promotor's share auction

माछापुच्छ्रे बैंकको १ करोड कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

1705635632823-1608175515Machha.jpg
काठमाण्डौ ।  माछापुच्छ्रे बैंक लिमिटेडको १ करोड कित्ता बढी संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकको १ करोड १२ लाख ३२ हजार ४९४ कित्ता संस्थापक सेयर आज(माघ ५ गते) देखि बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,संघ संस्था,फर्म वा कम्पनीले आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे...

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा

1705629469823-1697602970swabalamban.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । संस्थाको संस्थापकको नाममा रहेको १४ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।   इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको...

साना किसान विकास लघुवित्तको ३.९२ लाख कित्ता सेयरको बोलपत्र आज खोलिने

1705459880520-1674979074.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्तको लिलामीमार्फत बिक्री गरिएको संस्थापक सेयरको बोलपत्र(गोप्य शिल्ड टेन्डर) आज खोलिने भएको छ ।  एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको गत मंसिर २४ गतेदेखि पुस २९ गतेसम्म बिक्रीमा राखिएको ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक सेयरको बोलपत्र आज खोलिने भएको हो ।  उक्त बोलपत्र...

1695556604Online-Ad.gif

बेष्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा

1705458835823-1581481006Best-Finance-Company-Job-Vacancy.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीको विभिन्न संस्थापकको नाममा रहेको १ लाख ५ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।   इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

1705456623823-1696987861siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।  कम्पनीको संस्थापक समूहतर्फको ३ लाख कित्ता सेयर आज(माघ ३ गते) देखि बोलकबोलमार्फत बिक्रीमा राखिएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु,वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले आवेदन...

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

1705031916823-1690949118kalika.jpg
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखेको राखिएको छ । संस्थाको विभिन्न संस्थापकको नाममा रहेको ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि संस्थापक सेयरधनीले मात्रै खरिदआवेदन दिन सक्नेछन् ।   इच्छुक संस्थापक सेयरधनीहरुले सम्बन्धित कम्पनीहरुको प्रधान...

नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

1704764153520-1674979074.jpg
काठमाण्डौ । विशाल गुप्र लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर लिलामीमा राखिएको छ ।  कम्पनीको संस्थापक समूहतर्फको १५ लाख कित्ता सेयर आज(पुस २४ गते) देखि लिलामीमा राखिएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ । यो सेयर बैंकका विद्यमान संस्थापकहरुले मात्रै खरिद गर्न पाउनेछन् । तसर्थ...

कुमारी बैंकको सेयर लिलामीमा,क–कसले दिन पाउँछन् आवेदन ?

1704594549520-1674979074.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको ६५ हजार ६५२ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ । बैंकले आज(पुस २२ गते)देखि संस्थापक समूहतर्फको सेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र बैंकको कम्पनी...

प्रभु बैंक र सूर्योदय वोमि लघुवित्तको संस्थापक सेयर बिक्रीमा

1704336626520-1674979074.jpg
काठमाण्डौ । प्रभु बैंक र सूर्योदय वोमि लघुवित्तको संस्थापक समूहको  सेयर बिक्रीमा राखेको राखिएको छ । प्रभु बैंकको विभिन्न संस्थापकको ३ लाख ३२ हजार १४६ कित्ता र सूर्योदय वोमी लघुवित्तको कम्पनीको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि संस्थापक सेयरधनीले मात्रै खरिदआवेदन दिन सक्नेछन् ।   इच्छुक...

सानिमा जिआईसी इन्स्योरेन्सको १३ कित्ता बढी सेयर बिक्रीमा

1704335507823-1686825356sanima-gic.jpg
काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ।  कम्पनीले आज एक सूचना प्रकाशित गरी संस्थापक समूहको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा राखेको हो ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र...

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

1704332066bid.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ।  बैंकले आज एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनी सुब्बाप्रसाद लामिछाने,आशामान तण्डुकार,कालु गुरुङ र तिर्थराज नेपालको नाममा रहेको ७८ हजार ४२ कित्ता सेयर सेयर बिक्रीमा राखेको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने...

प्राइम कमर्सियल बैंकको सेयर लिलामीमा,क–कसले दिन पाउँछन् आवेदन?

170407642112.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । बैंकले आज(पुस १६ गते)देखि संस्थापक समूहतर्फको सेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको...

यी ९ कम्पनीका संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति?

1703647976930-istockphoto-968390674-612x612.jpg
काठमाण्डौ । आज(पुस ११ गते)देखि विभिन्न कम्पनीका संस्थापक समूहका १८ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले ६ र श्री गणेश प्रोपटिज एण्ड इन्भेष्टमेन्टले ४ कम्पनी गरी कुल ९ कम्पनी १८ लाख २३ हजार ४६० कित्ता सेयर लिलामीमा राखिएको हो ।     प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले साइन सेसुंगा...

नेपाल लाइफको ५.२३ लाख कित्ता सेयर लिलामीमा,कति कित्तासम्मका लागि दिन सकिन्छ आवेदन?

1703644677930-930-930-930-930-930-bid568.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ। प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको नेपाल लाइफको संस्थागत समूहको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर आज(पुस ११ गते)देखि लिलामीमा राखिएको हो ।  कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो...

हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा,कहिलेसम्म दिन सकिन्छ आवेदन?

1703641851823-1695801445himalayan-life.jpg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत समूहको १ लाख कित्ता बढी सेयर आज(पुस ११ गते)देखि लिलामीमा राखिएको छ। गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टको स्वामित्वमा रहेको कम्पनीको संस्थागत समूहको १ लाख २४ हजार ८३३ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध