर्दै

1704248562nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजदेखि बैंकिङ प्रणालीबाट रहेको २५ अर्ब रुपैयाँ तरलता संकलन गर्न लागेको छ । बजारमा रहेको अधिक तरलतालाई व्यवस्थित गर्न राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्न लागेको हो ।   बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो...

बैंकिङ प्रणालीबाट थप २५ अर्ब तरलता तान्दै नेपाल राष्ट्र बैंक

1704200503nrb.jpg
काठमाण्डौ । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले  तरलता प्रशोचनको  क्रम बढाएको छ । बैंकले २५ अर्ब रुपैयाँ संकलन गर्न लागेको हो ।  बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन...

विदेश जाने विद्यार्थी र कामदारका लागि राष्ट्र बैंकले बढायो सटहीको सुविधा

1703766561nrb.jpg
काठमाण्डौ । अमेरिका,अष्ट्रेलिया लगायत युरोपेली देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीले १२ हजार डलरसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  नयाँ संशोधित व्यवस्थाले संयुक्त राज्य अमेरिका,क्यानडा,अष्ट्रेलिया र यूरोप महादेशकाका देशहरुमा उच्च शिक्षा...

1695556604Online-Ad.gif

डिवेन्चरको ५०% रकम श्रोतको रुपमा गणना गर्न पाउने

1702014626m.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/ ८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ।  केन्द्रीय बैंकले समीक्षा मार्फत डिवेन्चरको ५० प्रतिशत रकम २०८१ असारसम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ ।  बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई २०८० पुस सम्मको लागि...

यो साता भित्र मौद्रिक नीतिको समीक्षा गर्ने तयारी, ‘तल झरेको पूँजीबजारलाई सहजीकरण गर्नु पहिलो प्राथमिकता’

1700726097m.jpg
काठमाण्डौ।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/ ०८१ को मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिरहेको छ । केन्द्रीय बैंकले यो साताभित्र मौद्रिक नीतिको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार सम्भबत: आइतबारसम्ममा प्रतिवेदन सार्वजनिक गरिनेछ । चालू आवको वित्तीय नीति (बजेट) ले ८ प्रतिशतको...

सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

1698831337coin.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले कात्तिक १९ गतेदेखि २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो । बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) प्रतिव्यक्ति...

शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड र चालू खाता ३६ अर्ब ८४ करोडले बचतमा

1697531980nrb.jpg
काठमाण्डौ । चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ५० करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मुलुकको वित्तीय विवरण अनुसार चालू आवको दुई महिनामा चालू खाता २३ अर्ब ५० करोडले बचतमा रहेको छ । अघिल्लो आवको यसै अवधिमा चालू खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा...

२ महिनामा २२८ अर्ब रेमिटेन्स भित्रियो

1697530381remitence.jpg
काठमाण्डौ । मुलुकमा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा २ खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले वृद्धि भई २२८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको...

कीर्तिमानी उचाईमा अमेरिकी डलर, अर्थतन्त्रमा कस्तो असर पर्ला ?

1697520655doller.jpg
काठमाण्डौ । अमेरिकी डलरको मूल्य कीर्तिमानी उचाईमा पुगेको छ । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ ।नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३३.५५ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि यही गत असोज ७ गते भने डलरको विनिमय दर १३३.५४ रुपैयाँ पुगेको थियो । त्यसयता डलरको भाउमा झिनो कमी...

पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई म्याद थप

1697440141nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण सार्वजनिक गर्ने म्याद थप गरेको छ । केन्द्रीय बैंकका अनुसार अब बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय...

लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकाको लागि लुगा तथा खाद्यान्न सहयोग

1697183531bal.jpg
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले नेपाल बाल संगठन अन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दसैंमा नयाँ लुगा तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले कोशी प्रदेशको उर्लाबारीमा नमूना बाल गृह र इटहरीमा हेल्पलेश चिल्ड्रेन वेलफेयर मिसन, मधेस प्रदेशको गरुडामा श्री बंशिलाल जैसवाल अनाथालय, बागमती प्रदेशको...

कर्जाको ब्याजदर १०-११ % मा सीमित गर्ने प्रयास भइरहेको कामू गभर्नरको खुलासा

1697093111bambahadur.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कायममूकायम(कामू) गभर्नर बमबहादूर मिश्रले कर्जाको ब्याजदर १०- ११ प्रतिशतसम्म ल्याउने प्रयास भइरहेको खुलासा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् । उनले अहिलेको अवस्थामा मुद्रास्फिती नियन्त्रण गर्न हामीलाई...

निरस हुँदै लगानीकर्ताको दसैं, १८०० को लाइनमा सेयर बजार

1696931234nepse.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज १९.०६ अंकले घटेर १ हजार ८८९.५९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४५ अंकले घटेर ३६१.३१ को विन्दुमा ओर्लेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८२ कम्पनीका ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर १ अर्ब २८...

ईसेवा मनि ट्रान्सफर र मलेशियाको सिबिएल मनि ट्रान्स्फर बीच रेमिट्यान्स भुक्तानी सम्झौता

1696758978mou.jpg
काठमाण्डौ । ईसेवा मनि ट्रान्स्फर र मलेशियाको सिबिएल मनि ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ।  ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ।   यो सम्झौतासंगै मलेशियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले सिबिएल मनि ट्रान्स्फरको...

२ हजारको नोट फिर्ता लिने समय थप, नेपाललाई के फरक पार्छ ?

1696135808ic.jpg
काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले २ हजारको कागजी नोट साट्ने समयावधि एक साता थप गरेको छ । केन्द्रीय बैंकले चलनचल्तीमा रहेको उक्त नोटलाई प्रचलनमा नल्याउने रणनीति लिएको छ ।उक्त नोटलाई बैंकमा जम्मा गराउन वा साटेर अर्को नोट लिनलाई यसअघि सेप्टेम्बर ३० तारिखसम्मको समय दिइएको थियो । आरबीआईले शनिबार जारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध