Q1 2080/81

इम्पेयरमेन्ट चार्ज बढ्दा फरवार्ड माइक्रोफाइनान्स घाटामा, ईपीएस रु. ४२.०६ले ऋणात्मक

1700362538for.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्था ११ करोड ९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो।  संस्थाले समीक्षा अवधिमा १० करोड ५१ लाख...

किसान लघुवित्त घाटामा, खराब कर्जा बढेर साढे ८% माथि पुग्यो

1700359293kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चुलिएको छ।  चालु आर्थिक वर्ष २०८०–८१को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय वित्तीय विवरणअनुसार किसान लघुवित्तको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.५५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ५.९५ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न संस्थाले २ करोड ५४ लाख रुपैयाँ...

अपर तामाकोशीको नाफा १ अर्ब माथि, ईपीएसमा भने गिरावट

1700358168upper1.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८०–८१को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले १ अर्ब ७२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७९ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले कम्पनीको नाफा २६.२७ प्रतिशतले बढेको छ।  समीक्षा...

1695556604Online-Ad.gif

आम्दानी घट्दा सोल्टी होटलको नाफामा संकुचन, साढे ३२%ले बढ्यो रिजर्भ

1699764070soaltee.jpg
काठमाण्डौ । आम्दानी घटेसँगै सोल्टी होटलको नाफामा संकुचन आएको छ।  सोल्टी होटल आज चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार होटलले १० करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटलले ११ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा...

अरुण भ्याली हाइड्रोपावरको नाफामा ४७.९९%को संकुचन, ८६.५६%ले घट्यो आम्दानी

1699761579arun.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको नाफामा ४७.९९ प्रतिशतको गिरावट आएको...

आम्दानी बढे पनि सिटी होटल घाटामा, साढे १४%ले बढ्यो खर्च

1699760304city-hotel.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिटी होटलले घाटा व्यहोरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार सिटी होटल ६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटलले ८ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  सिटी होटलको कुल आम्दानी भने ३२.०७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष होटलको कुल आम्दानी १०...

चन्द्रागिरी हिल्सको नाफामा ६३.०७%को बढोत्तरी, ईपीएस पनि बढ्यो

1699590238cgh.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफामा ६३.०७ प्रतिशतले बढोत्तरी भएको छ।  यो अवधिमा...

राधी विद्युतले ५८.४१%ले बढायो नाफा, विद्युत बिक्रीको आम्दानी भने घट्यो

1699588088radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ३ करोड २५लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५८.४१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ५ लाख रुपैयाँ नाफा आर्जन...

साना किसान विकास लघुवित्तको २९.४८%ले बढ्यो नाफा, अन्य सूचक कस्ता ?

1699586834sna.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ३० करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २९.४८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन...

किन घाटामा गयो शिवम सिमेन्ट्स ? यस्ता छन् कारण

1699585620shivm.jpg
काठमाण्डौ । शिवम सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  यो अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट १ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ।...

हिमालयन डिस्टिलरीको ५१.२५%ले घट्यो नाफा, आम्दानी घट्नुबारे यसो भन्छ कम्पनी

1699583567himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५१.२५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  यो अवधिमा...

नेशनल लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन रु. ४.१० अर्ब, बढ्यो नाफा

1699581777national.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। पहिलो त्रैमासमा कम्पनीले ४ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क...

पहिलो त्रैमासमा सगरमाथा जलविद्युत कम्पनीको वित्तीय प्रदर्शन कस्तो ?

1699499712sagar.png
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ५ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १५.२२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  पहिलो त्रैमासमा...

विन्ध्यावासिनी हाइड्रोपावरको ७२.६५%ले बढ्यो नाफा, अन्य सूचक कस्ता ?

1699498251bindhya.jpg
काठमाण्डौ । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७२.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको...

खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज चुलिँदा निर्धन उत्थान लघुवित्त घाटामा, ईपीएस ऋणात्मक

1699497326nirdhan.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १४ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थालाई १४ करोड ३३ लाख रुपैयाँ सञ्चालन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध