petrolium price

कच्चा तेलको मूल्यमा लगातार गिरावट, प्रति ब्यारेल ६८ डलरको लाइनमा

1702441992crude.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्यमा लगातार गिरावट भइरहेको छ ।  अन्तराष्टिय सञ्चारमाध्यमहरुका अनुसार कच्चा तेलको दैनिक उत्पादन विभिन्न क्षेत्रमा बढेसँगै यसको मूल्यमा लगातार गिरावट आएको हो ।  तेल उत्पादनलाई कटौति गरेर मूल्य थमौति हुने आशा गरेर बसेका देशहरुलाई तेल उत्पादकहरुका विभिन्न संगठनले साथ नदिएपछि बजारमा आपूर्ति बढ्न गई मूल्य...

इजरायल-हमास युद्ध नरोकिए कच्चा तेलको मूल्य १५७ डलरसम्म पुग्नसक्ने विश्व बैंकको चेतावनी

1698747530cccc.jpg
काठमाण्डौ । चलिरहेको इजरायल हमास युद्ध जारी रहे कच्चा तेलको मूल्य उछालको गतिमा बढ्नसक्ने विश्व बैंकले चेतावनी दिएको छ ।  यदि द्वन्द्व गाजा पट्टीको सिमानाबाहिर सन् १९७३ मा अरब तेल प्रतिबन्धको पुनरावृत्तिमा विस्तार भयो भने, तेलको मूल्य प्रति ब्यारेल १५७ डलरसम्म पुग्नसक्ने विश्व बैंकले आफ्नो भर्खरको कमोडिटी मार्केट आउटलुक रिपोर्टमा...

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

1695532009jp.jpg
काठमाण्डौ । तेलको मूल्य अर्को वर्ष प्रति ब्यारेल १५० डलरसम्म पुग्नसक्ने प्रक्षेपण सार्वजनिक भएको छ ।  यस्तो प्रक्षेपण अमेरिकास्थित जेपी मोर्गन बैंकका उर्जा रणनीतिकारले गरेका हुन् । अमेरिकामा अवस्थित यो बैंक मल्टिनेशनल तथा युनिभर्सल बैंक हो । यसले मल्टिनेशनल लेभलमै वित्तीय सेवाहरु समेत प्रदान गर्दै आएको छ ।   बैंकको दाबीअनुसार...

1695556604Online-Ad.gif

फेरि उक्लियो कच्चा तेलको मूल्य, ट्रिपल डिजीटको आँकडा पार

1695135536oil.jpg
काठमाण्डौ । विश्वका केही कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुगेको छ । नेपालजस्तो विकासोन्मुख मुलुक, जसले आफूलाई आवश्यक सबैखालका उर्जाका लागि आयातमा भर पर्नुपर्छ, यो निरश खबर हो ।  केही दिनदेखि कच्चा तेलको मूल्यमा देखिएको बढोत्तरीको क्रम रोकिने अझै सम्भावना देखिएको छैन । बरु, विश्वमै बढी माग हुने कच्चा तेलको मूल्य पनि ९५ डलर...

कच्चा तेलको मूल्यमा उछाल, प्रतिब्यारेल ९४ डलर माथि

1695045602cccc.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरीको क्रम रोकिने छाँटकाट देखिएको छैन । कच्चा तेलको मूल्य सोमबार पनि बढ्यो ।  कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९४ डलर माथि पुगेको छ ।  कच्चा तेलको मूल्यमा भइरहेको लगातार बढोत्तरीले नेपालमा पेट्रोलियम पदार्थको मूल्य अझै बढ्नसक्ने जोखिमहरु...

अर्को वर्षसम्म कच्चा तेलको मूल्य ट्रिपल डिजीटसम्म पुग्ने प्रक्षेपण

1694079011crude-oil.jpg
काठमाण्डौ । यदि रूस र साउदी अरेबियाले आफ्नो आक्रामक आपूर्ति कटौतीलाई कम नगरेमा तेलको मूल्य अर्को वर्षसम्म तीन अंकसम्म सहजै पुग्नसक्ने गोल्डम्यानको क्षेत्रमा राम्रोसँग चढ्न सक्छ, गोल्डम्यान साक्सले चेतावनी दिंदै भनेको छ ।  वाल स्ट्रीट बैंकले रूस र साउदी अरेबियाले यस हप्ताको सुरुमा २०२३ को अन्त्यसम्म उत्पादन कटौती विस्तार गर्ने...

टाट पल्टिन लागेको पाकिस्तानभन्दा नेपालमा पेट्रोलियम मूल्य अचाक्ली

1693664963pak.jpeg
काठमाण्डौ । पाकिस्तानको इतिहासमा पहिलो पटक पेट्रोल र डिजेलको मूल्य  प्रति लिटर ३०० रुपैयाँ नाघेको छ।  आर्थिक संकटबाट गुज्रिरहेको यो देशको कामचलाउ सरकारले बिहीबार पेट्रोलको मूल्य १४ रुपैयाँ ९१ रुपैयाँ र डिजेलमा १८ रुपैयाँ ४४ रुपैयाँले वृद्धि गरेको छ । यो वृद्धिपछि मुलुकमा पेट्रोल प्रतिलिटर ३०५.२६ रुपैयाँ र डिजेल ३११.८४ रुपैयाँमा...

ग्यासको मूल्यमा भारी वृद्धि, पेट्रोल, डिजेलको पनि बढ्यो

1693496676lpg.jpg
काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा एकैपटक प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि गरेको छ ।  यस्तै, पेट्रोल, डिजेल र मट्टीतेलको भाउ पनि पुनः बढेको छ ।  समायोजित मूल्यअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर अब एक हजार ८९५ रुपैयाँ कायम भएको छ। यसअघिको मूल्य १६६० रुपैयाँ थियो । बढेको मूल्य शुक्रबारदेखि लागू हुने...

फेरि बढ्यो इन्धनको मूल्य, महङ्गीलाई मलजल

1692115362fuel-price-hike.jpg
काठमाण्डौ । अनियन्त्रित महङ्गी र कालोबजारीका कारण प्रताडित सर्वसाधारणको ढाड सेक्ने गरी पुनः नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।  स्वचालित मूल्य प्रणाली लागू गर्ने नाममा निगमले इन्धनको मूल्यभा भारि वृद्धि गरेको हो ।  मंगलबार राति बसेको निगम सञ्चालक समितिको बैठकले मट्टितेल र डिजेलमा एकैपटक लिटरमा १४ रुपैयाँले मूल्य बढाएको हो...

पाकिस्तान टाट पल्टिँदैः पेट्रोलको मूल्य एकैदिन २२ रुपैयाँ बढ्यो, कर थोपरेर आइएमएफलाई खुशी पार्ने प्रयास

1676546090pppppppppppppp.jpg
काठमाण्डौ । पाकिस्तानमा पेट्रोल–डिजेलको मूल्य रेकर्ड स्तरमा पुगेको छ।  सरकारले बिहीबारदेखि पेट्रोलमा २२ रुपैयाँ र डिजेलमा १७ रुपैयाँ बढाएको छ ।  अब त्यहाँ एक लिटर पेट्रोलको मूल्य २७२ रुपैयाँ र डिजेलको मूल्य २८० रुपैयाँ पुगेको छ । यसरी पछिल्लो एक महिनामा पेट्रोल ५८ रुपैयाँ र डिजेल ५३ रुपैयाँ महँगो भएको छ । जनवरी १६ मा पेट्रोलको...

बढ्यो इन्धनको मूल्य, निगमको ऋण अझै रु.१६.३ अर्ब

1675699393pppp.jpg
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।  आज राति १२ बजेदेखि लागू हुने गरी पेटोल, डिजेल र मट्टितेलको साबिकको मूल्य प्रतिलिटरमा रु. ३ ले बढाइएको हो ।  योसँगै पेटोल, डिजेल र मट्टितेलको नयाँ मूल्य क्रमशः १७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ ।  हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत...

घट्यो पेट्रोल-डिजेलको मूल्य

167319058333333.jpg
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।  आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  निगमले पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ तथा डिजेल र मट्टितेलको...

बल्ल घट्यो पेट्रोल/डिजेलको मूल्य, हवाई इन्धनको भने यथावत

1671202994pump.jpg
काठमाण्डौ । लामो समयपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। विगत लामो समयदेखि पटक-पटक इण्डियन आयल कर्पोरेसनबाट घटेर मूल्यसूची आए पनि घाटा लाग्ने भन्दै निगमले आन्तरिक बजारको इन्धनको मूल्य समायोजन गरेको थिएन । यसको चौतर्फी आलोचना हुँदै आएको थियो । पछिल्लोपटक शुक्रबार आइओसीले मूल्य घटाएर नयाँ सूची पठाएपछि भने निगमले पनि मूल्य...

निरन्तर घट्दै कच्चा तेलको मूल्य, अझै तल झर्नसक्ने प्रक्षेपण

1668669302345.jpg
काठमाण्डौ । भूराजनीतिक तनावको चिन्ता कम भएपछि तेलको मूल्य बिहीबार घट्यो ।  चीनमा कोभिड–१९ का बढ्दो संख्याले विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्तामा मागको चिन्ता थपिदिंदा यस्तो अवस्था बन्न पुगेको हो ।  ब्रेन्ट क्रूड फ्यूचरको मूल्य आज प्रतिब्यारेल १.०४ डलरले घटेर ९१.८२ डलर प्रतिब्यारेलमा सीमित बन्न पुगेको छ । यस्तै, यूएस वेस्ट...

फेरि एकाएक बढ्न थाल्यो कच्चा तेलको मूल्य

1662809275price-hike.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्यमा पुनः उछाल आउन थालेको छ ।  गत साता चाहिँ कच्चा तेलको मूल्यमा गिरावट आएको थियो । तर, यो साताको सुरुवातमै मूल्य उछालको गतिमा बढ्न थालेको हो ।  हिजो कच्चा तेलको मूल्य एकैदिन उच्च अंकले बढ्यो । यो क्रममा ब्रेन्ट क्रूडको मूल्य एकैदिन ४.१४ प्रतिशतले बढेर प्रतिब्यारेल ९२.८४ डलरको उचाईमा पुगेको छ ।  यस्तै,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध