prabhu bank limited

आवेदनको एकवर्षपछि प्रभूलाई ४०% हकप्रद निश्कासनको अनुमति

1513858158prabhubank.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले आवेदन दिएको करिब १ वर्षपछि प्रभू बैंकलाई १० बराबर ४० को अनुपातमा हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ ।  अनुमति पाएसँगै अन्यौलमा रहेको प्रभूू बैंकको पूँजीवृद्धि योजनाले गति पाउनेछ । यो बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३५ लाख कित्ता हकप्रद बिक्री गर्नेछ ।  सनराइज क्यापिटल मार्केट लिमीटेड हकप्रद...

प्रभूको नाफामा झिनो गिरावट, अधिकांश सूचक सशक्त

1510120363prabhu-logo.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभूू बैंकको नाफा घटेको छ । उच्च ब्याज खर्चमा नियन्त्रण कायम हुन नसक्दा खूद नाफा घटेको हो ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म यो बैंकको खूद नाफा २८ करोड २४ लाख रहेकोमा घटेर यो वर्षको पहिलो त्रैमासमा २५ करोड ७ लाखमा सीमित बन्न पुुगेको हो ।  यो बैंकको खूद ब्याज आम्दानी भने केही...

कैलालीको बौनिया र पाँचथरको फिदिममा प्रभू बैंकको शाखा

1509106768bauniya-branch.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडलडे कैलालीको बौनिया तथा पाँचथरको फिदिममा एकसाथ २ शाखा संचालनमा ल्याएको छ ।  कात्तिक १० गते शुक्रबा बैंकले दुवै क्षेत्रमा विशेष कार्यक्रम गरी आफ्ना शाखाको औपचारिक सुरुवात गरेको हो ।  ती दुुई शाखाहरुको उद्घाटन क्रमशः नेपाल राष्ट्रबैंक धनगढी क्षेत्रका मुख्य व्यवस्थापक धनञ्जय शर्मा तथा फिदिम...

1695556604Online-Ad.gif

बुढानिलकण्ठलाई सफा र हरित बनाउन प्रभू बैंकले गर्यो वृक्षारोपण

1503814330prabhu111.jpg
काठमाण्डौ । सफा र हरित बुढानिलकण्ठ(क्लिन एण्ड ग्रीन बुढालिनकण्ठ) भन्ने नाराको साथ प्रभूू बैंक लिमीटेडले शनिवार बुढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा  वृक्षारोपण गरेको छ ।  बुढानीलकण्ठ नगरपालिकास्थित बाँसबारीदेखि गणेश चौकसम्म मुल सडकको दायाँबायाँ दुवै किनारामा वृक्षारोपण गरिएको हो ।  बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद...

प्रभू बैंकका ग्राहकलाई टर्किस एयरलाइनले छुट दिने

1502602845Prabhu-Bank-2015-Logo-1.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र टर्किस एयरलाइन्सबीच प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई टर्किस एयरलाइन्स मार्फत् हवाइ यात्रा गर्दा लाग्ने टिकट मूल्यमा विशेष सहुलियत उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।  यो सम्झौतापछि प्रभु बैंक लिमिटेडका क्रेडिट कार्ड होल्डर्स, वेल्थ कस्टमर्स, प्रिभिलेज कस्टमर्सले टर्किस एयरलाइन्सबाट विश्वको...

प्रभू बैंकले १२५० हजयात्रीका लागि जनही १७०० डलरको सटही सुविधा उपलब्ध गराउँदै

1502282077photo.jpg
काठमाण्डौ । मुस्लिम समुदायको पवित्र धार्मिकस्थल साउदी अरबको मक्का मदिनामा २०७४ सालको हजयात्राका लागि प्रस्थान गर्ने १,२५० जना नेपाली हजयात्रीहरुलाई प्रभु बैंक लिमिटेडले नेपाल सरकार गृह मन्त्रालयबाट स्वीकृत प्राप्त गरी प्रति हजयात्री १,७०० अमेरीकी डलर वा सो बराबरको साउदी रियाल सटही सुविधा उपलब्ध गराएको छ ।  सो सटही सुविधा साउन २५...

एनपीएललाई काबुमा ल्याउँदै प्रभूले देखायो कमालको प्रगति

1501814889prabhubank.jpg
काठमाण्डौ । कुनै बेला निस्क्रिय कर्जा(एनपिएल)को थुप्रो लागेर धरमरको अवस्थामा पुुगेको प्रभूू बैंकले त्यस्तो कर्जाको अनुपातमा व्यापक सुधार गर्दै खूद नाफामा समेत छलाङ मारेको छ ।  कैयन खराब संस्थाहरु गाभिएर बनेको प्रभूू बैंकले मर्जर र एक्वीजिसनपछि पनि बैंकले राम्रो प्रगति गर्न सक्छन् भन्ने उदाहरण पेश गरेको छ । पूँजीवृद्धिका कारण बैंक...

प्रभू ग्रुपले ल्यायो ई-शिक्षा पोर्टल, घरबाटै विद्यार्थी, शिक्षक र विद्यालयको बिषयमा जानकारी पाउन सकिने

1500988113prabhu-ashok.jpg
काठमाण्डौ । शैक्षिक संस्थाहरुका लागि उपयोगी ई–शिक्षा पोर्टल एक समारोहबीच प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) अशोक शेरचनले उद्घाटन गरेका छन् । शैक्षिक संस्थाहरुलाई प्रशासनिक, आर्थिक, शैक्षिक तथा अन्य ब्यवस्थापकीय कार्य सम्पादन गर्न यो पोर्टल फलदायी हुने विश्वास प्रभूू ग्रुपको छ ।  ग्रुपले आफ्नो सामाजिक उत्तरदायीत्व...

गुर्जुधारामा प्रभू बैंकको शाखा

1500820120prabhu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आइतबारदेखि काठमाण्डौको गुर्जुधारामा आफ्नो नयाँ शाखा बिस्तार गरी संचालनमा ल्याएको छ ।  एक समारोहका बीच व्यवस्थापिका संसदका सदस्य राजेन्द्रकुमार केसीले सो शाखा कार्यालयको उद्घाटन गरे ।  बैंकले उपत्यका भित्रका बैंकिङ्गको पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ्ग...

प्रभूलाई मोवाइल पेमेन्ट सिस्टमको पहिलो लाइसेन्स, नगदरहित कारोबारमा कासेढुंगा बन्ने

1497941387Prabhu-Technology.jpg
काठमाण्डौ । प्रभु टेक्नोलोजीले मोवाइल पेमेन्ट सिस्टमको सुरुवात गर्न लागेको छ ।   नेपाल राष्ट्र बैंकबाट पहिलोपटक मोवाइल पेमेन्ट सिस्टम संचालनका लागि प्रभु टेक्नोलोजीलाई लाइसेन्स दिइएको हो । योसँगै नेपाली बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्रिएको छ । लामो समयको अध्ययनपछि यो प्रकृया अघि बढेको हो । यसका लागि नेपाल दुरसंचार प्राधिकरण र...

एकरुपैयाँमै दिने भो प्रभूले आस्वा सेवा

1496912734prabhu.jpg
काठमाण्डौ । प्रभूू बैंक लिमीटेडले आस्वा प्रणाली अन्तरगत सेवा प्रवाह गरेबापत प्रति दरखास्त १ रुपैयाँ शुल्क तोकेको छ ।  धेरै बैंकहरुले यो सेवालाई निःशुल्क गरे पनि त्यो भन्दा केही फरक प्रति दरखास्त १ रुपैयाँ शुल्क लिएर आस्वा सेवा बैंकका १३४ वटै शाखाबाट उपलब्ध गराइने प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।  प्रभूू बैंकले...

संकटपूर्ण प्रभू बैंक बन्यो आकर्षक, तेश्रो त्रैमासमा पनि कमालको प्रगति

1493279888Prabhu-Bank.jpg
काठमाण्डौ । प्रभू बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कमालको प्रगति हासिल गर्दै सबैलाई चकित तुल्याइदिएको  छ । तीव्र सुधार अभियानमा होमिएको यो बैंकले तेश्रो त्रैमाससम्म खुद नाफा मात्रै १ अर्ब ४४ करोड कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा यो बैंकले ७५ करोड ७८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यो बैंकले तेश्रो...

मेलामा प्रभू बैंकको रक्तदान

14915584824-1.jpg
काठमाण्डौ । प्रभूू बैंकको बागलुङ्ग बजारस्थित बागलुङ शाखाले चैतेदशै मेलाको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  हालै सम्पन्न रक्तदान कार्यक्रममा बैंकका कर्मचारीसहित बागलुङस्थित अन्य विभिन्न कार्यालयका कर्मचारी, अन्य बैंकका प्रतिनिधि र मेला भर्न आएका सर्वसाधारणहरुले रक्तदान गरेका थिए ।  नेपाल रेडक्रस सोसाईटी र रक्त...

कमजोर राज्यसंयन्त्रप्रति डेपुटी गभर्नर रुष्ट, तरलता अभाव उस्तै

1491558245prabhu-bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले आगामी बजेट, आर्थिक नीति र मौद्रिक नीति कृषि, पर्यटन र उर्जाको विकासलाई प्राथमिकतामा राखेर बन्ने दाबी गरेका छन् ।  बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको अबको बजेट, आर्थिक र बित्तीय नीति बिषयक छलफलमा उनले राज्यको संघीय संरचनाको विकासकै लागि आगामी वित्तीय नीति तथा...

बिरामी र अशक्तको साहारा बन्दै प्रभू बैंक

1491207569prabhu-pix-final.jpg
काठमाण्डौ । प्रभूू बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बाँके जिल्लाको रनियापुर गाविसमा आँखा शिविर सम्पन्न गरेको छ ।  सो गाविसका अधिकांश सर्वसाधारणमा आँखा सम्बन्धी समस्या रहेको तथ्यांक देखिएपछि बैंकले नेपाल नेत्रज्योति संघ फत्तेवाल अस्पताल(बाँके)को सहकार्यमा आँखा शिविर सम्पन्न गरेको हो ।   सो शिविरमा २५० जनाले आँखा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध